दुर्गाको दमदार कुरा:रवि छुट्नु,वकिल कुट्नु,आशिका थुन्नु र बालेनको ब्याटल-Durga Prasai

  Рет қаралды 195,618

Buland Khabar

Buland Khabar

Күн бұрын

Пікірлер: 542
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 8 күн бұрын
दुर्गा प्रसाई सर को, कुरा, कुनै,पनि,गलत,हुदैन,ऊहाको, आत्मा,मा, जहिले पनि, सत्य ता,नै, हुन्छ, जय दुर्गा प्रसाई सर, जय जय जय जय जय जय जय
@rabighimire2955
@rabighimire2955 13 күн бұрын
रबिप्रति युवा काे क्रेज र माया देखेर याे दुगां लाई पनि जलन हुदाे रहेछ।अरू ठिकै छ।
@TirthaDangi-m4o
@TirthaDangi-m4o 13 күн бұрын
Tajasata jhole ka karn ho neta bigarne
@prithivmahatara2326
@prithivmahatara2326 13 күн бұрын
Machikne kura bujh
@haramikukur-i7y
@haramikukur-i7y 13 күн бұрын
यौटा चोर रिहा भयो , कुन ठूलो कुरा हो ?
@ArjunRayamajhi-dd8qg
@ArjunRayamajhi-dd8qg 13 күн бұрын
रबि निर्दोष छ अरु सब चोर हुन।
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 13 күн бұрын
@@haramikukur-i7y त्यही प्रमाण नभेटेर त होला छोडेको, नत्र त रकम सहकारी पिडितलाई दिनुपर्ने नि
@yagyabahadurshahi1994
@yagyabahadurshahi1994 12 күн бұрын
दुई जिब्रे दुर्गे
@NiruGirigurung
@NiruGirigurung 12 күн бұрын
Malai pahilei sankha lako ho ki durga prasai 2 jibre ho vanera..
@wonsanglama2762
@wonsanglama2762 12 күн бұрын
@@yagyabahadurshahi1994 🤣🤣🤣
@RammaniParajuli-v3h
@RammaniParajuli-v3h 13 күн бұрын
दिनेश त्रिपाटी गगन थापाको भरौटे बिदेशी हो तेहि भएर जनताको आक्रोश बढेको हो दुर्गा प्रसाईं ज्यु
@XpoChen
@XpoChen 13 күн бұрын
@@RammaniParajuli-v3h sahakari thaglai kora haninxa aba
@TASHIDALE-l6s
@TASHIDALE-l6s 12 күн бұрын
TERO BAU- DANKA. KO RAMRO NARAMRO CHINDAINASH?
@PremGc-kp9kr
@PremGc-kp9kr 12 күн бұрын
@@XpoChen dhanraj rishikesh ko budi ra 90%sahakari sanchalk congress emaleka xan 87arab apachalan garne haru bata karbahi suru garne ki?
