Namo Narayan matag darshan kunthauma vetna sakincha.
@shovakhadka789613 күн бұрын
कति बुझ्ने तरिकाले श्रीमद भागवत कथा ज्ञान दिनु भयो। माता श्री 🙏🙏🌹🌹
@sudhapoudyal10215 күн бұрын
Ati sundar mata ji❤
@mohanbista29665 күн бұрын
Sunder satsang.
@kalidashadhikari308915 күн бұрын
आहा !!! समाजमा नगरे पनि , ब्यक्तिगत रुपमा कसैले भक्ती कथा सुन्न चहान्छ भने कथा बाचन गर्न नछोड्नुस् माताजी🙏🏻🙏🏻
@ganeshbishwokarma772310 күн бұрын
ॐ जय जय गुरुमाता जय जय स्वधर्म टि वीका सुभास अगम जि मा कोति कोति नमन कति राम्रो सत्सँग को ज्ञान भागत को ज्ञान सुनाउनु भयो सधै यसरी नै हजुरहरु मा भएको भागवत ज्ञान सुन्न पाइयोस ॐ जय जय श्री कृष्ण राधे राधे ।
@radhalamichhane342011 күн бұрын
आहा ! सुन्दर प्रवचन माताजी🙏
@puspanjalikhatiwada472514 күн бұрын
सानैमा धरानमा देवी भागवत वाचन गर्न आउनुभएको थियो दुवैजना दिदीबहिनी कता हुनुहुन्छ होला भन्ने खुलदुली थियो आज यहाँ देख्न पाउँदा सारै खुसी लाग्यो😍😍जयश्रीमन्नारायण 🙏
@शुपृया12 күн бұрын
अत्ति आमुय सत्सङ ❤❤❤धेरै धन्यवाद छ सुबास भाइ र हजुरको सम्पुर्ण तिमलाई
@ramulaxu710212 күн бұрын
राधे राधे ,अति दिव्य सदसगं 🙏🙏🙏🙏
@shantitiwari404215 күн бұрын
राधे श्याम अति सुन्दर दिव्य सत्सङ्
@sitaniure738512 күн бұрын
Jay mata ji naman🙏🙏🙏
@urmilaadhikari780712 күн бұрын
हृदयस्पर्शी सत्संग 🙏🙏
@kalyanshakyaa868815 күн бұрын
🙏 बिदुषी, सच्चा साधक मा नीलामा प्रणाम, तपाईंको साधना चांडै सिद्ध होस् ।
@minbdrrawal432813 күн бұрын
आहा साच्चै मन परयो मैले दैनिक सबै लाई सुनाउन्छु माइक बाट माताजि कोटि कोटि प्रणाम।
@lekhnathgyawali989715 күн бұрын
अति सुन्दर प्रस्तुतिलाई नमन
@arjunpandey633115 күн бұрын
अत्यान्त मन छुने वार्ता गर्नु भयो हजुरहरु दुवै लाई हार्दिक आभार व्यक्त गर्छु spiritual is super science
@MdNb-g4c15 күн бұрын
राधेश्याम आहा कति राम्रोसँग बूझाउनू भयो हजुर को जय होस 👨👩👧🙏🙏🌺💐💐🌹🌹❤️❤️💞💞🕉नम सिबाय जय सिरमन नारायण हरि गूरू मां म साबित्रिको तर्फबाट सिर झूकायर बार बार नमस्कार 👨👩👦👏👏🙏🙏🙏🌺💐🌹सूभास सर मा नमन 👨👩👦👏🙏🙏🌺🌺🌺💐💐🌹🌹❤️❤️❤️
आहा साच्चै अमृत जस्तै सत्सङ्ग रैछ अमृत पान गर्न पाउनु अहभाग्य हो जय होस् माता जी शुवास जी अहिले सम्म 1000+ सत्सङ्ग सबै नछुटाई हेर्ने मौका मिलेको मा परमात्मा लाई नमन् यो मृतलोकमा म पनी आध्यात्मिक प्यासमा भड्किएको जानकारी पाउनु भएछ धन्य धन्य छु
@hirakc817513 күн бұрын
❤❤❤आहा कति मिठो बाणी❤❤❤❤
@liladharsapkota358513 күн бұрын
अतिसुन्दर भगवान भक्तिको सत्ग्यान सुन्नपाइयो जय श्रीमुक्तिनाथ !!!खुशी लाग्यो!!!
