मध्य रातमा जङ्गलमा बस्ने आमाको घरमा पुगे पत्रकार,हराएको छोरालाइ सम्झेर रुवाबासी charini aama
Пікірлер
@ashmamagar82463 жыл бұрын
आमा सँग बोल्ने तरिका सारै मन पर्छ ।बाबुराम भाईको ।यो भाईलाई भगवान् ले सधैं रक्षा गरुन् ।🙏🙏
@nayanpantha6748 Жыл бұрын
Alll the best alll yor Tim good job
@brindrapradhan44003 жыл бұрын
धेरै खुशी लाग्याे ।याे भन्दा ठुलाे धर्म के हाेला ।भाइहरुलाइ जन्मदिनुहुने अामाबुवा माहान हुनुहुन्छ भगवानले हरेक पाईलामा सधै साथ दिईरहुन् रगतकाे नाता भन्दा भावनाकाे नाता ठुलाे हुन्छ अामालाई मिठाे खाना खुवाउनु भयाे अार्शिबाद छ भाइहरुलाई
@hemantmagar42243 жыл бұрын
Hi
@nikkid49473 жыл бұрын
Is
@nikkid49473 жыл бұрын
Ppplp
@nikkid49473 жыл бұрын
P
@nikkid49473 жыл бұрын
Ppp
@nimosarai26833 жыл бұрын
यो छोरा हरू लाई ईश्वर ले लामों आयु रा जीवन भर केही को कमी नहोस🙏🙏☘️
@shantikokhojima60403 жыл бұрын
दुई अक्षरको "आमा" दुई अक्षरको"बाबा" यिनै हुन् हाम्रा चार अक्षरको "भगवान" 🙏 बाबुराम सरको टिमलाई भगवान श्री 🔱 पशुपतिनाथले सधैं कल्याण गरुन् 💐🇳🇵🙏
@धन्दुकारीगुमाने3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@mayapuri56933 жыл бұрын
khusi lagyo
@ritaphagami67423 жыл бұрын
स्रुर सुरु मा बोली मात्रै सुनिन्थ्यो देख्न मन लाक्थ्यो आज भोलि निरन्तर देखिँदा खुसी लाक्छ सलुत छ भाइको काम लाइ🙏🙏🙏🙏❤️❤️ अझै सफल्ता को सुभ कामना भाइ🙏🙏🙏🙏🙏
@mariagoretti91793 жыл бұрын
लौ.. यहाँ बाबुराम र वहाँको सबै साथीहरू लाई ईश्वर काे अटुट कृपा सधैं बनीरहाेस्। लौ त नी बाबुराम भाई तपाईंले पकाउनु भएको मिठो मसिनो खान म पनि आउने थिएँ। तर यहाँ आमाको जस्तो भाग्य मेरो कहाँ। आमालाई यति धेरै खुशी दिनु भयो साह्रै राम्रो लाग्यो। छोराले पकाएर दिएको किन मिठो नहुने र।।
@shashimagar86283 жыл бұрын
सिक्किम देखि आउन धेरै समय लाग्छ नी दिदी
@maiyalamichhane98633 жыл бұрын
कस्को लोग्ने स्वास्नी के गर्दैछन भनेर हिड्ने पत्रकार भन्दा लाखौं गुणा पुन्य कमाउने काम गर्नु । आमालाई देखेर आँखा रसायो ।
@miguellimbu67463 жыл бұрын
बाबुराम भाइ को बोली कति सरल मिठो बोली फेरि दुखी आमाबुवा हरुको मुहार मा खुशी ल्याईदिनु हुन्छ जति तारिफ गरेनी क्स्म हुन्छ
@hjskshjsksosjb47403 жыл бұрын
पत्रकार भाई हरु लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@gsfh21523 жыл бұрын
आमा नमस्कार कति खुसी भाको आमा बधाई धेरै धेरै भाई हरु लाई
@Nsp9333 жыл бұрын
बुडा बुडि अामा प्रतिमाे माया हेरचार गर्नु हुने भगवान बाबुराम सर तपाईंको काम प्रति उच्च सम्मान छ मनदेखि।🙏
@xopanatimro74683 жыл бұрын
आमाले मासु खान मन लागेको छ भन्नुभएको थियोे आज हजुर हरुले मासु लगेर खुवाउनु भयो 🙏 इस्वार हुन तपाईंहरु गरिब दुखी एक्लो बुबा आमा र सबैको लागि🙏 सयोगी हात हरुलाई धेरै धेरै धन्यवाद👏👏👏 आज आमाको मुहारमा हासो देख्न पाईयो🙏🙏
@nanu77903 жыл бұрын
बाबुराम दाइ को बोली नि मन पर्छ अनि आमा हरु प्रति गर्ने बेभार अति समानिय
@Amira_khadka3 жыл бұрын
Thank you so much babu hajurlao bhagawanle raksha garun hai
@suntalitamang35973 жыл бұрын
