रबिलाई रातारात पोखरा पुराइएकोबारे बोले पूर्व AIG विश्वराज | म प्रहरीमा हुँदा एस्तो घटना कहिले भएन |

  Рет қаралды 52,381

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
bishwo raj pokhrel interview
dr surendra kc latest interview
surendra kc interview
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
12 gau
chakka 5
dr toshima karki
sobita gautam
tihar song
biraj bhatta
samir bhatta
dipak raj giri
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#rabilamichhane
#everestnepal
#drsurendrakc
#surendrakc
#sidhakurajanatasanga
#bharatdahal
#churokuro
#news24nepal
#yohotv
#kinggyanendrashah
#prachanda
#kpoli

Пікірлер: 201
@theeasycreativetips8523
@theeasycreativetips8523 20 сағат бұрын
विश्वराज पोखरेल सर स्वयम् अन्यायमा पर्नुभएको आइजी हुनुहुन्छ ।।। वहाँको इमानदारीताको कारणले वहाँ आइजिपी( प्रहरी प्रमुख ) बन्न पाउनु भएन यो कुरो नेपालको सन्दर्भमा सारै दु:खद कुरो थियो ।।। र हामी सबै नेपालीहरुले रबिजीलाई साथ दिनुपर्छ धन्यवाद 🙏💚😊 ।।। काङ्ग्रेस एमाले माओवादी मुर्दावाद मुर्दावाद 🤮😡
@gannubhai6727
@gannubhai6727 2 күн бұрын
रबि लाई राजनीति प्रतिसोध भएकै हो 100% गगने भाउजू र सिरोहिया मिलेर गरेका हुन तर रबिको पनि पालो आउँछ एकदिन हेर्दै जा ❤
@roshanshrestha3297
@roshanshrestha3297 2 күн бұрын
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई 🙏🙏
@minkhatri7303
@minkhatri7303 2 күн бұрын
हरेक नेपाली हरेक ठाउँबाट यसरी जाग्नुपर्छ अनि मात्र हामीले सुशासन र समृद्धि हासिल गर्न सक्छौ। भ्रष्टहरुलाई लखेट्ने पर्छ
@sureshthapa4616
@sureshthapa4616 2 күн бұрын
पुर्व AIG साब ले राम्रो कुरा बोलदिनु भएको छ हजुरको भनाइ प्रति सलाम छ सर❤❤❤
@iloveMom-s4v
@iloveMom-s4v 2 күн бұрын
मनको कुरा भन्नु भो सलुट छ
@suraz555
@suraz555 2 күн бұрын
पोख्रेल सरले एकदमै सहि कुरा गर्नुभयो।हरेक जनताले राम्रोसँग भुझिसके रबिमाथी राजनीतिक प्रतिशोध साधिएको प्रष्ट छ।
@rajeshrijal756
@rajeshrijal756 2 күн бұрын
@@suraz555 post maa huda pani yestai vaye kati ramro hunthyo. aba sachiun aru pani bahaal wala, pokhrel ji ma glani va ho aru kehi haina
@buddiram7902
@buddiram7902 2 күн бұрын
हजुर।जस्तो मान्छे बोल्दिनु भयो रबि को बारेमा हमिलाइ पनि अलि उर्जा आएको।छ हजुर।लाइ धनेया बात
@tormelimbo6027
@tormelimbo6027 2 күн бұрын
यहांको vision अनि ब्यक्तित्व राम्रो लाग्यो राम्रो मान्छेलाई IGP बन्न दिइएन
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
रबि यो देशको धर्ती पुत्र हो सच्चा नेपाली जनता को ठूलो आशा र भरोसा हो, जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
एकदम सही विश्लेषण sir अवको एकमात्र बिकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PitamberAcharya-vi7tl
@PitamberAcharya-vi7tl 2 күн бұрын
एक शालिन र यथार्थ चित्रण गर्न सक्ने बिश्वराज सर !
