dusty pokhara trip - धुलो र गफ बराबर....

  Рет қаралды 9,212

PawanSam

PawanSam

Күн бұрын

a worst and dusty, bumpy, irritating long day trip to POKHARA.
#pokhara_trip

Пікірлер: 53
@razankarkee7016
@razankarkee7016 2 жыл бұрын
आफ्नो क्रियाकलाप मात्रै राम्रो बाकी सब अरुको चाहिँ नराम्रो भन्नु चाहिँ गलत हो जस्तो लाग्यो। हरेक भल्गहरूमा नेपालीहरुले यस्तो गर्छ त्यस्तो गर्छ भन्दै गर्दा तपाईं चाहिँ के हो? त्यो नि भन्दिनु पर्यो? हरेक मान्छे तपाइको जस्तो क्रियाकलापबाट खुसी नहुन सक्छ अनि त्यो मान्छेले तपाइको मनोरञ्जन का लागि उसले चाहिँ आफु सन्तुष्ट हुने काम गर्न नपाउने? हरेक भिडियोमा फोहोर गर्यो नेपालीले यस्तो गर्छ त्यस्तो गर्छ भन्ने अनि त्यसलाई न्यूनीकरण लागि प्रयास गरेको खोइ? आफु राम्रो, नेपालीहरुले गर्ने काम नराम्रो भए तपाई के खान नेपाल बस्या त कता राम्रो छ तेतै गए त भइहाल्यो नि !हरेक कुरा नराम्रो भन्ने सुधारको लागि प्रयास नगर्ने । आफ्नो क्रियाकलाप सम्पुर्ण राम्रो अरुको नराम्रो देख्ने यस्तै स्वार्थी मान्छेले गर्दा हो नेपाल पछि परेको।।
@pawansam
@pawansam 2 жыл бұрын
कार्की जी, म यौटै बर्गिकरण मा नपर्ने नेपाली नै हु . मैले भनेका कुरा हरु ठाउँ सम्बन्धित , सापेक्षित र प्रतिक्रियात्मक छन् . मैले कुनै व्यक्ति ले आफ्नो निजि जिबन र ठाउमा के गर्छ भन्ने बारेमा प्रतिक्रिया दिएको छैन . उक्त व्यक्ति ले जब बाहिर, जुन सार्बजनिक ठाउँ हुन्छ या अरु मानिस को जमघट हुन्छ , त्यहाँ गर्ने कार्य को बारेमा बोलेको छु . तपाइको " आफु सन्तुष्ट हुने काम गर्न नपाउने?" भन्ने कुरा आफु बाहेको अरु पनि उपस्थित हुने ठाउमा गर्न पाइदैन भन्ने बुज्नु जरुरि छ .आफ्नो मौलिक अधिकार प्रयोग गर्ने चक्कर मा अर्का को अधिकार हनन हुनु भएन . तपाई लाइ चुरोट खाएर सन्तुस्ष्टी हुन्छ भन्दै मा , अरु व्यक्ति जो मध्यपान गर्दैन , उसको अगाडी उक्त कार्य गर्न पाइदैन , यात्रा गर्दा भिन्न -भिन्न स्वभाब भएक व्यक्ति हरु एकै ठाउमा , होटेल मा बिश्राम गर्नु पर्ने हुन्छ . सबै ले तेसका लागि रकम खर्च गरेका हुन्छन , कुनै व्यक्ति लाइ "आफु सन्तुष्ट हुने काम" को नाम मा रात भरि हल्ला गर्न , चर्को आवाज मा गीत बजाउने कार्य गर्न त पाइएन नि . अर्को व्यक्ति को उद्देश्य रात मा बिश्राम गरेर ,भोली फेरी यात्रा गर्नु पर्ने हुन्छ . के अब उसले सुत्न पनि नपाउने हो मित्र ? एस्तो अबस्था मा उक्त व्यक्ति को प्रतिक्रिया कस्तो अपेक्षा गर्नु हुन्छ ?? जताततै फोहर फाल्ने कार्य लाइ नराम्रो क्रियाकलप नै भनिन्छ , चाहे त्यो मैले गरेको होस् या तपाइले गरेको होस् .