दुर्गे प्रसाइको सरकारमा सर्वेसर्वा मन्त्री पद हुनेछ हाम्रा डा केसी दाइ को ! बधाइ छ ! अराजकहरुको भिडले देशलाइ सर्वोत्तम बनाउनेछ !
@BCRaai10 күн бұрын
डा. साब हर्क साम्पाङ ले दुखि गरिब लाई भेट्छन ठुला मान्छे भेट्दैन होला। हर्क साम्पाङ सागुरिएको छैन वाहाको छाति ठुलो भएको छ। केहि कुरा हरु कमि कमजोरि होलान तर यो पनि नभुल्नु होला हर्क जति जनता को लागि कसैले काम गरेको छैन, हजुर पनि गर्नु हुन्न।
@Amritbhattarai-i6l10 күн бұрын
तर्क दिने निकास नदिने तर्कको के अर्थ हुन्छ?
@TikaSubbaSubba10 күн бұрын
हाम्रो सुरेन्द्र के सि ले 70 साल भन्दा एता को बिस्लेण सबै बक्बा मात्रै हो कुनै सत्य छैन
@Sitalsuman10 күн бұрын
च्याप्लुसे बुढा ठोस कुरा नगर्ने हो हुन सक्छ त्यो हुन सक्छ मात्रा गर्ने
@jibankrai-ci1ht10 күн бұрын
डाका केसि गाक्रो लिएर आउदैमा प्रधानमन्त्रीले भेट गरिदिहाल्नु पनि हुदैन अरे यो पनि राजाको पालामा हुर्केको तानासाही भन्दा कमको छैन यस्लाइ अनि नेतृत्व मा पुराएन भनेर रुदै मिडियामा हिन्छन गुहु डाक्टर??
@Sitalsuman10 күн бұрын
yes
@rajarijal44110 күн бұрын
डाक्टर साहबलाई नमस्कार। पिद नभएको लोटा जस्तो कुरा गर्नुहुन्छ डाक्टर साबले। यहाँले राम्रो भन्ने मान्छे भेटिन मैले। कि के हो र
डा. सुरेन्द्र केसीले आन्दोलन भनेको हजारौंको संख्यामा आन्दोलन कारी भेला गरि तोडफोड, जिन्द्दा वाद मुर्दा वाद र कुटपिट गर्नेलाइ मात्र आन्दोलन हो भन्ने बुझेका रहेछन्? हर्क साम्पाङले एक्लैले साङ्केतिक आन्दोलन गरेको सुरेन्द्र केसि लाई मेयरले लोकपि्रयताको लागि खाली गाग्री ल्याएको सम्झे छन्?
@bipinkhatri20210 күн бұрын
Kasto soch holaa dhukha laagxa
@shankarchau833210 күн бұрын
यो अबुझ डैक्टर राजा नभै केही पनी हुदैन यो देशमा यती पनी कुरा बुदैनन गफ दिन पय पुग्दो रै छ यिनी गफाडीलाई😂😂😂
@chandrapandey106310 күн бұрын
DR sab aago hunu hai aago ab rod ma aaun paro
@jungbahadur660210 күн бұрын
यो तक्ले ले हर्क साम्पाङ लाई खेदो गर्छ, मत्लब यिनी छेत्री बाहुन बाहेक अन्य जातिय असहिस्नुता को एउटा नमुना हो , हर्क ले जति नै राम्रो काम गर्दा पनि यस्ले राम्रो देख्तैन । यस्ता बिद्वान हुँ भन्ने दुई जिब्रे को गफ सुन्नु बेकार छ ।।
@narayanrajgiri374610 күн бұрын
Balatkari Christian
@Manlilaclub10 күн бұрын
पंडित बाजे !!
@punramesh39810 күн бұрын
Afno chora chori pani nepal pharkhayara dekhau pahla suddo.....
@krishtimilsina335310 күн бұрын
D sat version mukhma kubindo vane jasto ho tapai ra hami jasta kam xn nepali veda ra pahila joke hun kuro bujauna garo x vedako samahuma hamro kura bujna garo x
@ramharitimaldena16708 күн бұрын
Padavane nai bakupa gafade neska
@bhakth84309 күн бұрын
Yo lado jasto budoko kamxaena yopani ausar badiho
@moveBoy-v6i10 күн бұрын
हर्के जडिया र घमण्डले भरिएको नालाय्क पात्र जस्तो देखिन्छ गतिविधि र बोली चाली हेर्दा😂😂