दुर्गाले अस्त ब्यस्त बनाए राजधानी,सडक पुरै ठप्प,हजारौ ट्याक्सी लिएर निस्किए दुर्गा ।Taxi Driver

  Рет қаралды 163,523

NepalPukar Online Tv

NepalPukar Online Tv

Күн бұрын

#TaxiDriver_Aandolan #DurgaPrasai #NepalPukarTv
दुर्गाले अस्त ब्यस्त बनाए राजधानी,सडक पुरै ठप्प,हजारौ ट्याक्सी लिएर निस्किए दुर्गा ।Taxi Driver
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar...
Contact : 9851083017
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Пікірлер: 276
@gyanlama9721
@gyanlama9721 15 күн бұрын
बोल्ने अधिकार सबैको हुन्छ मजदुरले आन्दोलन गर्न पाइन्छ,कसैले दमन गर्न पाउदैन जय दुरगा दाइ💪💪💐💐🌺
@JitbahadurShrestha-q1b
@JitbahadurShrestha-q1b 4 күн бұрын
Yo nalayak srkarko surykcha dinu suryakrmiko galtiho tapahiko dajuvaye chelibetiharupani bidesma dhukpahitakecha
@AdhikariDhankumar
@AdhikariDhankumar 15 күн бұрын
सारै राम्रो आजैदेखि नेताहरु अत्यन्त को सुरुवाती हो
@harishgiri8288
@harishgiri8288 15 күн бұрын
सँधै येस्तैै हुनु पर्छ है!
@ShankarThapa-c6g
@ShankarThapa-c6g 15 күн бұрын
अब सुरु भो कलामेक्स आउन त बाँकी 👍️🇳🇵
@binodkarki2497
@binodkarki2497 15 күн бұрын
लुटेरा हरुको सरकार छ अब मङ्सिर 7 मा सम्पुर्ण हिसाबकिताब गर्नुपर्छ । देशद्रोहिहरुको नितिका कारण मजदुर हरुले खान लाउन छोराछोरी पाल्न सकेका छैनन । तेसैले यी लुटेराहरुको सत्ता उखेलेर फाल्नुपर्छ । दुर्गा प्रसाईं जिन्दबाद ।
@binabina7708
@binabina7708 15 күн бұрын
अान्दोलन कडैखाले हुन्छ । नेपालका भ्रस्ट सरकारका मन्त्री पार्टीका नेताहरुले कमिसन खायर बिदेसि यपसबाट नेपालकाे कर लुटिरहेका रहेछन ट्याक्सिवालाले गरेकाे अान्दोलन जायजैजस्ताे लाग्याे ।
@gopalthapa-r1z
@gopalthapa-r1z 15 күн бұрын
धेरै खुसी लागियो लखेट्नु पर्छ चोर नेता हरुलाई !
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 14 күн бұрын
जय दुर्गा प्रसाई सर,साचैको, दुर्गा प्रसाई सर, जनता,को,लागी,धेरै, मेहनत,गरेर, आफनो, सम्पती खर्च गरेर,पनी,अभियान, गर्नु भयेको छ, हामी 3करोड, जनताले, बुझ्नु पर्ने, जरुरी छ,जागौ नेपाली जनता हरु, दुर्गा प्रसाई सर को,अभियान, मात्र,होइन,हामी,सारा नेपाली जनता हरु को,अभियान,मङगसीर 7गते, सफल, पारौं, दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात,
@nbhandari100
@nbhandari100 15 күн бұрын
फेरी घुसपैठ भयो यो जाम किन हटाएको एक छिन खट्न नसक्ने ट्याक्सी व्यावसायी हरू पनि दुर्गा लाई धोका दिन लागे।
@khatri8860
@khatri8860 14 күн бұрын
दुर्गा प्रसाईं हाई हाई चोर नेत बाई बाई सबै चालक एक जुट हुनुहोस् धन्यवाद सबैलाई
@redcaration7681
