केपि ओलिलाइ अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने जति एक हौ।
@maheshacharya8808Ай бұрын
यदि नेपालमा कानुन छ भने प्रधानमन्त्री लाई पनि छानबिन गर्न मिल्छ कि मिल्दैन.
@tangsangthalang1795Ай бұрын
Mildaina ni cancer ko last stage ko upachar hudaina oli tehi cancer ho yo desko
@BhaktaJirel-o4wАй бұрын
Milchh.
@rabighimire2955Ай бұрын
कानुनै छैन ,जन्ताले हाे कारवाहि गरने।
@santoshpanday3422Ай бұрын
Chanbin garne sanstha nai emale xaw ka bata garnuu
@shivasharma2609Ай бұрын
नेपाल प्रहरीसँग जनता आजित छन् । प्रहरी मात्रै इमानदार हुने हो भने नेपालीका ८० % समस्या स्वतह समाधान हुन्छन् ।
@sunitarai8428Ай бұрын
Nepal prahari jojiroti jadto lagxa
@sudenrajbhandari9158Ай бұрын
200% right, yo desh bigarna ma police ko thulo haat cha
@Neplpol69Ай бұрын
Prahari vaneko neta ko chaak chaatne hoo😂😂 Desh bigarne main manxe nai neta ra police hoo
@jemishahi6447Ай бұрын
चोर लाई चोर न भनी देश भक्त भनी दिनु पर्ने हो
@NagarikAbhiyan14Ай бұрын
यो सत्ता र शक्ति को दुरुपयोग हो।केपी ओलीको कम्बोडियाको कालोधन तत्काल छानबिन गर। दुर्गा प्रसाईं लाई तत्काल रिहा गर।
@chhabilaldumre7132Ай бұрын
पुलिसहरु नै यो देशको भ्रष्टाचारको संरक्षक छन ।
@RajuShahi-gr7vbАй бұрын
सहिबात
@devrajdolakhali545Ай бұрын
ओलि सत्य छ भन्ने प्रमाण के छ नि
@OmSiva-su2uuАй бұрын
प्रहरी पनि पाटिको झोले हुदोरहेछ
@govindalimbu792Ай бұрын
Npl ma neta ,police,adalt saboi chor chor xx Ani desh ganta banxx
@Kalpanaa_MaАй бұрын
केपी ओली लाई पकडेर अनुसंधान गर्नु पर्ने होइनर
@AaaassaChjjАй бұрын
Satya ho. Yo Ulto bhayo. Kina ?
@dolkhatri1054Ай бұрын
Tei ta yr k gareko yo chor police le
@bikrambhandari231Ай бұрын
यो केपी ओलीको गोठालो के भन्दैछ पुलिस मुजी दुर्गा परसाईले जे गरेको छ ठिक गरेको छ अपराधी भनेको केपी ओली हो। छिटो केपी ओलीलाई अनुसन्धान गर्नुपर्छ।
@MegaGehendraАй бұрын
सत्य कुरा आउनु पर्यो॥ ❤❤❤
@manojkumarsingh3988Ай бұрын
CIB जस्तो CIB हो भने छानबिन गर न केपि ओलि लाई
@padmasunder2168Ай бұрын
केको सम्माननिय??? केपि चोर नै हो पईला १ no मा केपि चोर लाई अनुसन्धान गर्नु पर्छ।