@mainakarki3859
@mainakarki3859 13 күн бұрын
यी दुर्गे प्रसाईं पनि रबि लामिछाने देखि जलेको रछन यो तपाई को लागि घाटा हो त्यो वकिल लाई रासपाको कार्यकर्ता हातपात गरेको छैन सहकारी पिडिट गरेको हुन हातपात
@PashupaziPashupazi
@PashupaziPashupazi 13 күн бұрын
K jalnu hau sakaribata bachanlai rajniti gareko rahe6 rabile Sabailai thaha vhai sakyo
@shreethapa6963
@shreethapa6963 12 күн бұрын
दुर्गा जि त जता पनि धकेलिने पो रछ।
@shivachettri3192
@shivachettri3192 12 күн бұрын
Hw hw
@shivachettri3192
@shivachettri3192 12 күн бұрын
Yasko k biswas garnu timi pani jel huda Aandolan gareko hw tt teti kher khushi vko theau tt Rabi bahir aay paxi kin dukhi hunu
@Polo-i7z
@Polo-i7z 13 күн бұрын
यो ईन्टरभिउ दुर्गे लाई बहुत महङ्गो पर्ने बाला छ
@rameshkhadka6367
@rameshkhadka6367 12 күн бұрын
@@Polo-i7z kasari parxa hardai janxu
@traKumal-xn6fy
@traKumal-xn6fy 12 күн бұрын
चोर रबि
@TASHIDALE-l6s
@TASHIDALE-l6s 12 күн бұрын
TERO BAU LAI NI PARNE CHHA
@sanjoghamal5401
@sanjoghamal5401 12 күн бұрын
😂😂😂😂😂😂
@Sanovairai
@Sanovairai 10 күн бұрын
@@Polo-i7z यसलाई के महंगो पर्नु कालाे माेसाे दल्दा झापड खादा त लाज पचाएर हिडेकै छ🤣 बेइज्जत त्यसलाई हुन्छ जसलाई खयाल हुन्छ, यो बकमफुस्रे बकलाैर भइसक्यो अब,
@mohanskoti2910
@mohanskoti2910 12 күн бұрын
दुर्गा प्रसाईं सर माहान हुनुहुन्छ गर्व लाग छ जय दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnasubedi6128
@krishnasubedi6128 12 күн бұрын
Nepal ko adalat le independently nyayal dina sakdinan sarlkar bat prabhavit chhan
@mohanskoti2910
@mohanskoti2910 12 күн бұрын
दुर्गा प्रसाईं १००% सत्य र साचो कुरा गर्ने वीर सपूत हुन झोले पोले खोले हरु ले जे सोच बिचार गरे पनि
@madhavpoudel7049
@madhavpoudel7049 12 күн бұрын
दुर्गा प्रसाईं पनि मै मात्र ठूलो मान्छे भन्दै ठूला ठूला गफ गर्दागर्दै भएका फ्याननहरु पनि गुमाउँदै छन् बरा ।
@pradesivlogs-l5e
@pradesivlogs-l5e 13 күн бұрын
दुर्गा प्रसाईं जि तपाईं पनि यो नभुल्नुस कि तपाईं को पक्ष मा पनि जनता हरु रबि जि को भन्दा पनि तपाईं को मा आरजकता थियो तपाईं त्यो समय नबिर्सिनु रबि को गलत व्याख्या नगर्नुस
@startamu3098
@startamu3098 13 күн бұрын
Right bro 🙏👍
@sharadkarki991
@sharadkarki991 12 күн бұрын
Right
@bishnutripathi6265
@bishnutripathi6265 13 күн бұрын
अरु केही होइन दुर्गा जि हिरासत मा बस्दा उहाको पक्षमा जनता हरु उर्लेर आएनन रबि को जता गयो तेतै जनता हरु देखेर दुर्गेलाइ अलि डाहा भको जस्तो देखिन्छ है
@PashupaziPashupazi
@PashupaziPashupazi 13 күн бұрын
janata are jholeharu hun
@suseliyt9622
@suseliyt9622 12 күн бұрын
दुर्गा प्रसाईं को ३२०० आना सहि भनाइ तृपाठी ज्युको सम्बन्धमा।
@MuktyPrakash-ys6nm
@MuktyPrakash-ys6nm 12 күн бұрын
वकिललाई हात छाड्नु,पिटनु चै अनैतिक काम हो।अरु कुरा मा चै रविजीलाई पूर्ण समर्थन छ।
@bishnukunwar9868
@bishnukunwar9868 12 күн бұрын
