चतुर प्रचण्ड नाङ्गेझार भए ! ओली शक्तिशाली प्रधानमन्त्री, हेमन्त भन्नुहुन्छ: प्रचण्ड भित्तामा पुगे ।।

  Рет қаралды 30,419

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
dr surendra kc
kp oli
prachanda
bharat dahal
#hemantasedhai
#drsurendrakc
#bharatdahal
#rabilamichhane
#prachanda
#kpoli

Пікірлер: 147
@ranjumagar1361
@ranjumagar1361 26 күн бұрын
यो हेमन्त भन्ने फताहा रच ।हिजो अर्कैलाइ ग्यारेन्टी छ!!ढुक्क हुनुस भन्दै उफृदैथ्यो आज फेरि अर्कै ।महा फताहा गफादि
@rsdulal5295
@rsdulal5295 26 күн бұрын
रवि र प्रचण्डे सत्तामा हुँदा उसैको पक्षमा अब ओली आयो ओलीकै पक्षमा । यस्ता पनि विश्लेषक ?
@narayanrijal7475
@narayanrijal7475 26 күн бұрын
हुकुमको एक्का फाल्छन ।। भनेको एक्का कहाँ पुगेछ? अब ओलि को गुनगान गाउदै बस्छन।। जो माथी हुन्छ। उसैको गुनगाण गायेको देखिन्छ।।
@rsdulal5295
@rsdulal5295 26 күн бұрын
@@narayanrijal7475 यी खाली मनगणन्ते कुरा मात्रै गर्छन् । हिजो अस्ती रवि र प्रचण्डेको झोले थिए । अहिले KP को झोले बन्न सुरु ।
@kulbahadur6574
@kulbahadur6574 26 күн бұрын
😅
@AjayAjay-lx1vt
@AjayAjay-lx1vt 26 күн бұрын
सहि भन्नू भयो सर म पनि एइ भन्न चान्थ्ये।😂😂😂
@AjayAjay-lx1vt
@AjayAjay-lx1vt 26 күн бұрын
सर यस्तो खालको बिस्लेसक गर्नु भयो भने एक दिन तपाईं पनि थाङ्नामा सुत्नु पर्छ।
@kesharbaniya7020
@kesharbaniya7020 26 күн бұрын
यी मानव पनि पिपल पाते रहेछन।हिजो संम प्र चन्डले चमत्कार गर्छन भन्ने आज थाङ्नामा सुते भन्न थाले ,यस्तो पनि विश्लेषण हुन्छ र!
@dhirenanupam
@dhirenanupam 26 күн бұрын
यो फटाह मान्छे रहेछ, हिजो सम्म ७३/ को३ अनुसार देउवा प्रधानमन्त्री भएर वलीलाई थाङ्नामा सुताउछन् भन्दै थियोे । आज प्रचण्ड लाई वलीले थाङ्नामा सुतायो भन्दैछ। प्रचण्ड हार्छ भन्नेकुरा त थाह सबैलाई छ त?
