दाईलाई मेरो नमस्कार छ । म हजुरको धेरै नै vedio देखे ।वास्तवमा म पढाईमा बढी नै रुची राख्ने विद्यार्थी हु । तर मैले जति पढेको हुन्छ नि म सबै बिर्सन्छु यतिसम्मकि exam को बेलामा मलाई किताबको सबै पाठहरु पुन घोक्नु पर्ने अवस्था आउन्छ । मलाई सहयोग गरिदिनुपर्यो दाई ।plz give me some ideas or tips...
@bishaldhakal54016 жыл бұрын
dai mero poni yasti halat xa tasko lai k garna porxa 1/2tips dinuna plz
@siddharthghai62206 жыл бұрын
Surendra kohar ji mero pani same x
@jagdishchandraspirituality32994 жыл бұрын
यस लाई चमत्कार भन्न मिल्दैन , तर सर ले आत्म जागरण अर्थात् अन्तरनिहित शक्ति लाई प्रस्फुटन गर्ने धेरै प्रयास गरेका छन्, र सर ले एक उदाहरणीय व्यक्तित्व प्रस्तुत गरेका छन्।
@bishnuregmi46655 жыл бұрын
दाइ नमसकार म पनि ईसमरण शक्ति बडाउन चाहनछु के गरनु परला ?
@aashishxettri81237 жыл бұрын
love you arpan
@subhashpandeya6 жыл бұрын
This is nepali programme not english why you mixing english😈😈
@pravash90606 жыл бұрын
Duniya kah bata kah pugisake ta mula ajhai pakhepan mai xa
@NarendraSingh-we1hw6 жыл бұрын
Subhash Pandeya english language is international language so we can use it.....