दुर्गा प्रसाईको आरोप प्रमाणित होला त ?(बिआरआई)किन बिबादास्पद ? | JANA PAIRAVI | HIMAL BASNET AP1HD |

  Рет қаралды 28,160

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 199
@ramchandratamang4134
@ramchandratamang4134 3 күн бұрын
पहिले त ठीकै जस्तो लागेको थियो नेकपा एमाले अहिले आएर ठिक लाग्न छड्के बालेन जे गर्यो ठिक गर्यो ।।
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 күн бұрын
एमाले लाई बहिश्कार गरौ सबै ले
@govindadasmaharjan3729
@govindadasmaharjan3729 2 күн бұрын
ठाकुर सरको कुरा राम्रो छ । पार्टी नेताहरु सबै बिदेशिका गोती भए, बिचौलिया तन्त्रले देश डुबाए ।
@romharshasharma127
@romharshasharma127 2 күн бұрын
सलाम रा प्र पा संयोजक 100, मां 100, समय लाई चींन्नु ऐले को आबस्यक्ता भयको बेला
@DilliPhejong
@DilliPhejong 2 күн бұрын
भैरहवामा अस्तिलो सालको अन्तरास्ट्रिय उडान निरन्तरता ओलि सरकारको ठूलो उपलब्धि रे ! होइन यो कस्तो साइको/ तोरी एमाले नेता रहेछ ! सरकार आफै अराजक भएर अघि बढ्ने अनि अरुलाई अराजक भन्ने ! रवि, कुलमान, प्रचण्ड र दुर्गा प्रसाईलाई गाली गरेर जागरण सभा रे ! यो त अरुलाई गाली गर्ने गाली सभा हो !
@keshab2370
@keshab2370 3 күн бұрын
खिम्लालालको जवाफ सबै लजासरणम
@arpan2342
@arpan2342 2 күн бұрын
एति ओम्नि र गिरिबन्धु को खै अनुसन्धान भएको एमाले का नेता जि अनि अधिकारी को सबै प्रमाण हुँदै कसरी सफाइ दियो
@subarnagurung374
@subarnagurung374 3 күн бұрын
एमाले पार्टी ले आफूले सबै गरेको ठीक अरूले गरेको गलत हो भन्ने यो सोचाइ कहिले हट्ने यस्तै बाल हट लिने हो भने मंसिर 16 ले देखाउँछ
@Pawan-26SS
@Pawan-26SS 3 күн бұрын
मेरो घर परिवार काङ्ग्रेस र केपी ओलिको उखान टुक्काले म अलिकति प्रभावित भएको थिय तर अहिले मैले रबि, बालेन, ज्ञानेन्द्र शाही, र गोपि हमाललाइ समर्थन गर्छु। भोलि नया नेताहरु मैले माथि नाम लियका जो कोहि पनि गलत बाटोमा लागे भने झोले बन्न सकिन्न।
@hirakhatri5138
@hirakhatri5138 2 күн бұрын
एमाले नेतृत्व जनताको भलाई भन्दा माफियाको भलाईमा लागेको देखिन्छ । अब यो पाटिलाई जनताले साथ दिनुहुन्न ।
@deepakpaudel6923
@deepakpaudel6923 2 күн бұрын
I voted yemale since I qualified for voting but now My hatest person is kp oli! Salute to Dr. Shrestha! Now I want my monarchy back to rule again!
@dibakarpant3390
@dibakarpant3390 2 күн бұрын
बिदेशीको नियोजित-पथ,साथ्,सहयोगमा बिदेशीको लागि बिदेशमै गरिएको १२ बुंदे कायरनामाको तत्काल खरेजी र सबै शक्तीको सहमतीय दस्ताबेज २०४७ को संबिधानको पुनरकृयाशीलता यो दुर्दशाको निकास र देश बचाउने सञ्जिवनी हो ! शुभेश्य शीघ्रम ! जय मातृभूमी !
