Рет қаралды 7,063
उत्तम पुडासैनी जी ले अमेरिका को सुख सयल सबै त्यागेर नेपाल आई असहाय गाई/बाछा संरक्षण अभियान सुरु गर्नु भयो । बागमती सरसफाइ अभियानमा लामो समय देखी लागि पर्नु पनि भएको पुडासैनी जी ले पर्यावरण बच्चाउन अनेक प्रकल्प सुरु गर्नु भएको छ । वहाँको यो त्याग र समर्पणलाई हाम्रो सम्मान ।