खुशी लाग्यो आफ्नै देश मा उत्पादन भयेको ईलेक्ट्रीकल साईकिल हेर्न पाउदा।
@dhanairado1360 Жыл бұрын
Dami xa babal xa ♠️☝️
@ashoklimbulibang7707 Жыл бұрын
Wow beautiful great 👍
@justforyounepal96572 жыл бұрын
हावा भिडियो खोइ त मूल्य ? विभिन्न मोडल २०+ मोडल रे मूल्य कति देखि कति सम्म बताउनु पर्दैन ? तेतिकै वर बरायो सकियो । यो यु ट्युबे को काम छैन । यो भन्दा टेक्निकल बुक ले धेरै राम्रो र स्पस्ट दिन्छ ।
@LBChand Жыл бұрын
म पनि यहि लेख्न आएको थिए भेटाए 😂😂😂
@BishalKulung-jb6hy11 ай бұрын
same
@kamalgurung9013 Жыл бұрын
यतिका Feature भएको यो साइकलको मूल्य पनि त लगभग हल्का बाइक बराबर त होला त्यै भएर मूल्यलाई ओझेल मा राखे।
@sarojtimalsina7776 Жыл бұрын
पछाडि Folding सिट वाला + yello while + 20 amper 2 battery ko price kati ho? . one battery ko price kati ho ?
@gobindadhimal95812 жыл бұрын
Dammi dami x 😍😘
@kiranmanandhar7103 Жыл бұрын
Your heading said electric bicycle price, but price was never mention.
@hemantlamichane39482 жыл бұрын
साइकल सारै नै राम्री लागियो शुभकामना छ।
@Laxmitamang7772 жыл бұрын
सर हजुर को मटर साइकल धेरै राम्रो लाग्यो यसको दाम चै कतिपॅछ जान्ना पाए हुने थियो हजुर
@ramghale37064 ай бұрын
यसको दाम त ६० हजार हाे तर याे भेलिभरी लाई मात्र हुन्छ बाहिर को लागि काम छैन
@zaida500 Жыл бұрын
Functions beautifully
@hirapokhrel5752 Жыл бұрын
Price कति हो कस्ले सोध्ने हो? कमसेकम मूल्य भन्नु पर्छ कि पर्दैन
@bhimacharya7680 Жыл бұрын
होरच,भारतका,बेपारीले,चिनबाट, सामान लगेर फिटफाट,गरेर बेच्ने,नेपालका,बेपारीले, दोब्बर मूल्यमा बिक्री गर्ने,यहाँका,बयपारीहरुले, सिधैं चिनबाट, ल्याएर, बिक्री गर्ने हो भने किन्नु पर्दा ग्राहक लाई, सस्तो हुन्थयो नी,
@kantheshworofficial18572 жыл бұрын
गज्जब 👍️साह्रै मन पर्याे याे कसरि उपलब्ध हुन सक्छ यसकाे साेरम कहाँ छन यसकाे मुल्य कति पर्छ
@irshadidrisi38882 жыл бұрын
Price Kati ho jaankari dinu
@KEDARBUDHATHOKI2 жыл бұрын
धन्यवाद सर
@lokbahadurban76612 жыл бұрын
धन्यवाद sir पैसा कति पर्छ
@judhadangi24772 жыл бұрын
दामी छ यो
@khimkuwar51772 жыл бұрын
Nice👍
@chandrabahadurlimbu83452 жыл бұрын
मूल्य पनि जानकारी गराउनुस् सर
@chandraprasadgnawali8672 жыл бұрын
Un necessary discuss more required price
@ayubbhattarai11649 ай бұрын
मूल्य १२५,०००/- हो।
@bhuwanbirahi2 жыл бұрын
मूल्य छैन मान्छे हेरी हेरी लुटिन्छन् यस्तो ठाउमा नकिन्नु होला मुल्य सहितको प्रचार भएको मा बुझ्नु पर्छ अहिले यस्ता साइकल थुप्रै पाइन्छन्
@harikrishnakarmacharya39472 ай бұрын
मूल्य कति हाे
@amritbhandari91427 ай бұрын
Yo Pani sano 1,, 2 ft ko Pani bhako khola paar tarna milxa? Full waterproof ho??janakari pau!!