@redcaration7681 14 күн бұрын
इनड्राइभ र पठाउ चलाउने ड्राइभर पनि नेपाली नै हुन है । सस्तो सुलभ सुरक्षित सेवा जसले दिन्छ उसै को ट्याक्सी चडने त हो नि । दुर्गा प्रसाईं ले आन्दोलन गर्दै मा भाडा घटने हो र
@BishnuBhujel-th6vv
@BishnuBhujel-th6vv 15 күн бұрын
Good job
@ShantiBuhadur
@ShantiBuhadur 15 күн бұрын
जाग नेपाली जन्ता जाग अब
@bikashsilwal7315
@bikashsilwal7315 15 күн бұрын
Good ❤
@rajeensharma7497
@rajeensharma7497 15 күн бұрын
अब को आन्दोलन मा १२ चक्के ट्रक लगेर जाम गर्नु पर्छ कसरी लैजादो रैछ पुलिस ले हेरौ न त,,,कार्तिक २४ देखि मङ्सिर ७ सम्म मा सबै दलाल हरु लाई लखेटेर खेद्ने नै हो ✊
@clovevange4432
@clovevange4432 14 күн бұрын
आखिर दुर्गा कस्कालागि भिडेका छन् मजलुर एकता अम्बर रहाेस👌👌👌👌👌
@anupmandal7178
@anupmandal7178 14 күн бұрын
Good luck durga sir ji Rajtantra jindabad HAMRO Raja hamro desh pran bhanda piyaro chha jai nepal Har har mahadev jai.mata rani
@DilipKhati-c2i
@DilipKhati-c2i 15 күн бұрын
Jay durga dai❤❤❤
@bishnurai9037
@bishnurai9037 14 күн бұрын
मौका पाउँदा त ट्याक्सीले पनि 5किलो मिटरको 1000 देखि1500 लिने अनि मिटरमा पनि जान नमाने ट्याक्सी लाई यो राम्रो सबक सिकायो यो पठाउ अनि indrive ले
@shreeramchhetri680
@shreeramchhetri680 15 күн бұрын
सरररर गुडेर घुमेर अाउछाै भन्दा सरकार डराउँछन भने अब काँपेर बसेहुन्छ ।
@laxmanthapa4411
@laxmanthapa4411 14 күн бұрын
ठग्न नपाएर ठग्न पाउनु पर्छ भन्ने भनाई होला
@Anjan-i1b
@Anjan-i1b 14 күн бұрын
यसरी सडकमा जुलुस निकालेपछि राजाले झैं यी डाँका अपराधी नेताहरूले सत्ता छोड्छन् सच्चिन्छन् भनेर सोच्नु एकदम गलत छ। दुइचार जना अपराधी डाँका नेताहरूलाई सडकमा घिसारेर चिर्पट्ले हानेर निर्मम हत्या नगरेसम्म यी अपराधी नेता न सच्चिन्छन् न सत्ता छोड्छन् !
@kbadhikri8418
@kbadhikri8418 14 күн бұрын
सम्पूर्ण नेपाली जनता एकजुट हुनुपर्ने बेला भएको छ. जय durga prasai sir ❤❤❤❤
@Kabir-fitness52
@Kabir-fitness52 15 күн бұрын
Jay durga
@isssmriti_b3020
@isssmriti_b3020 15 күн бұрын
जय हाेस दुर्गा दाइ
@LokBahadur-q8g
@LokBahadur-q8g 15 күн бұрын
Jai hos durga ji ko ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajKumarthapa-y8o
@RajKumarthapa-y8o 13 күн бұрын
Jay Desh Jay Nepal jay Durga prasin sir hajur 💯👍👏💯🙏👍👏💯🙏💪💪😊
@rabindrakc6760
@rabindrakc6760 15 күн бұрын
बास्तवमा ट्याक्सी चालकहरू नी उपत्यकामा त चर्को भाडा असुल्ने ठग हुन्!पुलीसहरूका नाइके त २-३ बर्षमा प्रमोसन हुने भएर आखा चिम्लेर बिवेक गुमाई आदेस मान्छन्-नेता र मन्त्री बिचैलीयाले बारम्बार लुट्दा पनि..
