EKDIN UJYAALO CHHAULA , timro najar maa ma doshi hula Govinda Madhur Acharya | New Song

  Рет қаралды 2,097,143

Govinda Madhur Acharya

Govinda Madhur Acharya

Күн бұрын

Пікірлер: 1 900
@govindamadhuracharya7871
@govindamadhuracharya7871 Жыл бұрын
Dherai mehenat garera hajur haruko samu mero naya geet liyara aayako xu man parema like share subscribe garidinu hola contact no 9849114727 govinda madhur acharya
@tkhaling3010
@tkhaling3010 Жыл бұрын
Good job bro & team
@Lovelyworld117
@Lovelyworld117 Жыл бұрын
फेसबूक मै शेयर गरिदिए मैले त। गायकी तारिफ योग्य छ। स्वर र गायकी ले मुटु छोयो
@NishaRawal-ov1jg
@NishaRawal-ov1jg Жыл бұрын
Mailay ta jati sunya pani chitta tai bujdaina more than100 times suni sakya❤❤
@kalakafle472
@kalakafle472 Жыл бұрын
beautifully created Heart touching love u love it
@jabinatamang5813
@jabinatamang5813 Жыл бұрын
टिकटक बाट यता आए राम्रो छ टिकटक भरी भाइरल ❤❤❤❤❤❤
@Motirammagar30
@Motirammagar30 15 күн бұрын
मैले पनि बल्लतल्ल भेते यो मलाई धेरै मन पर्छ किनकी मेरो जिन्दगी सङ्ग मेल खान्छ 👌👌👏👏🤝❤️🙏
@adhikarirc706
@adhikarirc706 Жыл бұрын
भोजराज सरको अन्तरबार्ता हेरेर आउनु हुने सबै एता हाजुर हुम है♥️🙏 यो गीत सयौं पटक सुने अजै धित मरेको छैन। कति राम्रो के यो गीत गाउने मधु दाइ तपाईं धेरै अगाडी भएको एकदम चर्चित भएको देख्न चाहन्छु यो गीत भिउज बडोस भनेर जो साथी भेटे पनि यो गीत खोजेर सुन्छु दाइ तपाईं धेरै माथी पुग्नु हुन्छ हिम्मत नहार्नु है।🙏♥️
@haribk5820
@haribk5820 Жыл бұрын
इन्द्रेणी को गीत सुने पछि हतार हतार यता को गीत सुन्ना आउने को को हुनुहुन्छ हाजिर हुनु होला
@sadipshrestha2523
@sadipshrestha2523 11 ай бұрын
म पनि हो ❤❤❤
@maheshshakya3428
@maheshshakya3428 9 ай бұрын
म पनि हाे​@@sadipshrestha2523
@RameshThakur921
@RameshThakur921 9 ай бұрын
Mapan indeni ma sunako paxai aatia❤❤❤🎉🎉🎉🎉
@AnamolbkBk-g5i
@AnamolbkBk-g5i 3 ай бұрын
Ma pani❤❤❤❤❤
@AnamolbkBk-g5i
@AnamolbkBk-g5i 3 ай бұрын
❤💕💕💕💕❣️💞💞💝❤️
@prakashkhatri3601
@prakashkhatri3601 Жыл бұрын
वा सांचि कै दमदार छ गित कसम यकै दिन मा 10 पटक सुने यो गित सारै आन्नद आयो पर्देश मा काम गर्दै यरफोन मा सुन्न। बधाई तथा अषिम शुभकामना हजुर।
@BeautifulVillage-k4m
@BeautifulVillage-k4m 9 ай бұрын
दुर्गेस थापा र भेलु बाजे हिट हुने देशमा महान स्रष्टाहरु गुमनाम छन। अति मार्मिक गित।
@InfoNepal-f2q
@InfoNepal-f2q 4 ай бұрын
❤❤❤❤
@sunilbanjara6200
@sunilbanjara6200 Жыл бұрын
सारा दोष मलाइ दिन्छौ ! शब्द❤
@newmovie2196
@newmovie2196 3 ай бұрын
Facebok se aye hu..dhun dhun k.. Love from USA ❤️ United State of Assam ❤❤😊
@shivrajmaity
@shivrajmaity 3 ай бұрын
Bhai meaning kya hai is gane ki?
