भाइ झुट नबोलन यार।नारायण घाट देखि काठमाडौ सम्म १३८ km छ।बिच मा चार्ज नगरी हुदैन।।तिम्रो गाडी ले २४० कसरी दिन्छ ।
@Everythings__122 Жыл бұрын
2 Patak charg garer hola
@Y2Kvids11 ай бұрын
Flat road vayera .
@ilamphotography212711 ай бұрын
पावर बैंक थियो रे😂😂😂
@StateOFLimbuwan Жыл бұрын
म यहि फुटोन ले डुबेको मान्छे हु । आफु त बर्वाद भयौ डुब्यौ अरूलाई पनि झुट बोलेर किन बर्वाद बनाउछौ भाई ??? सत्यकुरा भन ताकि आफु जस्तै अरू समस्यामा नपरोस।
@ScreenTales Жыл бұрын
CG KYC ramro hola ki? Umesh jee
@StateOFLimbuwan Жыл бұрын
@@ScreenTales बडी को जोईन्डमा छ महिना बाटै क्रयाक देखिन्छ।टायर पनि के नमिलेर हो हायस जति खप्दैन।शोरूमको रूखो ब्यभार,गाडी थमाएपछि समस्या भएपछि हेड अफिसमा कुरा गर्नु भनेर पन्सिन्छन,मेरो पुर्वबाट काठमाडौं चल्थ्यो बिचमा टायर थाम्ने नट बोल्टु भाचियर गाडी बाटामा दुईदिन सम्म बस्यो अर्को पटक देखि मान्छे चढन पनि मानेन काउन्टरले पेसेन्जर पनि दिन मानेन त्यो गाडीको कयौ समस्या आउछ।सर्विसिङ हायस भन्दा डबल पोर सम्म १३०००/- लियको बिल छ।सोरूम भन्दा बहिर कहिपनि सामन नपाएपछि हाल्न बाध्य हुनुपर्छ।कमाई जति सबै सोरूमलाई बुझाउनु पर्छ।अलि पछि कहिलेकहीँ पैसा अपुग हुदा दुईहजार सम्म बाकी रहदा पनि सरविसिङ गरेपछि गाडि छोडदैन अर्को हप्ता को सर्विसिङमा दिन्छु भन्दा पनि गाडी छोडदैन।बाहिर एउटा नट हालेको देखे ईन्जिन वारेन्टी हुदैन भन्छ,मैले शुरूमा १००% मा कुरा मिलाएको पछि ८०% फाईनान्स मा कुरा भयो र रू जम्मा १२५० दिनु पर्नेमा ८ लाख बुझाए बाकी ४५०/- शोरूमले फाईनान्स गरेपछि दिन्छु भन्ने कुरा मा सहमति भयो र गाडी दिए।मैले गाडी चाहिदैन पैसा फिर्ता दिनु भन्दा ३० % काटेर मात्र फिर्ता पाउने भनेसि बाध्य भयर निकालियो र फाईनान्स गर्ने मौखिक सहमति सोरूमले नै गरिदिने भनेको थियो तर गरेन डाउन पेमेन्ट पुर भैसक्दा पनि फाइानान्स गरिदियन,८०हजारमा ईन्जिन गयो धेरैको त्यो फुटोनको ईन्जिन २५/देखि पचास हजार कटेको थियन डिजेल ईन्जिनमा है र गाडी म बाहिर बनाउछु २५० मा बनाउने कुरा भएको थियो तर सोरूमले बाहिर बनाउन दियन तानेर सोरूममा लगयो आफै बनायर थाहै नदिई ६लाख र फाईनान्स नभएको जोडेर मुद्वा हाल्यो अनि यस्ता कम्पनीले कसरि हुन्छ सहज हुने र आफुले बोलेको कुरा बाट पछि हटेर ग्राहक ग्राहक लाइनै मुदा हाल्छ र ५०/६० लाखको गाडी २० लाखमा थाहै नदिई बेचेर बैकमा पनि गारो बनाउछ।पहिलो कुरा त गाडी नै काम दिदैन आफै बजारमा बुझेहुन्छ,कोटेश्वर बसपार्कमा बुझेहुन्छ।ईभी भएर के गर्ने ?एउटा नट भाचिय गाडी कुद्दैन।ऐसि ६महिना पनि चल्दैन।कुदनचाहि हायस भन्दा पनि छिटो कुदछ।तर कुद्दा कु्दै कहि कतै नठोकिदै आफै रेगुलेटर फुटेर बाटामा धोका दिने गाडी काम छैन ,रि सेल भ्यालु पनि छैन ।आफै सबै तिर बुझ्नुहोस अनि थाह हुन्छ,मैले पनि चीनले प्रविधि मा संसारलाई उछिन्यो उसको देशको गाडी किन कमजोर हुन्छ भनेर अरूसग तर्क गर्थे।तर बल्ल थाह भयो।
@pawan7 Жыл бұрын
Yesto news ko bhar ma kohi naparnu hola ,afno tyo sector ma pokhta gyan nabhai invest nagarnu hola,ani 10 choti sochnu hola ,youtube ma ayeko kura ma invest garna!!!
@user-rishiking Жыл бұрын
डुब्नु को कारण बतादिम्न सर plz ?