यो बोलि दुर्गा लाइ भारि पर्छ, तिम्रो समर्थक पनि हामि नै हो। बडि दार्शनिक नबन, के कुराको लागि लडिरहेको छौ, यस्तो पनि सरकार हुन्छ, दुर्गा हावामा नबोल , यहाँ देसको चिन्ता छ।
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 13 күн бұрын
दुई जिब्रे
@SureshPrasad-k7l
@SureshPrasad-k7l 13 күн бұрын
२ तिहाईको सरकारले ६ महिना रवि थुन्न नै खर्च गर्यो यस्ता दलालहरुले देस बनाउँछ भनेर कसरी विश्वास गर्नु अब केही दिन कुर्नु पर्छ देस बेच्ने अध्यादेश ल्याउँछन् नेपाली जनता ताली बजाएर बस्छन्😢
@12345618114
@12345618114 12 күн бұрын
रबिको जस्तो अवस्था दुर्गे लाई आई पर्दा दुर्गे लाई जनता चाहिदैन
@asianmagar3622
@asianmagar3622 12 күн бұрын
रबिलाई जस्तो दुर्ग प्रसाईं लाई परेउ भने त बेहोस हुन्छ होला अस्ति 1 महिन 2 दिन हो कि हिरासत बस्दा कति आस्पतल पुगेको था छैन खुब ठुलो कुरा गर्छ
@RadhakumariDangi-dz5jo
@RadhakumariDangi-dz5jo 12 күн бұрын
होइन हो यी दुर्गा दाई पनि फेरि पुरानो पारा देखाउनु लागे जस्तो छ है
@NarayanChaudharý-k6o
@NarayanChaudharý-k6o 12 күн бұрын
Very good sir
@purbeliagni
@purbeliagni 13 күн бұрын
यी पनि दुई जिब्रे हुन,स्वस्छ न्यायलयल्ले गलत फैसला गरेपछी अबो जनताले मार्छन पनि न्यायालय,न्यायाधीश सबै बिकेपछी के गर्नु त,ठोक्नु पर्छ✊
@मसानेकेटो
@मसानेकेटो 13 күн бұрын
हो हो ठोकौ रबि,केपी,सेरे,चण्डे लाइ ठोकौ यस्ता पार्टी को वकिल न्यायाधीश आफै पत्तासाफ हुन्छ
@Delje960
@Delje960 12 күн бұрын
नेपालको ईतिहासमा दुर्गा प्रसाई जतिको साहसिं,निडर,आंट, दम भएको ब्यक्ति देखेको थिएन,साच्चै गरिबहरुको एक मात्रा अभिभाबक महान हिरो नेता भनेकै दुर्गा प्रसाई हो 🙏 यस्तो साहसिं आंट दम भएको शासक नभई कन नेपालमा नहुने भो, अरु सबै एउटै ड्यांगका हुन, मुखको चकाप काम जिरो.
@KamaldeepRana-m9k
@KamaldeepRana-m9k 12 күн бұрын
अरु त यस्तै हुन दुर्गा प्रसाईं भनेका साच्चिकै दुर्गा भवानीको अवतार नै हुन ।उनिको बोलिमा दमदार र यथार्थ छ।
@beeg5682
@beeg5682 12 күн бұрын
😂😂😂😂😂Hawa tai na tui ko points ma bolne boula ho.
@sanjeebkarn1320
@sanjeebkarn1320 12 күн бұрын
न्यायालयको दृष्टिकोणले ठीक वोल्नु भयो❤❤❤
@thapamagerchampssing1940
@thapamagerchampssing1940 12 күн бұрын
पाटिकाे झाेले वकिल लाई जनताले जे गर्याे ठिक गर्याे ।
@sunilniraula6395
@sunilniraula6395 12 күн бұрын
Durga parsai ❤❤
@kamalaryal2193
@kamalaryal2193 12 күн бұрын
ख्यासिस् सिमा ठ्यास्नि दुर्गे
@KrishnabdrMagar
@KrishnabdrMagar 12 күн бұрын
दुर्गा प्रसाईं जि हेक्का होस तपाईं लाई ( गिट्टी कुटेर,गाउ को घिउ, ,साग को मुट्टा बेचेर बिहान बेलुकी छाक टर्न गाह्रो छ के (सहकारी मा पैसा जम्मा गर्‍यो होला तपाइँ लाई बिश्वास लाग्छ
@dilipadhikari4071
@dilipadhikari4071 12 күн бұрын
दुर्गा प्रसाईका त समर्थक नेपाली छन् भने हामी नेपालीको चेतना कुन स्तरको होला। नेपाली हो यस्ता पछी लागेर आफ्नो समय खेर नफालौं है भोलि म त एमाले माओवादी भए भन्न बेर लगाउँदैन।
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 12 күн бұрын
@@dilipadhikari4071 अनि कसको पछाडि लाग्ने मोहदय ज्यू ?