@manirajnembang-c2j
@manirajnembang-c2j 14 күн бұрын
अब kp को दिन नजिकिदै छ दुर्गा prasai 🎉🎉🎉 king.
@girbahadurkhatri5089
@girbahadurkhatri5089 14 күн бұрын
अब बाइक राइडर साथिहरु पनि जाग्नु पर्छ दुर्गा सरलाइ साथ दिन जय दुर्गा सर
@lalbahadurmagar3599
@lalbahadurmagar3599 14 күн бұрын
पठाउले ग्रहाक लग्यो भनेर बिरोध गर्न पाइन्छ ? ट्याक्सीले पनि पठाउ गरेभयो नी ? ट्याक्सीले लुट्नसम्म लुट्छ, अनि को चड्छ ट्याक्सीमा ?
@Jantakoaawaj2024
@Jantakoaawaj2024 15 күн бұрын
प्रहरी ले नि के गरुन भ्रष्ट , चोर , ठग हरु लाई पाले भएको छन् । देश र जनता को प्रहरी होईन ।
@sitasapkota6457
@sitasapkota6457 14 күн бұрын
K garun bichara policele ni jagir janxa gardina vanney vani pet ta palnai paryo uniharule pani aafno pariwar ko
@Aadarshgmr-s4o
@Aadarshgmr-s4o 15 күн бұрын
भोलीबाट देसै भरीका ट्याक्सी एक भएर सडक मा निस्के के गर्लान ?
@indradimdongindradimdong2705
@indradimdongindradimdong2705 14 күн бұрын
jai durga sir,❤❤❤❤❤❤❤❤👍👍👍👍👍👍👍
@ChandralalChaudhary-en6hf
@ChandralalChaudhary-en6hf 14 күн бұрын
नेपाल र्पहरि दाइहरु तपाइहरु यदिनेपालकै लागि वा नेपालकै जनताकै वा
@sadhuramshrestha8158
@sadhuramshrestha8158 14 күн бұрын
चालककाे कुरापनि सुनैन हाे सरकार खालि सहकारिकाे कुरामात्र सुनेर हुन्छ
@MilanBk-n5z
@MilanBk-n5z 14 күн бұрын
मलाइ त ट्राफिक को अनुहार देख्दा पनि असाध्यै रिस उथ्छ
@ParbatHangRai
@ParbatHangRai 11 күн бұрын
यो सबै राजाबादी परिचालित हो यहाको 80%मुलबासीले स्पोर्ट्स नगरौ तै राजाहरूले हाम्रो अस्तित्व मेटाए आजा यो हालत बनायो😊😊
@yamthapa2696
@yamthapa2696 14 күн бұрын
अब दुर्गा नै देशको विकल्प हो
@PrabinLama-d1i
@PrabinLama-d1i 14 күн бұрын
Durga aayu Desh bachayu 🇳🇵🙏
@devendrakarki8812
@devendrakarki8812 15 күн бұрын
Nepal Praharile bharstachri ko pristaposhan gareko abastha
@bikashtamang2272
@bikashtamang2272 15 күн бұрын
Sahi ho
@prabhuacharya261
@prabhuacharya261 14 күн бұрын
टयाक्सी अान्दाेलन जिन्दा बात
@existing64
@existing64 15 күн бұрын
गुर्गा माता उत्रीएकै हो😂
@JivanBhattarai-k7l
@JivanBhattarai-k7l 13 күн бұрын
जस्ले जे सुकै भनोस तर जन्ता मार्ने काम भन्दा के हुनेवाला छैन नेपाल देसमा एहि जन्तालाई आन्दोलन्मा ल्याउछ तेई जन्तलाई लुतिरको छ प्रहरिले जिन्दगी जन्तको साथ लिदैइन
@kirankumarshahi133
@kirankumarshahi133 14 күн бұрын
Durga sir go ahead
@DilipKhati-c2i
@DilipKhati-c2i 15 күн бұрын
यो कास्टिङ हो अब हेरदइ जा के के हुनछ
@ramashankarmahato
@ramashankarmahato 14 күн бұрын
जय नेपाल जय नरेश
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 14 күн бұрын
एपस बाट कमाउने नेता का छोरा, र12भाई मिडिया का छोरा हरु रछन