यो कार्य हामी लाइ खुसि बनाउन को लागि गर्ने भनेर मैले भनेको छैन ..यो एउटा समान्य चेतना हो , कुन कार्य गर्नु हुन्छ कुन हुदैन भन्ने कुरा पृथ्बी को बिबेकशील प्राणी मानिस लाइ भनि रहनु पर्छ र ?? फोहर न्यूनीकरण गर्ने बारेमा हामीले भनि रहनु जरुरि नै छैन ..यो एउटा समान्य बिबेक पूर्ण निर्णय गरे पुग्छ . आखिर फोहर प्राकृतिक स्थल हरुमा कसरि पुग्यो ? त्यहाँ जाने मानिस ले नै बोकेर लागेका होइनन र ? जब बोकेर लैजान सकिन्छ , त्यहाँ बसेर खान सकिन्छ भने त्यस बाट निस्केको फोहर छैन फेरी फिर्ता ल्याउन सकिदैन ? आखिर त्यो फिर्ता ल्याउदा हल्का नै हुन्छ ..हामीले अहिले सम्म प्रयोग गरि सकेको खान को खोल , बट्टा हरु तेसरी नै फिर्ता लिएर आएर उचित बिसर्जन गर्ने गरको छौ . बाकी रह्यो तपाइले हामी नेपाल मा नबसे भै हाल्यो भन्ने बारे " मित्र हामी जस्तो मान्छे नेपाल मा नबसोस , बिकृति को बारेमा केहि नबोलोस , जसले जे गरे पनि नभनोस र तपाइले सन्तुष्ट हुने काम गर्न सबै गर्न पाइयोस भन्ने चाहनु हुन्छ भने मेरो भन्नु केहि छैन . मैले video मा भनेको छु कि यात्रा गर्दा , सधै रमाइलो ,घमाइलो र सोचे जस्तो हुदैन भनेर . यात्रा को दुइ वटा पाटा हुन्छन र अहिले सम्म सकारात्मक पाटो मात्र हामीले देखाई रहेका थियौ .हामीले नदेखाऊदैमा त्यहाँ नकारत्मक पाटो छैन भन्ने हुदैन . अरुले आफ्नो video मा देखौदैनन , तर हामीले भनि दियौ . हामी तपाई को भाषा को "स्वार्थी " मान्छे होइनौ ..मलाई मेरो देश नेपाल को माया छ , मेरो देश कुरूप भएको , बिग्रेको ,भत्केको हेर्न मन छैन . तेसैले हामी भन्ने गर्छौ . तपाई लाई धन्यबाद , मेरो विचार राख्ने मौका दिनु भयो .
@SIMPLYSUZAL
@SIMPLYSUZAL 2 жыл бұрын
शायद तपाईँले alik bhanna खोजेको अर्थ... Bhanna खोजेको कारण बुझ्न khojnu भएन... कि त बुझ्न चाहनु भएन..... गलत gareko ठाउँ मा... गलत bhannu awasyak छ... Hamro Pawan Dai le... Fohor nagarnu... Mask lagaunu.. Estai aru थुप्रै गलत baani जुन नेपाली haruko छन्... Teslai chai saparnu bhannu हुन्छ.. K गलत भयो र???? Raksi khayera हल्ला garnu thik hoina bhannu kei गलत हो र??? अनि daju le afno बारेमा त kei bhanya ta chainan... Ma chai राम्रो.. Maile garya राम्रो bhanya ta chainan... Afno mann lai अलिकति ठूलो parera hernu paro.. Sunnu पर्यो...
@sabilm8815
@sabilm8815 2 жыл бұрын
@@pawansam सहि कुरो गर्नु भो तपाइले ।यस्तै समाजमा चेतना छर्ने किसिमका ब्लग हरु बनाउदै जानुस शुभकामना छ सधै।एक दुइजना भाइरस हरु यात्रामा भेटिन्छन चिन्त नगर्नुस।Life is beautiful with your natural vlog.