@Imsanj_iv
@Imsanj_iv 2 ай бұрын
USA 😂 ❤❤
@newmovie2196
@newmovie2196 2 ай бұрын
@@Imsanj_iv 👍
@NabinaBhujel-iq2js
@NabinaBhujel-iq2js Ай бұрын
​@@Imsanj_iv 😂😂
@reshanmaharjan9053
@reshanmaharjan9053 4 ай бұрын
धेरै दिन पछि यति राम्राे गीत सुन्न पाइयो।धन्यवाद छ हजूर🙏
@DangOnline-gx6dw
@DangOnline-gx6dw Жыл бұрын
लौ बधाई छ गायक गोविन्द मधुर अनि रचनाकार दिनेश अधिकारी लाई ।अहिले सम्म यति हृदय स्पर्शी गीत सुनेकी थिइन् ।अहिले को समाएको माग अनुसार गीत लेख्ने दिनेश अधिकारी र गायक गोविन्द मधुर आचार्य लाई फेरि पनि धन्न्यबाद छ ।
@pabitrajoshi8143
@pabitrajoshi8143 Жыл бұрын
भोज राज सर को अन्तर्वाता हेरेर भिडियो हेर्न आउने को को हुनुहुन्छ ❤❤
@hardikrana3674
@hardikrana3674 Жыл бұрын
Me
@surajtamang2379
@surajtamang2379 Жыл бұрын
😊ma Pani..
@harkaraisampang319
@harkaraisampang319 Жыл бұрын
म पनि❤❤
@lalitkhatri2269
@lalitkhatri2269 Жыл бұрын
ma ni
@MahendraLjaishi
@MahendraLjaishi Жыл бұрын
Ma
@nabinxerty2079
@nabinxerty2079 Жыл бұрын
हाम्रो दाङको सान मात्र हैन पुरै नेपालकाे महान कलाकार बन्नुपर्छ ।अावाज अत्यन्तै सुमधुर छ ब्रो उज्जल भबिस्य को सुभ्काम्ना 😘😘🎀🎀🎀🎤🎤🎤🎤👌👌👌👌👌
@deepentertainment2327
@deepentertainment2327 Жыл бұрын
के गायकाे दाजु यस्ताे🤔🤔 च्वास्सै दिलमा छुन्छ त 😢😢 सारै मिठाे छ गित😘😘😘 सफलता काे शुभकामना🎉🎉🎉
@nobodyknows51
@nobodyknows51 4 ай бұрын
गोत्यारको स्वरमा जादु छ! ! मन चसक्कै पार्छ भन्या!
@InfoNepal-f2q
@InfoNepal-f2q 4 ай бұрын
मुटु छुने शब्द लय संगित सुमधुर स्वर ♥️♥️
@MUKSAMLIMBU-rz7qg
@MUKSAMLIMBU-rz7qg 3 ай бұрын
पहिलो चोटि तिम्रो गित सुन्दै छु ए मेरो भई ।। सहरै मन छुयाे।।। तिम्रो आवाज ले सधैं सबै को मन मुटु मा छावश ।।god bless you dear brother...😊😊😊😊😊😊😊❤❤❤
@sanju_gurung278
@sanju_gurung278 Жыл бұрын
वाह! क्या शब्द , क्या संगित हृदय लाई च्वास्स घोच्यो। यथार्थ परक भोगाइमा समर्पित मर्मस्पर्शी गितले सगौरव गर्मी बनायो। सर्जक प्रती हार्दिक नमन! सफलताको शुभकामना ! सदैव यस्तै पेचिला सुन्न लायक गित सुन्न पाउँ।
@govindamadhuracharya7871
@govindamadhuracharya7871 Жыл бұрын
Tapaiko maya ra sujhav ko laagi dhanyabad
@devendrachand4421
@devendrachand4421 Жыл бұрын
😢😢😢😢😢
@devendrachand4421
@devendrachand4421 Жыл бұрын
सारै राम्रो गीत मनै छोयो शब्दले र संगीतले दाजु 😢😢😢
@dreamismillionaire
@dreamismillionaire 3 ай бұрын
सारै सुमधुर गित । गोविन्दजी तपाईका गीतको डाईहर्ट फ्यान हुँ म । स्वर, शब्द र संगितको म शब्दमा बयान गर्न सक्दिन । अरु यस्तै सिर्जनाको ब्यग्र प्रतिक्षामा छु ।