माताजि नमन हरिऊ सारै खुसि लाग्याे तपाईले तत्व ज्ञानकाे वास्तविक रयथाथ ज्ञान बताउनु भयाे सारै मनछाेयाे सबैमाताहरुयस्तैज्ञानिभयभने केनैचाईथाे हाेला सुवासबाबु तपाईलाई हृिदय देखि नमन अाभार ब्यक्त गदछु तपाईं काे सबै ज्ञानिकाेबाता सुन्छु त्रर गाेपाल रिसाल र उहामाताकाे ज्ञानबाट सारै सन्तुप्टभय सक्नु भएमा मलाई संपक गराई दिनुहाेला म धन्य हुनेछु हरि ऊ नमशिवाय।
@SuvasAgam15 күн бұрын
कृपया भिडियो पूरा हेर्नू होला वहाँ ले सबै जानकारी दिनु भएको छ । आउदा दिनमा भिडियो पुरा हेरेर मात्र कमेन्ट गर्नु होला है ।
@bishnuregmi645115 күн бұрын
आज बल्ल चित्त खुलेर रमाउने अबसर प्राप्त भयाे अाज दुई पटक हेरे हजुर धन्यवाद जय सच्चिदानन्द भगवान
@dillidevisapkota877915 күн бұрын
कति मिठो सरलता आत्तमा लाइ सातदिने ग्यानहो । कहाहो उहालाइ भेटनपाऐ हुनेथीयो ।शूभास सर तपाइलाइ धन्यबाद योसत्तसग अझैअगाडि बडाउनु होला । आजमेरे आत्मा सन्तहटि भयो ।जयहोस
@SuvasAgam15 күн бұрын
कृपया भिडियो पूरा हेर्नू होला वहाँ ले आफ्नो आश्रमको सबै जानकारी दिनु भएको छ । आउदा दिनमा भिडियो पुरा हेरेर मात्र कमेन्ट गर्नु होला है ।
@skyzoey598014 күн бұрын
🙏🏻🙏🏻🙏🏻💐💐💐 धन्यबाद सुन्दर सत्सङ्गको लागी
@ambukafle213613 күн бұрын
Sarai ramro
@BhagawatiShrestha-c8f15 күн бұрын
Aati sundar redaya dekhi naman🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@santaaryal496312 күн бұрын
Naman 🙏🙏🙏🙏🙏
@henkhamavlog406614 күн бұрын
माताजि काे जस्तो आचरविचारमा शुद्धता अन्य धर्मगुरु भन्नेहरुमा देखिन्न
@chhabirajghimire798415 күн бұрын
अध्यात्मिकताको पुर्ण ज्ञान।मनै प्रफुल्लित भयो।🙏🙏🌹🌷🥀🌺💐
@sharadakayastha833115 күн бұрын
Bahut ramro mata ji ko prabachan koti pranam
@LaxmiJamarkatel15 күн бұрын
नमन माताजि र सुबास बाबू लाई
@LaxmiJamarkatel15 күн бұрын
सुबास गुरु धेरै धेरै धन्यवाद
@LaxmiJamarkatel15 күн бұрын
रियलि गुरुअामाकाे पबचन सुन्न मन छ
@adisakarki416515 күн бұрын
दिव्य सत्सङ्ग
@prakashpradhanang139215 күн бұрын
माताजीको मृदु बाणी, भागवत प्रवचनको अनुभव, र ज्ञानलाई बिज्ञान तर्फ़को साधनाले धेरै प्रभावित पार्यो। यो सत्संगको लागि धेरै धन्यवाद। वाहाँसंगको भविष्यको सत्संगमा अरु बिषयको साथै व्यक्तिगत, अन्तरंग साधना बारे पनि खोतल्नु भयो भने गम्भीर रुपमा लागेका साधकहरुलाई धेरै सहयोग होला कि जस्तो लाग्छ। शुरु देखि अन्त सम्म हेरें। वहाँ बुटवल वरिपरि बस्नु हुन्छ तर कहाँ हो थाहा भएन, मैले छुटाएँ कि !!??
@SuvasAgam15 күн бұрын
कृपया भिडियो पूरा हेर्नू होला वहाँ ले सबै जानकारी दिनु भएको छ । आउदा दिनमा भिडियो पुरा हेरेर मात्र कमेन्ट गर्नु होला है ।
@aishwaryarajkadariya-tf1ws15 күн бұрын
उहा माताको सत्सॅगको बाणि। लाइ। सारै राम्रो लागो उहा। ज्ञानको भन्डर उहाको हिर्दयमातह तहको सिडि बताउनुहुदो ररहेछ ममेपरो पनि नमन पर्नयणाम जय सच्चिदा नन्द
@tarathapa315315 күн бұрын
jaya shreemannarayana आमाजीको कति उत्तम बिचार सबैको बुद्धि यस्तै होस
@shyamkc158715 күн бұрын
सत्य,वचन मा जगतको कल्याण होस।।।
@BhaktiGyan-i9k16 күн бұрын
Om❤❤❤❤
@radhaadhikari631715 күн бұрын
नमन नारायणम जय गूरूदेव ❤❤❤❤
@yuvarajpokhrel420715 күн бұрын
अति सुन्दर अमृत जस्तो ज्ञान!