@karkeekumar1085
@karkeekumar1085 26 күн бұрын
Ekdama sahi bhannu bho yo Dahi chiure yesle boleko kei pugdaina hawa ho yo manxe bhete ni gala ma hanau jhai lagxa
@indragurung6888
@indragurung6888 26 күн бұрын
Tehi ta yo muji khate asti samma tehi bhanthyo.aaile aayera esto bhanxa muji chor😂😂
@narbahadurpatamagar2845
@narbahadurpatamagar2845 26 күн бұрын
१०० / २ सयको उपदफा २ बमोजिम संबैधनिक अनुसार सरकार बनेको हो नि त्यै हिसाबले छलफल भएको देखिन्छ नियम अनुसर ठिक हो बेठिक भन्न मिल्दैन
@sitharyolmo3306
@sitharyolmo3306 26 күн бұрын
Yo mujyi bahulanai rahexa
@sirendrapun3417
@sirendrapun3417 26 күн бұрын
Yo pagal ho
@rajkumarpudasaini1274
@rajkumarpudasaini1274 26 күн бұрын
जता हावा चल्याे उतै पात फरफर यस्तो बाेलेर पानी खाईंदाेरहीछ िधक्कारहाेस
@dilliacharya6796
@dilliacharya6796 26 күн бұрын
हेमन्त महाफ टाहा मेरो नजरमा
@baburamparajuli6914
@baburamparajuli6914 26 күн бұрын
सेडाई सर नमस्कार फेरि झोला चेन्ज गर्नुभएछ तपाईंले अस्तिसम्म प्रचण्डको गफ गाउने मान्छे अहिले फेरि केपी ओलीतिर
@mahendrashah5934
@mahendrashah5934 26 күн бұрын
सहि कुरा ,
@suneelthapa9758
@suneelthapa9758 26 күн бұрын
😂😂
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 26 күн бұрын
0:21 हेमन्त जी अब ओलीकाे नाममा बाँसुरी कजाउन सुरु गर है।युटुवरहरुले राजनीतिक विश्लेषक बनाईदिएकैछन्।
@netraghimire9515
@netraghimire9515 26 күн бұрын
यो हावा बुद्दिजिबी हो
@gyanbahadur2833
@gyanbahadur2833 26 күн бұрын
माहा को फटा मान्छे रै छ यो सेढाइ
@bodharana2331
@bodharana2331 26 күн бұрын
यस्ता पातकि लाई अन्तवार्ता लिएर कहि पुकिदैन प्रस्तोता जि नेपाली जनसमुदायलाई शव्दको जालले भ्रमित पारि कमाउने भाडो नबनाउ ।
@onlinenepal5360
@onlinenepal5360 26 күн бұрын
याे मान्छे फटाहा रहे छ
@alonebasu1928
@alonebasu1928 26 күн бұрын
लाज पचेको सेढाई 😂😂 अस्तिसम्म के बोलेको थियोे ।।
@bikashsharma2887
@bikashsharma2887 26 күн бұрын
यो सेढाइले हिजो अस्तिसम्म के के बोलेको थियो , आज फेरि पुरै कुरा फेरिएछ । सेढाइको काम भनेकै बेतालमा भुक्ने मात्रै हो ।
@bhojrajtiwari4263
@bhojrajtiwari4263 26 күн бұрын
यिनको पोशाक नै बर्णशङ्कर छ बिचार नि उस्तै छ। यस्ता को अतर्वार्ता हेर्न त हेर्ने तर मनोरन्जन का लागि मात्र।
@phanindraparajuli3354
@phanindraparajuli3354 26 күн бұрын
राजनीतिक बिश्लेसकको नामको फटाह जिब
@krishnasunar6299
@krishnasunar6299 26 күн бұрын
दहि चिउरे फटा सेढाइ
@paudelhemraj5676
@paudelhemraj5676 26 күн бұрын
याे सेढाईले ता रेडियो नेपाल नेपाल टेलिभिजनलाई पनि फेल गरायाे गाँठे ! जसकाे सत्ता उसकाे बखान गर्नलाई । रङ बदल्न ता झन छेपाराेलाई पनि हरायाे यार !
@pasangTamang-cv7iw
@pasangTamang-cv7iw 26 күн бұрын
हेमन्त को अर्थ बाङगियो कि!
