यो देशलाई माया गर्ने एउटा मात्र योगी भेटियो उहांलाई सबैलाई सहयोग गर्नु पर्छ
@SaritaDhakal-z8y9 ай бұрын
जय श्री राधे राधे राधे
@aayuandaabishkar9466 Жыл бұрын
सुबास सर हजुरको येस्तो पवित्र कार्यक्रम हेर्न पाउदा मनमा सारै शान्तिको आभास हुन्छ। धन्यवाद हजुरलाई!
@bhandarinarayani135 Жыл бұрын
अन्तर्वार्ता लिने क्रममा आफू एकदमै कम बोल्ने out of track भएमा मुल मार्गमा ल्याइहाल्ने र सान्दर्भिक प्रश्नहरु राखेर तृप्त बनाइदिने यो स्वभाव अत्यन्तै मन पर्छ । all the best swadharma tv & entire team .
@SuvasAgam Жыл бұрын
Dheri dheri dhannyawad Narayani jee Hajur ko utprerana ka lagi aavari chhu
@madhugyawali430111 ай бұрын
शम्भाे शम्भाे ❤❤❤❤❤
@anushkasharmasharma-k4w10 ай бұрын
ॐ नम शिबाय गुरुदेव धेरै बेकामे बढी मात्रामा गफ गर्नु भयो राधे राधे
@dipendramalla8656 Жыл бұрын
किन हो किन कुटी आश्रम निकै धेरै मन पर्छ प्राकृतिक वातावरण मा गरिएको सत्सँग
@ramkrishnaadhikari6946 Жыл бұрын
एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ्, गुरुले तर हामिले बुझ्नुपर्छ
@tigergharti2327 Жыл бұрын
ॐ नमो शिवाय्🇳🇵😍🙏
@ramchandrasubedi8132 Жыл бұрын
शास्त्रीय विधिपूर्वक ध्यान गर्नुपर्छ भनेको कुरालाई मेरो विचारमा ठिक छ।
@basudevdhakal5340 Жыл бұрын
Thanku suvasbabu
@AnmolMADI Жыл бұрын
Oh my god....thanks for your patience Subash ji.
@SuvasAgam Жыл бұрын
So nice of you
@Muglaneshwor Жыл бұрын
ज्ञान छ बाजेलाई , तर बढ़ी जान्न खोजेको जस्तो देखियो, गाउँले नै रैछन, पन्त हरुलाई चै दिए बाजेले मज्जाले, जय नेपाल 🇳🇵
@sheraptamang1023 Жыл бұрын
अनेक लाैकिक बिषयहरु पक्रेर बस्नु भाकाेछ, माेक्ष प्राप्त भयो, अर्काे जन्म छैन भन्नू भयो बाबाले, म भ्रममा परे
@bishownathpathak2519 Жыл бұрын
जय होस्
@gomaacharya5167 Жыл бұрын
गुरुसँग धेरै ज्ञान भएकोले होला वहाँले एकै पटक भकारी घोट्ट्याको जस्तो गर्नु भयो हामीलाई त बुझ्नै गाह्रो भयो ।
@devendrakhadk5878 Жыл бұрын
प्रणाम गुरू बर
@bimaladhunge-gm6rj Жыл бұрын
Jay guru
@angelkarki8059 Жыл бұрын
Jaya ho
@spyware69_10 ай бұрын
Radhey radhey ♥️❤️🙏🙏
@janakrajpathak1405 Жыл бұрын
Pargyan margiye rishiko satsangat.
