ईश्वर अंशी यूगलजोडी शुभास र बवी ई्श्वरईय रस पान गराईरहनुभयकोमा खुशीछाै ।
@rejusharma602222 сағат бұрын
जय होस हजुरहरुको हार्दिक हार्दिक बधाईका साथै शुभकामना श्री राधा❤❤
@शुपृयाКүн бұрын
धेरै गुरुहरुको सत्सङ्ग बात लिएको ज्ञान् लाई आफ्नो तरिकाले अति राम्रो प्रस्तुति दिनुभएको छ समग्रमा ।भोलिको दिनमा अझै हजुरको आध्यात्मिक पातो गहिरिदै जाओस ।हामिले पनि नयाँ नयाँ सबै खुराक पाउदै गारौ ।बबि बहिनी लाई सधै क्यामेरा पछि बस्ने हुँदा नदेखेको ,आज देख्न पाउँदा खुशी लाग्यो ।अति साक्षात देबि हुनुहुदोरहेछ ।हजुर्हरुको यो आत्रा अतुत रहिरहने छ ।❤❤❤❤
@DurgaDevi-b6s19 сағат бұрын
राधा राधा राधा राधा राधा राधा राधा राधा राधा रानि
@sharadakhadka16208 сағат бұрын
जय श्री राधा 💐🙏अति उत्तम लोकोन्नती कार्यमा पदार्पण गर्नुभएको छ । हजुर दम्पतीलाई हार्दिक नमन् । हामीहरूको पनि परमात्माको पथमा मन वचन र कर्मले पाइला अघि बढोस् ,राधारानीको कृपा सधैं वर्षिरहोस् भन्ने मनोकामना राखेका छौं 💐💐🙏🙏
@puspagayatri9622Күн бұрын
साधक कोआत्माको खुराककमाठेक्का लिएर पठाउनु भएको रहेछ यस धरामा परमात्माले!!!जय होस्
@roshankumarpaudel95520 сағат бұрын
हजुरहरु दुवै जनालाई हार्दिक बधाई तथा शुभकामना! 💐💐
@indiradahal3138Күн бұрын
मुरी मुरी धन्न्यबाद सुवस बाबु । तपाईंको 600 अङ्क सुन्दै सुन्दै जदा मेरो पनि ध्यान मा घटेको आत्मचिन्तन सङ धेरै जसो मेल हुन गएको पाउँदा ठिक रैछ भन्ने कुराले बिस्वस्त भएर अगाडी आध्यत्मिक यात्रा का लागि step लिन धेरै सहज भएको गरेकी छु। नत्र त मेरो साधना ठिक छ छैन ? जान्कारी पाउन का लागि सद्गुरु पाउनु त दुर्लभ नै जस्तो थियो । येस्को लागि तपाईं हरु दुबै जना प्रती म धेरै नै आभार ब्यक्त गर्दछु। म comment box मार्फत बाट अरु मन्का भाव व्यक्त गर्न असमर्थ भए। तपाईंहरु सपरिवार मा राधारानिको सदासर्बदा कृपा भै रहोस ❤❤❤❤ । जय श्रीराधा ।
@gitarijal2176Күн бұрын
धेरै धेरै साधुबाद सुबासजी गुरुहरुको सत्सङ दिब्य बाणिहरु सुन्न पाइयो मजस्ता अबोधले पनि घरमा बसिबसी यो सुबिधा पायेको छु हजुरहरुलाइ भगवान्ले सधै आशिर्वाद दिनुहोस् प्रभु सधै हामिले येस्ता कार्यक्रममा सहभागी हुन पाइयोस जयश्री कृष्ण जयश्री राधे सदा भवानी दाहिना गौरी पुत्र गणेस पाँच देब रछा करो ब्रहा बिस्णु महेस
@deviprasadchaulagain8798Күн бұрын
उत्कृष्ट सत्सङ को माध्यम बाट अध्यात्मा मा आस्था राख्ने म जस्तै जिज्ञासु लाई कैयौ मार्ग प्रसस्त गर्न माध्याम बनिदिनु भयकोमा सुबास सर प्रती विशेष नमन❤❤
@parbatipokhrel731Күн бұрын
जो कोहिलाइ येस्तो जोडि काहा मिल्छ र अध्यात्मिकको डोरि समाएर अगाडि बढ्नु भएको छ हजुरहरु दुबैलाइ धेरै शुभकामना नमन छ 🙏🙏🙏
@ritaadhikari617118 сағат бұрын
Subasji Koti Koti naman jay Shree Radha
@manjugurung5313Күн бұрын
सुवास भाई नमस्कार तपाईको कार्यक्रम ६०० अंक पुगेको अवसर मा हजुरहरु लाई बधाई तपाईको कार्यक्रम को माध्यम बाट हामी जस्तो अज्ञानी व्यक्ति हरुलाई पनि घेर थोर आध्यत्म कोबारेमा बुझ्ने अवसर मिलेको छ । धेरै धन्यवाद । तपाई हरुसंग भेटने तिब्र इच्छा छ पोखरा तिर कहिले आउनु हुन्छ।