@RamharipandeyRamharipandey
@RamharipandeyRamharipandey 2 күн бұрын
थाकुर सरले राम्रो कुरा राख्नु भयो धन्यबात
@tukjanggurung6826
@tukjanggurung6826 2 күн бұрын
भ्रष्टाचार को अवाज उठे को बेलामा अवाजन्दबौने ओलिको जागरण साभ हो जे गरे पनि भ्रष्टाचार लुकाउने उदेश्य हो Rip
@dilligodarthapa8266
@dilligodarthapa8266 2 күн бұрын
भष्टचारिको नाईके ,कंग्रेस ,एमाले हुन ,,रवि ,दुर्गा जस्ता लाई झुट्टा मुद्दामा जेल हाल्यो ,,,योसबै जनताले बुझिराखेकाछन
@ratnakarkiuser3529
@ratnakarkiuser3529 2 күн бұрын
एमालेलाइ भोट हैन अब माओबादीलाइ भोट हाल जन्ता हो । एमाले बिरुद्द लागौ । केपी हराउ ।।
@gorkhali9560
@gorkhali9560 2 күн бұрын
Rajan comrade right ✅️
@balaramdhungana1684
@balaramdhungana1684 2 күн бұрын
यो भटराई भाइ नाइके येमाले को रहेछ्न हरे शिव भस्ताचारी जय नेपाल
@TankBahadur-l2s
@TankBahadur-l2s 2 күн бұрын
चुनाबको बेला 1 महिना मात्रै हो भुकेको कुरा लागू हुने । त्यै पनि तिमिहरुका झोले कार्यकर्तालाइ दिदा ठिक्क हुन्छ जाठो ।
@gopalraut5049
@gopalraut5049 2 күн бұрын
गणतन्त्र , लाेकतन्त्र कुनै दल बिशेषकाे पेवा हाेईन । याे नेपाली जनताको साझा सम्पत्ति हाे ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 күн бұрын
ए हनुमान कसरी नेता हुँ भन्छ,यो ,एमाले हुनु र केन्द्रीय सदस्य हुनु फरक नथपाउने नेता रे
@bismanroka1906
@bismanroka1906 2 күн бұрын
कामरेड राजन सरको कुरा ठिक लाग्यो है
@KushalPun-pg9br
@KushalPun-pg9br 2 күн бұрын
डाक्टर सर को 100% राइट कुरा
@jeetkunwar1648
@jeetkunwar1648 2 күн бұрын
Rajan dahal is one of best raising politician leader
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 күн бұрын
यो एमालेका नेता हुन् कि ओलिका हनुमान हुन् यो अराजक भए अराजकवादी अरुलाई भन्नु भन्दा समार्थ्य छ भनेर तिम्रो नेता केपी ओलिलाई पहिला सम्झाउ सक्छ
@bikashsharma2887
@bikashsharma2887 Күн бұрын
ठाकुर मोहन सरको कुरा सार्है मन पर्यो ।❤
@SurendraSingh-sc7pj
@SurendraSingh-sc7pj 2 күн бұрын
खिमलाल जि हाेसियार!
@mohangurung1181
@mohangurung1181 2 күн бұрын
यो प्रश्न सोध्नेमा राजेन्द्र बानियाँ हुनु पर्ने । यिनले प्रतिप्रश्न गर्नै सकेनन खिमलाल डाँकालाई
@chinmagar8520
@chinmagar8520 2 күн бұрын
एमाले को तुप्पा देखि जरा सम्म नै घमण्ड ले भरिएको र बुद्धि नभएको मात्र रैछ। भोत पनि त्यही चुनावमा हुने कुराहरू के हुन्छ त्यत्ती गरेर मात्र पाको रैछ। अब सक्यो तिमिहरुको गाणे तन्नेरी हुने दिन।
@bikashpaudel5687
@bikashpaudel5687 2 күн бұрын
Rajan dai jaile Afu sahi thau ra voli k bolni kura lai dhan dini hola ❤jabaf hami pani sunxam ra jabaf dimla voli😢
@devlimbu4746
@devlimbu4746 2 күн бұрын
एमालेलाई साडे ७ को दशाले भेटी सक्यो-अब पत्ता साफ हुने छ। ८४ मा ...