@flawless-du9zv Жыл бұрын
वम नम शीबाए हर हर माहादेब
@parbatinepal56 Жыл бұрын
कलिकाल धर्म होला आवरण साधु सन्त स्वाभाव मपाइ मात्रै भेटिन्छन हरे शिव नारायण कसैको बाणि कान बाट भित्री हृदय सम्म पुग्छन् जो उनिहरु साच्चै सिद्ध हुन्छन् कसैको बाणिहरु चाहिँ कानमा मात्रै पनि बिझाउछन अनि कानैमा ठोक्किएर हावामा मिल्छन हरे शिव नारायण हजुरको लिला जो जान्दैनन् उनिहरुको तडक भडक धेर गर्छन् जो जान्दछन उनिहरु सालिन सरल भासामा बुझाउने प्रायास गर्छन्
प्रभु मानव कल्याण हेतु यो कार्यक्रम धेरै दुःख र प्रयतन बाट चलेको छ बाटा अलग अलग भएको व्याख्या आउँछ हामी अज्ञानी जीव ले कसरी बुझ्ने र कल्याण को मार्ग मा चलने
@rajivlama9277 Жыл бұрын
शब्द हरु त बुझ्ने भाव चाहिँ बुझ्न गारो भो हजुर, मेरो मन्द बुध्दी ले, भगवान ओशो लाई सम्झिन पुगेछु धेरै ,,,
@ambikaghimire6824 Жыл бұрын
Gyanko vandar ❤Jay hos, 🙏
@SangitaSangam555 Жыл бұрын
वहाँ लाइ कहाँ कसरी भेटने होला? ज्ञान का भकारि गुरु लाइ कोटि कोटि नमन ❤अति दिव्य सत्संग ❤❤
अति ज्ञानि गुरु हुन तर बुझाउने र भन्ने शैली मात्र फरक हो उहाँ सग अथाह ज्ञान छ र उहाले सुबाश सरको उत्तर लामो तरिकाले दिनु भो त्याही भित्र उत्तर छ यर बुझ्न सक्नु पर्यो
@manjudahal2091 Жыл бұрын
🙏🙏🙏💐💐💐
@saraswatiaryal4404 Жыл бұрын
🙏🙏
@hirathapa4455 Жыл бұрын
🙏🙏🙏🙏🙏
@sheraptamang1023 Жыл бұрын
जुनसुकै धर्म सम्प्रदायकाे भए पनि सबैको शरीर पन्च तत्वकाे हाे,बाबालाई तत्व बाेध भयो भन्नुभयो,अब पन्च तत्व कति प्रकारकाे हुन्छ, तत्वकाे यथाभुत स्वभाव कस्तो हुन्छ,कसरी हेर्ने, मसिनो गरि सबैले बुझ्ने तरिकाले फिजाएर बताउनु हाेला अर्काे अंकमा,सुबासजिलाई अनुराेध
@chandanpur14 ай бұрын
कुरा को चुरो फ़रक धार तीर गयो गुरु
@yuvarajghimire9328 Жыл бұрын
❤❤❤
@harikrishnaniraula67776 ай бұрын
तपाईंले बाबा बाट सटीक कुरा लिन सक्नुहुन्न । बाबा काेल घुमेझैं फन्फनी घुम्नुहुन्छ वहाँका कुराकाे अन्त्य पाउनसक्नुहुन्न ।
@dipendramalla8656 Жыл бұрын
अलि छिटोछिटो भन्नू भयो त्यसैले सबै कुरा सम्झन गाह्रो भयो ज्ञान अथाह हुदाहुदै प्रस्तुत गर्ने शैलीमा अलि हतार भएकोले गर्दा अलि बुझन अप्ठ्यारो भयो हजुर🙏🙏🙏
@vyasmunicipality3668 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@harikrishnaniraula67776 ай бұрын
हावादारी साधु
@jungbahadur8690 Жыл бұрын
Kasto lai interview leko sir haitt Tapai osho lai follow garnu hunxa tesaile tapai le thaha paunu bho hola ta yo pandit gyan,mai hu bhanne,Maile bai bujheko Aru lai bolna na deene, Gyann bhako manxe re aautaii therab xaina,mann estir na bhako k paryo hola ta esle haitt Sundaee dikdaarr
@sagarchemjong18 Жыл бұрын
sarae garoo, kathi lay sunna asknu vayanaa, tara bichara wahako tarika farak xa, bolne tarika arakee xa, hjr maelay pani k k lekay malaee tha xaena
@sagarchemjong18 Жыл бұрын
hey vagwan 3rd.eyee vako vaya kina boli rahanau partiyo ra,
@yogimeghnath Жыл бұрын
Namaskar aadhiatama ko badnami kina dhyan lai chodera dharma ra mukchya kasari dikar
@tikathapalia526 Жыл бұрын
❤❤❤❤गुरूदेवलाई ज्ञान त रहेछ तर भन्नेशैलिचाहि अलिक हतारमा एकैचोटि सक्नखोजेजस्तो भयो 🎉🎉❤❤
@mrinalshiwakoti4806 Жыл бұрын
I could not listen the whole bak bak from this so called Bramham Gyani dear Suvash gi 😅. No matter how hard it was for you to bring him on the track but he wouldn't give you the straight answer 😅.