@Bimal-t1tАй бұрын
Durga parsai jindabad ❤❤❤❤❤❤❤❤❤
@bhogendralimbu129Ай бұрын
आरोप लागेपछि त ओलीलाई पनि अनुशासन गर्नु पर्यो नि
@MuktiPariyar-p8fАй бұрын
Oli lai po ho anusandhan garnu parne
@NishaSharma-vi3guАй бұрын
दुर्गा दाई जिन्दावाद
@rudrabudhathoki3101Ай бұрын
प्रधानमन्त्रीमाथी छानबिन हुनुपर्छ
@abisekmagar8959Ай бұрын
अब प्रधानमन्त्रीले पनि राजिनामा दियर छानबिन लाई सघाउनु पर्छ नत्र यो दुर्गा लाई मात्र कानुन मन्त्री लाई लाग्दैन
@subhash7408Ай бұрын
बिजुली bill commission ncell justoo मिलेर kanda garnae लाई किन छुट?? गिरी बन्दु बस park pani kusko hath छ जनता ले थाह पाउनुपर्छ 😂😂
@HumbahadurBhusalАй бұрын
भ्रामक कसरी हुन्छ पहिला अनुसन्धान त गर्नु पर्यो खाली भ्रष्ट हरु को दास नबन्न सुझाव दिन्छु सिआइबी र नेपाल पुलिश लाइ
@baidevihamal9359Ай бұрын
आज देश भ्रष्टाचारबाट बरबाद भैरहेको छ, कानुनले काम गर्न छोडेकाे छ, सन्तोषकाे स्वास फेर्ने ठाँउ छैन ।
@hawalchhakirant9243Ай бұрын
खड्गे वलि बाजेलाई पनि तु. रन्त पक्राउ गरी अनुसनधान गरिनु पर्छ र खड्गेले नैतिक्ताको हिसाबले तत्काल राजिनामा दियर अनुसन्धानमा साथ दिनु जरुरी छ !!
@LaxuPariyar-gz5qfАй бұрын
अब kp ले तुरुन्त राजिनामा दिएर अनुसन्धान मा सघाउनुपर्छ
@cmbudha2010Ай бұрын
"जो चोर उसकै ठूलो स्वर" भनेकै यही नै हो।
@rajankc7617Ай бұрын
होइन सबै ठूला नेताको सम्पति शुद्धिकरण गरौँ त अर्बौ खर्बौं रूपैयाँ सङ्कलन हुन्छ जो नेपालको हित र ऋणमुक्त हुन hundred percent सहयोग हुन्छ एक पल्ट एउटा ठूलो काङ्ग्रेस एमालेको नेताको सम्पत्ति शुद्धिकरण गरौं त्यसपछिको परिणाम देखेर हजुर नेपाली जनता आश्चर्य चकित हुनेछ
@aashishgurung6390Ай бұрын
केपि ओलिलाई चाहिँ कहिले पक्राउ गर्ने हो माचिक्ने फटाहाहरु !!
@SirjanaTimsina11Ай бұрын
दुर्गा प्रसाइ सहि छन हामी जन्ता दुर्गा प्रसाइ को साथ मा छम
@janardanwasti2033Ай бұрын
आरोपित व्यक्ति अपराधी हुन्छ कि आरोप लगाउने व्यक्ति अपराधी हुन्छ ? आरोपित व्यक्ति अपराधी हुदैन र ? आरोपित व्यक्तिमाथि अनुसन्धान गरिनु पर्दैन ? यो कस्तो कानुनी व्यवस्था हो ? आरोप लाग्नासाथ कसैलाई हिरासतमा लिएर अनुसन्धान गर्ने र कसैलाई हिसतमा नलिने यो कस्तो गणतान्त्रिक व्यवस्था हो ?