@Kushal2014k
@Kushal2014k 12 күн бұрын
कहिले काहीँ दुर्गा दाजु ठिकै कुरा गर्छ ।
@JeebanBhujel-wk3nm
@JeebanBhujel-wk3nm 12 күн бұрын
अब दुर्गा प्रसाई लाई जनता चाहिँदैन रैछ देख्यो हाम्ले पनि दुर्गा प्रसाई को कर्तुत
@KhemSahi-w3f
@KhemSahi-w3f 12 күн бұрын
Jai Durga dai ❤❤❤
@acharyalaxmi8193
@acharyalaxmi8193 13 күн бұрын
आज चै दुर्गा दाइको कुरा ठिक लाग्यो मलाई पनि 👌
@ayodhyaonlinechannel9554
@ayodhyaonlinechannel9554 13 күн бұрын
दुर्गा पर्साई काे कुरा 100% शहि लाग्यो
@madhavmelina3153
@madhavmelina3153 13 күн бұрын
तिमीजस्तै मान्छे यो देशमा भएरै देश बिग्रेको दुर्गा प्रसाई रविको खासै विरोध गर्ने काम नगर। रवि भनेको युवाहरूको आश भरोसा हो लुट्टासम्म लुटेर त खाइसक्यो नि अब के नै बाँकी छ र अब देशमा
@prithivmahatara2326
@prithivmahatara2326 13 күн бұрын
Teri machikney lado jasto kura nagar sanbidhan padh
@Bobby007-bv2do
@Bobby007-bv2do 12 күн бұрын
Jai durga
@gesug
@gesug 12 күн бұрын
यो दुई जिब्रे !!यो पनि यस्को हजुर बा k p जस्तै हो!
@raidhanraj9245
@raidhanraj9245 12 күн бұрын
मलाई अस्ति सम्म राम्रो लागथियाे दुर्गा प्रसाइ अहिलेचै युबराज कलाैटे जस्तो हाेकि केहाे जस्तो लागेको छ खाली पागल कलाैटे जस्तो हावा हावा कुरा गर्ने थालेको छ दुर्गा प्रसाइ पनि
@chandrakhadka6435
@chandrakhadka6435 12 күн бұрын
रबि को बारेमा जथाभाबि नबोल्नु होला दुरगा जि फेरि ढाडले दुख्ख पाउला नि बिरार गरि बोल्नु होला
@dipakbohara3432
@dipakbohara3432 12 күн бұрын
मनमा खुसी लुकाएर बाहिरी दुःख व्यक्त गरेछन्।❤❤🎉
@rameshstha832
@rameshstha832 12 күн бұрын
Jay Rabi🔔🔔🔔🙏🙏🙏💯🇳🇵
@MrDurgasunuwar
@MrDurgasunuwar 12 күн бұрын
हरेक देशको कानुन मा वकिलले सहि प्रमाण पेस गर्नुपर्ने हुन्छ नत्र जुनसुकै वकिल लाई पनि निलम्बित गर्न सकिन्छ
@bishnukc6940
@bishnukc6940 12 күн бұрын
अब राष्ट्रिय स्वतन्त्र पार्टि ले संसदमा सहकारी पीडित हरुकाे मुद्दा ससत्त रुपमा उठाउनु पर्छ
@JyotiKarn-s2y
@JyotiKarn-s2y 12 күн бұрын
Durga dai garib ko Sahara Durga dai jindabad
@ShreeRisidev
@ShreeRisidev 13 күн бұрын
Right tapai ko kura 100%right ho m sahaamat xu
@palden74
@palden74 12 күн бұрын
दिनेश त्रिपातीलाई कैलाश सिरुवाइयाको मान्छे भन्छ नि।
@dibakarpant3390
@dibakarpant3390 12 күн бұрын
देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@ChandraThapa-g3d
@ChandraThapa-g3d 12 күн бұрын