@poojabhattarai9696 Жыл бұрын
Hlw sir k vayer dubnu vayoo vannus na
@Bimal.CK-pw3vc Жыл бұрын
प्रदुषण हुँदैन ।जे होस् वातावरणलाई मैत्री
@Ajit-w5p2 ай бұрын
Ful charg la 500 kilo mitar kudna aaudaina sr
@kalubhandari7293Ай бұрын
ठिक छ भनेर झुटो प्रचार गरेको कति दियो कम्पनिले भाई
@DipendraMali-uy6wy Жыл бұрын
❤❤❤❤❤❤❤❤❤धेरै कुरा को बारेमा जानकारी दिनुहुन्छ। तेस्को लागि धन्यवाद ।।।सर scorpio and jeep on showroom prize kati ko tesko full detail dinu na sir.....❤❤❤❤❤❤
@kgf793011 ай бұрын
जत्ती कमाउने 3 बर्ष हो तेसपछी बिस्तारै रुने दिन आउँछ कोहि बाठो मान्छेले यत्ती कमाइ हुन्छ खर्च आउदैन भनेर फुर्कायर भिडाउला नकिन्नु होला कसैले पनि 60 किस्ता तिर्ने बेला सम्म पागल हुन्छ यो गाडी किन्ने साहु
@MongolNewahang11 ай бұрын
गाडी को prices कति हो?
@chhabilalpakhrin6454 Жыл бұрын
लाईट ड्राइभर को लाईसेन्स हुनेले चलाउन मिल्छ यो गाडी ?
@bipulchhetri9921 Жыл бұрын
Good job 👍
@Samusalomi23 Жыл бұрын
Second hand 4x4bolero ra scarpio ko video banaunu paryo sir
@tikmik152 ай бұрын
प्राय सबै कमेन्टहरु हेर्दा, गाडीमा लगानी ठीक रैनछ जस्तो लाग्यो, टैट्।
@duniyalalsah8571 Жыл бұрын
jankari kendra sir le 1choti HIGER EV ko pani jankari sabailai gradinuna ke kasto xa.
@rajeshns1974 Жыл бұрын
Thankyou jankari Kendra Information good news 🗞️
@Mustang-vlog-yam-kumar11 ай бұрын
अरु त थीकै हो तर सदक कति फोहोर छ तेहाकोेर छैन रैछ भय पनि कुन पाति को झोले होला
@RajalShrestha-x5r11 ай бұрын
Nayama sabbai ramro
@Ashimrai246 Жыл бұрын
Good job brother ❤
@SamtanTMGАй бұрын
😅 2:42 😮😮 2:43 😮😮😮😮!!!😂
@nirajtharu27925 ай бұрын
लास्ता को भाई मा अनी किस्ता कटी छा भाई
@krishnamanmaharjan6753Ай бұрын
Jun gadi bhaye pani ubhiyer basna milne hight chai hunuparxa jasto lagxa nepalma cocher Lane chalan xa
@StoriesBhanneGoray5138 Жыл бұрын
प्रश्न सोद्नै ना आउने यो जानकारी केन्द्रको मान्छेलाई। यत्रो भिदियी बनायो अझ परिपक्व भएको छैन। गाडीको बारेमा सोध्नुनी कस्तो लाग्यो गाडी कतिको बलियो र कतिको खर्छ छ भनेर । प्रश्न सोधेको कति को कमाइ छ रे?? सुरुमा नै😮😮
@gambhirbhandari-vy6xo Жыл бұрын
Nice Dipak dai 🙏🙏❤️❤️
@dipakshrestha6814 Жыл бұрын
अति महंगो
@minbahadurthapa7939 Жыл бұрын
Diesel ko vehicle le time ma puraunna?
@tankalimbu1986 Жыл бұрын
आफ गर्नु होला यति सारो झुट नबोलौ।
@NabinPhotoStudio9 ай бұрын
😂
@Laxman92 Жыл бұрын
Vaie bus Electric Bhara chaie Patrol Ko barabar yasko babasthapan granu paryo
Driver kahile ramro hunn hjr 100%1 maatra thik hunxan
@SagarDhimal-k4z11 ай бұрын
Ma chalayaidinchoo
@hariprasadojha2612 Жыл бұрын
डुबाउने काम हो यो गाडी महंगो धेरै हो
@ghanshyamrokaya1119 ай бұрын
wow
@jitendrakumaryadav-nk8yn11 ай бұрын
यो पत्रकार बिकाउ हो जस्तो लागछ 130 कलिलो मिटर मात्रै दिनछ फुलचारज मा फोटोन को कामै छैन
@nirajtharu27925 ай бұрын
मैले किन्ने बिचर मा थिया किन्नने की नई दाजु 130 को यभरेज़ दिंन छा दाई
@santanauvagnauvag553611 ай бұрын
Tax Kam garer sarkar Le Janta Lai subida dinuparxa
@brahamsah4015 Жыл бұрын
Yo Sabai driver haru foton kai rahecha Bhai kasai le pani na fasau yo Gadi ma kinaki ma pani dube ko manche ho yaar na jinu na marnu banaye cha
@bishanbbc6500 Жыл бұрын
हावा गफ 3-4 लाख कमाइ रे
@khadgatamang3674Ай бұрын
YO JATHABHABI KO ANTARBARTA LIERA JANATALAI NAJHUKYUNU HOLA HAI.
@ThapaSurendra-i8c Жыл бұрын
hava gaf
@Dipakpokhrel6584 ай бұрын
sabai paid video😂😂😂😂 ho
@punitvaidya7054 Жыл бұрын
All drivers saying comfortable and 3/4 lakh income🤣
@kamalthapa6245 Жыл бұрын
Ye photon wala bhai khali photon walai lai matrai line ho interview arulai pani sodhnu... yesari photon lai matrai sodhera photon photon bhani basyeu bhane sabailai thaha bhaihalx ni photon wala patrakar bhanera
@amritstha177 Жыл бұрын
Sab jhutttt k nepali laiii gafff dina kasle sakla ra🤣🤣🤣😂