@purnabdr1974
@purnabdr1974 2 күн бұрын
सलाम छ हजुर लाइ
@kcganesh3973
@kcganesh3973 2 күн бұрын
रबि दाइ हाई हाई🔔🔔🔔❤️
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤❤❤❤❤❤❤❤❤ जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏
@ramkumarkhadka-f3f
@ramkumarkhadka-f3f 2 күн бұрын
उत्कृष्ट अफिसरकाे सम्मान जनक बिश्लेसन र बुझाई। सलाम सर।
@pradipkumarbista8026
@pradipkumarbista8026 2 күн бұрын
पुर्व AIG सापले यतिबेला हरेक नागरिकको आवाज बोलिदिनुभएको छ धन्यवाद 🙏🙏🙏
@bhimsenphuyal8268
@bhimsenphuyal8268 2 күн бұрын
सलाम सर हजुर को भनाई जनता को आवज भनाई नै यही हो 🙏🙏
@GBKc-t9c
@GBKc-t9c 2 күн бұрын
पुर्ब ए आइजि साहेबले एकदमै सहि यथार्थ सत्य कुराको बिस्लेसन गर्नु भयो तर कुनै जाहेज कुरा पनि बोल्न हिचकिचाउनु भएको होकि समग्रमा यथार्थ छ धन्यवाद सर हजुरलाई
@malikDin-g4l
@malikDin-g4l 2 күн бұрын
पारदर्शी र न्यायिक कुरा बोल्दिनुभयो, धन्यवाद Aig शाहब्।
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
येथर्थ विश्लेषण sir हजुर काे सही व्यक्तित्व हुनुहुन्छ
@omkoirala6519
@omkoirala6519 2 күн бұрын
मिठो र यथार्थतामा आधारित अन्तर्वार्ताको लागि बिश्व सरलाई धेरै धेरै धेरै धन्यवाद ।
@bimalchand7139
@bimalchand7139 2 күн бұрын
पुर्व प्रहरी भए पनि आज एउटा प्रहरी भेटे बिश्वाराज जि ... सलाम छ
@jagangurung8474
@jagangurung8474 2 күн бұрын
Very good your Comment 100% Right Sir 🙏👍😍😍💙💖💚
@narmadadevkota5950
@narmadadevkota5950 2 күн бұрын
So worthy information.
@mitharamsapkotam2671
@mitharamsapkotam2671 2 күн бұрын
तपाईकाे विश्लेषण ठिक लाग्याे।धन्यवाद छ तपाईलाई।
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
रबि लाई (P.O.W Prisoner of war) युद्ध बन्दी लाई भन्दा बढी उत्पीडन , परेशान, अपमान गरेको छर्लङ्ग प्रष्ट भयो ,
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
सत्य काे अन्तिम समयमा जीत हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
100% सहि भन्नुभो।।एक्दमै ठिक भन्नुभो।।जनताले एक्दमै रुचाएको नेता चाहिँ हो भन्ने देखिरहेको छ।।।जनताले चाहिँ प्रतिशोध हो भन्न चाहन्छ है ।।।हे कमिकमजोरी नभन्नुन हौ प्रतिशोध हो भन्नुन ।।।जिबि राई ल्याएपछी काङ्ग्रेस नेताहरु पोलिन्छन भनेर हो हौ।।
@sundardhital4903
@sundardhital4903 2 күн бұрын
दौडाई/दौडाई कायल बनाउने रबिमाथिको दुर्व्यवहार अशोभनिय छ, सरकार अमानविय देखियो..
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
अवको एकमात्र बिकल्प जय देश जय रवि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tormelimbo6027
@tormelimbo6027 2 күн бұрын
म रबिको समर्थक पनि हैन न त घण्टी को तर रबि माथि अन्याय भयो सरकारबाट
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 2 күн бұрын
Bisho sir Hamro Nepal ma Naya paunagaro chha jasto chha HAJUR Hajur Lai koti koti koti Naman chha 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhimbdrchhetri9294
@bhimbdrchhetri9294 2 күн бұрын
रविको आवाज रवि झन बलिको बनेर आउनेछन्। 2084 मा रबी को पार्टी र प्रचण्ड को पार्टी राजेन्द्र लिङदेल को पार्टी र साना दलबाट सरकार बन्छ र भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ।
@sombhandari8153
@sombhandari8153 2 күн бұрын
Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔🔔
@Chandra_l.c.