@codeish5477Ай бұрын
रबि लामिछाने लाई दिन रात चरित्र हत्या गर्दा तिमारु चोर झोले कता थियौ 😡😡
@kabirai2776Ай бұрын
हैट जनताहरुलाई मात्र कानुन लागछ मन्त्रीहरुलाई छानबिन हुदैना कानुन त जाताहरुलाई मात्र लागने अनि याे देश कहाछ
@sewakrai-jy7zjАй бұрын
सत्ताको दुरुपयोग भयो प्रहरी प्रशासन पुरै सरकार र पार्टीको कारिन्दा जस्तो भयो नेपाली सुरक्षा तन्त्र प्रति नेपालीहरुले घृणा गर्न थालि सक्यो।
@chemjongramesh6606Ай бұрын
याे सिअाइवी भनाउँदाेले धनराज गुरुङलाइ पनि समायाे जस्पाेताे भन्ने सुनियाे
@YubrajkandelАй бұрын
देउवा, ओली र प्रचंडलाइ ९ अर्व खाएको आरोप लगाउने डा भट्टराई नपक्रने ओलीले १० हजार करोड खाएको आरोप लगाउने बालेंन नपक्रने बद्री पाण्डेलाइ भ्रष्टचार गरेको आरोप लगाउने राजेन्द्र बजगाई नपक्रने कांग्रेसले ७० बिगाह जमिन बेचेको आरोप लगाउने ओली नपक्रने रविकै सहिछाप छ भनेर किर्ते कागज देखाउने गगन नपक्रने अनि दुर्गा प्रसाई लाइ भोलि पल्टै किन पक्रने ? कानुन सबैको लागि बराबर होइन र ?
@sidnndc5458Ай бұрын
सहि कुराअ
@HariPoudel-g1bАй бұрын
Congreass rip rip rip
@JasbahadurRai-ic2cmАй бұрын
सत्ता र शक्तिमा भएको मान्छे उनमत हुन्छ जहिले भएपनि उ दमन गर्न खोज्छ । कमजोर पक्ष लाई कारबाही गर्ने गर्छ आफुले के गर्दै छु भनेर थाहा पाउदैन ।
@DevGurung-e8zАй бұрын
प्रधानमन्त्री लाई अनुसन्धान होस।दुर्गा प्रसै लाई होईन ओलि लाई सुक्ष्म अनुसन्धान होस
@milanlimbu7143Ай бұрын
यदिमा देशमा न्याय छ भने प्रमाणसहित काण्डमा संलग्न भ्रष्टाचारीलाई खै त पक्डौ। वर्तमान प्रधानमन्त्री मात्र किन किन छानपिन गर्न नपर्ने?
@ramchandrabasnet2043Ай бұрын
म आज सम्पुर्ण लाई यो भन्न चाहान्छु कि सबैले बुझ्नपर्नी र सुन्न पर्नी अनि सम्पुर्ण एकजुट हुनै पर्नी कुरा छ अब र अर्को कुरा भनेको अब पनि हामी आम नेपाली हरु के पि चोर ,भ्रष्टाचारि को येहि चर्तीकला हेरेर बस्ने हो भनी हामी नेपाल छोड्न बाध्य हुनपर्छ र नेपाल अब नेपाल रहदैन तेसैले अब म रबि,बालेन,हर्क,गोपि,कुलमान,ग्यानेन्द्र साही,राजेन्द्र लिङ्देन आदि......लाइ म एउटा सच्चा नेपाली भएको हुनाले र नेपालको माया भएको कारण ले म सम्पुर्ण नेपालि हरुलाइ आग्रह गर्छु कि अब सम्पुर्ण सच्चा वीर गोर्खाली हरु एकजुट भयर नेपाल को शान्ति र सुसासन को लागि लडनै पर्छ अब🙏🙏🙏🙏🙏
@राधे-ड1झАй бұрын
जुन प्रमाण भयेको लाई देखाउदा पक्राउ गरन मीलछ
@Binodtharu-yg3vdАй бұрын
के पी अोली लाइ पनी अनुसन्धान गर्नु पर्यो पर्धानमनत्री् हु भन्दै मा जे मन। लागे त्यो गर्न पाइन्छ
@ritagautam4985Ай бұрын
केपीलाई अनुसन्धान मा ल्याउन प्रछ
@samiadhikariii-ym7jhАй бұрын
JayA durga dai jaya furga dai
@yashodaoli7012Ай бұрын
त्यसो भए रवि लाइ सहकारी ठग भनी आरोप लगाउने लाइ पक्राउ गरी अनुसन्धान किन हुँदैन??
