महेश जी नेपाल भनेको तपाईहरुको कमाई खाने भाँडो हो? कति दिन चल्ला यो पारा कति चुस्छौं देश र जनता
@paudil16978 сағат бұрын
काङ्ग्रेस ,एमालेका भ्रस्टाचारिका दासहरु बाहेक अरु कोहि हिन्दैनन यिनका पछि
@rambdrpun16737 сағат бұрын
यो रन्डो लाई कुन दिन कस्ले ठेगना लगाउछ भुक्ने काम हो यस्को
@singhabdrthapa36687 сағат бұрын
७० % सहकारी ठग एमाले हाे
@mansingtamang21827 сағат бұрын
खुल्ला खुलम हामी भ्रष्टाचारी हौ भन्दै आउन थाल्यो नेता हरु जनता बिचरा
@NKLittleMovies8 сағат бұрын
गरिबको आँसु लाग्छ तिमीहरूलाई
@Rakeshkumarthapa7 сағат бұрын
एमाले र काङ्ग्रेसका भ्रष्टाचारी नेताहरू आए स्टुडियोमा आए अब यी नेताहरूको काम छैन। घरमै बसेर भात खाए हुन्छ
@PortelChitranepalitrackdriver7 сағат бұрын
दियो मर्नुभन्दा अगाडि धेरै चम्किन्छ त्यस्तै हो एमाले
@prambhattarai12805 сағат бұрын
८४ पछी नेपालमा एमालेको बिउ भेट्न पनि गारो छ
@bishnudevkota58666 сағат бұрын
सहि जफाफ दिनु भयकाे मा पत्रकार लाई सलाम
@singhabdrthapa36688 сағат бұрын
ओलि काे झाेले
@rajkumarpandey34197 сағат бұрын
एउटा दुर्गा प्रसाइ सित सरकार डराएको हो
@dhanrajrai13927 сағат бұрын
लाज पनि लजाउँछ यस्तो कुरा सुन्दा त।
@KrishnaKhadka-lg7tt7 сағат бұрын
एमाले को नाटक आफै झाकृ आफै बोक्सि
@ghanaguragai3766 сағат бұрын
यो पत्रकार र पत्रु दुईटै एउटै हुन् यो देशको घातक हुन्।
@chandrayoutubenepal6 сағат бұрын
महेश आउने चुनाब मा गगन बिस्वो सबै जान्छन होला कोमा तिर
@YumaGaha5 сағат бұрын
जे होस रबि,दुर्गा क्रमश कुलमान,बालेन हर्क आदिलाई पाखा लगाइदै छ भन्ने बुझ्नु पर्यो।
@santossantosh80308 сағат бұрын
केरा देखाए मात्र एमाले काङ्ग्रेस भष्टचारि चोर हो भन्ने हामी नेपाली जन्ता ले बुझिसकेका छौ
@meghrajwaiba78928 сағат бұрын
शक्त सधैँ अाफ्नाे हुँदैन बस्नेत ज्यु र हेक्का रहाेस एकदिन जनताले तिमीहरूकाे हालत गद्दाफीकाे जस्तै पार्नेछन ।
@Hikmat.Acharya4 сағат бұрын
रबिलाई झुटो आरोप लगाउने बाख्रा चोरलाई छोड्ने अनि केपी ओलीलाई झुटो आरोप लगायो भनेर दुर्गालाई थुन्ने
@krishnakumar-vo9ms5 сағат бұрын
मलाई त संखा लाग्दछ कि के पि आएरै सम्बोधन गर्नसक्छ भनेर माचिक्ने
@hariramgrg4 сағат бұрын
महेस कमरेड लाल सलाम। अब फेरि यूबा संघ ले महेस बस्नेत जि लाई यूबा संघ को जिम्मा दिनु पर्यो।
@RamkritChaudhary-v3y5 сағат бұрын
बस्नेत जी हजुरको चलित्र सबैलाइ थाहा छ ।
@ghanaguragai3766 сағат бұрын
एमालेको काँधमा बन्दुक राखेर काँग्रेस राख्दैछ तर थाहा पाएको छैन
@brahmakumaritulsi40773 сағат бұрын
यस्तो बिचार भएको नेता बाट देश र जनता ले के आसा गर्ने जो चोर उस्को ठुलो स्वर
@brahmakumaritulsi40774 сағат бұрын
कसलाई देखाउन हो सरकार आफ्नो छ 😃
@NarBahadur-jo6oo5 сағат бұрын
एमाले के हाे भन्ने आउदाे 84 मा जन्ताले देखाउने छन नआतिनुहाेस महेश जी ल
@prasantraiofficial3172 сағат бұрын
भासन सुन्दैन जन्ता ले काम सुन्छ, भिड त पैसा मा नि किनिन्छ, जन्ता बाठो छ
@bhagatthapa61156 сағат бұрын
Right
@SaralLife-i8q2 сағат бұрын
यो युटुबे रबिको खेतालो हो जस्ता शीत पनि अन्तरबार्ता दिनु राम्रो होइन
@LalSingh-i7e5 сағат бұрын
सरकारले सत्ताबाट पार्टीले सडकबाट जनतामाथी बरबर दमन गर्ने नीति लिएको एमालेको सड्यन्त्र प्रती नेपाली जनता पुर्ण सजग छन अब कुनैदलको धाक धम्की धुलिसात पार्ने क्षमता बोकेर तैयारी अवस्थामा प्रतीक्षा छन ।
@ashasabin49702 сағат бұрын
एमले काे आन्दोलन मा ५०० जना सडक मा देख्न पाइएला?