दुर्गा जि ले भटकाउ सन्देश दे छन आम जनता हो गहिरो बिचार गरने दिन आ छ
@commonghartimagar4938
@commonghartimagar4938 13 күн бұрын
आफू जेल पर्दा बर्दिगार्ड र समर्थक लाई आन्दोलन गर्न लगाउने काे हो ? अझ रविलाइ आरोप
@tilajungentertainment7257
@tilajungentertainment7257 12 күн бұрын
यो दुर्गे सर किन यस्तो बोलेको ? अरु बेलाको इन्टेर भ्यु हरु सबै 100 मा 100% ठिक छ मैले बुझेना
@krishnasubedi6128
@krishnasubedi6128 12 күн бұрын
Durga ji aafno parda sabai thik arulaai parda systems wa
@naitogaybot
@naitogaybot 12 күн бұрын
A b pant right version and right discussion
@sumank.c.2494
@sumank.c.2494 13 күн бұрын
एक दुई चोटि ओलिले भित्र र बाहिर के गरायको थियो,,,यो पनि ठाँउमा आयछ दुई जिब्रे,,,,महाशय तँपाईनै हैन यो देशमा सबै भन्दा पत्रु र बिकाउ नै अदालत हो भन्ने,,,।
@anupamtandon1
@anupamtandon1 13 күн бұрын
Ravi chor ho. Ta jasta chor ka matiyaar haru lai kahile ramro hune chhaina
@gptimilsena
@gptimilsena 13 күн бұрын
आउनुहोस हामी स सना युट्युबर बन्न चाहाना भएकाले एकअर्कालाई फुल सपोर्ट गरौं । अरु युट्युबरलाई मात्र कति धनी बनाउने😮
@sudhagiri4671
@sudhagiri4671 13 күн бұрын
Yuva pusta ko aakrosh Ho Sir. Jay Siya Ram!
@sanubhiesarestha3054
@sanubhiesarestha3054 12 күн бұрын
दुरगा जिन्दावाद ❤❤❤❤❤
@kumartamang4136
@kumartamang4136 12 күн бұрын
रविलाई छाडे पुरान पाटि लगायत हामी( दिनेश त्रिपाठी,सुरेन्द्र भण्डारी) जस्ता वकिलहरुलाई रविले छाड्दैन भनेको थियो दिनेश त्रिपाठीले, त्यही वाक्य बोलेको भएर जनताले भकुरेका हुन्।
@jjnewsnepal4989
@jjnewsnepal4989 12 күн бұрын
सहि कुरा दुर्गा प्रसाईं को
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 12 күн бұрын
दुर्गा पनि हिरासतमा बसेपछि,लाइनमा आए ठिक बोलाउन हिरासतमा राखेर खसि पार्नु पर्ने रहेछ।
@laxminakarmi2892
@laxminakarmi2892 12 күн бұрын
Durga ko kura ekdum sahee lagyo.
@laxmanbasnet664
@laxmanbasnet664 12 күн бұрын
कुराम दम छ !
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 12 күн бұрын
Jay Nepal Aama.
@traKumal-xn6fy
@traKumal-xn6fy 12 күн бұрын
जय दुर्गा
@kamalrajNeupane-oo6uj
@kamalrajNeupane-oo6uj 13 күн бұрын
आज दुर्गा प्रसाई जि काे कुरा साहै राम्रो कुरा गनु भयकाे छ सहि कुरा हाे
@premlalbhandari9179
@premlalbhandari9179 12 күн бұрын
First time I watch full conversation about this man very truly and quality conversation agree with Mr durga.
