Рет қаралды 6,322
बुद्ध जयन्तीको हार्दिक शुभकामना
भगवान् बुद्धको जन्माएको दिन या तिथिमा नै वहाँको ध्यान र सम्पूर्ण शील पुरा भएर ज्ञान प्राप्त भयो, र सोहि तिथिमा कुशीनगरमा महापरिनिर्वाण अर्थात् यो पार्थिव शरीर बाट पनि मुक्ति मिल्यो । यस्तो संयोग बिरलै प्राप्त हुन्छ । भगवान् बुद्ध मात्र हैन वहाँ भन्दा अघिका दुई बुद्ध पनि नेपाल कै कपिलवस्तु क्षेत्रमा नै जन्मेको तथ्य प्राप्त भएको छ । जुन धेरै नेपाली लाई थाहा छैन । यो विशेष भिडियो सामाग्रीमार्फत लचावा पुण्य प्रसाद पराजुली गुरुले निकै महत्त्वपूर्ण कुराहरू प्रस्ट्याउनु भएको छ । यो भिडियो वास्तवमा सबै बुद्ध प्रेमी नेपालीले हेर्नै पर्ने भिडियो हो । सके सम्म यो ज्ञानलाई धेरै आफन्त मित्र माझ साझा गरेर सहयोग गरिदिनु होला है ।
बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि
यो अन्तर्वार्ता शाक्यमुनि भगवान् बुद्धको शिरमा भएको टुटिल्को जस्तो भाग के हो ? वहाँमा भएका ३२ लक्षण ८० अनुब्यन्जनका सम्बन्धमा हामीले अलग्गै एक भिडियो पनि बनाएका छौ त्यो पनि हेर्न सक्नुहुनेछ ।
• Ep 167 Lotsawa Punya P...