@rajbikramsingh2452
@rajbikramsingh2452 Жыл бұрын
जति सुन्यो त्यति नै मिठो लाग्छ अनि त्यति नै सुन्न मन लाग्छ। सायद यति धेरै पटक कुनै गित सुन्दै छु भने त्यो गित यहि हो। धन्यवाद दिने कुनै शब्द छैन ह्जुर । कृपया सबैले माया गरिदिनु ♥️🙏
@BharatBasnet-xy9mv
@BharatBasnet-xy9mv Жыл бұрын
जति सुनेयो तेनै सुनिरहु लाग्ने गित
@SushilpoetryOfficial
@SushilpoetryOfficial Жыл бұрын
❤❤Ramro lagyo
@binodneupane7450
@binodneupane7450 Жыл бұрын
खुसी लाग्यो अब काका गोविन्द आचार्यको दिन आयो है यकली गाउँ मात्र होइन सम्पूर्ण दाङबासी गौरवान्वित छौँ
@GyandraBhattrai
@GyandraBhattrai Жыл бұрын
दामी छ दाइले रुवाउनु भयो यार मेरो जिवन मा छोयो दामी छ 💗💖🌹🌷🌷🙏🎤🎤🎤🎤😢😢💖💗
@ramhariaryal6791
@ramhariaryal6791 Жыл бұрын
यो चाहिँ साच्चै गित हो !❤❤❤
@शिव-स2झ
@शिव-स2झ Жыл бұрын
कति मीठो आवाज अनि कस्तो मार्मिक शव्द चयन।।।झलक्क स्वरुपराज दाइको याद दिलायो 👍️👍️👍️
@KhakindraBk-l3w
@KhakindraBk-l3w Жыл бұрын
कति मीठो आवाज अनि कस्तो मार्मिक शब्द हीक्मत नहार्नु तपाई no 1 गायक हुनुपर्छ
@samirkc1592
@samirkc1592 Жыл бұрын
हाम्रो दाङको सान मात्र हैन पुरै नेपालकाे महान कलाकार बन्नुपर्छ बनाउनुपर्छ ।अावाज अत्यन्तै सुमधुर छ।
@officialkhumdangali4911
@officialkhumdangali4911 Жыл бұрын
आहा कती मिठो मार्मिक शब्द दाङले जन्माएको संङगीतकार गायक सर्जक गोबिन्द सर हजुरका गीत सुन्दै मैलेपनि केहि सिको गर्ने कोशिस गरेको छु हजुरका धेरै गीत सुनेकोछु उत्तिकै मार्मिक हुन्छन् सम्मान छ हजुरलाई शुभकामना 🙏🙏🙏
@progamer-lv2ti
@progamer-lv2ti 11 ай бұрын
Hamrota umer pani astai git haru sunera adha gai sakyo
@2skbrother584
@2skbrother584 Жыл бұрын
साङ्गितिक यात्राको थप सफलताको शुभकामना छ सर यस्ता यस्ता राम्रा र सुनुसुनु लाग्ने सुमधुर स्वरका साथ थप गित हरु सुनिरहन पाऊ हामी श्रष्टाले यही आपेक्षा राख्दछौ ।
@rameshbudhathoki2442
@rameshbudhathoki2442 Жыл бұрын
अति सुन्दर स्वर ❤हरेक शब्द मार्मिक छ आगामी दिन मा पनि सफलताको शुभकामना 🎉
@ganeshbhandari8648
@ganeshbhandari8648 2 ай бұрын
कयौ पटक सुन्दा पनि धित नमर्ने गित ❤
@sonishaofficial
@sonishaofficial Жыл бұрын
कति खोजे बल्ल भेटे गित tiktok मा हेरेर आए म पनि😢😢😢😢😢😢 साच्चिकै मन छोयो हजुर😢😢😢😢
@SudhanSubba-ig4hu
@SudhanSubba-ig4hu 10 ай бұрын
Same here❤ touching song ❤
@AlexRai9
@AlexRai9 Жыл бұрын
आगामी दिनहरुमा यस्तै मार्मिक शब्दले भरिपूर्ण मीठा मीठा गीतहरू सुन्न पाउ तपाइको। good luck all the best 👍👍👍❤️💐