@sangitathapa4831Күн бұрын
राधारानिको कृपा सदा सदा हजुरहरू माथि बर्षिरहोस । राधे राधे ।
@babitabista10716 сағат бұрын
राधे राधे 🙏🙏🙏🙏🙏 हजुर हरुमा धेरै धेरै बधाई छ हजुर हरुको सु कर्मको नमन गर्दछु
@laxmirawal467920 сағат бұрын
हार्दिक बधाई छ हजुर हरुमा🙏💐💐🙏एकदमै उत्कृष्ट छ हजुरहरुको कार्य नमन गर्दछु🙏🙏राधे श्याम 🙏🙏
@LaxmiJamarkatel4 сағат бұрын
धन्याबाद सुबास बाबू हजुरकाे 600 अङक परप्त पायकाेमा स समान
@sujalbhattrai403223 сағат бұрын
radhe radhe guru dev koti koti pranam
@akanchyarajbhandary160119 сағат бұрын
Badhaichha , Dhannyabad Chha dharmaharuprati ra paramsukha prapti ko bato dekhauney prayatna ko lagi. Om Namah Shivaya.
@superman-wq7jrКүн бұрын
पहिलो पटक हेर्दै छु सहि ठाँउ मा आइ पुगेछु जय राधाकृष्ण ।
@krishnabdrkunwar8303Күн бұрын
हजुरहरुको प्रयास जारी रहोस हार्दिक कामना
@beenathapa8435Күн бұрын
Dherai dherai subhakamana ma pani yeshma jodiyeko hunale Sarai khushi lageko chha 🙏🙏💕💕
@ShantaGhimire-z7hКүн бұрын
सत् मार्गी जोडी 🙏🙏
@bandana226Күн бұрын
Hajur haru ko sada sarbada jay hos🎉🎉🎉subas ji🙏🏻🙏🏻🙏🏻
Prem parnam yugal jodi jyu ma niyamit shrota ko tharphabat.
@YoungGirl-r2xКүн бұрын
जय प्रभु हजुरको कार्यक्रमले म अतेन्तै लाभान्वित भयको छु। हजुरको अझै प्रगती हुँदै जावस । अझै राम्रो कन्टेन्ट ल्यायर आउनु होला । शुभकामना 🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰🇲🇰
@sabnamtripathi3755Күн бұрын
Congratulations dai, its a big achievement for you , Babi vauju as well as, for all of us as a Nepali. You are a well educated gentleman with a divine blessing. Because of your effort, people like us who are away from Nepal we, are able to connect it to our root of sanatan Dharma. Kati ramro sanga explain garnu vayo. Feri pani thank you so much for everything Har har mahadev
@greennepal8101Күн бұрын
dherai sahyog vakoxa hajur haruko madhyam bat keep it up
@chandagautam2915Сағат бұрын
Jay shree radhe shyam💖💖🙏🌹🌹naman both of you💖💖🙏🇳🇵🇳🇵
@sharadachapagain70Күн бұрын
राधेश्याम भाईजि❤❤❤
@sabitriacharya6689Күн бұрын
धेरै धेरै धन्यवाद गुरुबार।
@shyamkc1587Күн бұрын
नमन,हजुर जगतको कल्याण,होस ।।
@tejnathkandel1642Күн бұрын
अति साँधर्विक वचन 🎉🎉🎉
@Saritaadhikari-f5y20 сағат бұрын
Jaya jaya hos subas ji ma sadhai hajurko karyakram herni garchu sarai ramro lagcha
@kalidashadhikari308919 сағат бұрын
यो अंक यति सुन्दर लाग्यो की दोह्ोयाएर हेरीयो 🙏🏻🙏🏻🙏🏻
@sangitathapa4831Күн бұрын
हृदय देखी नै नमन शुभास जि अनि बवि जि । हामि आभारि छौ हजुरहरू को ।
@laxmibhattarai2238Күн бұрын
जय राधेराधे
@tksigdelКүн бұрын