@kulmongar7819
@kulmongar7819 2 жыл бұрын
Thanks for making new videos keep making
@sushilpaudel7692
@sushilpaudel7692 2 жыл бұрын
धेरै पछि भ्लग लिएर आउनुभयो धेरै खुशी लाग्यो। अलि समय समयमा भ्लग ल्याउदै गर्नुपर्यो।
@Wolverinedura
@Wolverinedura 2 жыл бұрын
Thank for new good video
@RJPASANGVLOGS
@RJPASANGVLOGS 2 жыл бұрын
Wow! Amazing video. Lots of Love from RJ PASANG VLOGS.😍
@laxmankhadka3254
@laxmankhadka3254 2 жыл бұрын
खुसी लाग्यो
@ghostgaming1.061
@ghostgaming1.061 2 жыл бұрын
Dai ko xito 100k puraunu paryo
@Kaledon123
@Kaledon123 2 жыл бұрын
Beautiful
@SIMPLYSUZAL
@SIMPLYSUZAL 2 жыл бұрын
धेरै राम्रो video दाइ ❤️❤️❤️❤️ महिना ma euta duita chai halnu paro
@pradeepGurung814
@pradeepGurung814 2 жыл бұрын
म दुबइ बाट तपाइको हरेक भिडियो हेर्ने गर्छु एकदम मन पर्छ तर आज धेरै भएको थियो तपाइको भिडियो नदेखेको आज खोजि खोजि हेरे आज सम्मको सबै भन्दा वाहियात !अरुकै कुरा काटेर समय बिताउनु भयो,हरेक मान्छेको जिउने खुसि हुने तरिका बेग्लै हुन्छ!तपाइ पिउनु हुन्न नाच्नु हुन्न तपाइ त्यो कार्य गर्नु हुन्न त्यो तपाइको खुसि कोहि साथि भाइ सङग घर बाहिर घुम्न जादा हल्का रमाइलो प्राय सबैले गर्छन् र जाने नै रमाइलो गर्न हो!सडक मा कसैको ब्यक्तिको घरमा जबर्जस्ति पसेर त गरेको होइन नि,अनि गीत सङ्गीतमा एक्लै रमाउनु र साथि भाइसङ्ग रमाइलो गर्नुमा छुट्टै आनन्द आउछ!कहिले काहि रमाइलो मा पिउदै र रमाउदैमा उनि हरु नराम्रो अनि नपिउने मान्छे राम्रो भन्न सुहाउदैन।तपाइ लाइ कसैले किन ड्रीङ्क्स नगरेको गर किन न नाचेको भनेर जबर जस्ति रक्सि पिलायो गर्यो भने अनि कुरा गर्नुस् ।नत्र हजुर आफ्नो तरिकाले घुम्नु हुन्छ रमाउनुहुन्छ अरु आफ्नो तरिकाले रमाउछ यस्मा कसैले टाउको दुखाइरहनु पर्ने कुरा नै छैन।
@kabirjung7486
@kabirjung7486 2 жыл бұрын
तपाइको भन्नु भएको कुरा तेही बेला सहि र सान्दर्भिक हुन्छ , जति बेला व्यक्ति ले आफ्नो मनोरन्जन गर्ने क्रियाकलाप निजी ठाउँ वा सिमित व्यक्ति को साथ् मा गर्दछ . सार्बजनिक ठाउँ वा अन्य मानिस पनि भेला हुने ठाउमा आफ्नो " हल्का रमाइलो " गर्ने अधिकार प्रयोग गर्दा, उक्त कार्य अरु लाई बाधित गर्ने , मन नपर्ने हुन् सक्छ भन्ने चेतना हुनु पर्दछ र आफु बीच सिमित गर्नु पर्दछ . एउटा व्यक्ति ले जुन कार्य गर्दा मनोरंजन प्राप्त गर्दछ , अन्य मानिस ले पनि उही नै गर्छन भन्ने सोच नै गलत छ . पवन ले तपाइले भन्नु भएको कुरा मात्र होइन ,मनोरंजन को नाम मा मानिस हरुले ठाउँ -ठाउँ म गएर , येस्तई क्रियाकलाप गर्दै फोहर गर्दै ,हाम्रो देश को प्रकृति माथि नै दाग लगाउने काम गरेको बारेमा भनेको छ . अब तपाइको भनाइ लाइ आधार मान्ने हो भने , यो फोहर गर्दै हिड्ने कार्य लाई पनि " तिम्रो घर मा आएर फोहर गरि दिएको छ र " भने भै हाल्यो .कुरा कसैले ड्रिंक्स गर्ने या संगीत सुन्ने बारेको को होइन , कुरा यी कार्य कहाँ र कसरि गर्दछन भन्ने बारेमा हो . ड्रिंक र संगीत र घुम्ने काम , europe , अमेरिका का नागरिक ले पनि गर्दछन .तर उनीहरु अनुसाशित रुप मा गर्दछन . एसियन देश का नागरिक मा चाही मनलाग्दी तरिका छ ... घुम्ने र मनोरंजन गर्ने ..
@pradeepGurung814
@pradeepGurung814 2 жыл бұрын
@@kabirjung7486 फोहोर गर्नु राम्रो हुदै होइन तर वहाको बोल्ने सैलि जहिल्यै नेपालिको बानि नेपालिको पारा त्यहि कुरालाइ राम्रो तरिकाले पनि बताउन सकिन्छनि!त्यस्तो चुरोट पिउदा मान्छेहरुदेखि टाढा एक्लै बसेर त खोइ युरोप तिर पनि हुदैन मित्र नखाने नै साइड लाग्छन् !अब नाचगान गर्दा कान हुने अलि वरपर सबैले सुन्छन अनि तिमिले बजाएको मैले सुने मलाइ डिस्ट्रब भयो भन्छन् भने त कस्को के नै लाग्छ र !!