@sushilkhadka5931
@sushilkhadka5931 Жыл бұрын
आहा धेरै मिठो गित बधाई तथा शुभकामना छ हाम्रो दाङ्गको शान गोविन्द दाजुलाई❤❤❤
@rajendrachunara7828
@rajendrachunara7828 Жыл бұрын
wow so sundar song ..manaii xoyo mitar damii agrim shuvkaman ❤❤🎉🎉🎉
@poojapersonalvlogs91
@poojapersonalvlogs91 4 ай бұрын
मैं भारत से हूं और ये गाना मुझे बहुत ज्यादा पसंद है।।।❤❤❤
@magartara796
@magartara796 3 ай бұрын
Tq❤❤❤
@JOYSHREEHAZARIKA-ky6xm
@JOYSHREEHAZARIKA-ky6xm 3 ай бұрын
Love from India ❤❤❤..really love you sir..​@@magartara796
@pabitrakcofficial3393
@pabitrakcofficial3393 Жыл бұрын
निकै मार्मिक शब्द अनि सङ्गीत ❤ कर्मैले भन्छ तलाई रुवाउछ् एकदिन उज्यालो छाउला, मेरो पनि दिन आउला.....
@JagatBhat-q4j
@JagatBhat-q4j 4 ай бұрын
एक दम राम्रो song 😢❤❤
@yamaale8332
@yamaale8332 Жыл бұрын
अत्यन्तै मर्मस्पर्शी गीत ....! स्वर अनि शब्द त्यस्तै..यहाँ हरु सम्पुर्णमा धेरै धेरै शुभकामना सफलताले शिखर चुमोस्..!!🌺🌹👌🙏🙏
@user-kapilbhai
@user-kapilbhai 3 ай бұрын
Im from India uttrkhand I understand nepali this song is awesome im listening many's time superb voice and mind blowing writing superb govind madhor acharya bro
@PritamMorang-n8i
@PritamMorang-n8i 25 күн бұрын
Yes bro so magic vice
@KhakindraBk-l3w
@KhakindraBk-l3w Жыл бұрын
राम्रो सोर को धनी यक मात्र गायक हजुर जीन्दगी मा हार मान्नु हुँदैन जीनदगी उताब चडाप आउन्छ तर हजुर को दीन आउन्छ सफलता को कामना
@sudanthapa3244
@sudanthapa3244 Жыл бұрын
हाम्रो दाङको सान एक अब्बल गायक तथा सर्जक ❤लाई नमन सफलता ले सिखर चुमोस❤❤
@RohitaMagar-z7f
@RohitaMagar-z7f 3 ай бұрын
yo song ly Maro bigat Aad garauxa malai ta yo song harpal sun ma lagxa yo git ko lykhaka lai Ani govind dada lai dari dari dhanywaad 😭😭😭man xoyo 😢😢😢
@JOJO-o-magar
@JOJO-o-magar Жыл бұрын
म पनि tiktok मा हेरेर आको है जति सुने पनि मन नथाक्ने यस्ता सब्दहरु छन अनि समधुर आवाज सलाम छ गोबिन्द मधुर जि तपाइलाइ
@dipendrakhadka6403
@dipendrakhadka6403 Жыл бұрын
गितमा एकदमै मिठास पुर्न भयको छ, बधाइ छ दाइ ❤❤
@govindamadhuracharya7871
@govindamadhuracharya7871 Жыл бұрын
कमेन्ट को लागि तपाई लाई धेरै धेरै धन्यवाद छ आउदा दिनहरुमा पनि साथ दिनुहुन्छ भन्ने विश्वास लियको छु।
@RLR2050
@RLR2050 Жыл бұрын
म चाहिँ फेसबुकमा reels हेरेर आको❤❤
@tekendrakatuwalofficial
@tekendrakatuwalofficial 3 ай бұрын
Same
@taramagar2108