@rajankc7617Ай бұрын
अब जङ्गलकै बाटो अपनाएको हुनुपर्ला जस्तो छ दुर्गाजी तपाईँको सहकारी २० लाख मुनिको ऋण राम्रै जस्तो लाग्थ्यो। के गर्नु यो
@tilakshrestha8265Ай бұрын
केपिकाे मात्रै देस र कानुनहाेर अपराधगरेकैहाेभने का,बाहि हुनु पर्दैन र सत्य तथ्य छानबिन हुनुपराेनि
@HariharChaulagainАй бұрын
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला दाजु
@greentea1431Ай бұрын
अराजकता गर्ने लाई जेल मै सडाउन पर्छ नत्र समाज अस्थिरता मा जान्छ ।
@narendrakarki5635Ай бұрын
निर्मला बहिनी ले न्याय कैले पाउने हुन नेपाल सरकार 🙏🙏🙏🙏🙏🙏भनी देउन नेपाली जनता लाई जय नेपाल देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LalbahadurThapa-y7wАй бұрын
पत्रकार जि तपाईं लाई के डर लाग्छ कि कसो डराई डराई सोध्नु हुन्छ
@Basantak.c-k2xАй бұрын
प्रम लाई अनुसन्धान हुन्छकी हुदैन ?
@chaudharysoundandvideoserviceАй бұрын
ज्ञानेन्द्र शाहीको कुरो सहि हो , नेपाल देश,को, प्रधान, मन्त्री, को,आदेश,अनुसार, प्रहरी,ले, पक्राउ गर्ने, होइन,यदी,देश, नेपाली,आमाको, सच्चा, नागरिक, देश भक्त,देशको,लागी, सिन्दुर,लगाउनु,भएछ,भने, प्रधानमन्त्री केपी,को, पानि,छान,बेन, गर्नुस,जय, दुर्गा प्रसाई सर, दुर्गा प्रसाई जिन्दा बात,बालेन शाह जिन्दा बात, ज्ञानेन्द्र शाही जिन्दावाद, रवि प्लामीछाने जिन्दाबाद,
@onlinestore8248Ай бұрын
पैसा लगानी देखिएचै के हुन्छ?
@LokendraRai-x6pАй бұрын
कसरी सम्माननीय भयो ओलि कुन तरिकाले हेर्दा सम्माननीय भन्न लायक देखिन्छ?
@BhimLimbu-y3pАй бұрын
इन्डियन समाचार ले पनि केपि काे कम्बोडिया मा लगानि छ भनेकाे छ याे कुरामा किन चुपचाप बसेकाे छ सि आइ बि जवाफ चाहियाे
@baldevthapachhetri2148Ай бұрын
दुर्गा प्रसाईं ले निकालेको प्रमाण काे पनि अनुसन्धान हुनुपर्छ काेलम्बिया मा केपी वाेलि काे लगानी सम्बन्धि पनि अनुसन्धान हुनुपर्छ ।
@PravashLimbu-g3fАй бұрын
लोकतन्त्रमा सबै बराबर हो। दुर्गा प्रसाइरा जस्तै तिम्रो सम्मानीय प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ!! होइन भने यो अन्याय हुनेछ
@nbhandari100Ай бұрын
सत्य कुरा के को भ्रामक भन्छस के पी को गुलाम हो पुलिस नै चोर लुटेरा हरू हौ
के अचम्म हौ नेपाल को नियम 🤔🤔गगन ले रबि लाई सहकारी ठग भन्दा रबि पक्राउ पर्ने , उता दुर्गा ले केपि ठग भन्दा दुर्गा पक्राउ 🤗🤗🤗 हामी जनता अलमल्ल 🙄🙄🙄🙄
@binodbasnet6685Ай бұрын
त्यति पनि कस्तो थाहा नबएको ७ गतेको आन्दोलन तुहाउनको लागी यो पक्राउ गरेको हो ।
@thediscplinedtraderАй бұрын
Fantusss question by bbc nepali patrukarni..