@dumbellcrunches9049
@dumbellcrunches9049 2 жыл бұрын
Welcome back to vloggers life after long time.
@devendralama6844
@devendralama6844 2 жыл бұрын
Pokhara nabasne vanda vandai last ma ta pokhara ma nai basnu po badhya vaiye cha ta dajai
@aakritikc469
@aakritikc469 2 жыл бұрын
Nice to see you again dai. Thank you for the videos.
@sabinthapa1772
@sabinthapa1772 2 жыл бұрын
Dherai paxi hjr ko vlog herna paiyp khuse lagyo regular video aauna paryo sir👌👌❤️❤️❤️
@ShresthaBhakta2079.
@ShresthaBhakta2079. 2 жыл бұрын
दाजु नमस्कार , धेरै दिनपछि तपाइको भ्लग हेर्न पायो /
@MrDrKhatri
@MrDrKhatri 2 жыл бұрын
I started watching Nepali Blogs after i Encounter one of your Blogs.. Since then i followed many and watched thousands of it… And u vanished somwhere.. Good to see you Back. Hope to see it often.! Thank you.!
@manepalimeronepal
@manepalimeronepal 2 жыл бұрын
धेरै समयको अन्तरालपछि हजुरको नया भिडियो हेर्न पाईयो धेरै खुसी लाग्यो सर . 🙏🇳🇵
@everesttamang8293
@everesttamang8293 2 жыл бұрын
Dherai pachi Tapai ko vlog aayo khusi lagyo bike ride ma banaunu na vlog
@newvisit845
@newvisit845 2 жыл бұрын
Fantastic ! I really enjoy talk between Gyanendra jee and Pawan jee!!
@umeshadhikari6049
@umeshadhikari6049 2 жыл бұрын
A buda hru corona lgni vya jasari ni lgxa yrr tyo mask ko bejat nagarum toitt🤣🤣🤣
@sabinthapa1772
@sabinthapa1772 2 жыл бұрын
Rukum rolpa r humla tera ko video ni aauna paryo sir
@deepakkhatiwada9481
@deepakkhatiwada9481 2 жыл бұрын
पवन दाइ किन भिडियो आउन छाडेको हो अब धेरै पछि मात्र आयो नि
@dhirajneupane8220
@dhirajneupane8220 2 жыл бұрын
welcome back ❤❤❤❤❤❤❤
@purusotambasnet2683
@purusotambasnet2683 2 жыл бұрын
अब भोजपुर पनि जानू पर्यो
@kapilpantha206
@kapilpantha206 2 жыл бұрын
Namaskar daju dherai paxi dekhna paiyo khusi xu❤️
@johnacharya2058
@johnacharya2058 2 жыл бұрын
Welcome back. Thank you
@rajumagar9972
@rajumagar9972 2 жыл бұрын
K xa ho Pawan sir, aja bholi hareyo ta?
@dilkumarigurung1136
@dilkumarigurung1136 2 жыл бұрын
ओहो बाबु नमस्कार, खुशी लाग्यो धेरे दिन पछि volg गर्नु भयो ,तपाई हरु पोखराको वरि परि सुन्दर र रमणीय गाऊँ घर तिर घुम्नु होला ,चिसो पानी चिसो हावा र मिठो खाना को मज्जा लिनु होला ,😍😍😍🙏🙏🙏👌👌👌👍
@NetraBasnet-bl1zi
@NetraBasnet-bl1zi 2 жыл бұрын
After lonng time dai धेरै भो दाइ🙏🇳🇵❤️🤟
@bhaskarthapa43
@bhaskarthapa43 2 жыл бұрын
Good to see you thapa kazi and guys after long time!
@indramanithapa2485
@indramanithapa2485 2 жыл бұрын
tinjure milke jaljale januhola sar sarai ramro guras fuleko xa yo patak
@Dawalker...
@Dawalker... 2 жыл бұрын
Suman is the best man I know him very well,hope you guys enjoy thank you 😊
@indramainali4613
@indramainali4613 2 жыл бұрын
Nice to see you guys after a long break!
@bashudevneupane2215
@bashudevneupane2215 2 жыл бұрын
Tapaile chai kina hotel ko khana nakhanu vako?
@pempabhutia2376
@pempabhutia2376 2 жыл бұрын
After a long time, you uploaded video. I was excited, but the concept of video its about complains, how Nepalis behave, they drink, dance and make noise in name of travel. Ofcourse they loved that kind of stuffs, but it doesn't mean that they are bad people. The editing of the video is really poor. Length of your video is around 22min, out of which 15min you guys only show your faces. You guys are look good, but displaying faces for 15min, seriously?.
