देशले निकास पाउनको लागि खाद्यान्न, उर्जा र अौषधिमा आत्मनिर्भर हुनुपर्ने र प्रा. डा. सुरेन्द्र के. सि., स्वागत नेपाल, बालकृष्ण न्यौपाने लगायत नेतृत्वदायी भुमिकामा आउनुपर्छ।
@nareshb.k.39262 сағат бұрын
जय बालेन ❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@Usharma6563 минут бұрын
नेपालको न्यायालय वा सबै अड्डाहरुमा राजनितीक दलले सब आफ्ना मान्छेलाई राखेको छ त्यसैले रवी लामीछानेले न्याय पाउने कुरामा संका छ ।यहॉ निस्पक्ष छानबीन हुदैन ।
@sanushrestha49582 минут бұрын
Jay hos balen❤❤❤❤
@LokBahadur-q8g19 минут бұрын
Jai hos balen jiko ❤️❤️🇳🇵
@ghanlimbu906320 минут бұрын
बालेन हर्क जस्ता देश लाई चाहीएको छ
@yamkumar816945 минут бұрын
Jay balen sir jay ghanti
@nirugkcСағат бұрын
जय बालेन साह जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤❤❤
@jayapaudel490757 минут бұрын
100%shahi!!
@bidyamalla1657Сағат бұрын
Great
@sumantamang334512 минут бұрын
I like balan sir ❤❤
@camilalll789445 минут бұрын
Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 Jay balen Jay kheladi
@RudharaBadhurСағат бұрын
जय बालेन शाह 💕💕
@ThanakmanСағат бұрын
अचेल रेट बढेर पचास हजार पुगेको सुनेर दुख लाग्यो l उइले हाम्रा पालामा १ कन्टर घिउ र यौटा बोका कोसेली लगेपछि हुन्त्यो l
@DurgaShrestha-v1i54 минут бұрын
Jaya Balen
@GaneshDattJoshi-g7zСағат бұрын
केपी काे झाले धेरै छन, पाल्नु परेन? त्यसैले हाे याे देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, दलविहीन सनातन राष्ट्र कायम गर्नुपर्छ भनेकाे।
@PradeepKumarShrestha-tz3ojСағат бұрын
भरत जंगमको ८० लाख हो न कि ८० करोड कृपया सन्सोधन होस ।
@nareshb.k.39262 сағат бұрын
यदि रवि निर्दोष भए सफाई पाउँनेछन दोषि भए सजायँ भोग्नेछन। निष्पक्ष अनुसन्धानमा सरकारलाई समर्थन गर्नुपर्छ। पुडासैनी शैलीमा रविलाई पुन: छुटाउँछौं भनेर सडक आन्दोलन गर्नु मुर्खता हो।
@Analytical_xyzСағат бұрын
Tyo fataha jail ma nai thik xa
@Analytical_xyzСағат бұрын
Zero vision and failed party. 😊
@nptelivisionhd9369Сағат бұрын
jaya balen
@bambahadurrai3572Сағат бұрын
डाक्टर साब कसरी मुख च्यएर बोल्नु हुन्छ ।यस्तो बुद्धिजीवी ले कालो लाई कालो र सेतोलाई सेतो भन्न नसक्ने ब्यक्ति कस्ता बिबेक भएका बिष्लेशक हुन् कृष्ण पक्क्षका बिद्वान जस्तो देखिन्छन् ।
@omshrestha1769Сағат бұрын
Jay Balen
@dhanumagar269833 минут бұрын
बालेन्द्र रविलाई चाहिँ एकै ठाउँमा दाँच्न चाहिँ मिल्दैन है हजुर।
@dahalkeshav7112Минут бұрын
कैलेसम्म डेमोक्रेसी को राग अलाप्ने हो ? डेमोक्रेसी ले गति छोडी सक्यो लाजमर्दो अवस्था छ ।
@madhugurung221915 минут бұрын
Jay balen
@paulsubba448412 минут бұрын
80 करोड होईन गौ he said 80 लाख।
@rameshmajakoti4905Сағат бұрын
य हनुमन्ते केहि आफू पनि गर अर्काको भासण को मात्र दिभेद नगर
@gurungsidartha627527 минут бұрын
यो लठुवाको काम छैन रबी लाई बिचारा भनच र सकेको ढाकच.
@Gyanendrashahi676Сағат бұрын
ठमेल कि रामकली को रोदन 😂😂😂😂😂😂😂
@BishnuPoudel-k9u2 сағат бұрын
G̤o̤o̤d̤e̤ m̤a̤s̤h̤a̤g̤e̤
@govindapande9660Сағат бұрын
Gheraou le hudaina vanxa yo Dr. Yeniharu lai chuppa garnuparne
@Bayambu.K2 сағат бұрын
sahakari ko rakam firta bhayeko kura khoi patrukar jyu ?
@sunilshrestha8056Сағат бұрын
Balen janta ko sewak ,sarkar bhrastachari lukaune sewak kasari milcha ta kura.
@gelbusherpa3653Сағат бұрын
Dr ko khuta dogay ma Rabi yesto hudina 😂😂😂
@gyanshrestha471549 минут бұрын
Sahara chitawanale khayara bhageko pakkai ho hamro pani dubekox