@nirajsmagar98632 жыл бұрын
मूल्य कति हो थाहा पाउन सकियन नि सर??
@premlohani9887 Жыл бұрын
मोटरसाइकल भन्दा माथि मुल्य भयेर नभनेको हुनसक्छ । बुध्दि भुट्नि पैसा लुट्नि।
@meklama4119 Жыл бұрын
मूल्य कति हजुर
@phaligurung8292 Жыл бұрын
प्राय सबै लाई मुल्यको चासो हुन्छ अनि सुरु मा भनिदियको भय, अशल हुने थियो ! तर, नानाथरी कुरा गरेर मूल्य भन्नै भुलेको होकि, भन्नै नमिल्ने भयर होला ? व्यापारी को अनेक थरिको काइदा ले होकि कसो कुन्नी ?
@santoshmagar5164 Жыл бұрын
Awesomeness
@krishnandev81992 жыл бұрын
यस्तामुला पत्रकार मेनकुरा मुल्यनैछैन यसको दिमागले कामगर्नी रैनछ 😄😄
@ramchandrauncel8293 Жыл бұрын
तर यो ईलेक्ट्रि साईकलको सिट चाहिँ मज्बुद र अारामदाई बनाउनुहोस् ।
@PrabhakharNeupaneАй бұрын
यसको ठेगाना कहाँ हो र यो कहाँबाट आएको चाइना कि इंडिया हो। सबै बताइदिनुस र मूल्य पनि कति हो।
@KailashGM2 жыл бұрын
मुल्य भन्दैन लुट्ने होला यो बखुम्फुसे मिडिया रच।
@durganakarmi31272 жыл бұрын
Tell us price plz.
@mohankarki57792 жыл бұрын
पहिले सुरुमा मुल्य बताउने भनेको थियो तर अन्त्यसम्म कतै मूल्यको जानकारी पाइयन।यो भिडियो खिच्नेको गल्ती हो कि ब्यापारीको ?
@bikalpaDrisya6 ай бұрын
यी दुबै फटाहाकै ग्याङ हुन
@pawandewan8881 Жыл бұрын
Kattiy paisa...parcha.....hai..❤
@gsywjsh-uh8hb Жыл бұрын
नेपाली मिडिया को ठगी धन्दा जे भन्छ त्यो गर्दैन जे आबस्यक्ता छ त्यो भन्दैन तिमिलाइ खाते हो कति पर्छ सबैको चासो तेहि भन्दैन
@shivnarayanchaudhary93602 жыл бұрын
ठग हरु हुन मूल्य कस्ले भन्छ?
@gopishrestha6840 Жыл бұрын
😅
@kSUN88 Жыл бұрын
1.20lakh ma double battery 40mah easy go ko fat tyre WALA ecycle chahiye samparka garnuhos...
@BholanathAdhikari-t9w11 ай бұрын
यसलाई सरभिस गरने ठाउँ काे अत्यन्त जरुरि छ ।यसकाे पाट्स पाउनपनि निकै समस्या भयाे सर।
@ragaijaonline5754 Жыл бұрын
कमेन्ट पढे मात्र मैलेत भिडीयो हेरीन 🇳🇵🇳🇵🇳🇵
@dhurbaneupane7163 Жыл бұрын
मूल्य बताउनुस न हजुर विना मूल्यकाे भाषण कति सुन्ने हाे हजुर ? मूल्य बताउनुभएको भए उचित हुने थियाे हजुर मूल्य काे बारेमा बुझ्न पाए लिने बिचारमा हाे हजुर ।
@arbindkumarchaudhary8702 жыл бұрын
चार्ज मा लगाउदा आगो लागनको कारण के हो मेरो 70 हजार मेरो खेर गयो
@rameshmandl52882 жыл бұрын
Good
@rajeshpoudel7112 Жыл бұрын
15 Hagar mula hos .naplma ramro xa.
@ganeshtamang1052 Жыл бұрын
🙏👍️👍️धन्यवादसरमुल्यकतिहोला
@dibashsunar9862 жыл бұрын
Price sodna Birseko jasto xani bro lay 😂😂kasto khalko information ho 🤔🤔 kasta kasta namuna hunxan nepalma 😏😏