@taramagar2108 Ай бұрын
Ma pani facebook batai aako
@Nepalitufangamiing
@Nepalitufangamiing Ай бұрын
Seem ma pani
@deepakkhati3600
@deepakkhati3600 Жыл бұрын
मीठो गित ❤️ राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना ❤
@prakashpaudel9299
@prakashpaudel9299 Жыл бұрын
एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला..मीठो स्वर, शब्दमा आशा जगाउने गीत ❤️❤️
@tilakbhattarai2009
@tilakbhattarai2009 Жыл бұрын
कुनै पनि सिर्जना मनबाट सुन्य गर्नुपर्छ यो गितको शब्द्ले ❤️❤️ मुटुमा छोयो यस्तो सिर्जना ल्याउनुहुने गितकार गाएक र संगितकार ज्युहरुलाइ धन्यवाद दिदै गितले पुर्ण सफलता पाओस् जय गित जय संगित।।
@dineshnepali3863
@dineshnepali3863 Жыл бұрын
धेरै संमान गर्न चाहे मनमुटुलाइ छुन सक्ने सुललित गीतिरचना सृजना गर्ने गितकार र गायकप्रती।बिकाउ पत्रकारिताले गर्दा यस्ता सबैको मनमा बस्ने र मन जित्न सक्ने कलाको नमुना पनि लुक्ने चुनौतीलाई छिचोल्दै यो गितले सबैको मन जितेको छ।अहिलेको आधुनिकता र प्रतिस्पर्धामा यसरी आफ्नो विजयलाई हात पार्न सक्नु महान कुरा हो।फेरि पनि यो नमुना सृजनालाई र साधना झल्कने गरि गाउन सक्ने गायकप्रती नमन गर्दछु।
@gopi6710
@gopi6710 Жыл бұрын
शुरुमा सुन्दा त म कन्फ्युज भको स्वरुपराज आचार्यको आवाज भनेर 😂 उस्तै उस्तै आवाज ….साच्चिकै नेपाली सांगितिक आकाशमा ऐतिहासिक आवाज ….गीतमा भने झै एक दिन पक्कै पालो आउनेछ 👍👍👍
@pawandangi1211
@pawandangi1211 Ай бұрын
Sabda chayan lai kunai sabda vetina govinda madhur acharya Gem 💎 😢😢😢😢
@rameshkhadka9885
@rameshkhadka9885 Жыл бұрын
जति सुन्यो त्यती सुनौ लाग्ने गित राम्रो छ । बधाई छ गोबिन्द जि
@hiranyagogoi8033
@hiranyagogoi8033 19 күн бұрын
Got the link in FB . Listened the full song many times . Unable to express my feelings. Love from DIGBOI, ASSAM, INDIA.
@govindamadhuracharya7871
@govindamadhuracharya7871 19 күн бұрын
Thanku so much 🙏❤
@Mangolian666
@Mangolian666 Жыл бұрын
एकदिन उज्यालाे छाउला , मेराे पनि दिन आउला... आहा! क्या सकारात्मक र उर्जाशील भाईब्स दिएकाे छ गितले । गितकाे पूर्ण सफलताकाे कामना छ। करिब १०० बढी साथिहरुलाई ट्याग गरेर फेसबुक वालमै शेयर गरेकाे छु।
@GovindaPaudel
@GovindaPaudel Жыл бұрын
मेरो गित किन्न कहाँ पाईन्छ र माया बजार बजार मा झै न पत्याई गरेको गितले देश खायो यो गितमा फिमेल मोडल र कथा अनुसार भिडियो गरेको भएको साह्रै हुने हो" मैले टिक टकमा हेरेर आएको है मन छुने गित मित्जु।।।
@tilakramgupta5702
@tilakramgupta5702 Жыл бұрын