@saritapoudyal417715 күн бұрын
hare krishna hare krishna 🎉🎉
@BackupPhone-m8d15 күн бұрын
Jaya Shri radhe Shyam 🙏🙏
@ramkrishnaadhikari694615 күн бұрын
अति सुन्दर अति सुन्दर अति सुन्दर फेरि पनि सुन्न पाए हुन्थ्यो।
@mandiranasnani78515 күн бұрын
एकदम सरल र सहज भावपूर्ण सत्संग 🎉🎉
@BhagawatiShrestha-c8f15 күн бұрын
Hare krishna🙏🙏🙏🙏
@shovaneupane540815 күн бұрын
🕉️🕉️🕉️ ॐ नमः शिवाय 🌷👏🌷
@DhirbíkramMalla15 күн бұрын
हर हर गंगे🙏🙏🙏
@dipakgautam500714 күн бұрын
राधे राधे
@DhirbíkramMalla15 күн бұрын
🐚परम देदिप्यमान ज्ञान प्रकाश🐚 🇳🇵🚩🕯️🕯️🕯️🕯️🕯️🚩🇳🇵
@sabintripathi537316 күн бұрын
माता जी को चरण मा कोटी कोटि प्रणाम 🙏🙏
@sandeshthapa690416 күн бұрын
atyentai utkrista,,,,bhakti ko sakchhat darsan subash aayo,,dhanya chha!!
@navrajGhimire-qo7kr15 күн бұрын
भक्ति मार्गको राम्रो चिन्तन गर्नु भएको रहेछ ,मेरो नमन छ।
@ramchandrapaudel588515 күн бұрын
अमृतमयी वाणी🙏
@brighton316015 күн бұрын
I watched a lot of your videos,this is one of best episode so far for me. I feel she is the real spiritual Sadhak. some of her views match with premananda baba. This means she has good pakad shatra and Sadhna. नमन गर्छु यॅंहा दुवैलाई।I like see to more Satsanga with her . Thank you
@sashikalasimkhada28615 күн бұрын
अति मन छोयो माता जी । प्रणाम हजुर !!
@dhrubaGautam-om6hw15 күн бұрын
Yasari hami le yi kuralai manan garne ho vane pariwa r nai yo sansar ma ni sorgiya Ananda aune thiyo
@pradiplamsal140315 күн бұрын
Kati sundar 🙏🙏
@dhrubaGautam-om6hw10 күн бұрын
Suvas gi ahile samma herema vagwat Lai bod gareki vagwat bachika Narayan dinbandu anekauko suniyo Tara ahankar hamimani hudo Rai x vanera mahasus garera aja ramailo ma Po Rahe xu vanera aja tes Lai teyagera paribartan hunu nai mahan Kam to Maha kirpa ho jaya hos sunerai tiripti nahune Kati saral vab ma bolnu Hun x Qatar ko tato rap ma sarai sitalta pardan gareko x yastai Amrit Maya bacha paskanu vayako x suvas gi jaya hos
@BishnuBhandariOfficial15 күн бұрын
Hare krishna🌺🙏
@munalamsal70515 күн бұрын
राधे राधे जी
@yadavdevkota117115 күн бұрын
सुन्दर सत्संग
@karmadharmasewa16 күн бұрын
जय शम्भु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rameshbaral971114 күн бұрын
🙏🙏🙏
@avik921915 күн бұрын
❤
@saritapoudyal417715 күн бұрын
mataji hajur shaga betna man lagyo kasarihola
@saritapoudyal417715 күн бұрын
aaha🎉❤🎉❤
@bandananeupanae551816 күн бұрын
Naman
@PadmaRamanujDashi15 күн бұрын
Ja ho aama g❤❤
@parbatibhandari755215 күн бұрын
Dhanyabad 👏👏👏
@user-rama13916 күн бұрын
जय हो🙏🙏🙏
@samirregmi252616 күн бұрын
राधे राधे🙏🙏
@laxminiraula300916 күн бұрын
Amrit bachan❤❤❤
@dhrubaGautam-om6hw15 күн бұрын
Sundai Jada sarai j yoman ma ubjeko x tehi kura hajur le Mera kura vane jasto lageo akhir Satya ta adoyat vane ko yasaile hola WA WA WA mata gi Naman Naman suvas gi
@purnakhatri999115 күн бұрын
यी विशिष्ठ व्यक्तिहरूको आश्रम कहाॅ छ र सत्संग कहीले,कहाॅ,कसरी गर्न संभव छ /छैन भन्ने जानकारी राखिदिनु भए राम्रो हुन्थ्यो 🎉
@SuvasAgam15 күн бұрын
कृपया भिडियो पूरा हेर्नू होला वहाँ ले सबै जानकारी दिनु भएको छ