आजको भिडियो साँच्चै नै दुःख लाग्दो लाग्यो र सुन्दर पनि लाग्यो
@vishnuthapa78947 күн бұрын
निकै दुख लाग्यो
@HarkaBRai7 күн бұрын
यहाँ को/ येस ठौको भौगोलिक बनावट हेर्दा कुनै समयमा यो बर्ष को जस्तो भल पैरो ले खारेको जस्तो अभास भयो भन्छन नि बाह्र बर्ष मा खोलाले आफ्नो बाटो खोल्छ प्राकिती ले पनि आफ्नो अबस्था बदल्दो रहेछ मेरो बुजाई ले जाहाँ ऊपजौ भुमी हुन्छ त्यहाँको धरातल कच्चा नै हुने रहेछ येस ठौको र मेलम्ची को दुखत र बिपती हेरेर सबै नेपाल बासी सचेत बसौ सबैको जै होस।
@bhimkumarirokaya8 күн бұрын
मनै छोयो😭😭
@BinodSamsohang8 күн бұрын
सुन्दर शहर बेथान अहिले प्राकृतिक प्रकोप को कारण दुखद स्थिति मा छ बाडि पिडित परिवारजन प्रति धैर्यधारण को कामना व्यक्त गर्दै नेपाल सरकार ले प्रबन्ध को वयवस्था उपलब्ध गर्नु पर्यो बाड़ीपिड़ित परिवार जस्ले आफ़नो परिवार गुमाउनु भएको छ उहा प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु ।
@nbnstudio80697 күн бұрын
kasto man xune video
@ggbvlogkhatri78392 күн бұрын
Tapaiko video dherai ramro xa sir❤❤❤❤.prakati ko aagadi kasaiko k he lagdaina raicha ho sir 😢.
@Gssubba7 күн бұрын
दुखद् दृश्य हरु 🥺
@benju.kc858 күн бұрын
Ahile ko barkhako pani le ta sara nepali lai ruhayeko xa 😢😢