देशमा लोकतन्त्र नभएर दलतन्त्र भएको कारण कुशासनले जरो गाडेको हुदा युवाहरूमा गहिरो निराशा छ। अनौठो लाग्नसक्छ देशभित्र युवाबर्गमा पढेर दुःख पाएँ, सरकारी जागिर खाएर दुःख पाएँ, नेपालमा बसेर दुःख पाएँ, विदेश रोजेर दुःख पाएँ भन्नेहरुको भिड बढदै छ, के हुदैछ युवाहरुको मन भित्र? सुख विदेशमा पनि छैन। कानुन र अनुसन्धान दुहुनो गाइ बनाएर हल्ला सुनेको भरमा पक्षपोषण गरि पत्रिका र मेडिया चलाउनेहरुको जगजगि छ। अपराध अनुसार कैद र जरिवनाको सजाय नरम छ। चेत भएको मानिस देश हाँक्ने नेतृत्वमा कहिले आउने हो? भन्न सकिन्न। निर्बाचनको बेला आफ्नै नाता गोतामा चाडबाड मान्न गएजस्तो गरेर भोट दिनेहरु बिकास भएन भनेर गालि गरेको सुन्दा अकाशतिर मुख फर्काएर थुक्नेहरुको भिडजस्तो लाग्नु स्वभाबिकै हो। समय र अवस्था अनुसार परिवर्तन हुँदै जान नसकेपछि हुने पछुतोनै हो।
@rajuthakali7564Ай бұрын
सहकारी ठग धनराजको मुद्दा काँह गयो कुरा उँठाउनु पर्दैन खालि रबि रबि मात्र देख्ने
@dibakarpant3390Ай бұрын
गौरबशाली विश्वको प्राचिनतम यबम स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
संविधानलाई ऐनले, ऐनलाई नियमले, नियमलाई निर्देशनले, निर्देशनलाई ताेक आदेशले प्रशासन चल्ने देशकाले संविधान नै नभएकाे देशकाे उदाहरण किन हाेला ?
@bhaktathapa7065Ай бұрын
Jai Gharti
@sundardhital4903Ай бұрын
सहमत
@KarnaBahadurChandАй бұрын
युवा नेतालाई सिध्याउने खेल मात्र हो गगन र रवि
@Amarsewa-d1vАй бұрын
यकदम राम्रो बिष्लेशण सर
@manoharkhadka2441Ай бұрын
के नेपालका कृषकहरु त्यति शिक्षित छन त जसले राज्यले कृषि को लागि ठिक वा बेठिक गरिरहेको छ भनेर छुट्याउन ।
@omkoirala6519Ай бұрын
राम्रो बिश्लेषण।
@mallok3425Ай бұрын
पोखरा र बुटवलको रबि पत्तालाग्योकी लागेन र उनिहरुले लियको रकम कतागयको छ त्यो थाहानपाउने कस्तो बौद्धिक कस्तो पत्रकार हँ?
@raikeera69Ай бұрын
23:16 Exactly Sir both Mahamantri are just a PUPPET !! 👍️🙏
@manoharkhadka2441Ай бұрын
के अब सहकारि पिडितहरुले न्याय पाउलान त?
