धेरै धेरेै धन्यवाद बाटो को सम्पुर्ण जानकारी दिनुभएको मा।
@malatik.c.78014 ай бұрын
Nice🙏👍
@shivaprasadsitoula94424 ай бұрын
महत्त्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
@14sayer4 ай бұрын
प्रस्तुति प्रशंसनिय तथा सूचनामूलक र प्राकृतिक सौन्दर्य लाई समावेश गरिएको छ, 🎉🎉
@vinajuentertainment86554 ай бұрын
हाम्रो रमाइलो यात्रा ❤
@binodacharya58594 ай бұрын
जय दुप्चेश्वर महादेव !!!
@roseritanepal7294 ай бұрын
सबै कुरा राम्रोलाग्यो,गाडी आफ्नै चढेर जानू भयो। कमसेकम खाजा मात्रै स्थानीय होटलमा खाईदिएको भए हुने।दुईचार पैसा कमाउने थिए स्थानीयले त्यो पनि आफै लिएर जानू भएछ।
@roseritanepal7294 ай бұрын
duty सकेर भर्खर room आईपुगे यसो mobile खोलेको आफ्नै गाउँ को यति रमाइलो video हेर्न पाईयो🤗धन्यवाद छ हजुरलाई🙏qatar देखि
@LaxmimanishTamang4 ай бұрын
Tallo xahare hudai raixa❤
@urmilakhatri.4 ай бұрын
❤
@anishathapa92544 ай бұрын
🙏🙏🌹🌹
@dewanamrita4 ай бұрын
हजुरको पहिलाको भिडियो पनि हेरे अहिले पनि हेरे। thank you
@pranayapradhan60662 күн бұрын
Habibi your son is in chaina??
@MadanRaj-s6kАй бұрын
Public bus wa trnsport chaki chaina thhapaya ramro hunthyo