Nice 👍👍
@abhisheksunar36243 жыл бұрын
1
@bhabanadharan1133 жыл бұрын
कति रमाइलो कति खुसी पनि लाग्यो येसरी आफ्नै परिवार जस्तै आमा लाई पकायेर खुवाउनु खानु भो राम्रो लाग्यो।
@shashisambahamphe65673 жыл бұрын
कति खुसी लाग्यो भाईहरुकाे जति बयान गरे पनि कम हुन्छ अामालाई खाना खुवाएकाे देखर अति खुसी लाग्यो सधैं यसरी गरिब दु:खीहरुलाई खुसी दिनुहाेला।
@karishmaacharya46013 жыл бұрын
आमा शब्द नै अमुल्य छ 💕💕💕💕💕🙏🏼🙏🏼🙏🏼
@mayamagar43923 жыл бұрын
बिचरा आमा लाई यति धेरै माँया दिनुभएको बाबुराम भाइ लगाएत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏😍👍️❤️❤️❤️
@kumarilimbu85922 жыл бұрын
बुढाबुढी आमाहरुको आँसु पुछ्ने पत्रकार ज्युलाई ईश्वरले एकदमै हरेक पाईला पाईलामा सायता गर्नुहुनेछ उहाँको सम्पुर्ण परिवारमा आशीर्वाद रहिरहनेछ
@dhanbahadurmajhi14903 жыл бұрын
धेरै धेरै बधाई छ बाबुराम सर हजुरलाई
@ritabista21443 жыл бұрын
तपाईं लाई मन्दीर जानुपर्दैन भगवान रुपि आमा को एति सेबा गर्नुभएको छ आमाको आशिर्वाद सधैं लाग्छ।अनि आमा को लामो आयु को कामना
@shristithapa49203 жыл бұрын
यो भिदियो आज हेरे साची मन छुयो आमा र भाइहरु लाई मन देखि माया अनि मासु पकाउने भाइ लाई धेरै धेरै माया र धन्यवाद छ
@niralimbu85603 жыл бұрын
बाबुराम स्रर को बोलने सैलि आमा हरु सग बोलने सैलि कति मिठो सदै भरि भगवानले साथ दिइरहेका हेरन पाउ नमस्ते
@drishtihsg45103 жыл бұрын
हजूर हरू लाई धेरै धेरै धन्यवाद आमा लाई माया दिनू भको मा ईश्वर ले हजूर हरू माथी सधै यसरी नै आशिर्वाद बनैई राबनू होस अझ धेरै रामो काम गरदै जानू होला very very good job God bless you all ♥️🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇨🇮🇨🇮
@darshanghimire60333 жыл бұрын
धन्यवाद आमालाई यति धेरै खुशी दिनुभएको निम्ति तपाईहरूको सम्पूर्ण टिमलाई।
@jivankhatri18122 жыл бұрын
I miss you aama
@bhabeshworthapa59783 жыл бұрын
पत्रकार भनेको यस्तो हुनु आवश्यक छ दुःखी गरिबको सहरा सलाम छ हजुर हरुलाई
@mariagoretti91793 жыл бұрын
बाबुराम भाई, यो आँसुलाई कसैले छेक्न सक्दैन, खुशी मा पनि झरी हाल्ने, दुखमा पनि... आँसुको कुनै रँग हुदैन भन्छन् त्येसैले हाेला
@bipanasunar283 жыл бұрын
Daii. Haru. Laiii. Salam. X. Yo. Jop. Ma
@dharaneygunda95443 жыл бұрын
एक्दम महान काम । सलाम छ है हजुर हरु लाई।
@rohitaghimire22952 жыл бұрын
अामैनि अामा कति खुशी हुनुभो 🙏🙏भाईहरु धेरै धेरै धन्नेबाद
@Anjalianjali-wo3kt3 жыл бұрын
कति दयालु छोराहरू कति धेरै माया धन्यवाद छोराहरूलाई आमालाई धेरै माया दिनु भए को मा 🥰🥰🙏🙏🕉🕉🔱🤲🤲
@saritasharma10472 жыл бұрын
पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद कति महान् कार्य गर्नु भको छ।
@kumarimagarmagarkumari96973 жыл бұрын
बाबुराम दाइ कति राम्रराे काम गनु हुन्छ धेरै खुसी लाग्यो हजुर लाई धेरै सम्मान छ👍️👍️👍️👍️👍️
@JEHSEHONFROY3 жыл бұрын
You got new subscriber because of you humbleness, kindness and the way you showed the love for aama♥️
@HomBahaduraleAle3 жыл бұрын
