यो देश मा राजतन्त्र लाई झुट खेल खेलेर देश बाट हटाए । जनतालाई आफ्नो बिरूध बोल्ने लाई जेलमा कोच्ने र ज्यान ले मार्न पनि बैर लाउदैन न ।
@JagjeevanYadav-b2w26 минут бұрын
Very.good
@nishan_niroula32 минут бұрын
Jhapali ko power dekhaunu paro aba
@fanoftech1230 минут бұрын
J garxa jhapali ley garxa yo desh ma
@ChamlingBikram25 минут бұрын
दुर्गा दुर्गा दुर्गा .......... भन्दै कराउदै हिड्नु हुने बाउ हो नारा लाउने हेल्लो दाजु भाइ तपाईंहरु ??? यो दुर्गा भन्ने मान्छे ठिक छैन है राम्रोसँग बुझनु होला ! आफ्नो स्वार्थको लागि अवसरहरु मात्र कहाँ बाट पाउ कहाँ भेटौ भनेर खोज्दै हिडदै छ् जब जुन दिन भेट्छ् तब तपाईंहरु सबलाई बिर्सनछ ! अर्को कुरा 👉️ अरु ब्यक्तिहरुको नकारात्मक आलोचना आलोचना मात्र गरेको देखिन्छ यसरी नै यसको दिनचर्या बितेको देखिन्छ ! अरुको आलोचना गर्ने मान्छेले कैले नि प्रगति गर्ने हैन । किन गर्नु चरीत्र हत्या अरुको सक्छौं भने धरान आएर श्रम गर्नु त्यो हुने छ् राम्रो काम कार्य ।