दुर्गा प्रसाईं आज छुट्ने?भएपछी; माइतिघरमा बिहानै देखि नाचगान सुरु;समर्थकमा खुसियाली

  Рет қаралды 35,337

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestnews #durgaparsai #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai#rabilamechhne
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
#birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 140
@singhabdrthapa3668
@singhabdrthapa3668 2 күн бұрын
दुर्गा प्रसाईं जिन्दाबाद
@bandhurajacharya3677
@bandhurajacharya3677 2 күн бұрын
दुर्गा छिटो आउ जनता टुहुरा भयका छन्?
@jitutamang4017
@jitutamang4017 2 күн бұрын
Durga Prasai Jindabad. Best wishes to all of you.
@subashprasai9118
@subashprasai9118 2 күн бұрын
केपिवली भ्रष्ट नालायक सरकार मुर्दाबाद दुर्गा प्रसाईं रिहा गर दुर्गा प्रसाईं जिन्दावाद ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@janakshrestha5930
@janakshrestha5930 2 күн бұрын
को चै छ भ्रष्ट नभएको ??? मात्रै केपिले देश बिगारेर बिग्रेको हो त ??? कुरो गर्दा सत्य बोलौ यस्तो किच्चडो पाराले हामिले धेरै दुख पायौ जे भए पनि राम्रो लाइ राम्रो नराम्रो लाइ नपाम्रो भन्न नछोडौ , मन परेका लाइ तारिफ होइन सतर्कता गरायौ मन नपरेका लाइ खबरदारि गरौनौ भै हाल्यो नि काम हुनछ यस बोस हुदैन खबरदार लौत भनौ न यो चाप्लुसि बन्द गरौ
@SamaratChaudhary
@SamaratChaudhary 2 күн бұрын
greater durga sor
@reshamtamang7963
@reshamtamang7963 2 күн бұрын
हाम्रो शेर बाहिर निस्केपछि थाहा हुन्छ अब माडवारि माफिया र भुटानि सरनार्थिले
@manojAdhikari-l6k
@manojAdhikari-l6k 2 күн бұрын
दुर्गा प्रसाई जिन्दाबाद 🙏🙏
@dibakarpant3390
@dibakarpant3390 2 күн бұрын
गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
@premraut4117
@premraut4117 2 күн бұрын
good 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@ekabahaduradhikari4675
@ekabahaduradhikari4675 2 күн бұрын
Jaya durga dai.
@RajkumarKami-z8o
@RajkumarKami-z8o 2 күн бұрын
Good luck 👍️👍️
@Reepsunofficial
@Reepsunofficial 2 күн бұрын
दुर्गा प्रसाइ जिन्दाबाद
@khabarfatafat4169
@khabarfatafat4169 2 күн бұрын
जय हो आजै छुटाएर देशद्रोही गद्धार हरुलाई चिटोभन्दा छिटो देशबाट लखेटौ जय नेपाल आमा जय महासंग्राम 🇳🇵🇳🇵
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 күн бұрын
Durga daju well come back. Bolda Ali b4 garnula. 🎉🎉🎉🎉
@LekhBahadur-p9j
@LekhBahadur-p9j 2 күн бұрын
Durga parsai jindabat
@jitutamang4017
@jitutamang4017 2 күн бұрын
Very Nice Speech
@YamPrasadPaudel-xl1cx
@YamPrasadPaudel-xl1cx 2 күн бұрын
Durga parsai jendabaad jendabaad....bedesi gadatantra Murdabaad Murdabaad....