जीवनको चामत्कारिक र रहस्यमय पत्राहरु र आध्यात्मिकताको वारेमा हजुरको पूर्बाग्रह रहित जीज्ञाशाहरु र सन्त महात्माहरुको दिव्य ज्ञान पस्किने यो सुन्दर कर्मको निरन्तरताको लागी हार्दिक बधाई तथा शुभकामना।
@TulsiAdhikari-hz9blКүн бұрын
आहा शुभास सर दिव्य ज्ञान दिनु भएको छ हामी जस्ता अज्ञानी लाई
@DeepakSharma-ct2vfКүн бұрын
हार्दिक आभारको साथ सुबाष अगम jyu को साथ तपाही baby jyu लाई पनि धरै धेरै बधाई को साथै शुभ कामना छ!🙏🙏
@melakc9620Күн бұрын
छ सयौं एफीसोड कोलागि बधाई सुभाष जी को संतजोडी लाइ ।नमःॐकार ।
@DineshBishwakarmaКүн бұрын
हार्दिक आभार सुवास जि तपाईंमा परात्माको कृपा भएर नै हामीले दिव्य सत्संग सुन्न पाइरहेका छौ। सफलताको शुभकामना हजुरलाई हरहर महादेव🙏
@BholaKhadka-b7eКүн бұрын
Jai shree Ram.
@susmabhusal5410Күн бұрын
धेरै धेरै धन्यवाद हजुर हरु लाई कुन शब्दको प्रयोग गरु म सँग शब्द नै छैन यस कार्यक्रमबाट नै मेरो आध्यात्मिक यात्रा को सुरुवात भयो।🙏🙏🙏
@karmayogikesharКүн бұрын
हजुरहरु दुबै जनालाई बधाई तथा शुभकामना 🎉🎉 हजुरको माध्यमबाट हामिले विभिन्न गुरुजनहरुका अमृतवाणी रसस्वादन गर्न पाइरहेका छौं । ७७ जिल्लामै पुगेर गुमनाम रहनुभएका साधु सन्त हरुको दर्शन गराउने प्रेरणा र शक्ति परमात्माले प्रदान गरुन् । साम्ब सदाशिव 🙏 श्री सीताराम 🙏
@yamunarai8634Күн бұрын
स्वधर्म टिभी च्यानललाई हार्दिक हार्दिक धन्यवाद छ र साथै नमस्कार छ | जे होस हामी जस्तो साधारण मान्छेले थोरै लेख पढ भएको गृस्तीमा रहेर पनि हजुरमध्यम् सिद्धी पुरुषहरू को दर्शन र वहाहरुको वाणीहरु सुन्नु पाउदा धेरै खुशी छौ तर हामीले कुनै गुरुको दिक्षा नपाएको लिना चहान्दा पनि भने जस्तो गुरुहरु नपाएको गुरु चिन्नु नसाकेको आवस्था छ हामी अहिले सम्मान अलमाली रहेका छौ उमेरले ६० काटी साक्दा पनि गुरु मिलेको छैन के गर्नु हजुर यो जन्म वित्नु लाग्यो सहित यो जन्ममा गुरु लेखिएको छैन जस्तो लाग्छ I ठिक्कै छ विना भगवानको कृपा हामीले चहेर केहि मिल्दैन भन्नु हुन्छ I
@Aussie17Күн бұрын
Thanks Subash Ji and Babita madam, Your voice is also so sweet Subash jee, you’re doing good work please continue it, Jay Shree Krishna
हरि ॐ ❤ प्रेमलजोडि लाई हरि ॐ को नमन हजुर हरु को पुण्य कर्म ले गर्दा हामी ले पनि महात्मा सन्त हरुको वाणि सुन्ने मौका मिल्यो हजुर हरु लाई धेरै धेरै धन्यवाद ❤
@SunitaSulpe-qz7hiКүн бұрын
Subash jee and Babi jee ko karan le aadhyamik change aayeko Bekti ma pani ek Hu… Hajur le din bhayeko phone number bata satsang nirantar aabhukairani bata payeko chu… Bhagwan , dibya shakti ra aatma ra santa sadwi haru ko nirantar ajha bilakshan karya garne aasirwad milirahos…malai ta tapai ko video ta pyaashi jastai kuri rahanchu❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤500 ankawala video hijo hereko jasto lagthiyo 600 puge cha… aba ko 100 ajha dibya rahos… malai shree M sanga ko Nepal focus satsang bhaye huntiyo … kumbha mela ma waha prayagraj aakhadama bhethuna sajilo huncha hola…❤❤❤❤❤❤
