Ep 457 Swami Nigamananda Maharaj गोत्र भनेको के हो ? कसरी सुरु भयो ? सगोत्री विवाह गर्न किन हुदैन ?

  Рет қаралды 12,058

Swadharma TV ∞ Suvas Agam

Swadharma TV ∞ Suvas Agam

Күн бұрын

#TheSecretsOfLife457 #budhanilakantha #swaminigamanandamaharaj #swaminigamananda #swadharmaTV www.swadharmatv.com
Guest : Swami Nigamananda Mahara
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam "Bhardwaj"
Camera : Babina Sapkota
Location : Budhanilakantha Temple Complex, Nepal.
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...

Пікірлер: 20
@laxmipaudel533
@laxmipaudel533 Жыл бұрын
गुरुदेब जये श्रीमन्नायण राम्रोलागो
@ritabaral979
@ritabaral979 Жыл бұрын
Hardik naman all the entire team 👏
@sushmaregmi9560
@sushmaregmi9560 Жыл бұрын
Learned new chapter today which is fabulous , thank you so much 🙏
@tigergharti2327
@tigergharti2327 Жыл бұрын
जय शम्भु 🇳🇵😍🙏
@HelanSharmaDevkota
@HelanSharmaDevkota 9 ай бұрын
जय होस गुरु देव हजुरका बाणी हरुले सारै आन्नद दियो। कसैले अन्जानमा सगोत्री विवाह गरेका हुन्छन् त्यसैको उदाहरण दिदै अरुले नि सगोत्री विवाह गरेको देख्छु। खै हामि कता जाँदैछौं।अझ त बिदेशमा त गोत्र सोत्र केहि हुँदैन नचाहिने रुडिबादि नेपालमै छ भन्नेहरू को पनि कमि छैन। गोत्र सम्बन्धी धेरै भन्दा नि धेरै भिडियो हरु हाल्नुपर्यो। सबै ले आ आफनो छेत्र बाट सके जति र जाने जति सिकाउनु सम्जाउनु पर्छ।
@shantikc6074
@shantikc6074 Жыл бұрын
Jay gurudev
@dinanathacharya7108
@dinanathacharya7108 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajudiyali5407
@rajudiyali5407 Жыл бұрын
👍घर बसि,बसि यसरी ज्ञानका कुरा बुझ्न पाईनदैछ । सम्पूर्ण टोलीलाई धन्यवाद। सबैनै ऋषिको सन्तान भन्नुहुन्छ सह गोत्री सित विवाह चल्दैन पनि भन्नुहुन्छ, तर बाहुन छेत्री, देखि बनाईएको दलित सम्ममा गोत्रा हुन्छ तर बिवेध किन, कालान्तरमा मैला कर्म गरिएकोले स्वास्थ्य लाई ध्यान दिएर छुवाछुत गरियो भन्नुहुन्छ तर शिक्षित, व्यक्ति, उच्च पेशामा संलग्नहरूलाई पनि हेर्ने नजरमा कुनै परिवर्तन देखिन्दैन , जसको फलस्वरुप आज धर्म परिवर्तनको लहर तीब्र गतिमा भई रहेछ। यसको दोष कसलाई दिनुहुन्छ ?
@pramilagiri1792
@pramilagiri1792 Жыл бұрын
Hardik naman swamiji.
@LilaDhungana-co5ip
@LilaDhungana-co5ip 10 ай бұрын
बधाइ छ
@saritaupretyuprety9616
@saritaupretyuprety9616 Жыл бұрын
Narayan hajur🙏🙏
@kamalakandel5283
@kamalakandel5283 Жыл бұрын
🙏🙏🙏💐💐
@tilakmagar1695
@tilakmagar1695 Жыл бұрын
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@ParbatiSapkota-pv7ld
@ParbatiSapkota-pv7ld Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@muktinathacharya9603
@muktinathacharya9603 Жыл бұрын
कार्यक्रम राम्रोलाग्यो तर योग्य व्यक्ति संवादमा ल्याई दिनुभए आभारी हुने थियौं नत्र समयको वर्वादी मात्र।
@SunilSharma-le2ce
@SunilSharma-le2ce 14 күн бұрын
मान्छे को गोत्र त बिहंगम जाती निरञ्जन गोत्र नै पहिलो होला । परमात्मा को जात के हो ? धमॅ के हो ? गोत्र के हो ? भाषा के हो ? माहाराज जी पहिलो मेरो प्रश्न को जवाफ दिनु होला । त्यस पछी गोत्र को कुरा आउला ।
@DevuKc
@DevuKc 4 ай бұрын
आफ्नै सन्तानमा सात पुस्ताबाट गर्नमिल्छ पनि भन्छन त कोहिकोहिले ?? यो के भनेका गुरु??
@tikaramrc674
@tikaramrc674 Жыл бұрын
बच्चा अबस्थामा नै आफ्नै कुल बंशका दाजुभाइहरु पनि देश बिदेशमा छरिएर भागेर हिडि अन्यत्र गएर बसेका हुन्छन् साथै थर ,उपथर, उपनाम परिवर्तन गरेरका हुन्छन् त्यस्तो अबस्थामा गोत्र नै थाहा नहुनेले कुन कुल , गोत्र प्रयोग गर्नु पर्छ ? गुरु जि ।
@jagdisholi7974
@jagdisholi7974 Жыл бұрын
ऋिषि सन्तान(ऋिषिबिर्य उत्पन्न) नै हुन त गाेत्रिय मानिसहरु? यउटै गाेत्रिय हरुकाे डि यन य सहित अरु कुरा मिल्ला त?नबुझेकाे प्रश्न।
@SwadharmaTV
@SwadharmaTV Жыл бұрын
Hajur dna milcha
Cute dog Won Squid Game 😱💸 #dog # funny #cartoon
00:33
Wooffey
Рет қаралды 21 МЛН
Minecraft: Who made MINGLE the best? 🤔 #Shorts
00:34
Twi Shorts
Рет қаралды 46 МЛН
Cute dog Won Squid Game 😱💸 #dog # funny #cartoon
00:33
Wooffey
Рет қаралды 21 МЛН