@parkashshrestha4335
@parkashshrestha4335 3 күн бұрын
Jai.durga.sir
@arunsyangtantamang1646
@arunsyangtantamang1646 14 күн бұрын
Shi kura ho hajur Nepali ko paesa Nepal 🇳🇵 ma hununx
@ParsuramChaudhary-ee1ei
@ParsuramChaudhary-ee1ei 8 күн бұрын
जय दुर्गा पर्साई
@NamrajRegmi-cg1im
@NamrajRegmi-cg1im 14 күн бұрын
Jay Durga dai ❤
@ChakraHadka
@ChakraHadka 14 күн бұрын
नेपाल प्रहरी ले पनि दुर्गा प्रसाई लाई साथ सपोर्ट गर्नु पर्छ अब
@bhujendrashah959
@bhujendrashah959 15 күн бұрын
Jay durga sir
@bhairajrai8182
@bhairajrai8182 14 күн бұрын
वनलाईनको टक्करले ट्याक व्यवसाय टुटिएकै हो।
@tikadhital2447
@tikadhital2447 14 күн бұрын
जय❤दुर्गा
@nandkumarrainandkumarrai4882
@nandkumarrainandkumarrai4882 4 күн бұрын
Very good🇳🇵👍
@ManojGurung-m2e
@ManojGurung-m2e 5 күн бұрын
जय दुर्गादायी
@DilbahadurThapa-j3l
@DilbahadurThapa-j3l 12 күн бұрын
याे सबै पुलिसले नै जाम गराएको हो मेरो बुझाईमा ।
@bhupalbaraili241
@bhupalbaraili241 14 күн бұрын
Nepali majdur le dukkha garne ani bahira jane paisa so taxi driver le gareko andolan good xa
@jangbusherpa3358
@jangbusherpa3358 15 күн бұрын
jai durga prasain 🎉
@ramkarki3787
@ramkarki3787 14 күн бұрын
आन्दोलन सफल होस् जय नेपाल
@dankong791
@dankong791 15 күн бұрын
TAXI TIMARU METER kailay chalaunas ailay thik paryo..
@miyongbamiyongba4654
@miyongbamiyongba4654 14 күн бұрын
Jay Durga
@valentiyapokharel3064
@valentiyapokharel3064 14 күн бұрын
Durga parsai 🙏💪💪💪💪💪💪❤️
@BabuRai-fv4jh
@BabuRai-fv4jh 14 күн бұрын
Good job durga dai
@saraswatibhittrakoti5766
@saraswatibhittrakoti5766 15 күн бұрын
Jai durga
@bibek2748
@bibek2748 14 күн бұрын
जनताको साथ होला अब आन्दोलन सफल होला तर २०४७ साल देखि जनता लुट्न पदमा बसेका दलका नेताको सम्पत्ति छानबिन गर्नु परँछ
@sajanprasai7346
@sajanprasai7346 10 күн бұрын
aandolan xadnu hunna aba suru bhayo🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@damodarrijal7862
@damodarrijal7862 14 күн бұрын
जय दुर्गा माता
@BhimGole608
@BhimGole608 14 күн бұрын
अब पछाडि हट्नु हुँदैन अगाडि नै बढेर जानुपर्छ
@lands86
@lands86 14 күн бұрын
अब जे गर्छ दुर्गे ले गर्छ😂
@pashupatibhai3856
@pashupatibhai3856 14 күн бұрын
Durga parsai le hoina Nepal ko bewasta le yasto aawasta bhanako ho...Jay durga ...Jai Nepal 🇳🇵
@sanobhaikdk2741
@sanobhaikdk2741 15 күн бұрын
Good luck
@LUFFY-bx4wc
@LUFFY-bx4wc 15 күн бұрын
Great durga
@subasrai9478
@subasrai9478 15 күн бұрын
जुन सस्तो त्यो चढ्ने हो
@zinzinfun8555
@zinzinfun8555 11 күн бұрын