@abroadjob8128
@abroadjob8128 2 күн бұрын
केपि चोर देश छोड । भ्रष्टाचारीहरुको नाईके ।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 2 күн бұрын
काम कस्ले कति गरेकाे छ भन्ने कुरा जनताले मुल्यांकन गरी राखिएका छन ठुला कुरा कसैले नगरे हुन्छ
@DipakPariyar-l2r
@DipakPariyar-l2r Күн бұрын
एमालेका नेताले जति झुट र फटाह कसैले बोल्दैन!ओलिका दास हरुलाइ बहिष्कार गरौं
@deepakkhadka7534
@deepakkhadka7534 2 күн бұрын
माफियाहरूको सरकार १२भाईहरू
@chakrachand1410
@chakrachand1410 2 күн бұрын
Now our vote will be for Maobadi!
@Deepak_Babu1-o9v
@Deepak_Babu1-o9v 2 күн бұрын
राजन इज गुड।
@nawarajadhikari5930
@nawarajadhikari5930 2 күн бұрын
जबसम्म पार्टी एमालेमा यस्ता अराजकताहरू बस्छन् तबसम्म देशमा राम्रो हुदैन। यस्ताहरूलाई भगवानले चाँडै नै उठाएर लेजाउन।।।।।
@jaybirdhami4581
@jaybirdhami4581 2 күн бұрын
प्रमाणित हुन्छ आरोप राम्रोसँग छानबिन गर्यो भने
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 Күн бұрын
यो एमाले बाट बोल्नेले विद्यसुन्दरले काठमाण्डौमा सडक पेटी बनाएर राम्रो काम गर्यो भनेर भन्दा लाजलाग्नु पर्ने हो।
@binodshrestha2553
@binodshrestha2553 2 күн бұрын
एमाले काङ्ग्रेसलाई मंसिर १६ हुन गईरहेकाे निर्वाचनमा बहिस्कार गरौ
@prajwalmagar3459
@prajwalmagar3459 3 күн бұрын
100% good rajan sar
@jibankrai-ci1ht
@jibankrai-ci1ht 2 күн бұрын
खिमलाल गुमाले 4 महिनामा 84 अर्ब रिण कस्ले पारोत आर्थिक अर्थतन्त्रले फड्को मार्दैछ भने?
@kbchauhan4261
@kbchauhan4261 Күн бұрын
ठूला ३ पार्टी एउटै हुन ,मावबादी पनि जनतालाई भ्रम छर्न कमी छैन बिदेशिको एजेण्डामा स्वार्थले गर्दा विश्वामा एकमात्र हिन्दूराष्त्रलाई मावबादिले समाप्त्र गरे गणतन्त्रले के ल्यायो ? सच्चा देश भक्त जनताले बुझी सके । । Ray of hope RAPRAPA and Raswapa
@dipunagarkoti5610
@dipunagarkoti5610 2 күн бұрын
जनता लाटा छैनन् सबैलाइ चिनिसकेका छन् दलाल भ्रष्टाचारी, तस्करी विरिवन्धु मानव तस्करी सुन तस्करी कम्वोडिया काण्ड एक एक औल्याइ रहेका छन् ।
@amarkhatri-x1q
@amarkhatri-x1q 2 күн бұрын
एमाले को झल्लु नेता हामी बिदेश बाट आउनेलाइ चर्को टिकट भिडाउनलाइ गरेको होस भैरहवा यर्पोट जे पनि मैले गरे न भन गधा
@jeetkunwar1648
@jeetkunwar1648 2 күн бұрын
Kp oli 100% invest gareko chha by commission of NCLL owner
@KushalPun-pg9br
@KushalPun-pg9br 2 күн бұрын
यमाले को चोर हरु सबै झुठो बोल्न मात्रै जानेको छ लुटेरा यमाले अब 84 मा जिरो हुन्छ अपराधी र लुटेरा आफ्नै चोर बचाउने दल हो
@ThamKami5
@ThamKami5 2 күн бұрын
भो भो एमा ले चोर ले जति भुके पनि देखेको छन जनता ले गफ नगर्दा हुन्छ
@DilliPhejong
@DilliPhejong 2 күн бұрын
कम्बोडिया काण्ड छानबिन गरेर सत्यतथ्य र निष्पक्ष तथ्री बाहिर ल्याउनैपर्छ !