@ganeshshahi9987Ай бұрын
यो सरकारलाई चेतना भया आफ्ना झोले झाम्ते,शाहन वाहन ,पत्रेकार अलपत्रेकार कसैको भनाइमा नलागेर रबि, बालेन,हर्क,गोपाल, कुलमान जस्ता सोच्छ भावना बोकेका व्यक्तिहरू सँग राम्रो सम्बन्ध राखेर अगाडि बढेमा कल्याण होला न त र भने रबिका,बालेनका ,हर्कका ,गोपीका पक्षधरहरू र रा प्रा पा , माओवादी, तथा दुर्गा प्रसाइ समेतका कार्यकर्ताहरू एक भै देशमा बङ्गलादेशि आधीवैरी ल्याउने भयाङकर षडयन्त्र भै रहेको सङ्केत मिलेको पाइन्छ।
@laxmijaigurugurung4022Ай бұрын
Jai ghanti
@UdayaGurung-u3eАй бұрын
Salute puranjan sir Great analysis
@ananathsapkota2032Ай бұрын
ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने तपाई हरु जस्ता बुद्धिजीवी भनौदा हरुपनि कतै , नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर
@faninarayansigdel2865Ай бұрын
जुन व्यवस्था बंशज नेपाली जतिलाई शरणार्थी बनाउन र विदेशी हरुलाई नक्कली नागरिक बनाउने अभियान चलाई नेपाल लाई सिध्याउन कै लागि विदेशी हरुकै लगानीमा ल्याइएको हो -त्योभन्दा व्यवस्था मा बहुसंख्यक जनताको यस्तो कहालीलाग्दो अवस्था आउनु त स्वाभाविक नै होइन र?
@kranti73Ай бұрын
Very well said Dai 🙏🙏🙌🙌
@faninarayansigdel2865Ай бұрын
नेपाल काे कुनै पनि ठूलो पत्रिका र उसको पत्रकार पूर्णरूपमा परतन्त्र रहेको अनेकौं अकाट्य तथ्यहरु छर्लंग छन् ।यस्तो पत्रिका र पत्रकार लाई स्वतन्त्र पत्रिकार स्वतन्त्र पत्रकार भन्नू सबैभन्दा ठूलो अपराध काे अक्षय भण्डार ठहरिने छ।अतः यस्तो हरेक पत्रिका फलानो पार्टीकोनाङ्गो दलाल पत्रिका हो भनेर पत्रिका काे सिरानमा नै ठूला अक्षरमा लेख्नैपर्ने कानुनी व्यवस्था आजको पहिलो आवश्यकता ठहरिएको छ।
@keshgurung2058Ай бұрын
Jaya rabi ❤❤❤
@gokarnagiri1347Ай бұрын
दुर्गा प्रसाईंलाई छोयो भने आगो बाल्नु पर्छ
@Bayambu.KАй бұрын
बाल्छ्स झोले
@vshai7Ай бұрын
@@Bayambu.K.......ko jhole sir ????
@ehomework279Ай бұрын
@@Bayambu.K Aafnai naan nalinus na hajur.
@Bayambu.KАй бұрын
@@ehomework279 मैले पनि तेहि भन्दै छु ।
@baluthapa5138Ай бұрын
दुर्गा प्रसाई लाइँ छाेयाे भने अागाे लाग्छ भन्ने हरु नै पहिला लुक्छन्।
@sureshjungshah6450Ай бұрын
I am impressed , very precise analytic views about current political leaders and Nepali politics .
@tejendramanmalla7072Ай бұрын
गृहको नियममा एउटा कुखुरो चोरलाई थुन्ने जेल छ, यीनै कांग्रेसीयाले जनताको, राष्ट्रीय संपत्ति हिनामिना गय्रो भन्ने रविलाई थुन्न हिम्मत नभएको भनु वा सहकारी ठगी गरे कै हैन भन्ने। संगठनले कार्यसंचालन गर्न दिएको खर्च गरे बापत कार्यकारी दोषी हो भने,त्यो पनि नियम भित्र पर्दैन। हो के त ?