@laxmithebe418
@laxmithebe418 26 күн бұрын
फटा जे पनी भन्छ
@thakurdhital6671
@thakurdhital6671 26 күн бұрын
केबोल्छौ ए सेढाइ केबोलेको थियोके बोल्छौ अब भो नबोल लाज लागेन र हामी लाइतलाग्योतपाइ पनि पिपल पातेपोलाग्यो
@bhaktapaharai5359
@bhaktapaharai5359 26 күн бұрын
यस्ता दुईजिब्रे पनि बिष्लेशक हुन्छ ।
@mahendrasamarung.7574
@mahendrasamarung.7574 26 күн бұрын
यसको बकबास देखी पनि वाक्क दिक्क GPT
@narayanrijal7475
@narayanrijal7475 26 күн бұрын
जनताहरु शोक मा डुबेर शोक शभा मनाई रहेको बेला ।। नेताहरु भाग बण्डामा लडेको छन।। लाज सरम नभयेको हरु ।।
@ashokkhaling9472
@ashokkhaling9472 26 күн бұрын
उहाँको विश्लेषण अनुसार अभियन्ता दुर्गा प्रसाई ले बर्षौं अघि यो देश को राजनीति व्यापारी र बिचौलिया हो हात मा छ भनेको थियो सत्य रैछ नि।
@khagendradhakal7694
@khagendradhakal7694 26 күн бұрын
यो महाफटाहा रहेछ कहिले के कहिले के भन्छ ।
@balkrishnadagi3541
@balkrishnadagi3541 26 күн бұрын
याे हेमन्ते भन्ने जन्तुले युटुबेकाे पैसा राम्रोसँग खायाे जतापनि र जे पनि कनि- कनि बाेल्छ अर्थ नबर्थकाे बिश्लेषक।
@user-vr2ew2qx7u
@user-vr2ew2qx7u 26 күн бұрын
यी सेडाइ जि पनि अब हावा हुने निस्चित हुन लाग्यो गाठे जुन ठूलो उसकै गुण गाउन थाले।यार के सारो जिब्रो फेरेको यार।
@gyanbasnet2173
@gyanbasnet2173 26 күн бұрын
यहा सब खाइदेउ हरु मात्र छ देश को लागी काम लाग्ने मान्छे पाउन त निक्कै दुर्लभ छ्।
@theeasycreativetips8523
@theeasycreativetips8523 26 күн бұрын
जता मल्कु उतै ढल्कु,, प्रचण्ड भन्दा महाफटा र पल्टुरामको सबैभन्दा ठुलो उदाहरण त हेमन्त सर नै पो रैछ ।। , तैट आज यो अन्तरबार्ता हेर्दा त लाजै लाग्यो यार 😫😫 हेमन्त सरको ताल हेरेर 😂 कुरो सुनेर 🤮🤢 छि
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 26 күн бұрын
एस्को बोली सुन्न मन नै छैन कमेन्ट पनि साउड बन गरेर गरेको छु
@gopalbaniya3712
@gopalbaniya3712 26 күн бұрын
Vai tero interview ali ali thik lagthyo herne garthye tara timi pane dahe churey raixa aaba herinna interview
@bhupendrashahi1671
@bhupendrashahi1671 26 күн бұрын
आज आफ्नो लाइन मा आइस 2/3 दिन पहिला के भन्थियो कता गयो उथलपुथल हुन्छ भन्थियो यो आज के भुक्दैछ
@jagangurung8474
@jagangurung8474 26 күн бұрын
Good Comment Hjr 👍💚🥰
@Dil8321
@Dil8321 26 күн бұрын
Sahi ho hajur .
@chakgurung3175
@chakgurung3175 26 күн бұрын
Absolutely 100%Right analysis 👌 👍 ❤
@prakashghimire9808
@prakashghimire9808 26 күн бұрын
यो रुन्चे प्रचन्डलाई धोकेबाज लाई धोका के को रौइलो
@jeevanritzsamsung3096
@jeevanritzsamsung3096 26 күн бұрын
Salute Salute
@chakgurung3175
@chakgurung3175 26 күн бұрын
Very good Hemanta jii Salam chha
@jasminegurung4799
@jasminegurung4799 26 күн бұрын
👍👍👍👍👍
@suneelthapa9758
@suneelthapa9758 26 күн бұрын
हावादारि😂😂😂
@dipsanaojha4234
@dipsanaojha4234 26 күн бұрын
Paile parchanda mahan Aile KP Oli achama lagxa.