@mohankalikote2376
@mohankalikote2376 12 күн бұрын
ठीक बोलेको मा धन्यवाद छ
@Rai-Aiman
@Rai-Aiman 12 күн бұрын
रास्वपा समर्थन हुनु राम्रो हो तर यो बुझनु पर्छ,अदालतमा पक्ष र बिपक्षीय हुन्छ,रविको पक्षमा एक वकिल थियो,सहकारीमा पैसा राख्नेको पक्षमा अर्का वकिल थिए,फुटबल टिममा २ टिम हुन्छ,एकले जित्छ,अर्काले हार्छ त्यस्तै हो अदालत बहसमा पनि एक पक्षले जित्छ अर्कोले हार्छ,यो दिनेश त्रिपाठीलाई हात लगाउनेहरू रास्वपाकै हो कि होईन,त्यो पनि जान्नु पर्छ,यती भोली रविले कुनै पनि वकिल मुद्दा लडने पाएन भने के हुन्छ?
@minkhatri7303
@minkhatri7303 13 күн бұрын
दुर्गाप्रसाई २ जिब्रे हुन् भन्ने कुरा भ्रष्ट देखिन्छ समर्थकले आफ्नो नेतालाई समर्थन गर्न जहाँ पानी पाउँछ किन कसैको टाउको दुखाई रविको समर्थक देख्दा जलन भएकाहरू जल्दै रहन समर्थक घट्ने हैन बढ्ने निश्चित
@sewantrajbaral5960
@sewantrajbaral5960 12 күн бұрын
भिडको निर्णयले अराजकता मात्र बढ्छ।
@dbthapadilthapa9299
@dbthapadilthapa9299 12 күн бұрын
ओकील लाई एकदम ठीक गरियो
@prembishowkrma2065
@prembishowkrma2065 12 күн бұрын
यो दुर्गा पर्सहि पनि रबि बिरोधी त होनि तिम्रो लागि त जनता काे क्रेज हुनु पर्यो नि तिम्रा त पैसा ले चलाएको जनता रबि ले पैसा ले चलाएको जनता छैनन् क्यारे।
@krishnnabahadhur6191
@krishnnabahadhur6191 13 күн бұрын
Jay raja jay desh jay sanatan Hindu adhirajje jay balen jay durga prasai jay gopi hamal jay ghynedra shai
@KhimbKumal
@KhimbKumal 13 күн бұрын
Right hjur vhaneko kuro durga dai🤲?
@nilambhandari3374
@nilambhandari3374 12 күн бұрын
Jai dhanti
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 12 күн бұрын
साहसी हिम्मतवाला विद्वान् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी जिन्दावाद । गरिब र पीडितको वकिलहरु दिनेश त्रिपाठि तथा सुरेन्द्र भण्डारी साथै स्वागत नेपाल लगायत सम्पुर्ण वकिलहरु जो सहकारी पीडितहरुको पक्षमा बोल्दै हुनुहुन्छ वहाँहरु सबैको जय होस ।
@babuaxlan4828
@babuaxlan4828 12 күн бұрын
Durga g le thripathi ko bare ma gahan vanayei Rakhnu vayo you are Right Parsant ho 🙏🙏🙏🙏
@netrapoudel7945
@netrapoudel7945 12 күн бұрын
Bharat dahal ko moulik rastrabad le durga prasai ko sath Paulus parne ho,ki karo ho durga bro❤❤❤
@thapabhai2546
@thapabhai2546 12 күн бұрын
दुर्गा प्रसाईं ले लास्ट सम्म मा के बोले कसरी खन्डन गरे त्यो मैले जानीन तर जुन कुरा उठान मा बोल्दै छन यसमा मेरो खेद छ,,,पूरा राज्य समयन्त्र लागेर रबिजि लाई निमोठ्नी निचोर्नी काम भको त बच्चा बच्चालाई थाहा भै सक्यो,एउटै किसिम को मुद्दा मा एकै दिन मा पक्राउ एकै दिन मा फैसला एकै दिन मा छुट कसैलाइ,,,अनि कसैलाइ बाहिर बसेर छानबिन हुन सक्ने अदालत को आदेश धरौटी मा छुट्दा पनि कैद मै राखेर छानबिन हुनु पर्छ भनेर एकोहोरो घिनलाग्दो सत्ताको पावर देखाएसि जनता सडक मा नउत्रीय के गर्छ त अनि तपाईं आफू जेल पर्दा आज देश लाई चाहिने रबि बालेन दुर्गा प्रसाईं जस्ता ब्यक्ती हरु हुन भनेर जनता ले आवाज उठाउनु चही सहि अनि रबिको लागि जनता उठेको चही गलत,?
