दुर्गा ज्यु रिहा हुनुभो अब रबि सर रिहा हुने पालो🔔🔔🔔🔔🔔जय घण्टी ।
@indrathapa52568 күн бұрын
सरासर प्रतिसोध साँधेको सरकारले रबिलाई
@krishnanepal77778 күн бұрын
जय रबि , अब बालेन , हर्क , सबै एक हुनु पर्छ /
@dineshtimilsina24398 күн бұрын
माँ दुर्गा मा कामारुख कामाख्या को सधैं ब आशीर्वाद रही रहोस दुर्गा दाजु स्त्यको सधैं जीत हुन्छ
@gopalsunar8057 күн бұрын
बधाई छ दुर्गा प्रसाईं लाई न्याय पायर रिहाई भयको मा धन्य वाद छ सर्वउच अदालत लाई निकपक्षे न्याय गरेको मा
@sonikabhandari55508 күн бұрын
डुर्गा प्रसाईं हाइ हाइ केपि अप्राधी बाइ बाइ
@dambargurung10987 күн бұрын
दुर्गा रिहा भयकाे जन्ता र देशकाे जित हाे । दुर्गा का पनि केही गल्ति हाेला के पि भ्रष्टलाई झट्का । अदालत धन्नेबाद ।
@apuchauhan3587 күн бұрын
ओलिले पार्टीलाइ दाइजो बनायकोछ, देशलाइ बाउको अन्श बनाउन खोजेकोछ। हेक्का रहोस जनता तिम्रा पर्टीका नामर्द कार्यकर्ता जस्ता नामर्द छैनन
@BishalLama-n5x7 күн бұрын
दुर्गप्रशाई रवि बलेन् एक हुनु पर्छ भन्ने यता आउनुहोस
@tilakramchaudhary32667 күн бұрын
धन्यवाद ! सर धेरै राम्रो बिचार विश्लेषण ,जय दुर्गा ,जय रबि ,सत्य को जीत हुन्छ ।। धन्यवाद न्याय ले 🎉❤✋
@bhupenrijal85158 күн бұрын
ल बधाइ छ दुर्गे बा।।।
@Chandra-Gole-127 күн бұрын
न्यायाधीश प्रति धेरै धेरै धन्यवाद
@SureshPrasad-k7l7 күн бұрын
आज अलिक खुसीको दिन हो कांग्रेसमा कोइराला को दबदबा दुर्गा प्रसाई रिहाई यसै गरी रवी लामिछानेको रिहाईको पनि छिट्टै हुन्छ भनी कामना गर्दछू🙏
@DevGurung-e8z7 күн бұрын
दुर्गा प्रसाईं को हिम्मत लाई सलाम
@tankalaudari6387 күн бұрын
न्यायलयलाई हार्दिक नमन धर्म र कर्मकाे बिबेक प्रयाेगगरेकाेमा
@gokulbk2417 күн бұрын
दुर्गा प्रसाईं जस्तै मेरो रबि दाइ लाई पनि रिहा भको देख्न पाम हे भगवान मेरो यति प्रथना छ 🙏🙏🙏
@pitambarpoudel57677 күн бұрын
रबि लाई फसाउन खोजको छन रबि निर्दोष छन् रबि लाई नियाय दे नियाय पालिका
@shresthanakul127 күн бұрын
जय दुर्गा दाई ।।। अदालत लाई धेरै धेरै धन्यबाद।जे होस न्याय मेरेको रहेनछ भन्ने महसुस गर्न पाइयो।
@rameshbudhathoki10447 күн бұрын
जय दुर्गा दाइ अब यी तस्कर हरुलाइ छोड्नु हुदैन
@omsharma8187 күн бұрын
सत्य को जित आज दुर्गा जि बाट साबित भयो।जय दुर्गा।❤❤❤❤❤
@ShivaKc-dw6wx7 күн бұрын
अब शेरे बिदा भकै ठिक होला
@mirakarkimira67357 күн бұрын
सत्य तथ्य समचार लेउने हजुर माहान हुनुहुन्छ सधैं सत्य कुरा थाहा पाउन पाउ 🙏🙏
@puspapoudel20147 күн бұрын
राजनीति प्रतिसोध बन्द गर कालाे सरकार 😡😡😡
@Delje9607 күн бұрын
नेपालको एक मात्रा साहसिं आंट दम भएको गरिबहरुको अभिभाबक महान हिरो नै हो दुर्गा प्रसाई 🙏