@raibirbahadur1367
@raibirbahadur1367 26 күн бұрын
इन्को कुरा हावा लाग्न थाल्यो म्लाइ त किन अन्त्र्‍र बार्ता लिय्को स्म्य न्स्त्त भ्यो
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 26 күн бұрын
हेमन्त भन्नू हुन्छ, प्रचण्ड भित्तामा पुगे।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 26 күн бұрын
यो सरकार परिवर्तन मा मुंखय त भू राजनिती को अनतररासटिय दबाव र प्रभाव कै कारण र आन्तरिक स्वार्थ पनि हो जसतो लागछ है
@RajkumarHR
@RajkumarHR 25 күн бұрын
जस्को सरकार आए पनि नेपाल को बुदिजिबी हरुले चाहि बेतुक को विष्लेशण गर्छन सबै भाईरल को पछाडि
@mohanbhandari9026
@mohanbhandari9026 26 күн бұрын
बिस्लेसक मा नम्ब्रर 1 सेडाजि धन्यबाद
@saczinpaul6337
@saczinpaul6337 26 күн бұрын
Hemanta ji ko kura xhitta bujena 2 jibre kura vayoo..m ramroo hoina ghatak xha.
@jayatimsina6467
@jayatimsina6467 25 күн бұрын
अस्तिसम्म कहिलै नहार्ने प्रचण्डले उथलपुथल गर्छन् भन्दैथियौत वकिलज्यू।
@rajendrashrestha5052
@rajendrashrestha5052 26 күн бұрын
रा स्व पा को मन्त्रीले काम नगरेको त मुकुलले मनिष झाले ले नै स्वीकार गरि सके यसेढाई भने धेरै काम गरे भन्छन् तिमि पनि अन्धभक्त रछन।
@ramkrishnabasaula1888
@ramkrishnabasaula1888 26 күн бұрын
तिमी ले गर्ने विश्लेषण कुरी कुरी
@narbahadurpatamagar2845
@narbahadurpatamagar2845 26 күн бұрын
अबको छ महिना या दुई बर्षमा ओलीको सरकार ढल्छ यो पक्कै हो किन कि यिनीहरु भाग बण्डा मिलेर खाने लुटेर लुटबन्धन सरकार हो
@laxmineupane3790
@laxmineupane3790 26 күн бұрын
Yo manxa paila ka vano aila ka baoldixa
@user-dt6pv1kq4i
@user-dt6pv1kq4i 26 күн бұрын
तिम्रो नट बोल्ट ढिला भएछ मित्र! सर्भिसीङ राँची मा हुन्छ है
@amritbahadurgurung8935
@amritbahadurgurung8935 26 күн бұрын
Please let's declare national mourning day, yatro bipattima Bus accidents ma yatro irreparable loss bhayo Sarkaar le tu ghoshana garos national mourning day.
@bhupendrashahi1671
@bhupendrashahi1671 26 күн бұрын
फटाहा रयछ अब देखि यस्को इन्टर्भिउ नहेर्ने कति छिटो कुरा फेरेको यो को रयछ सेखर सङ कति सान्साद छन उथल पुथल हुन्छ भन्थियो त यो
@nandarajadhikari8490
@nandarajadhikari8490 26 күн бұрын
Dr kc ra hemant ko boli badaliyo ki?
@sukumantamang121
@sukumantamang121 26 күн бұрын
भने पछि तपाईं दही चिउरे पो हो
@tejprasaddahal1211
@tejprasaddahal1211 26 күн бұрын
अव यो टाई फटाहाको interview हेरिदैन। प्रचण्डले छक्का हान्छ भन्दै थियो त अस्ति बेलुका सम्म। यस्ता पनि राजनैतिक बिस्लेषक रे
@dilliramgiri524
@dilliramgiri524 26 күн бұрын
pratkxiya nirbachit karya kari pramukh hunu parxa aba jay balan
@ganeshparajuli2332
@ganeshparajuli2332 26 күн бұрын
हिजो सम्म यो ठिक लाउत्यो अहिले त जता नि बोल्नी रछ यार!!!जता सत्ता उतै मत्ता!!!
@komalgc
@komalgc 26 күн бұрын
Sedai daju good morning BOLNUS BOLNUS CALA BIKASH HUDAI 6 BHABISAYA MA Kp. Parchanda ra sher. Vanu raprapa huna ko lagi raftar good 6 kaso mitra ho?????