@jasminethapa662317 сағат бұрын
राधे राधे 🙏🙏
@user-rama139Күн бұрын
धन्यवाद सुवास् जि यो सौभाग्य जो कसैको भाग्यमा हुन्छ र अनि हामी जस्ता नव साधको लागि हजुर गनतब्यमा पुग्ने पुलको रुपमा रहनु भएको छ
@lsanjul17 сағат бұрын
राधे राधे
@ParbatiParajuli-up1xj22 сағат бұрын
🙏🙏🙏🙏🌺🌺🌺🌺
@BhagawatiShrestha-c8fКүн бұрын
Jay hous🙏🙏
@kumargurung2199Күн бұрын
जय श्री राधा राधा
@gyanbahadurkc9065Күн бұрын
सबै को जय होस
@gopalbhandari543013 сағат бұрын
म साउदी अरेबिया मा छु सधै हेर्ने गर्छु 🙏🙏
@junupanthi4134Күн бұрын
Shree Radha Krishna
@BhagawatiShrestha-c8fКүн бұрын
Sat Sat naman🙏🙏dubai santa parti avar bakta gardaxu🙏🙏❤️❤️❤️
@MrBasu116 сағат бұрын
My heart says - Osho might be the best way to live this life fully and joyfully being grateful to everything. So please try to listen Osho and practicing his meditation
@sangitathapa4831Күн бұрын
राधेधेधेधेधेधेधेधेधेएएएएएएएए धन्यबाद शुभास जि । जय होस
@apsarachhetri9552Күн бұрын
नमन हजुहरूमा🙏🙏🙏
@nirajbhattarai7531Күн бұрын
जय श्री सीताराम 🙏🙏जय होस सुवाश दम्पतीको ❤❤
@reetakhanal6334Күн бұрын
Jay shree radha.
@BhagawatiShrestha-c8fКүн бұрын
Shree Radha🙏🙏❤️❤️
@ramulaxu7102Күн бұрын
राधे राधे, राधा बल्लभ श्री हरिवंश धेरै धेरै शुभकामना ❤️❤️❤️🙏🙏
@DevakiBasnetКүн бұрын
Radhe radhe radhe radhe om om om om
@shantipaudel707Күн бұрын
Om nama shibaya👏🏻👏🏻👏🏻
@kalyanshakyaa8688Күн бұрын
600 औं अंकको अवसरमा शुभकामना व्यक्त गर्दछु।
@dayalama8664Күн бұрын
तेलको धारा जस्तै हजूरहरूबाट अमृत रस सत्संग पांई रहुं हजूरहरूलाई धेरै धेरै मंगलमय शुभकामना 🪷🪷🫀🫀🇳🇵🇳🇵🙏🙏
@purnamritdas4297Күн бұрын
हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ।
@radhasharma8874Күн бұрын
श्रि हरि ऊं नमो नारायण राधे राधे शूभाष भाइ लाइ भगबानले यसरिनै साथदिरहुन धनेबाद 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏
@dhirajlamichhane7764Күн бұрын
Congratulations!! Jay Shree Radhe Shyam!
@anuupadhyaya716Күн бұрын
Jay Shree Radha 🙏🏼
@prabhakarpokhrel9646Күн бұрын
हजुरहरू दुबैलाई नमस्कार प्रणाम ।
@bhabindrapun4498Күн бұрын
congratulation to team,,,,very nice conclusive explanation, suvas ji..keep it up ,,,hope to listen more and from diferences...and may be a types of episodes with your listner or sadhak (practiceners) ..suvam mangalam....jaya hos sabko...
@LaavanyaAyurvedaКүн бұрын
Many many Congratulations 🎈 😊
@MinaPaudel-y5fКүн бұрын
श्री राधाकृष्ण ❤🙏🙏🙏🙏
@indutiwarimudvari7067Күн бұрын
ॐ नमो नारायण 🙏🌺🙏शुभास बाबु र बबी मंगलमय शुभकामना छ🙏❤️🙏❤️🙏
@yuvarajghimire9328Күн бұрын
Jay hos swadharma team ko jay jay Shree raadhe ❤❤❤❤