यस्तो काम गर्नु राम्रो हो बिचारा आमा खुसि हुँदा मलाई नि खुसि लग्यो
@sangitapandey8843 жыл бұрын
बाबु राम सर को बोलि नै मिठो आमा भन्दा त झन् राम्ो लाग्ने सबै दुखि आमाहरुको छोरा बन्दिनु भयकोमा धेरै धेरै धन्यबाद हजुरको टिम लाइ अझै धेरै धेरै धन्यबादआमा हरुको आसिस लागोस प्रगति उन्नति गर्दै जानुहोस 🙏
@hjdjjdjdjdjdj27173 жыл бұрын
सारै खुसी लाग्यो भाइ हरुको यो माहान्ता देखेर हजुर हरु लाई भगवान ले संधै रछ्या गरून् 🙏🌷
@kiranpal64803 жыл бұрын
सेवा नै धर्म हो, भनेको यहि हो 🙏🙏👍👍
@amaryetra73203 жыл бұрын
खुसि लाग्यो बाबुराम जि,हजुर संग भेटने मन छ
@anjanarai7952 жыл бұрын
हजूरहरूको काम + बिचार लाई सलाम छ। Keep going on👌👌
@hariprasaddahal97623 жыл бұрын
संपूर्ण दुःखी गरिवी आमाहरूको छोरा हुनुहोस । दुःख पिडामा मलहम लगाउन सफल हुनुभएको छ । हजुरको भगवानले रक्षा गर्ने छन ।
@shantibaral24983 жыл бұрын
राम्रो लाग्यो बाबुराम सरको काम कति खुशी हुनुभयो आमा सलुटछ सर हरूलाई
@ritumagar223 жыл бұрын
Wow कत्ती खुसी लाग्यो यो भिडियो हेर्दा यस्तै छोराको खाछो थियो फेरी पनि सफ्ल्ताको सुभकामना
@devmalla153 жыл бұрын
धेराई धेराई धन्ने वाद छ भाइ हरु लाई🙏🙏🙏🙏🙏
@यमकलीमगरनि2 жыл бұрын
धन्यवाद हजुर आमा लाई यति धेरै खुसी बनाउनु भएको मा
@injuthapamagar77763 жыл бұрын
Sabi भन्दा मन पर्ने बाबुराम्😘😘
@sangeetalama11023 жыл бұрын
हरेक सन्तानले आमा बाबालाई यसरी नै माया गरुन् 🙏🙏🙏
@supriyagrg32613 жыл бұрын
बाबू राम दाजुको बोलि कति मिठो बुरा बुरि भाको बाबा आमा सग बोल्ने शैली कति राम्रो एक दम खुसी लाग्छ हजुर को काम प्रति
@rameshtuladhar84633 жыл бұрын
हरेक दुःखी अामाहरुको मुहारमा धेरै खुशी दिन को लागि अहोरात्र खटेर सेवामा समर्पित हुने Epic नेपाल का संञ्चार कर्मि वावुराम सर लाई धेरै धेरै धन्यवाद।
@itachif29823 жыл бұрын
कति मीठो मासु पकाउनु भएको भाईहरु अामाको बोली पनि कति मिठो
@amrata22682 жыл бұрын
यो भन्दा ठुलो धर्म केहि गर्नु पर्दैन भाइ हजुरले हजुरलाइ नै भगवान मानेर पुजा गरदा पनि फरक पर्दैन धेरै पुनडय काम गर्नु भएको छ भगवानले सधैं भरि आशिरबाद दिउन है बाबुराम भाइको सबै टिमलाई धन्यवाद
@sabinarana47673 жыл бұрын
धन्यवाद पत्रकार ज्युलाई सलुत छ
@ईलामेलिदुर्गा3 жыл бұрын
दिन्दुखि हरुको साहारा बाबुराम भाईलाई धन्यवाद 🙏🙏🙏🙏
@sitadahal4743 жыл бұрын
बाबुराम भाइ को अामा हरु पर्ति सेवा देखेर सारै खुसि लागो मनई देखि धन्नेबात 🙏
@purnakc37463 жыл бұрын
यक दम राम्रो काम गर्नु bhyo 🙏🙏🙏🙏
@Nirutamagar-ty4wo3 жыл бұрын
बाबू राम भाइ महेन्द्र भाइ धेरै धेरै धन्यवाद छ
@aryabista99473 жыл бұрын
कुन सब्द ले सम्मान गरौँ बाबुराम सर 👏👏♥️♥️ यो पो हो त मानव भएको अर्थ 👏👏
@neeruraineerurai33883 жыл бұрын
Dailai derai derai dhanyawad cha yestai gari sewa gardenu hola dhanywaad cha Tapaiko team harulai
@sukhmantamang40693 жыл бұрын
आमा कति खुसि हुनु भाको सदोइ हजुर हरुलाइ खुसि मिलोस
@simantarai73212 жыл бұрын
बाबु राम सर लाई धेरै धेरै धन्यवाद।
@bhanusewani5253 жыл бұрын
धेरै राम्रो काम छ भाई
@kamalathapa84323 жыл бұрын