@tejthapasupral9366
@tejthapasupral9366 26 күн бұрын
Yo hemante ko interview aaja Dekhi herinna
@user-yt4pw3eu1w
@user-yt4pw3eu1w 26 күн бұрын
यो एभेरेष्ट नेपाल भन्ने च्यानलले अरु पाउँदा रहेनछन खाली यहि काठालाई मात्र ल्याउछ
@khadkak.c.5430
@khadkak.c.5430 26 күн бұрын
प्रचण्ड थाङ्नामा सुते अनि के तिम्रो जोकर उखाने ओलि ले जस्तै संसद बिगठन गर्दिनु पर्ने थियो। तेरो बिस्लेशक।
@lilagautam3131
@lilagautam3131 26 күн бұрын
तपाईकाे हुकुमकाे एक्का खै त ?
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z 26 күн бұрын
जे पाए त्यहि यार😂 लाज लाग्दैन यस्लाई
@nbnirmansewa4368
@nbnirmansewa4368 26 күн бұрын
हेमनत सर लाई समान पुर्बक खुटा मा डोरि बानि त्रिसुलि मा फालिदियु र दुर्घटना भएको नागरिक लाई खोजन पठाँउ जब हामी सलाम गर्ने छौँ यो हैन भने यो पागल लाई प्रचन्ड र रबिको कटुधुने काँम दिनु परियो पत्रकार मित्र
@prakashmajhi2131
@prakashmajhi2131 26 күн бұрын
हैन राजनीतिक विश्लेषक पनि छेपारो ले जस्तै रंग फेरे को देख्दा नि खै के खै के।
@sitaranabhat9739
@sitaranabhat9739 25 күн бұрын
🙏🙏 🤪
@RamRapacha-cc2br
@RamRapacha-cc2br 26 күн бұрын
Yo manxe bakamfuse bislesatan garne raix
@user-dt3uo7vp7b
@user-dt3uo7vp7b 26 күн бұрын
Fata
@rukmangatsubedi9726
@rukmangatsubedi9726 26 күн бұрын
aaliramrokamagare yodasma thangnama sutnuparchha
@bibasthapa9857
@bibasthapa9857 26 күн бұрын
Yo manxe k bolxa , yestai lai thahudaina , hijo Samma parchanda hero ho vantheo
@Bsvisit
@Bsvisit 26 күн бұрын
हेर यो दुइ जिब्रे
@cucal2050
@cucal2050 26 күн бұрын
को खाते हो यो फेरि😂😂😂
@bibasthapa9857
@bibasthapa9857 26 күн бұрын
Kaile ma kune , kaile parchanda , kaile oli , kaile rabi , jasko paxe ma bolyo teo sideyo , yo mane gabar chhater box ho😂
@ashwindhungel1228
@ashwindhungel1228 25 күн бұрын
Yo fataha raixa
@bishnusinjali6998
@bishnusinjali6998 26 күн бұрын
गिरी बन्धु लाई वचाउन मन्तिरी बदल गरिएको लाटो लाई पनि थाहा छ
@sanjaykarki9243
@sanjaykarki9243 26 күн бұрын
timro pani kam rainaxa daju ghatna ghatisake paxi bolne bani raixa
@ganeshgahatraj4048
@ganeshgahatraj4048 26 күн бұрын
यो त २ जिब्रे पो रछ त, येस्ले अस्ति के भनेको आज के भनेको पागल रछ यो त
@tejprasaddahal1211
@tejprasaddahal1211 26 күн бұрын
अव यो टाई फटाहाको interview हेरिदैन।
@prempokhrel725
@prempokhrel725 25 күн бұрын
यस्तो गोरु पनि महाको फाटाहा रहेछ,दुई जिब्रे
@dipsanaojha4234
@dipsanaojha4234 26 күн бұрын
Malai hamanta ji man parxa Tara uha le Pani Satya KO bhanda abasta ra paribartan KO barema bolnu hudo rixa paike k boleko thiya ra Aile k boldai xu bhane khyal nai xina Aile kaa Janata le sabai bujakaa xan.