@BikramBudhathoki-m3u7 күн бұрын
सत्य को जित अबस्य हुन्छ दाई बधाई छ
@sidnndc54587 күн бұрын
जय रबि जय दुर्गा जय बालेन अब सबै एक भयेर यो अपराधी भ्रष्ट सरकार विरुद्ध लड्नु पर्ने अवस्था जय रास्ट्र🇳🇵🇳🇵🙏🙏🌹🌹
@DhanendraRai-m1v7 күн бұрын
केपि सेरे सरकार मुरदाबात☝️
@taragurung2987 күн бұрын
Thanks for nice video clip 👌
@mailkirat7 күн бұрын
Good luck durga prasai
@saranranabhat16017 күн бұрын
वधाइ छ दूर्गा दाइ,सत्यको दिन अवश्य आउछ,दुखदिने शत्रुलाइ छाड्नुहुन्न।
@chaudharysoundandvideoservice7 күн бұрын
दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात ❤ दुर्गा प्रसाई जिन्दा बात
@chaudharysoundandvideoservice7 күн бұрын
जय, दुर्गा प्रसाई सर,जय,रबि,
@TikabahadurghartiBahadur8 күн бұрын
अब खेल सुरु भयो जय दुर्गा जय रभि
@NishaSharma-vi3gu7 күн бұрын
दुर्गा दाई जिन्दावाद
@SunilDai-z9o7 күн бұрын
Jai durga dai afno swastha pani dhayan rakhnu❤❤❤❤🎉🎉🎉🎉🎉
@shreedharrajadhikari1347 күн бұрын
न्यायलयले दुर्गा प्रसाईको बिषयमा निष्पक्ष फैसला गरेको मा धन्यबाद छ ।दुर्गा प्रसाईं निमुखा जनताको लागि अगाडि बढेका मान्छे हुन र दलाल र तष्करको लागि ककाल हुन ।। त्यसैले यस्ता अभियन्ता देसलाई अाबस्यक छ ।
@OptimisticAzaleaFlower-lp6tj7 күн бұрын
ल बधाई छ,
@sumankhadka92267 күн бұрын
अपराधी बचाउन बनेको अपराधीहरुको सरकारको सत्ता जोगाउन केही पनि बाकी राखदैनन्न।
@ramlama15327 күн бұрын
Thank you, headline Nepal.
@Ravipaudel7 күн бұрын
जय दुर्गा बधाई छ
@rameshkhadkajhapajila59077 күн бұрын
जय दुर्गा जय नेपाल् आमा
@RambahadurKhadka-q6e7 күн бұрын
बधाई न्यायालयलाई
@RajeshAryal-u6q7 күн бұрын
जय दुर्गा, घर घर दुर्गा 🙏🙏
@bhawanigautam14847 күн бұрын
Jai Durga ji
@kbadhikri84187 күн бұрын
जय होस् दुर्गा prasai sir hajur को सधैं
@minurai92727 күн бұрын
Jaye 🔔 🙏 🔔 🙏 🔔 ❤❤❤
@ramlama15327 күн бұрын
Great job, Thank you for good news . Jay Buddha, Jay Nepal.
@Kabir-fitness528 күн бұрын
Jay durga parsai ❤❤❤
@gokulrai94838 күн бұрын
Badhai xa durga Dai 🎉🎉❤
@ApsaraGautam-v8b8 күн бұрын
Jaya durga ❤
@subarnagurung3747 күн бұрын
दुर्गा रिहा हुँदैन भन्ने एमले नेता हरु लाई ल्याएर सोड़नु पर्ने।भएको छ
@lokgurung73257 күн бұрын
Jai Durga 🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
@aayush.gamers91598 күн бұрын
Jaya Durga Sir Jaya hoss
@shyamrai99087 күн бұрын
Very good जय durga zindabah
@AmanGupta-ui9sx7 күн бұрын
दुर्गा पर्साई जिन्दाबाद जय होस् हजुरको 🙏🙏🙏🙏
@tarabatichaudhary16908 күн бұрын
jay durge.