अतिनै मन पर्ने आवज ❤आज फेरि अर्को मार्मिक गीत मार्फत सुन्न पाइयो 🎉धेरै धेरै धन्यवाद गोबिन्द मधुर सर
@abc-zcreation5911
@abc-zcreation5911 Жыл бұрын
ल राम्रो छ मिलियन भिउजको शुभकामना 👏👏👏
@SanJayKcOfficial
@SanJayKcOfficial Жыл бұрын
याे गीत को शब्द संगीत स्वर ले मेरो मन छोयो र सबै को मन मुटुमा बस्छ भन्ने विश्वास छ यो गित ❤️ र धेरै धेरै बधाई र शुभकामना सर लाई अझै पर्गती को कामना गर्दछु ❤️🙏
@mukeshbhusal3790
@mukeshbhusal3790 Жыл бұрын
सुन्दर गित अनि शब्द सङ्गितले भरिपुण साथै सुन्दर भबिश्यको कामना दाइ🙏 हेर्दै छु दाङको मान्छे हाल युरोप
@trithrajhamal2860
@trithrajhamal2860 Жыл бұрын
हृदय स्पर्शी स्वर । शुभकामना छ हजुर लाई। भोजराज थापा भाइ र हजुर को अन्तर्वार्ता हेरेपछी हजुरको आवज सुन्न आतुर भय।भोजराज भाइ हजुरलाई पनि धेरै धेरै धन्यवाद ।
@NepalDR
@NepalDR Жыл бұрын
जति सुने पनि न अघाउने ❤❤ निकै मर्मस्पर्सी गीत❤❤
@debendraluitel234
@debendraluitel234 Жыл бұрын
गित सान्दर्भिक लाग्यो❤ स्वर झन मज्जाले म्याच भएको छ💙
@JawalaDil
@JawalaDil Жыл бұрын
Wow ❤❤❤
@krishnakumarshresthashrest7159
@krishnakumarshresthashrest7159 Жыл бұрын
सायद मैले धेरै गित सुने याे गितकाे शब्द शब्दले मन छाेयाे अाहा❤❤❤❤
@surajbhattarai9255
@surajbhattarai9255 Жыл бұрын
येस्तो सृजना को नि जम्मा 1 million views ?? सम्मान छ सर्जक गायक दाजु प्रती। मेरो उमेर जति त उहाले सङितिक क्षेत्रमा बिताइ सक्नु भएछ। म अहिल्यै सफाल्ता खोज्दै छु।
@yubrajadik8389
@yubrajadik8389 Жыл бұрын
येस्तो गीत चल्दैन,हावाको गीत हरु चल्छन,तर येस्तो गीत सुन्ने पनि छन, अति मिठास,पुराना स्रठाको याद आयो
@mukundabasnet1124
@mukundabasnet1124 Жыл бұрын
Sahi bhannu bhayo sir govinda madhur acharya ko harek geet haru maan xune xan❤🙏
@amritbudhachhetri111
@amritbudhachhetri111 Жыл бұрын
साह्रै मीठो गित।सफलताको शुभकामना गोबिन्द जी!
@GLO943
@GLO943 Жыл бұрын
Super hit hunuparne geet khai kinaa vayenaa yesto ramro chh a ni❤❤❤❤❤
@deepakbashyal2220
@deepakbashyal2220 9 ай бұрын
Aaja voli hawa git chalxa na swor xada git tehi pani kalaute le gayeko yesto mitho git kaha pachha rw nepali lai
@NiruGhartimagar-n6g
@NiruGhartimagar-n6g 8 ай бұрын
हजुर को गीत सुनेर म धेरै रोए दाइ हजुर जस्तो गायकले कहिलै हरेस खानुहुदैन best of luck dai
@manojlama8744
@manojlama8744 Жыл бұрын
This song is one of the best song for me what a voice !! What a words selection!! It's really heart touching keep it up sir.