@bidurtamang-lh6hv
@bidurtamang-lh6hv 2 күн бұрын
यो एमालेले यस्ता थोत्रा कुरा गरेर २०५१ साल देखि रजाइँ गर्यो अब यस्ता भ्रामक तर्कले जनता भुल्दैन।
@drprhk
@drprhk 2 күн бұрын
एमाले को पतन सुरु भयो
@narayanbhattarai3343
@narayanbhattarai3343 2 күн бұрын
छि छि एमालेको बिचार । धिक्कार छ तिमिलाइ देशको यो दुर्गत हालत बनाउने एमाले । यस्ता झुट कुरा पनि जनताले अब पनि पत्याउछन ?
@SomethingNew-gm1xb
@SomethingNew-gm1xb 2 күн бұрын
सामान्य कुरो हो , राणा शासन देखि आज सम्म सरकार प्रमुखका आसेपासे लाई मुद्दा लागेको सुनेको छ कसैले ? छैन , अनि यस्ता विषयमा सार्वजनिक बहस किन गर्नु।। कानुनी राज्य ।।।
@rabikc8852
@rabikc8852 2 күн бұрын
नेपाली जनताले पर्याउंछ्न। के पि वलि भ्रष्ट हो भन्ने ? कुरा उठेपछि चानबिन हुनुपर्यो।
@anantarijal9931
@anantarijal9931 2 күн бұрын
रासा पलाई ल्याउनपर्ने उसैलाई बाईकट गरेर यो विषयमा छलफल गर्नु भनेको यो इन्टरभिउको कुनै औचित्य छैन
@keshchhetri8732
@keshchhetri8732 2 күн бұрын
तेरिमा चैते काठमाडौ हामिले बनाएका हौ रे अझै जनतालाई बेकुफ सम्झदै छ!
@DipakChhetri-cy3wf
@DipakChhetri-cy3wf 2 күн бұрын
केपिको हनुमानेले ठुला कुरा गरो ।
@homoli255
@homoli255 Күн бұрын
Kirte kaagaj ho ki ke ho ? Chhanbin hunu parxa ki pardaina ?
@narguragai2663
@narguragai2663 3 күн бұрын
Rajan sir lai bolna Dina paryo ramro Nepal ko samshad
@IndraKhadka-s5o
@IndraKhadka-s5o 2 күн бұрын
Jay rabi jay ghanti
@roshanmahendragurung5237
@roshanmahendragurung5237 3 күн бұрын
एमाले भन्ने पार्टी मा सबै जसो यस्तै फटाह ,भ्रष्ट, तस्कर ,माफिया, दलाल हरु मात्रै हुन्छ्न कि के हो?पार्टी भित्र कस्तो खाल को प्रशिक्षन र तालिम दिन्छ।
@RajendraSapkota-b2i
@RajendraSapkota-b2i 2 күн бұрын
देशको बास्तबिकता एमालेका नेताहरूले देखेको र भन्ने जस्तो कदापि छदैछैन बोरु देश दिनानुदिन अधोगती छ यो त लाटो र केही नजानेको एउटा सोझो जनतालाई पनि छ आफ्नाले जति भ्रष्टाचार गरे पनि चोख्याउने मात्र काम भाको छ सरकार मा भएका मन्त्री मात्र हेरे पुग्छ सुजता , केपि , मुल पात्र हुन भ्रष्टाचारको मियो नै यिनिहरु हुन
@raghavsinghthapa6807
@raghavsinghthapa6807 2 күн бұрын
खिमलाल बनाइस,बनाउछस जस्तै छस।
@rameshthapa3250
@rameshthapa3250 2 күн бұрын
Jaye kamret jaye prachanda jaye rabi jaye balen jaye harka sampang jaye gopi hamal jaye desh jaye nepal 🎉🎉🎉❤❤❤❤
@SantoshkumarLimbu-x6c
@SantoshkumarLimbu-x6c 3 күн бұрын
ऋण बढाएको छौ पनि भन
@Iamsorry682