@nirmalagautam7316
@nirmalagautam7316 2 күн бұрын
Wow khushi ko khabra Jay durge❤🎉Jay desh Jay nresh ❤
@jharnarai2513
@jharnarai2513 2 күн бұрын
Well great speech 🎉
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@binupokhrel4808
@binupokhrel4808 2 күн бұрын
Wow❤❤❤❤❤
@HimaliHimal
@HimaliHimal 2 күн бұрын
100/reel
@camilalll7894
@camilalll7894 2 күн бұрын
Durga parsai zindabad Jay hosa 🙏🇳🇵
@purnakandel8734
@purnakandel8734 2 күн бұрын
Good luck
@gangarampandey9604
@gangarampandey9604 2 күн бұрын
जय देश जय नरेश
@BiruKoli-kz2bv
@BiruKoli-kz2bv 2 күн бұрын
Durga parsai jindabaad ❤❤❤❤❤jay nepal ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@DeviSitoula-n2g
@DeviSitoula-n2g 2 күн бұрын
Yaslai kasle vanyo aaja chhutne vanera jhutbpani kati boleko? hijo pani yasi vandaithiyo
@tekbirshrestha6052
@tekbirshrestha6052 2 күн бұрын
durga parsai ❤
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 2 күн бұрын
दु्गर्गाप्रसाईं जिन्दावाद।
@sherjungthakuri7283
@sherjungthakuri7283 2 күн бұрын
O manchu ho raja lai janta le hatako ho ra raja le aandolan garne? Murkha ho Jay ho 😢😢😢
@BOKA_GAMER4
@BOKA_GAMER4 2 күн бұрын
Jay dhurga
@PuspaTamrakar-l8z
@PuspaTamrakar-l8z 2 күн бұрын
दुर्गा जिन्दाबाद जनता जिन्दाबाद
@gangatamang3409
@gangatamang3409 2 күн бұрын
Durga.prasai.(jindabad)
@daltmg2014
@daltmg2014 2 күн бұрын
दुर्गा प्रसाईं जिन्दाबाद्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 күн бұрын
जनता एक हुनु पर्छ केपि ओलि मुर्दाबाद
@anilshingkhadka3101
@anilshingkhadka3101 2 күн бұрын
अब आगो बाल्नुपर्छ दुर्गा प्रसाईं छुट्नै पर्छ
@shankarrai208
@shankarrai208 2 күн бұрын
दुर्गा प्रसाई हाई हाई अब जन्ता एक हुनु जरुछ ❤❤❤❤❤❤
@krishnashrestha598
@krishnashrestha598 2 күн бұрын
दुर्गा प्रसाई जिन्दाबाद! दुर्गा प्रसाई रिहा गर। 🇳🇵🇳🇵❤️
@UddabThapa-magar
@UddabThapa-magar 2 күн бұрын
दुर्गा प्रसाईं लाई छिटो रिहाइ गर्नु पर्यो
@MinKumar-ix8xh
@MinKumar-ix8xh 2 күн бұрын
good luka durga prasai
@JiwanRajbanshi-td8kg
@JiwanRajbanshi-td8kg 2 күн бұрын
Hoina ,thula media kantipur,Annapurna,News24,sidha Kura janta sanga vane news media haru kata luke
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs 2 күн бұрын
Jay Durga sir
@ivanpratap-h1n
@ivanpratap-h1n 2 күн бұрын
दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@SimrikOnline1
@SimrikOnline1 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@radhakhadka3923
@radhakhadka3923 2 күн бұрын
सतयरअसतयकाेलडायि।केपिकापहरेदार,रमितहेरदे्जानुपरिणाम।
@sunbahadur2533
@sunbahadur2533 2 күн бұрын
Jay Durga sar
@राधाॐराधाॐॐरादाॐराधाॐ
@राधाॐराधाॐॐरादाॐराधाॐ 2 күн бұрын
ततकाल रिहा गर दुर्गा पर्साईलाई
@reshamtamang7963
@reshamtamang7963 2 күн бұрын
जय दुर्गा माता जय दुर्गा प्रसाईं
@GovindBahadur-lo8gi
@GovindBahadur-lo8gi 2 күн бұрын
दुर्गा प्रसाईं जिन्दबाद
@labkushthapa7992
@labkushthapa7992 2 күн бұрын
दुर्गा प्रसाई रिहाई गर नालायक सरकार
@Housekeeping-n2i
@Housekeeping-n2i 2 күн бұрын
Dhurga aau dess bachau ❤❤❤❤
@lekhanathSharma
@lekhanathSharma 2 күн бұрын
श्री ५ कि जय दुर्गाप्रसाई जिन्दाबाद
@GanganKC
@GanganKC 2 күн бұрын
दुर्गा सर जिन्दावाद ❤❤❤❤
@gsp8642
@gsp8642 2 күн бұрын
❤❤❤धेरै धेरै धन्यवाद
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 күн бұрын
दुर्गा लाई रिहाई गर सरकार !
@bandhurajacharya3677
@bandhurajacharya3677 2 күн бұрын
सलाम छ रन्जन सरलाई? ❤❤
@Anushkabardewa101
@Anushkabardewa101 2 күн бұрын
Wel come back durga sir
@madhablalchaudhary8832
@madhablalchaudhary8832 2 күн бұрын
Dasalgeko,desma,dasai,kasri,manaune
@PurusottamBasnet
@PurusottamBasnet 2 күн бұрын
Rom jali rahe 6 niro basuri bajairahe usa ma dhumi rahe 6
@YamPrasadPaudel-xl1cx
@YamPrasadPaudel-xl1cx 2 күн бұрын
Salute 6...1Ghar 1Durga...