@bhuwanshrestha156
@bhuwanshrestha156 12 күн бұрын
दुर्गाजी ले भनेको सहि हो कि जस्तो लाग्यो -अ ब शेयर Bull को गुला समात्ने भइयो यार
@pitarajghimire783
@pitarajghimire783 13 күн бұрын
खुल्क्याउ दाजु त्याे गगनकाे खेतालाेलाइ रास्वपाले हाेइन जन्ताकाे आक्राेस हाे भिड अन्याय गर्नेकाे बिराेध हाे।
@mayaadhikari3448
@mayaadhikari3448 12 күн бұрын
आदरणीय न्यायप्रिय जनसमुदायहरु हार्दिक नमन्। जो कसैले पनि कुनै पनि मुलाहिज़ामा नपरी र विवेकहीन नभै आफ्नो सार्वभौम र प्राकृतिक न्यायको सिद्धांत बमोजिम आफ्नो आत्मालाई साक्षी राखेर यि वकीलको नाममा केवल वकील भनिएका व्यक्तिको बारेमा भन्ने हो भने हाम्रो समाजको सार्वजनिक सामाजिक जीवनमा नितांत विवादित यि व्यक्ति सधैं असल मानिस प्रति गाली-गलौजमा उत्रिएर उद्दण्ड हुँदै र हुंकार गर्दै सधैं नै क्रोधित देखिन्छन् र अरुहरुलाई अनाहकमा उथल-पुथल हुने गरी र समाजमा गम्भीर विकृति आउने गरी वातावरणलाई धमिलो पर्दा बाँट तुषारापात गर्दछन्। सच्चाईमा माननीय कर्म र धर्म प्रति ईमान नछाडी संवेदनशील, विवेकशील, तटस्थ र स्वतंत्र भएर सहि मानेमा भन्ने हो भने सहकारी पीड़ितका पक्षमा यिनले अशल नियत बाट कानूनी बहस नगरेर सहकारी पिडीतलाई जिल्ल पार्ने पूर्व नियोजित तैयारी सहित षड्यंत्र गरी केबल व्यक्तिगत रुपमा बदलाव र दोयष सांध्नका लागि दुश्मनी गरेर रबी लामिछानेका पछाडी लागेका हुन भन्ने कुरा नाम मात्रका तथाकथित झोला छाप कुपात्र बाहेक करिब तिन करोड़ नेपाली जनता र मानवाधिकार संग आबद्ध विश्व पर्यवेक्षकहरुलाई निर्विवाद रुपमा र खुलस्त रुपमा अवगत भएको बिषय र सन्दर्भ हो भनेर भन्दा दुईमत हुँदैन भन्ने तथ्य जुन घाम जत्तिकै स्पष्ट छ। सम्मानित न्यायालय र न्याय मूर्ति भनेको न्याय प्रेमी जनताका लागि देवस्थल र देवता हुन भनेर सबैले बिस्वास गर्न जरुरी भएको हुँदा प्राकृतिक न्यायको सिद्धांतलाई न्याय दिन हामी सबै हार्दिकता सहित सहिष्णु, सहनशीलता र कोमलता पूर्वक जनप्रिय बनौं भन्ने प्रार्थना गर्दछु।
@harybabu8134
@harybabu8134 13 күн бұрын
Good Durga parsai sir
@hastabasel
@hastabasel 13 күн бұрын
रबिले पनि नाप्नी केइहौन हुनत सरकार पनि कुनै अपराधिभन्दा कम छैन।
@laxmichhetri4780
@laxmichhetri4780 12 күн бұрын
9जना बाट दीनेशमा हात पात हुनु केही रहसे होला जय देश
@padmasunder2168
@padmasunder2168 13 күн бұрын
100% Durga Prasai is Opportunity man.