@user-pq8si8gy5l
@user-pq8si8gy5l 26 күн бұрын
Jatapani bolne buddhijini.
@nhooraashmanpats1312
@nhooraashmanpats1312 26 күн бұрын
yo maanchhe khate fatah raixa, lagna ta lagi ra thyo malai yasle aba kehi hapta mai rabi pm banchhan vanda, aba pakka vayo yo fatah nai ho
@babukajishrestha1073
@babukajishrestha1073 26 күн бұрын
पूचन्द आफुलाई बाघ भन्ने गर्थे , हाे सिधा साधा जनताकाे लागि हाेनै । तर केपि र देउवाकाे अगाडि लुट्टे कुकुर रहेछ , बरू लुट्टे कुकुरकाे इज्जत हुन्छ पूचन्द त्याे भन्दा पनि भुस्याहा कुकुर रहेछ भनेर आम जनताले बुझ्याे । जनतालाई तर्साउने , वलि र देउबालाई मालिक मनन्ने ।
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 26 күн бұрын
यो खाते को बोली पनि हैच कैले प्रचण्ड को पछाडी कैले रबि को कैले ओलि को गु खानी मुख होकि भात खानी मुख हो हेमन्त
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 26 күн бұрын
म्याउ बादी प्रचन्ने देशद्रोही का दिन सकिए अब 😂😂
@bishnudhungana4978
@bishnudhungana4978 26 күн бұрын
Ani hijo prachanda le uthalputhal garxan vane ko hoi na aajha pheri muk pheriyo
@bishnuoli3881
@bishnuoli3881 26 күн бұрын
Joaayo uskay bhajan gaunay hoki k ho. Chamchaageri.
@chandraad.6101
@chandraad.6101 26 күн бұрын
Kati bolna sakeko...kam se kam ak dui din ghanti ,gala lai aaram dinu parne...
@netraghimire9515
@netraghimire9515 26 күн бұрын
यो झोले बुद्दिजिबिले अस्ति प्रचन्ड नै प्र म हुन्छ केपि हुदैन भन्थ्यो आज फेरि उल्टो कुरा गर्दैछ ।।कस्तो बुद्दिजिवी हो।।
@deyoz1
@deyoz1 26 күн бұрын
Esle kaam chai ke garcha...yei interview dine ho?
@ambarthapa766
@ambarthapa766 26 күн бұрын
यो खातेलाई बोलीको ठेगन छैना। बारीको पाटामा पुर्याई दिनु यार । अनि यूट्यूबरसाथी हरुले हिज को र आज़को भनाई मा फरक देखनु ह्यूना ? वास्ता दोगलाको बहिष्कार गरम।
@rupeshbistaa
@rupeshbistaa 26 күн бұрын
@sabritisubedi3880
@sabritisubedi3880 26 күн бұрын
Sadhai sut but ma chitikai sajinchha behora herda padhekai jasto pani chhaina bislesak chai kasle banayo sattma joauchha usaiko bhajan gauna thali halchha pesochai ke garchha ki ghar jwai ho?
@rajaramshrestha7464
@rajaramshrestha7464 26 күн бұрын
यस्ता यस्ता दहिचिउरे हरु यो देश मा हुन जेल यस्तै हो जतातिर ढलके उतैतिर कोल्टे भनेको यस्ता यस्ता पाट् ले गरने हो 😂😂😂😂😂
@shambhushah2112
@shambhushah2112 26 күн бұрын
Maile pahila vne ko yo hemant le bole ko aauta mildain hawa ma bislesak 😅😅yo vanda janne budiman mero driver ho
@karkeekumar1085
@karkeekumar1085 26 күн бұрын
Yo dimag fuseko hawa bahun rip
@Niroj2046
@Niroj2046 26 күн бұрын
यो गु रैछ यसको हावा को अन्तरबार्ता हेरेर मेरो करिब १९० मिनेट जति खेर गयो।😂
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 19 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 7 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 40 МЛН
Aama 2 Episode 1 । Madan Krishna । Hari bansa
1:06:13
Maha Sanchar
Рет қаралды 86 М.
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 19 МЛН