@गोपालकोइराला
@गोपालकोइराला 2 күн бұрын
भ्रस्टाचार विरुद्धको अभियान सफल पारौ🇳🇵🇳🇵💐🙏
@RambahadurRanabhat-m9f
@RambahadurRanabhat-m9f 2 күн бұрын
आन्दोलन सफल हुन्छ ।तर ब्यबस्थापन राम्रो हुनुपछॅ । ब्यबस्थित हुनुपछॅ ।चेतन
@katakrai4344
@katakrai4344 2 күн бұрын
याे भ्रष्टाचारीहरुलाई लखेट्ने हाेईन आजिवन जेल हाल्नुपर्छ
@Durgaram-c7n
@Durgaram-c7n 2 күн бұрын
Good luck Durga sir
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 2 күн бұрын
Jay Durga prasai jyu. Jay des , Jay nares. Jay sachha Nepali Neta haru lai. Nepal ra Nepali janata milera Nepal Nepali jogau. Aaja janata ko sachha Nepali Neta anibarya bhayeko chha.
@premneupane4436
@premneupane4436 2 күн бұрын
तपाईंको भनाई (धारणा)पर्तृि मेरो पूर्ण समर्थन गर्दछु। जय मातृभूमि।
@GaneshLama2024
@GaneshLama2024 2 күн бұрын
नेता पक्का भयो बुढो अब, अब चुनाव भिड्नुहोस दुर्गा बाजे
@SureshAryal-e4o
@SureshAryal-e4o 2 күн бұрын
रबि फटाहा हो यस्को स्वार्थ अर्कै छ ..त्यो हो घुर्कि लगाई लगाई मन्त्री खानु छ
@jeetendrakarn9060
@jeetendrakarn9060 2 күн бұрын
Jay Durga parsae Desh banau
@LaxmiNewsOnlineTV
@LaxmiNewsOnlineTV 2 күн бұрын
Jai handu rasta Napel
@KhemWallingrai
@KhemWallingrai 2 күн бұрын
तस्कर सरकार फालिन्छ फालिन्छ। दुर्गा प्रसाईं जिन्दावाद ।
@baburamdhamala1138
@baburamdhamala1138 2 күн бұрын
Durga parsae gindabat😮
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp 2 күн бұрын
Jindabad durga sir🙏🙏
@AmritRai-kf9lw
@AmritRai-kf9lw 2 күн бұрын
एकदम राम्रो कुरा गर्नुपर्छ तपाईँको लागि धेरैधेरै बधाई छ यो देशको नालाग्छ सरकारले हामी जस्तो भुइमान्छेको कुरा नसुनेको कारणले देशमा दुर्घटना भइराखेको हो जय दुर्गासर जिन्दाबाद
@krishnashrestha598
@krishnashrestha598 2 күн бұрын
दुर्गा प्रसाईले गरिब भुइँ मान्छे बचाऔं, थोरै -२ ऋण मिनाहा गराऔं, तस्कर र भ्रष्ट डाँकाहरु तह लगाऔं र मुलुक संमृद्ध बनाऔं भन्दा के अन्याय र अत्याचार गर्यो ? नेपाल सरकार जबाफ देऊ। 🙏🙏🇳🇵🇳🇵❤️
@binodshrestha2524
@binodshrestha2524 2 күн бұрын
Thank you Durga parsai sir salam chha jindabad you are Great 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jharnarai2513
@jharnarai2513 2 күн бұрын
❤❤
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 күн бұрын
निरंकुश राजतन्त्र नदेखेको नचाखेको हो र ? राजा ले १४ पुश्ता देश चलाउँदा जातिय बिभेद र जनता माथी निरंकुश शासनको तनाव भन्दा केहि ख्याँसेका थिए ? अब देश राजा को हात मा देने हो भने भारत मा बेचि दिन्छन् दुर्गा प्रसाई ले देश मुहार फेर्न होइन भारत मा मिलाइ दिन्छन् दुर्गा प्रसाई ले स्वयम् आफैंले नेपाल भारत मा मिलाउने कुरा बोलेका छन् अव भ्रष्टाचारी राष्ट्रघाती लुटेरा सरकार बिरुद्ध नेपाली जनता ‌ले अवश्य लड्नुपर्छ सबै जाति वर्ग धर्म को समान अधिकार को लागी राजा र हिन्दू धर्मको लागी होइन।
@vijaykhadka576
@vijaykhadka576 2 күн бұрын
Full support
@janakshrestha5930
@janakshrestha5930 2 күн бұрын
खै के खै कोहि निस्वार्थ देखिएन बिदेशिको गोटि भएर आफ्ना लाइ पारि राख्ने चलन ले देश उभो लाग्ला जनता सुखि होलान जस्तो मताइ चै लागेन है
@nirmaladhikari1432
@nirmaladhikari1432 2 күн бұрын
राजा सहित को बालेन रबि , दुर्गा प्रसाईं , डार्क फायेल येक हुन अति आबसेक्ता छ
@BhimKandel-m6w
@BhimKandel-m6w 2 күн бұрын
सिंह दरबार भित्र बस्ने ६०१ जना स्याल हरूलाइ डम्पिडं साइट माँ लगेर फाल्नै पर्छ नत्र नेपाल रास्ट रहने वाला छैन लेखेर राख्नु होला साथिहरु हो. देश र जनता पेर्मि दुर्गा पर्शाइ सर को अभियान माँ सहभागिता हौऊँ राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि का दलाल हरुले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले.