@RajKumar-lq5mn8 күн бұрын
समय भन्दा बलवान कोही हुदैन यो समय भनेको भष्ट्रचारी तस्करी देश लुट्ने देश चुस्ने को हात मा छ एकदिन अवस्य सर्वसाधारण जनताकाे हातमा हुनेछ त्यो दिन भष्ट्रचारीहरुको अन्तिम दिन हुनेछ
@nandkishoreneopane24847 күн бұрын
दुर्गा प्रसाईं जी को फैसला ले समाजमा सकारात्मक सन्देश दियेको छ ।
@kumarnepali68397 күн бұрын
राजनीतिक प्रतिशोध हो।अब केपि ओलि,गगन,रमेश लेखक,विस्वप्रकाश,यिनिहरुको बिदा हुने दिन भयो यिनिहरुलाइ भोट हाल्नु पनि बेकार हो।सक्किने बेला को कार्यशैली यस्तै देखाउछ।दिनगिन्ती सुरु भयो समाप्त हुने भयो।
@omkoirala65197 күн бұрын
न्यायाधीश ,प्रहरी र सम्पुर्ण कर्मचारीहरुले के बुझ्नु पर्यो कि देश झन बिग्रदै गएको अवस्थामा परिवर्तन हुदा सबैको लागि परिवर्तन हो। न्यायालयलाई धेरै धेरै धन्यवाद ।
@BOKA_GAMER48 күн бұрын
Jay dhurga sair
@minurai92727 күн бұрын
Thank you sir 🙏 🙏 🙏
@rojansunuwar94747 күн бұрын
पक्कै पनि कोइराला अगाडि आउनुपर्छ किनभने कांग्रेस शेरबहादुरको पेवा होइन ।
@शिवगोरखभक्त7 күн бұрын
हे भगवन शनि तस्कर हरूको गर्नु छ नासपनि। जाग जाग हे दुर्गा माता हे शिब गोरखनाथ भनि।। सत्यको विजय आबस्यक नै हुनेछ भन्दै छन् गोरखनाथ। बन्ने छ यो पबित्र पुन्य भुमि सनातन हिन्दु राष्ट्र अनि।। जय शनि।
@Mrghayal-q9l7 күн бұрын
84 मा रबि दाइको सरकार लाउनु पर्छ
@Birod47507 күн бұрын
दुर्गा प्रसाईं छुट्यो अब पालो रबि लामिछानेको्🎉🎉🎉
@urmilakc17287 күн бұрын
सेखरकोइराला सर हजुरला लाई शलाम र रबिलाइ बाहिर राखेर छानबिनहोस
दुर्गा परसाइ जिनदा बाद यो लुट तनतर बेबसता मुरदा बाद
@SandhyaBista-xx4ey7 күн бұрын
Durga parshailai shadharan terkhma Hirashad mukta garauna aadesh dine nyayadhislai dherai dherai dhannyabad Ghamandale bhariyeko tanashahi k p oli ko nirangkustalai angkush❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@samiadhikariii-ym7jh8 күн бұрын
God bless you rabi sir jaya durga dai❤❤
@bhupendrachoudhary76867 күн бұрын
Ravi dai nirdos xan
@nareshshrestha34817 күн бұрын
Jaya durga sir jaya rabi sir jay Nepal 🇳🇵
@somnepali54987 күн бұрын
अदालत जिन्दाबाद
@SEUDALL.6 күн бұрын
शेर आखिर शेर नै हुन्छ उसलाई जति सुकै फलाम को बार मा राखे पनि तोडेर निस्कन्छ त्यस्को उधारण हो दुर्गा प्रसाइ
@ReshamPariyar-x4r7 күн бұрын
दुर्गा परसाई जिंदाबाद
@dibakarpant33907 күн бұрын
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@mohanmagar29427 күн бұрын
ओलिले हारे दुर्गा प्रसाईले जिते😊
@lilidarai51917 күн бұрын
Khushi lagyo durga sir bahira aaunu bhyo
@ramkrishnarai14797 күн бұрын
Dherai khusi lagyo
@chandrathapamagar21607 күн бұрын
good news.congratulations durga prasai ji.
@dipakkumarray52147 күн бұрын
Good luck Rabi SirJai Ghanti 🌷🌷🌷🌷❤️❤️❤️❤️🌷🌷🌷🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@shambhumagar74307 күн бұрын
नेपाल को न्यायेलयेलाइ सलाम छ❤
@dipakkumarray52147 күн бұрын
God bless you Rabi Sir & Durga Sir ❤️❤️❤️❤️❤️❤️🌺🌺🌸🌸🌸👍👍🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@mohanskoti29107 күн бұрын
दुर्गा प्रसाईं देश भक्ती सत्य बादी वीर सपूत र बिकाश का मुहान हुन जो साबीत गरिसक्नु भएको छ देश ले खोजेको नागारिक हरु ले रोजेको हुनुहार नेता को पैचान हुन र भोलि को देश को पर्धान मन्त्री हुन सत्य राम राम ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अदालत लाई धन्यवाद छ सत्य को निम्ति निय्हा गर्नु होला तपाईं हरु को जय जय हुनेछ
@prakashsubedi98348 күн бұрын
तस्कर सँगको लडाई सुरु भयो
@baburamsharma78315 күн бұрын
जय दुर्गा जय रबि
@RudraGharti-b3n7 күн бұрын
jaye durga shubha kamana🇳🇵🇳🇵🇳🇵🇳🇵🙋
@MinaBhattarai-b5z8 күн бұрын
सरकारले रबि माथि राजनिती प्रतिसाेद गरेकाे हाे भने चितवन ,काण्ड निकाेलाश काण्ड 88 अर्बौं ठर्ग लुकाएर पुस्ठि हुदैछ तर अदालतले पनि नजरअन्दाज गरियोस् भने नागरिक समाज चुप लाग्दैन
@kongrai69937 күн бұрын
Durga hjr lai sateya bolda kehi kathin xa tara jit hunxa.
@bhojrajsharma80948 күн бұрын
केपी अाेली भष्माशुर राक्षेस हाे
@melakc96207 күн бұрын
दुर्गाजी अब दल दर्तागरेर ७५ जिल्ला बाटै सक्ति संगठित हुनुपर्छ ।