@Iamsorry682 Күн бұрын
यो 12 भाई मिडिया कसले हेर्छ बन्द गरे हुन्छ
@PrakashAcharya-m1x
@PrakashAcharya-m1x 2 күн бұрын
कलौटे भट्टे केकेनै गरेजस्तो अझै गर्व गर्छौ
@devikabhattarai6404
@devikabhattarai6404 2 күн бұрын
यो देशै तिम्रा बाउले बनाएको
@SirjanaTimsina11
@SirjanaTimsina11 2 күн бұрын
एमाले खावाबादि अनि कालो कांग्रेस बहिष्कार
@purnakunwar-je9st
@purnakunwar-je9st 2 күн бұрын
RPP❤
@ActionTheRevolution
@ActionTheRevolution 2 күн бұрын
केपिको गुहुको टीका लगायर हिड्ने काम गर नेता ।
@rajanpoudel5435
@rajanpoudel5435 3 күн бұрын
किन पत्याएको छैन , तेरिमा फटाहा हो
@RaViRavi-nk7je
@RaViRavi-nk7je 2 күн бұрын
एमाले झुट बोल्ने पार्टी जस्तो लाग्न थाल्यो।
@padamrana3245
@padamrana3245 14 сағат бұрын
देश र कानुन खतम पार्ने एमाले नै हो।एमालेको परिवर्तन गर्ने अभियान ।।मान्छे बेच्नेलाइ उन्मुक्ति र जो मान्छे जो बेचियो उसैलाइ कैद।।तेरो परिवर्तन यहि हो।।
@NetraThapa-rv9nd
@NetraThapa-rv9nd 2 күн бұрын
चोरका कुरा सुनिरणी फुर्सद छैन
@purnashakya3819
@purnashakya3819 3 күн бұрын
नैतिकताको खडेरी लागेकाहरु बाट के आशा गर्नु र?
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 күн бұрын
मानव तस्कर भ्रष्टाचारी हरुलाई फुलमाला लगाएर सम्मान गर्ने एमालेले कानुन मान्न पर्दैन
@ujwalchaudhary-n8x
@ujwalchaudhary-n8x 3 күн бұрын
Dan amale
@chaudharyrajesh1847
@chaudharyrajesh1847 2 күн бұрын
कमिसन खोरी नेकपा मुर्दाबाद
@mermaidsubba
@mermaidsubba 2 күн бұрын
ए मा ले को दा को कुरा ठिक उल्टो उत्तर है कत्ति हसाइस्या को ? 😂😂👹 थोरै छुट्टाउनु भको रुअन्डा इथोपिया बनाउदैछौँ ....।अब पार्टीमै रहनुपर्छ तर भोट राम्रो ब्यक्तिलाई दिनु जरुरी छ ।
@Dilnepali-dj8dr
@Dilnepali-dj8dr 2 күн бұрын
हिजोका दिनमा राजा राणाले पनि जन्तालाइ अराजक भन्दै दमन गर्थियो पछि त्यही जन्ताले सत्ता च्युत गरिदिये आज आयेर काङ्ग्रेस र एमालेको नजर पनि जन्तालाइ अराजक भन्दैछ कतै यो काङ्ग्रेस एमालेको पनि पतन हुन लागेको त होइन
@raiman9921
@raiman9921 2 күн бұрын
एमाले ले देश बेचेको हो भ्रष्टाचार गरेको हो नितिगत भ्रष्टाचार गरेको हो
@Rajuprasad241
@Rajuprasad241 2 күн бұрын
एमाले भनेको अपराधी बचाउने अपराधी हो
@mainalihari
@mainalihari 12 сағат бұрын
इ एमाले भन्ने एउटा सस्था का ब्याक्ती जन्ता का कर र रेमिटेन्स बाट प्राप्त तलब भत्ता खाएका देश द्रोही हरु ले देश का हरेक निकाय मा आफ्ना कर्याकर्ता भर्ती गरेर न्याय सुसासन दिएर भ्रष्टाचार गर्दैनन भन्ने कस्ले पत्याउछ ?पत्याउछन त केबल इन्का झोले ले मात्र हो अरु साधारण र स्वतन्त्र जन्ता ले कदाचित पत्याउने छैनन्✍️