@iamnotmattsunop404Ай бұрын
नमिठाे कुरा मिठाे तरिकाले भन्नुभयाे।
@राधे-ड1झАй бұрын
धनंता बनायो भये भर को नेपाल प्रोपती बेचेर खायेनी छी छी तीम्रो बुजाई होला धेरै सुने
@ParasGhimire-fo7wcАй бұрын
अध्यन नगरी तपाईं जस्तो बिस्लेसक ले नबोल्दा राम्रो रबि को केसमा पुरन्जन sir
@bobstha159Ай бұрын
''तपाईंले भनेजस्तो क्लिन चिट पाएको त पक्कै हैन होला ।'' यो शव्द नै काफी रहयो आचार्यजीको रवि प्रतिको सोंच । अघिल्लो दिन काँग्रेसका नेताको वक्स न्यूजमा पढेका/सुनेका रैछन् त । के वोल्दैछु, थाहै छैन । विरोधाभासपूर्ण कुरो ।
@santoshganesh6413Ай бұрын
कांग्रेस एमालेले सुन्नुपर्ने अन्तरवार्ता।
@shyamgurung9046Ай бұрын
Gokul 75 karod gagan bakhra bishow prakash sabai chor hun purano party sabai vandina ramro neta pani cha kehi bekti fataha le garda esto vako ho aba rabi harka balen durga prasai le tini haruko dhoti na topi parni vo aba
@iamnotmattsunop404Ай бұрын
काँग्रेस र एमाले त मुर्दाहरुकै घर भयाे । जिउँदाे मान्छे काेही भएन हाै ।
@manojshrestha7363Ай бұрын
❤🎉
@rajendrashrestha4956Ай бұрын
नैतिकताको आधारमा रमेश लेखक राजीनामा दे दुई महिना सदन अबरुद्ध गरेको जिम्मा गगन थापा , सुशील थिङ ,झापा प्रकश शर्मा , रमेश लेखक लगाएत काङ्ग्रेसीले लिनुपर्छ।
@beastbaby780Ай бұрын
सटिक कुरा
@bambholachaudhary9388Ай бұрын
Right sir
@manbahadur5487Ай бұрын
कृषि , उद्योग, ठेकेदार, व्यापरी , सार्वजनिक जग्गा पार्टीको झोले को हो? वास्तविक कुनैपनि छैनन्।
@keshabrajsharma5630Ай бұрын
नाम किटान गरेर कारवाही गर्न सिफारिस गरेको के हो?
@Bayambu.KАй бұрын
अलि अलि त पढेर अनि कुरा नचपाएर बोल्नु न हो सर । हल्का हल्का रास्वपाको गन्ध आउन थाल्यो है । १५% शेयर होल्डर रहेछन् कसरी ठग होइन भन्ने ?
@jengurung5539Ай бұрын
come to the point sir too long be grounded.
@mera4354Ай бұрын
💪💪💪🔔🔔🔔
@Rbnepal-baАй бұрын
बालेन र रबी को बिरूद्ध लागेका ई पत्रकार र सुरेन्द्र d. को बाट सञ्चालित होला 😂😂
@PremUchaiАй бұрын
Jay ghanti
@kunwarbhim9639Ай бұрын
नेपाल र नेपालिको पार्लियमेन्ट कहिलेआयो र भ्न्या बिदेश जान बन्द गरु युबा तेतिकै सुधार हुन्छ त्र सुबिधा सहज गर्नु पर्छ जस्तै भारत्को सेना बन्द गरियो तेहि नेरो घेरो मा काम गरौ त
@SukanchenMukhiyaАй бұрын
Rabi jai
@Yrube_commenterАй бұрын
Hari neupane ji surendra kc kaha janu bho? Euta interview ya linuna hau din ma. Nindrai laagdaina natra! Big fan of you❤
@singhabdrthapa3668Ай бұрын
अब ककस्काे दसा लाग्याे
@RamjiDankotiАй бұрын
Sir ko kura sunnda sarai maja aayo... nespakxay kuea garnu vayo
@iamnotmattsunop404Ай бұрын
Balen has a moral power.
@VarrygoodsinghАй бұрын
Jaya Rsp jaya rabi
@jeevandarnal4155Ай бұрын
Hamro yo sr kanggrish tira dhalkanu hunxa
@NepNaranthanАй бұрын
Ho, aajkaalka patrikaaharu bias chhan.
