Рет қаралды 4
एडवडर्स फाउण्डेशनद्वारा निशुल्क कोचिङको परिक्षा सम्पन्न।
दार्जीलिङ 7 जुलाई: एडवडर्स फाउण्डेशनले युपीएससी सीएसई 2024,2025 को निम्ति निशुल्क कोचिङको लागि लिखित परिक्षा गराए।स्थानीय सन्त रोवर्ड उच्च माध्यमिक विधालयमा आयोजित लिखित परिक्षमा विभिन्न क्षेत्रका परिक्षार्थीहरूले अंश ग्रहण गरे।विहान देखि नै मुसलधारे पानी परी रहेको भएता पनि परिक्षार्थीहरूले जोश र हौसलाको साथ परिक्षामा बस्यो। एडवडर्स फाउण्डेशनले यूपीएससी सीएसई जस्ता परिक्षाहरूको निम्ति निशुल्क कोचिङ दिन्दै आएको यो चैथो बर्ष हो।आजको परिक्षामा उर्तिण हुने परिक्षार्थीहरू लाई ब्यक्तित्व परिक्षण उर्फ अन्तर्वार्ता राउण्डको निम्ति पूनः बोलाइने भएका छन।