@AshokChy-z8fАй бұрын
Durga parsai jindabad.
@HIMANT685Ай бұрын
यो समाचार १०१ प्रतिशत सही हो। केपी ओलीलाई पनि हिरासतमा राखेर छानबिन गर्नुपर्छ सत्य तथ्य बाहिर आउँछ प्रधानमन्त्रीबाट बाहिर निस्काएर
@jeetmangurung4823Ай бұрын
यदि यस्ले भ्रममात्रै पनि फैलाउने उद्देश्यले यस्तो कार्य गरेकाे हाे भने हदैसम्मको कानुनी कार्वाही गर्नुपर्छ र अन्यलाई पनि कार्वाही गरिनुपर्छ
@premgurung5875Ай бұрын
mr Durga sir is King 👑 in Nepal i love mr durag sir❤❤❤❤
@anantaduwadi8682Ай бұрын
नडराउनुस दुरगा दाई सारा नेपाली तपाईको पछाडि छन।
@TekBk-k8pАй бұрын
Dhurga parsai jindabad ❤❤
@krishnap.shrestha270Ай бұрын
पहिला राजा रानी लाई स्वीस बैकमा रकम राखेको भनेर गाली गलौज गर्दा सिआईबी के हेरेर बसेको थियो ।अहिले किन ?
@mahendrashrestha5704Ай бұрын
दुर्गा प्रसाईले लगाएको आरोप सहि हो या होईन भनेर CIB ले त्यता तर्फ पनि हेर्नू पर्छ कि पर्दैन । यदि दुर्गा प्रसाईं सही निस्कियो र प्रधानमन्त्री गलत भयो भने यसमा CIB ले कदम चाल्न मिल्छ कि मिल्दैन । कम्बोडियाको टेलिकमको सेयर होल्डर हेर्नू पर्छ होला यदि दुर्गा प्रसाईं लाई गलत साबित गर्न ।
@nityadahal423Ай бұрын
जय दुर्गा दाजु 🙏🏻❤️
@rohansardar-s3bАй бұрын
Durga sir jindabad
@सस्तोघरजग्गानेपाल-ध3गАй бұрын
राजा निरङ्कुस भए " मुर्तीचोर भए भन्थे अहिले खुल्म खुल्ला निरङ्कुसत्ता र लुट छ 🤣🤣
@gambahadur-u5zАй бұрын
पहिलो केपि अाेलि छ कि छैन भनेर अनुसन्धान गर्नु पर्ने हाे छैन भने बल्ल दुर्गा पसाँईलाई नियन्त्रण लिनुपर्ने हाे कि नेपालमा कानुन उल्टाे छ
@PRAKASHMISHRA-u8kАй бұрын
vrasta police vrasta neta ko rajgaz xa nepalma,
@pradeepbistakazi2402Ай бұрын
We need justice
@art_world758Ай бұрын
दुर्गा प्रसाईं पक्राउ पर्नु वा नपर्नु ले खास फरक नपर्ला नेपाली जनता को हक मा। तर एउटा महत्वपुर्ण कुरो दुर्गा प्रसाइले देखाएको वा प्रम बिरुद्द को भनिएको प्रमाण को विषय मा छानबिन हुन्छ कि हुदैन होला?