@chandrasubba3813Ай бұрын
Hajur haru li namaskar cha hami bata sada.hajur sir ke hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ko seisatya kura haru rakhnu bhaio,dheri, dheri dhanibhade cha hajur li.Nepali Congress party ko mahan leadership leaders B.P.Korila ko jasto amarr ra mahan bichhar bhaiko leaders ta ailei Congress party bhetra Koirala pariwar ma panei pauna sakeindeina hola hamro bichhar ma,jhan aru sabei political party leaders ko ta kurei nagareia panei bhaio. So hamro desh Nepal 🇳🇵ko amm Nagerik haru ko kunei panei ramro kam garnei souch, bichhar narakhanei sabei political party leaders li abo amm Nagerik haru le sabei party leaders li khola ma orralo bagaeir mathi tira khonu janu parchha hola,hajur haru hamro bichhar ma.😮😮 😮😮😊😊❤❤❤❤😮😊.
@iamnotmattsunop404Ай бұрын
😂😂😂😂 kp oli😢😢😢😢
@kunwarbhim9639Ай бұрын
सब बिद्धुवान किन पहिलो बिदेश बन्द गरु अनि लगानी दिइन्छ मिनिमम ५ बर्स कोइ किस्ता ब्याज हुन भएन खेती मा कोइ पनि बीउ बिजन कुनैफलफुल देखि यबत चिज मासहज सर्कारले जिम्मालिनु पर्यो बिदेश जान पापोर्ट बद गर तेहिहो उपाय
@rajkumarbista805Ай бұрын
Tasker vauju , taskar dai , tasker 2 debar ho k ???
@laxumansatyal224Ай бұрын
Ek Matravers real bislake
@iamnotmattsunop404Ай бұрын
18 Ghanta andhyaro hunthyo
@rajkumarbista805Ай бұрын
He sir desh begrane Nepal ka raja binerendra ho ke hamra kulangar neta hu?
@NepNaranthanАй бұрын
NC party hoina UML kaa netaa haru Po spashta bho bhanchhan.
@mlbbking4573Ай бұрын
Balai pinas lagexa
@ashokshrestha6046Ай бұрын
Tapain mannus ba namannush 46 saal pachi democracy ko hatya Girija bata suru bho ra haal Deuba ko pala ma ta antai bhayeko cha except yeuta aupacharikta ballot Jaba party ka ramra manche bisthapit garaudai corrupted haru ko sthapana hundai gayapa pachi Gagan ,Biswo Prakash ,Ramesh Lekhak haru jasta ani jhan Deuba patni haru jasta prabriti ka haru janmine swabhabik nai ho ra Sansad 2 mahina samma Rabi ko sahakari ko naam ma chalna diyena bhane doshi ra dosh ko jimma Nepa;i Congress le linu parcha yasi to paety ma kehi democratic norm values ya moral baki cha bhane.Tara tapain tyaso bhanna saknu bhayenabaru Beitish Parliament ba aru nai kura uthaudai gyan guni ko kura sunaudai hunuhuncha.Nepali Congress Gagan pusta sammaka haru sugrine wala chaina.Huna saktacha tyaspachi ka pusta le kehi garla.Indin haru le Bhutani kandaki Foreign Minister lai mahatwo diyeko charcha le nai thaha payee sakyo ki kati haad samma yo party Indian bhakta rahecha bhanne kura.Kina bhane Indian le je garyo je bhanyo tyahi yo party le swikarya gardai aayeko cha yadhyapi Desh ra Janata ko kubhalo nai kina nahosh.Tapai le ramro sakari haru pani sahakari bhanna laaz lagne bhayee sakyo bhani rahada aba Nepali Congress karya karta haru lpani congressi bhanna ma laaz lagne bhayee sakeko cha .Jai Nepal!
@saranthulung293Ай бұрын
Aru kohi pani thagi rainaxa Ravi bahek ? panna bhari listma bibhinna partiko nam dekhdai thiye kasaiko nam audaina ta? Utho Ravi basyo ravi ,what biased midiya and society?