@RajendraGhimire-u9h
@RajendraGhimire-u9h 3 күн бұрын
xanbin 100% huna parx
@WataniyaCompani
@WataniyaCompani 3 күн бұрын
Respected audiences look at them.these are our our😢 leaders.what expecting from them ? especially uml leader take care what goes around comes around. Keep in mind
@rajanpoudel5435
@rajanpoudel5435 3 күн бұрын
बोल्नै दिदैन
@GaneshThapa-xp5dd
@GaneshThapa-xp5dd 2 күн бұрын
❤❤❤🔔🔔🔔🔔
@shyamadhikari226
@shyamadhikari226 2 күн бұрын
30 barsa pahila delhi kasto thiyo Ahile kasto xa herna pathaidinus na kp baa lai
@pbgrg5106
@pbgrg5106 2 күн бұрын
I think Khimlal Bhattarai is 100% wrong about KP Oli and etc.
@khemrajadhikari4976
@khemrajadhikari4976 2 күн бұрын
सबैभन्दा बढी खराब भयो एमाले
@wondertvchannel2079
@wondertvchannel2079 3 күн бұрын
Hoina bhanne pramanit gare bhayo ni neta jyu
@soltigurung-xl9mh
@soltigurung-xl9mh 2 күн бұрын
Hoina ho A-Male Mananiya Jiu, tyo Jan Jaagaran Savale ke garyo? Ke diyo bhaneko ho ke Sir. Ani Paribartan bhaneko, Japan bata returned mantri jastalai clean chit dinu ho Sir? Kasto Adalat, taskarlai unmukti? Testo Adalat aba jantale mannu parne? Je his 2084 ma dekhine wala chan.
@Urmila-s4p
@Urmila-s4p 2 күн бұрын
Rip
@mermaidsubba
@mermaidsubba 2 күн бұрын
सार्है भलाद्मी 😂😂👹🤡 ए मा ले जीको कुरा सबै उल्टो उत्तर बुझौं अर्को बुदा बिस्तारै रुअन्डा इथोपिया बनाउनेतर्फ पनि उन्मुख छौँ । 32:34
@NaeendraGurung
@NaeendraGurung 2 күн бұрын
यस्ता चाेर एमालेकाृ कुरा सुन्नु भन्दा त
@Raj-z1z
@Raj-z1z 2 күн бұрын
कुन पुलिस अरे यो? लेन तेरो राजा तेरो घरमा राख कस्ले रोकेको छ?
@MbBhusal
@MbBhusal 2 күн бұрын
Yo amaleko varaute lahi vagaunu paro sar
@soltigurung-xl9mh
@soltigurung-xl9mh 2 күн бұрын
A-Male ra Maoist Mananiya jiu harulai Prasna, Gyanendra Shah jasari, Prachanda, Deuba Ra Oli Jiu Jantako bichma jaana saknu huncha? Without security?
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
How to Fight a Gross Man 😡
00:19
Alan Chikin Chow
Рет қаралды 19 МЛН
Creative Justice at the Checkout: Bananas and Eggs Showdown #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 26 МЛН
Новости дня | 30 ноября - дневной выпуск
4:35
Euronews по-русски
Рет қаралды 42 М.