@durgatamata2222
@durgatamata2222 Жыл бұрын
जिन्दगीम याे गीत मेरै लागि बनेकाे जस्ताे छ अहिले शम 100 चाेटि भन्दा धेरै सुनि सके अझै धित मरेकाे छैन याे गीत गाउने सर लाई धेरै धेरै धन्यबाद सफल्ता काे शुभकामान छ फेरि फेरि पनि यस्तै गीत सुन पाउ म दुर्गा बाबु हाल साउदि अरब दुखारि दुनिया बाट
@rajaramsilwal9498
@rajaramsilwal9498 Жыл бұрын
जति सुने पनि धित मर्दैन यो गीत मा दिनको १० पटक सम्म सुन्छु म,nice song❤🎉🎉🙏🥀🇳🇵👍
@brustar444
@brustar444 3 ай бұрын
Love from Assam ❤❤❤😢😢😊
@shyamsoni1868
@shyamsoni1868 Жыл бұрын
मैले धेरै गित सुने तर यो गित को सब्द सुन्दा मआफुलाइ समाल्न सकिराको छैन😭😭😭सफ्ल्ताको सुभ कामना❤❤❤❤❤
@govindamadhuracharya7871
@govindamadhuracharya7871 Жыл бұрын
कमेन्ट को लागि तपाई लाई धेरै धेरै धन्यवाद छ आउदा दिनहरुमा पनि साथ दिनुहुन्छ भन्ने विश्वास लियको छु।
@rahulyattri650
@rahulyattri650 Жыл бұрын
यति राम्रो प्रतिभा को धनी अवश्य तपाईंको दिन राम्रो हुनेछ ।
@premtamang1142
@premtamang1142 Жыл бұрын
उड्ने पन्छी काे पुग्ने ठाउँ कहाँ हाेला बग्ने खाेलीकाे मिल्ने ठाउँ कहाँ हाेला यति भावुक कला बनाई मुटु घायल बनाउने, हजुरकाे बस्ने ठाउँ काहा हाेला आगामी दिन मा पनि हजुर लाई सफलताको शुभकामना ❤❤❤🎉
@ashishb.k6541
@ashishb.k6541 Жыл бұрын
अब यो गीतले सबैको मन मस्तिष्क मा राज गर्छ मलाई थाहा छ wow क्या दामी जति सुन्यो उति मज्जा best of luck सर्जक लाई
@karanpop2018
@karanpop2018 Жыл бұрын
What a sonorous song! I found the soul in the song, lyrics and the music. I’m so impressed with the entire team- so well done and congratulations to the team. After a long time, the song came out with a huge meaning. God bless you and hope to hear more like this ❤❤❤ love from USA.
@bohara5086
@bohara5086 Жыл бұрын
अहा कति मीठो शब्द र कति सुइट स्वार सफलता को हार्दिक धन्यवाद सर।
@riyagitariyagita6814
@riyagitariyagita6814 Жыл бұрын
वा वा क्या heart tuch गरिदियो यो song ले अति मारमिक गित ❤❤
@ShusmaJoshi-n6m
@ShusmaJoshi-n6m Жыл бұрын
यति भावुक ताले डुबेकि नारि लाइ पुन यस्ता शब्दहरू कै गितले झनै मुटु फुटला झै हुन्छ र हिर्दय स्पर्शि गितहरु लाई सलाम
@poojarijal8008
@poojarijal8008 Жыл бұрын
मन छुने शब्द आहा❤❤
@gaighatbajar886
@gaighatbajar886 Жыл бұрын
आहा कति राम्रो गित सब्दले झनै मन छुयो म चै Tiktok बाट सुनेर यहाँ सम्म आएको छु भोज राज सर जति पटक सुने पनि सुनी राखुम लागी रहने i,m in kuwait🇦🇪 i love the Nepal 🇳🇵🇳🇵🇳🇵
@SarmilaThapa-oo7lw
@SarmilaThapa-oo7lw Жыл бұрын
Wow daami lagyo song hajur ko ❤❤❤❤❤❤
@NabrajRawat-b2g
@NabrajRawat-b2g Жыл бұрын
Horw
@pashupatipariyar2631
@pashupatipariyar2631 Жыл бұрын
अत्यन्तै उत्कृष्ट आवाज सङगै सब्द सिर्जनामा मा बनेको शुभकामना दाई मलाइ मन देखि मन परेको गित हो यो 🙏🙏
@itsmeanjila2732
@itsmeanjila2732 Жыл бұрын
Aww ❤kati ramro ganaa ❤relif to my ears❤😊