बाबु राम भाई लेत कती आमाको आशीर्वाद पाऊनु भछ धन्यवाद
@bhimarai94093 жыл бұрын
Baburam sir KO Kam dekhera Sarai khusi lagyo salute xa hai hjur harulai🙏🙏love you aama
@bhagawtikhatiwada33103 жыл бұрын
मेरो ता अासु नै अायो बाबुराम भाईलाई धेरै धन्यवाद बाबू अामा लाई खुशि पारेर खाना खानु भयो
@nabinamagarofficial109 Жыл бұрын
बिचरा आमा कति माया लाग्नि आमा कति माया लाग्यो गाउघरको याद आयो❤❤❤
@crazyshorts14723 жыл бұрын
vdo हेरेर धेरै राम्रो अनि खुशी लाग्यो
@VivoY-jq1dg3 жыл бұрын
यो चाहिँ सबैभन्दा राम्रो भिदियो लाग्यो मलाई ,,,,जन्माएको छोरा नभए पनि , , आमा भएर छोरा जस्तो भएर आमालाइ खुसी दिनु भयो,
@khimarana82873 жыл бұрын
धेरै खु सि लाग्यो । यो भन्दा ठुलो धर्म के होला । भाइहरु जन्म दिनु हुने आमा बुवा महान हुनु हुन्छ । भग वानले हरेक पाइलामा सधै साथ दिइरहुन । रगतको नाता भन्दा भाबनको नाता ठुलो हुन्छ खाना खुवाउनु भो आशिर्वाद छ भाइ हरु लाई
व बाबुराम सर हजुरले गर्नु भएको काम प्रति कुनै बएन गर्ने ठाँउ नै छैन मेरो तर्फ बाट हजुर लाई देरै देरै दन्येबद
@gomasharma62953 жыл бұрын
मलाई पनि सारै खुसि लाग्यो हजुर हरूको राम्रो काम देखेर
@ramkumari8789 Жыл бұрын
कति राम्रो कार्य गर्नु भयो सरहरुले
@bhularai90713 жыл бұрын
Aama ko khusi dekhera Mero aasunai aayo yo budi aama ko xora bnera pugnu vyo nmm xa all timlai 🙏🙏🙏💝💝💝
@STRANGER-vx2lb3 жыл бұрын
यकदम राम्रो भाइ खुसि लागयाे भाइ अब बिरबासकाे अामा काे मापनि बस्ने गरि जानुसन हजुर खुनुहुन्छ अामा
@sushmakirat65523 жыл бұрын
Ama kati khusi hunuvo.uha jasto thuprai Ama haru lai khusi dinu va xa hajur le.hajur ko yo srahaniya kam dekhda sarai khusi lagxa.hajur lqi amaharu ko asirbad lagne xa
@spsmom78573 жыл бұрын
बाबुराम भाईको जय होस।
@biddyani60523 жыл бұрын
Aama sita ramailo garnu vayo kushi lagyo🙏❤🇮🇳
@mariajimmi34673 жыл бұрын
Very good job guys and God bless both of you 😇♥️😇♥️🙏
@saritamanandhar29673 жыл бұрын
Vagwan ko as bayeka atma haru Babu ram Sir and team . Sabaiko ashish lagos. Sadhai khusi ananda ra shakti milos. Yo video herera vabuk vaye. Sraddha le natmadtak vaye. Ama ko sarai maya lagyo..ramailo pani sarai laguo yesari pakai khai garda. K garnu hami ta ktm ka manxe. 5ett8 tadha khattai aunu ni sakinna.k tha yek din vetaula yi ama harulai . ❤❤🙏🙏😥😥
@lilidarai18143 жыл бұрын
Wow sarai khushi laguo kati mitho boli yo bhai ko aama ko aasis lag chha lagus bhai haru lai
@umakhanal59933 жыл бұрын
Dhanyabad babu tapai haru lai aama prati yatidhherai maya garnu vaeko ma
@ambikanepali77513 жыл бұрын
Kati ramro kaam o ho yo po ho kaam Baburam vai ko sarai ramro kaam salut chha
@Mahodatta81Adhikari Жыл бұрын
Kati rammro manche hajur lai derai derai dhanyabd cha sir haru lai yeti derai khusi budi aamm haru lai khusi didai hidnu huncha ..!! M hajur ko sabi herchu hal Canada 🇨🇦 ma chu 🫶🏻🫶🏻🫶🏻🙏🙏🙏❤️❤️❤️