@rambhaktagautam3566
@rambhaktagautam3566 2 күн бұрын
Yes.🇳🇵🙏🇳🇵
@krishnalohani3007
@krishnalohani3007 2 күн бұрын
Durga ji jindabad
@birbahadur6107
@birbahadur6107 2 күн бұрын
देश बाणी पैरो को चपेटा मा परी सयौं को ज्या गयको छ सयौ लापता छन सीगौ देश नेपाली जनता शोकाकुल मा छन भने उसै देश का कोही बीदेशी का चोट्का खाने हरू सणक मा जन्डा फहरायर डान्स गर्दै रमाइलो गरीरहेका छन खूसेली बनाइ रहेका छन एस्ता देस्कै कलंक कसिंगर बीदेशी को योजना मा रामाउने देश बर्बाद पार्न खोज्ने अरींग्गाल लाइ सरकार ले तूरून्त जेल मा कोच्नू आबस्सेक छ
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 2 күн бұрын
Durgaa parsaai jindaa baad
@bebitasolu
@bebitasolu 2 күн бұрын
Good luck
@NarayanChaudharý-k6o
@NarayanChaudharý-k6o 2 күн бұрын
Jai ho durga sir
@river-77
@river-77 2 күн бұрын
दिनको 500 का दरले झापा बाट मान्छे किन लगे भनेको त! प्रसाई लाई छुटाउन पो रहेछ। नेता पावर को धाक ल्याउने दुर्गा प्रसाई पैसा ले मान्छे किन्ने । बलेन् र हर्क भन्दा असल कोही छैनन्।
@DilipKhati-c2i
@DilipKhati-c2i 2 күн бұрын
Jay durga dai❤❤❤
@padamuraw5759
@padamuraw5759 2 күн бұрын
Jay duruga ji
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 күн бұрын
Jay Durga dai
@dilkumarsamba-s8u
@dilkumarsamba-s8u 2 күн бұрын
जस्ले जे सुकै भनोस दुर्गा प्तसाई भनेको दुर्गा नै हो
@binodshrestha2524
@binodshrestha2524 2 күн бұрын
Thank you all of you salam chha you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RitikGamer940
@RitikGamer940 2 күн бұрын
Jay durgadai
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
Jay hos durga
@RajKumarthapa-y8o
@RajKumarthapa-y8o 2 күн бұрын
💯💪💪👏👏🙏👍💪💪💪Jay Desh jay Nepal jay Durga prasin sir hajur 🙏👍👍👏🙏💯💯♥️♥️💪👍👍👏🙏🙏🙏💪👍👏💯 ABA yo Chor varaute neta party haruko patan garauna jarurat XA.♥️💪 Chor Oli KO Dhoti Na topi banauna jarurat XA ABA 💪💪💪💪💪 Jay Desh jay Durga prasin sir 🙏👍👏💯💯♥️💪
@bandhurajacharya3677
@bandhurajacharya3677 2 күн бұрын
लाचार सरकार को परकाष्ठ, कस्को भोटले सरकार बन्यो? हेक्का रहोस अब, ति दिन गय।
@pujakhanalkandel
@pujakhanalkandel 2 күн бұрын
Welcome durga prasai sir
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 2 күн бұрын
मदन भन्डारिलाइ बाँकि रखेकाे हाेे त
@krishnatimalsina8206
@krishnatimalsina8206 2 күн бұрын
एक जना को पछि किन लागेका यी झोले साथी हरु
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,2 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33