@Rameshbudhaxetri6995 сағат бұрын
यो भुक्न लाग्यो फेरी
@techindia7528 сағат бұрын
Yesta balatkari lai janta ley chinera time mai haraye yesta balatkari lai kalo mosu dalera nangai banayera purai काठमाडौं ma घुमाउनुपर्ने छ
@YogarajgaunleThapaliya5 сағат бұрын
अब बालेन, हर्क, गोपी हमाल, सन्दुक रुइत, कुलमान र महावीर पुनहरुको पनि पालो आउॅदैछ ! हामी केही बेल्दैनौं त्यसैले सुरक्षित छौं ।
@naturebeauti41815 сағат бұрын
सकिनु पुर्वको अन्तिम भोज खादै छ्न।।।
@DhankumarSerpali4 сағат бұрын
एमाले भ्रत को शासन कतिदिन चल्छ
@NishaSharma-vi3gu6 сағат бұрын
देशको भाइरस
@ChetNarayanYadavChetNarayan5 сағат бұрын
Patrakar mitra lai selut xa
@Rameshbudhaxetri6995 сағат бұрын
यसको खाप्चो किन देखाउछौ यार youtube मा?
@maxisku8965 сағат бұрын
7 गते नै थाहा हुन्छ दोहोरो झडप ल र एमाले हार्ने र सरकार ढल्ने निश्चित छ ढुक्क हुनु ल
@ghanaguragai3766 сағат бұрын
सब देश बेच्नेगफाडी पटाउन काम गर्ने कोही पनि छैनन्।
@topendrasalyani67347 сағат бұрын
एमाले के हो जन्ता ले बुजेका छन र बुज्छन पनि 84 सम्म हेर्दै जाउ । आफुलाइ खुब ठुलो मन्ने रैछ ।
@Mahendradangol-r3r5 сағат бұрын
अरु के गर्न सक्छ बार मात्र भड्काउने
@DiamondDahit3 сағат бұрын
एमालेमा सबै यस्तै पागल रैछन।
@kumarsundas96246 сағат бұрын
यो ल्वाठले के भन्छ त्यसको केहि अर्थ छैन।
@aanoymousaa43376 сағат бұрын
तो त जनताले बुझेका छन् भ्रस्टाचारि को हो
@yamgurung57388 сағат бұрын
Yo 3 dalal, vrastachar party le Nepal ka sabai youva lai jagir delako xa koi youba bidesh ma gako xaina. Yesta nalike chor, dalal party ko bagam vuse kuro.
@nareshkarki2885 сағат бұрын
जन्ताकालगि के गर्याै तिमिहरुकाे चालचनन बुझ्याै तिमिहरु भ्रष्ट नै हाै
@bharatdhamala88528 сағат бұрын
हेर हेर अझैं कती लाज न भा को। शहकारी डुवाऊने जनता लुट्ने र झन् गरीब वनाऊने चोर हरू को बोली हेर कस्तो छ। ३ मीनेट हेरीयो पुग्यो। यस्ता गतीछाडा हरू को के सुन्नु धेरै। धेरै आए ३० हज़ार नत्र १० हज़ार आऊँछ प्रदर्शन मा।
@prakashrana326315 минут бұрын
सहि पत्रकार जि
@kamal-op5bd7 сағат бұрын
यो मानछेले काम गर्दैन मिडियामा भुक्दै हिनछ कसरी चलेको छ ऐसको
@kajibasnet73465 сағат бұрын
मेरो लाडो खाना जाने रोडमा मा चिक्ने जाठा तेरो पालो आउदैछ हेरेर बश
@tankasamal90587 сағат бұрын
हालको सरखारको कार्य मलाई पनि ठिक लागि रहेको छैन
@KrishnaSunar-w7y3 сағат бұрын
ओलीको छाउरो
@alarab69055 сағат бұрын
Rip
@yamgurung57385 сағат бұрын
84 ma hjr ko dalal party vus hune tark denu vaxa hjr le.
@JK-co8er7 сағат бұрын
अब अरिङगाल का माउहरू सलबलाउन थालिसके ,अब नेपालि हरू जेागिने बेला आयेा 🙏
@gangakarki14207 сағат бұрын
Durga le yo Mahesh basnet Lai taha lagako thiyo tra aja rudai xa
@BabinPariyar-q7e40 минут бұрын
Yastai kukur kukurni haru lai nai halxa vote. Jati j garni.. Ju khani janta haru. Rip amaalay congress
@techwithrijesh37034 сағат бұрын
ख्यासियो
@ShankarprasadAdhikari-o6o15 минут бұрын
तिमीहरू को नतिजा 84 मा थाहा हुन्छ
@rajanpoudel54356 сағат бұрын
भोगटे बिचरा
@shreyakarki41344 сағат бұрын
Kp ko peuso gunda
@TejBahadurBhandari-po8yy4 сағат бұрын
महेसबसनेतअाभइचोरहो
@Iwillbeback1005 сағат бұрын
Yo gunda lai pani kun din kosle thokxa
@omprakashniraula33286 сағат бұрын
याे बाेकाे कहाँबाट आयाे
@KiratiKumar-c1y6 сағат бұрын
Yo chor lai desh kina nikala nagareko
@sangitasahani41338 сағат бұрын
Xixi
@MahendraBasnet-j6v6 сағат бұрын
ए माले ले केको लागि १00000 मन्छे उतार्ने कुरा गरेको होला ?
@Mahendradangol-r3r5 сағат бұрын
केपी र महेश जी मात्र होला जस्तो छ है जुलिस मा
@BinduLekhi24 минут бұрын
Durga le lagayeko aaropko barema ma k vanxau?18 ghnta andhyaro feri banauna khojeko ho deslai?
@BipinTimisina6 сағат бұрын
Mg rip mg
@dualrajan936935 минут бұрын
Yesali madbadi sangai Des nikala garum parxa Areli kadaile