@baykhola5102
@baykhola5102 2 жыл бұрын
🙏🙏🙏🇳🇵🇳🇵❤️❤️dhyrai paxi
@BunGo17
@BunGo17 2 жыл бұрын
💕pawan daju darsan🤟
@astroboe8558
@astroboe8558 2 жыл бұрын
pawan bro ko video 3 barsa pachi balla aja heriyo... subscribers nai thiyena 100 200 jana pani ailay 100k huna lagexa
@rabinkarki1438
@rabinkarki1438 2 жыл бұрын
Regular vlog leraunu paryo Pawan daju
@nrggurung8696
@nrggurung8696 Жыл бұрын
Pawan जी केही वर्ष अगाडि को vedio हरूमा तपाईँले मलाई अरूले जस्तो paiea kamaune नियतले यो kam gareko hoina केबल npl लाई explore garna को लागि मात्र हो bhannu भको थियो but अहिले. Montisen पनि गर्छु vedio पनि बनाउँछु bhannu हुन्छ के हो यो मैले बुझ्न सकिन के
@dineshsharma5482
@dineshsharma5482 2 жыл бұрын
Very very long time upload new video my best wishes to all
@西野泰弘
@西野泰弘 2 жыл бұрын
🇯🇵JAPAN。ネパールのポカラのレイクサイドにあるライスボウルと言うレストランのオーナーのカマナと言う人に僕が買ったジープ持ち逃げされました!ライスボウルのオーナーのカマナの情報があれば教えて下さい。
@HemDubai
@HemDubai 2 жыл бұрын
पृथ्वी राजमार्ग अन्तरगतकाे आबुखैरेनी देखि दमाैली सडक चाैडा बिस्तारले धुलाे, त्यसैगरी दुलेगाैडा काेत्रे सडकखण्ड बिग्रिएकाे कारण बर्खामा हिलाे हिउदमा धुलाे ।
@NirabniRAKAR
@NirabniRAKAR 2 жыл бұрын
Ali Chill out hunuparyo pawan bro, ali ali khayera ago tapdai music sundai gaudai ramailo garda thikai ta ho ni. tesle aru lai hani hunu bhayena physically yesma wrong xa jasto lagdaina. Alchohol nakhane manxe lai testo kuro ali bhadda, voilent lagna sakcha tara jhagada nagari enjoy garda ta yesto ghumeko thakai metincha. Alchohol nakhai k ramailo nai hunna ta bhanne arko prashna aula, yesma ni context herera hunxa nepal jasto diversified society ma alcohol ko use byapak xa, it's very normal for people to consume alcohol in such scenario.
@keshavdahal5253
@keshavdahal5253 2 жыл бұрын
Mask chai atti ho . Mask lagayare nai khana khako video herdim nata 😂. Anyway good vlog.,👍
@nischitshrestha9374
@nischitshrestha9374 2 жыл бұрын
K ho esto Nepali vayera Nepali haru ko bejjat garne ?? Euta manxe le kei naramro kamm garyo vandai ma purai tyo "Nepali" "Nepali" vanera purai Nepal ko bejjat garne tyo ni esto public platform ma jaha world ko sab manxe le herna sakxa. Aja tyo side ko buda k ho dui sabda umm ra ho matra vanna aauxa jastai xa. NEPAL BATA HO KI INDIA BATA HO? XUTTAUNA PO GARO VAYO.
@surajbhardwaj3081
@surajbhardwaj3081 2 жыл бұрын
8 minute around ko guff bichar soch kati mileko ho k ma sanga.....tapaile vane jastai nai chha 99% nepali ko ghumne tarika which i never accepted thats why i do travel alone
@suridpaudyal8908
@suridpaudyal8908 2 жыл бұрын
Pawan g le kapal kater chitikka dekhinu vayex t.nepali haru lai(95%)arti-upadesh dinu bekar x.nepali haru gatila vaidiyeko vaye desh le yasto surgati vognai pardain thiyo!!!!tapai le afno gadi ko num.xopnu ko karan chahi k ra x ni??subscriber haru le chinyo vane hairan parx vaner ho ki??
Besisahar Trip -  Worst Road | Manang Trek Episode 1-2022
25:01
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 13 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,2 МЛН
Solo journey from KTM to Pokhara🌍.
19:04
UVY Milan Shrestha
Рет қаралды 121
A day in Pokhara | ATV ride to Sarangkot
32:43
Samaya
Рет қаралды 47 М.
kathmandu 1978  Nepal
21:44
Ed van der Kooy
Рет қаралды 274 М.