@krishnapsunar4669
@krishnapsunar4669 3 ай бұрын
सुमधुर स्वर त्यतिनै मनछुने शब्दहरू सुनिरहू लाग्ने।❤❤
@mahendrapunmagar9385
@mahendrapunmagar9385 Жыл бұрын
आहा कती मिठो गाना❤❤ मनै छुयो😢😢
@createprinters3567
@createprinters3567 Жыл бұрын
मैले यो गीत सुनेको थिए तर पूरा सुन्न पाएन इन्द्रेणी बाट हेरेर आएको सारै राम्रो लागियो।
@kamalalemagar7930
@kamalalemagar7930 Жыл бұрын
म पनि टिकटकमा सुनेर यता आकाे गित राम्राे छ m views काे कामना छ
@saritakissan
@saritakissan Жыл бұрын
आहा! क्या शब्द छ मज्जा आयो उत्कृष्ट गित सुनेर ।
@bijukoirala1527
@bijukoirala1527 Жыл бұрын
अत्यन्त मार्मिक गीत
@rakeshdiyali1873
@rakeshdiyali1873 Жыл бұрын
आहा शब्द अनि आवाज दर्दानक सुमदुर आवाज कुन सब्दले बयान गरौ र खै anyway keep it top verry well super dear brother 👌👌👌
@dipakkc6507
@dipakkc6507 Жыл бұрын
यती मिठो गीत युटुब ट्रेडिङमा मिलियन viewers हुनु पर्ने तर राम्रो चीजको मुल्यांकन ढीलो हुन्छ🌹 ।। Anyway Congratulations Govind ji 🎉🙏❤️ यो गीत छीट्टै नै ट्रेडिङमा जावोस शुभकामना छ🙏❤️🌹
@DurgiBk-u7k
@DurgiBk-u7k 5 ай бұрын
कति मार्मिक गित सफलताको सुभकामना ❤❤
@ritapradhan1498
@ritapradhan1498 Жыл бұрын
Ati sundar song very nice voice
@sarojshrestha6063
@sarojshrestha6063 Жыл бұрын
हरेक नेपालिको मनमा बसेको शब्द हो यो जस्तो लाग्छ ।हजुरले टपक्क टिपेर सन्सार भरी फैलाउने प्रयास गर्दिनु भयो । आफुले गरेको कर्मको फलको आसमा बसेको हुन्छ मान्छे वाउ साथी सफलताले ढिलै भएपनी अबस्य शिखर चुम्ने छ शुभकामना ❤❤❤❤❤
@musthafakfidha4027
@musthafakfidha4027 Жыл бұрын
I am malayali but i like this Nepali song very much👌👌👌👌
@rk_subba
@rk_subba Жыл бұрын
Bangladesh or India… 😂
@ghorkhaliraju8591
@ghorkhaliraju8591 Жыл бұрын
👍️👍️❤️
@geetanjaliphotostudiokrish7643
@geetanjaliphotostudiokrish7643 Жыл бұрын
अति नै सुमधुर आवाज संगीत अनि शब्दहरुले सजिएको गीत ! आहा ! शुभकामना ।
@gyanendradhami7488
@gyanendradhami7488 Жыл бұрын
वाह वाह शुभकामना
@reshamtiruwa8358
@reshamtiruwa8358 Жыл бұрын
कती मर्म स्पर्सी गीत सयौ पटक हेरिसके तर पनी धीत मरन दोर्यायर हेर्नी को को हुनुहुंछ यता हाजिर हुनू त 🙏🙏♥️♥️
@rajushrestha9914
@rajushrestha9914 Жыл бұрын
अति सुन्दर स्वर शब्द एकान्त मा बसेर सुन्दा अाशु झरेकाे थाहै भएन ,अाशु झरेपछि मन पनि हल्का हुदाे रहेछ मन छाेयाे गित ले सफलताकाे शुभ कामना,💐🌺💐🌺
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
भाबुक बनाउनु भयो दाजी आहा क्या मार्मिक छ गित बधाई छ गोभिन्द दाजी🙏❤️
Sun Ho Ki Falam
5:37
Dipen Thapa - Topic
Рет қаралды 198 М.
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Runalai Ta Ho Ni Maya Launi
13:39
Shreekrishna Bam Malla - Topic
Рет қаралды 136 М.
New Nepali Adhunik Songs Pramod Kharel Hit Song2024#Nishangurungofficial
24:17
Nishangurungofficial
Рет қаралды 1,2 МЛН