@gptimilsena
@gptimilsena 13 күн бұрын
आउनुहोस हामी स सना युट्युबर बन्न चाहाना भएकाले एकअर्कालाई फुल सपोर्ट गरौं । अरु युट्युबरलाई मात्र कति धनी बनाउने😮
@Raesh423
@Raesh423 13 күн бұрын
घुसपैठ भएको पनि हुन सक्छ है दुर्गा जि
@bikashban8987
@bikashban8987 12 күн бұрын
तिम्रो जुलुस मा भिड भयो भने मात्र खुसी हुने हौ दुर्गे रबिको भिड देखेर जलेका
@Kushallama293
@Kushallama293 12 күн бұрын
Right
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 13 күн бұрын
यो दुर्गेको यही दुई जिब्रे कुरा गर्छ र मलाई फितिकै मन पर्दैन।मान्छे भएपछि एउटै कुरामा अधिक रहेर बाेल्नु पर्छ आफ्नो फाइदाको लागि जे पनि बोल्छ।
@krishnakharel2177
@krishnakharel2177 12 күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@PremShrestha-s5l
@PremShrestha-s5l 13 күн бұрын
Durga dai ko kura 100% right 👍👍
@SmgThomas-h8e
@SmgThomas-h8e 12 күн бұрын
अरु कुरा केहो थहा भएन तरा एक दिन रबिले जन्ता हरुको मन जित्तै गैराको देख्त साबैलाई अलि डहा त लागि हल्छ नि
@nabinkhanal1966
@nabinkhanal1966 12 күн бұрын
रवि विरुद्ध बोल्छ यो दुर्गे, आफु ठुलो जन्नि भन्छ, लेख्न त सब ले जानेको हून्छ बुझेर लेख्छन् जनता
@ChaudharyChanku-rn9te
@ChaudharyChanku-rn9te 12 күн бұрын
Due jibry ho
@bishwadarshandhungana2429
@bishwadarshandhungana2429 12 күн бұрын
देश बनाउने नाममा भिडको राजनीति गर्ने बाट यो भन्दा माथिल्लो स्तरको अपेक्षा गर्न सकिदैन ।
@ranjitadewan5284
@ranjitadewan5284 12 күн бұрын
मैले नबुझेको कुरा यो देशैभरीको डुबेको सहकारीको पैसा चाहि रवि लामिछानेले मात्रै खाएछन् कि अरु पनि छन्?????
@loknathchudal7053
@loknathchudal7053 13 күн бұрын
सहि सवाल दुर्गा प्रसाईं जि को एउटा अधिवक्ता माथी हमला हुनु गलत हो ।
@parshuramkarki2721
@parshuramkarki2721 12 күн бұрын
दुर्गाजी भिडले निर्णय गर्ने कुरा होइन भन्नुभयो राजतन्त्र भिडले फालेको होइन र बिर्सिनुभयो कि कसो
@rajkumaripraja7388
@rajkumaripraja7388 13 күн бұрын
Rabi vaneko jantaharuko dhudhuki honi tesaile vatnai nakhayar janxan tesaile daha nagarda bes ( jay ghanti))
@KumarMagar-t8z
@KumarMagar-t8z 12 күн бұрын
Tyo lastako kura chai tik x hai😊
@ShivaPandey-tl5ey
@ShivaPandey-tl5ey 12 күн бұрын
पक्षपाति वकिल तृपाठि लाई हातपात गर्नि नै भए आक्रोशित जनताले निर्दोष बयाक्तिलाई दोषि बनाउने तृपाठिलाई अधिकार कले दियो? तृपाठिले सहकारि पिडितको पक्षमा बोल्थ्यो भने सहकारिको पैसा खाने मुख्य मान्छे लाई कार्बाहि गर भन्नू पर्थ्यो!
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Who is More Stupid? #tiktok #sigmagirl #funny
0:27
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Air Sigma Girl #sigma
0:32
Jin and Hattie
Рет қаралды 45 МЛН
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 372 М.