@N.pTamang-kf1hxАй бұрын
यो उखानेले कम्बोडिया मा लगानी गरेको कुरा मैले दस वर्ष अगाडी सुनेको थिए तत्काल कार्बाही गर्नुपर्छ उखानेलाइ यसलाइ ठिक पार्न रबि लामिछाने चाहिन्छ चौरासी पछि कि बालेन आउनुपर्छ
CI B ले पहिले सत्य र तथ्यको अनुसंधान गरि दोषी ठहरेमा पक्राउ गर्नुपर्ने हो,भोली अगर सत्य ठहरिएमा के गर्छौ त,छ त्यो दम, उनले त भनकै छन नि,रोनाष्टमा चेक गरे पनि भयो। पहिल्यै पक्राउ को मतलब ४-७ को आन्दोलन मत्तथर गर्ने उद्देश्य हो र तिम्रो पद बचाउने चाल हो भन्ने कुरा clear छ।
@sermaanmolchanel3839Ай бұрын
अराजक हरुलाइ जेलमा सडाउनु पर्छ।
@neeraadhikari8195Ай бұрын
जय दुर्गा जय नेपाली जनता
@NirajGhale10Ай бұрын
खै यो पत्रकारले केपी ओलीलाई पनि कानुनको दायरामा लिएर आएर अनुसन्धान गर्नुपर्छ भनेर सोधेको एकतर्फी दुर्गा प्रसाईको बारेमा मात्र प्रश्न गरेको छ। यस्तो नि पत्रकार हुन्छ?
अदालत, प्रहरी, सेना, कर्मचारी सबैमा दलको प्रतिनिधि छन् अछुतो बाँकी छैन।
@gopalpdregmi2328Ай бұрын
भित्र को कत्ती अपराधी छ भन्ने कुरा यथार्थ कस्ले कहिले बुझने होला प्रबक्ता ज्यु
@solma555Ай бұрын
दुर्गा भाई को ऋण को सन्दर्भ मा धेरोई अनावस्यक प्रचार भएको पाइनछ। उनले जम्मा ऋण चाइ कति लिएका छन् बैंक हरु बाट? मासिक ब्याज कति तिर्नु पर्छ ? यसको सत्य तथ्य खोजि गरि जनता लाई जानकारी गराउन पत्रकार मोहोदय हरु संघ बिनम्र अनुरोध छ।
@manojacharya3720Ай бұрын
कानुन सबैलाई बराबर होईन किन माथिका ठुला बड़ा लाई कारबाही हुदैन पालि तलकालाई मात्र कानुन लाग्ने जनाब छ
कुनै पनि कागजात नहेरीकन नक्कली भनेर कसरी घोषणा गर्न सकिन्छ ? कम्तिमा पनि फरेन्सिक जाँच त पहिले गर्नुपर्छ ।
@nepalitube8750Ай бұрын
Pm माथी आरोप लाग्छ भने ,pm माथी पनि छानबिन हुनै पर्छ ,जसरी रवि माथी छानबिन भै रहेको छ ,नत्र प्रहरी प्रशासन माथी पनि प्रश्न तेर्सिने छ
@RamRam-xm9xwАй бұрын
It was well planned not just release this statement why don’t arrested before
@parbeshmagar7754Ай бұрын
नेपाल को प्रहरी भनेको पार्टीको झोले नै हो!हिम्मत छ भने ओलि लाई नै पक्राउ गरेर देखाउ
@akurshah3282Ай бұрын
अनुसन्धान के पी 2:04 2:05 को गर्नुपर्छ । प्रसाईंले सूचना सम्प्रेषण गरेको हो ।
@sudenrajbhandari9158Ай бұрын
KP lai chanbin huna paar cha Prasai lai hoina 🙌. Ani police lai thaha hos ke Social media hoina Social networking platform ho, media hoina. Yehi cyber crime ko galat description ra media naam ko durupayog chai police ra sarkar batai vaye rako cha. Aba aailea ko jawana ma, social networking nai prayog garnea ho afno kura rakhnu lai. yesma kasari cyber crime vayo? k ratnapark ma gayeara eaklai karau na paar nea ho? Naya yug ma janata ko boli banda garau nea manasayea lea banako yo cyber law ko khul yeara birod garchu 👊🏽
@samjhanapradhan7774Ай бұрын
ओली डराएर मर्न लागेको छ, त्यसको कर्तुत बाहिर निस्किन्छ भनेर