इन्द्र जात्रा मा के पी ayema त्यसलाई नहेरी उल्टो फर्किएर बहिस्कार गरिदिनु होला धन्यबाद्
@RoshanAryal-ky4fk
@RoshanAryal-ky4fk 15 күн бұрын
Happy Friday Wa Salute the drivers
@tikauprety6493
@tikauprety6493 14 күн бұрын
Durga kaka❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@Goraybedghumante2546
@Goraybedghumante2546 15 күн бұрын
Durga prasai j hos ramro manxe lagxa❤
@khadkatanka
@khadkatanka 14 күн бұрын
Good
@kamalbhandari8825
@kamalbhandari8825 15 күн бұрын
पाँच मिनेटपनि टिक्न नसक्ने नामर्दहरु के आन्दोलन गर्छा
@DarshanKarki-go5gx
@DarshanKarki-go5gx 15 күн бұрын
Jay durga hara ghar durga
@subashshrestha4684
@subashshrestha4684 14 күн бұрын
यो आन्दोलन गरिरहनु भन्दा संसद भवन र बलवाटार मा गएर आगो लाउन ठिक हो
@Delje960
@Delje960 15 күн бұрын
जय दुर्गा प्रसाई
@janackdhungana4700
@janackdhungana4700 14 күн бұрын
पुलिस ले गल,ती गयाे् फेरि नेताकाे कमा्चारि परे
@bhuwanshrestha6465
@bhuwanshrestha6465 14 күн бұрын
Taxi हरुको road permit खारेज हुनुपर्छ। Taxi हरु लुतेरा ठग हुन।
@KevinCrexta
@KevinCrexta 13 күн бұрын
Tiro bau gar
@GopalSubbed
@GopalSubbed 15 күн бұрын
Jay Durga Prasai Good Job
@sparsha2022
@sparsha2022 15 күн бұрын
ko baata parichalit chhan yi Durga Prashain aakhir?
@gaharbudathoki782
@gaharbudathoki782 14 күн бұрын
देश जतीचै २०-२५ नेताहरू खोक्रो बनाई सक्दापनी आर्मी पुलीसहरू चै किन उनै अपराधीहरूकै समरेक्क्षेण गर्छन् किनकि आर्मी पुलीसहरूका परीवार छोरा छोरी नेपालमा नभहेकै कारणचै अपराधीहरूको बचाऊ गर्दैछन् त नत्र इनीहरूको छोरा छोरी कुनै परीवारहरूलाई चै देश केहीपनी नचाहेकै होत
@Karki00yogesh
@Karki00yogesh 15 күн бұрын
Good job aba raja lyaunui parxa ma full support garxu
@KamalShah-g1n
@KamalShah-g1n 15 күн бұрын
Aba aayo paalo Durga maata jeeko jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rozanbasnet9296
@rozanbasnet9296 15 күн бұрын
यो सरकार टुलु टुलु हेरीराछ कोच्नुनी
@sirishmapariyar3329
@sirishmapariyar3329 13 күн бұрын
jay durga❤ mangsir7❤
@bipenBhatt-s4k
@bipenBhatt-s4k 15 күн бұрын
❤❤
@dattapun3595
@dattapun3595 14 күн бұрын
दुर्गा काे जय हाेस
@lamaanjan1535
@lamaanjan1535 15 күн бұрын
भ्रष्ट हरुको अङ्गरक्षकहरु हो कि प्रहरी हुन हौ?
@durgapokhrel6923
@durgapokhrel6923 14 күн бұрын
कतिवटा ट्याक्सि उठाउछ,र काहा लग्छ।
@shyamniraula942
@shyamniraula942 15 күн бұрын
अब भ्रष्टाचारी को गाडी बाहेकका सबै गाडी दुई पाङरेसमेतले याेअानदाेलन गरनुपरछ।
когда не обедаешь в школе // EVA mash
00:57
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 1,5 МЛН