@Chandra_l.c. 2 күн бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bhupendrachoudhary7686
@bhupendrachoudhary7686 2 күн бұрын
Right 👍 sir jay ravi dai jay ghanti 🔔🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Jai ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@ramsedai804
@ramsedai804 2 күн бұрын
समसामयिक बिषये र सन्धर्बमा राम्रो विश्लेषण सरको।🙏🙏
@bishnulimbu5780
@bishnulimbu5780 2 күн бұрын
सलाम छ 🙏 पुर्ब ए आईजी बिश्व पोख्रेल ज्यु बडो गजबको अंतरवार्ता हेर्न पाईयो
@dilliprasadpudasaini4667
@dilliprasadpudasaini4667 2 күн бұрын
Salut sir
@ikchha2382
@ikchha2382 2 күн бұрын
Kati Sahi bolnu bhayo sir Mero namaskar xa hajur lai
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Rabi jii ko jindabad jindabad
@dibeshrajbista2564
@dibeshrajbista2564 2 күн бұрын
विश्व राज पोखरेल सर, हजुर नेपाल प्रहरीको भुतपूर्व AIG हुनुहुँदो रैछ।भुतपूर्व प्रहरी कै एक जाना DIG थिए रमेश खरेल ज्यूले जस्तो धोका दिने काम नगर्नुहोला र।
@ashokkhatri6622
@ashokkhatri6622 2 күн бұрын
मेरो मनकै कुरा गर्नु भयो दाजु🙏🙏
@janardanparajuli2928
@janardanparajuli2928 2 күн бұрын
जयहोस जय जनार्दन जय जनता 🙏🙏
@gautamkarki2420
@gautamkarki2420 2 күн бұрын
Jaye Rabi jaye ghanti jaye biswa sir jati kurur vaye pani Aakhir Satya ko jit hunxa ❤❤❤❤jaye ghanti
@rajupangeni1654
@rajupangeni1654 2 күн бұрын
रा स्व पा मा आबद्द भयेर यो दल दल बाट देसलाइ निकास दिनु पर्यो।।
@rctimothy2461
@rctimothy2461 2 күн бұрын
पूर्व AIG बिश्व्रराज सरको बिश्लेसण र खुल्ला किताब सरह सबै बिषय बस्तुलाई सरलीकृत गरि बताइ दिनुभएकोमा सबैले आभार ब्यक्त गरिएको छ, सोमा उच्च कदर गरिएको छ!
@gitabudhathoki5297
@gitabudhathoki5297 2 күн бұрын
I live in hk but I support Rabi sir ❤
@shankarbudhathoki9470
@shankarbudhathoki9470 2 күн бұрын
सहि बिस्लेसन
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 2 күн бұрын
Biso Sir jasto Great police officer pani Hamro Nepal ma hunuhuncha Ta Naman chha Biso Sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@BasantiNeupaneChaulagain
@BasantiNeupaneChaulagain 2 күн бұрын
🇳🇵🇳🇵🙏🙏👌👌👍👍❤️❤️100%right
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 2 күн бұрын
जस्को रवि कोे पार्टी लाई यो भन्दा पहिले समर्थन थिएन उनि पनी अहीले समर्थनमा नारा लाउँछन् जय घण्टी जय रवि
@ShivaKarki-e5s
@ShivaKarki-e5s 2 күн бұрын
रबिलाई डिप्रेशनमा हाल्न खोजेको हो कि जस्तो छ।
@yadrana3063
@yadrana3063 2 күн бұрын
Ho ho ho
@RamchandraPandey-y4d
@RamchandraPandey-y4d 2 күн бұрын
होहो तेहि हो
@kamalaacharya1834
@kamalaacharya1834 2 күн бұрын
सही कुरा
@Lorkedai
@Lorkedai 2 күн бұрын
AIG Pokhrel Sir ko Bislesan ekdamai raamro lagyo. Thank you Sir. But Political involvement is far too much in Nepal Police and its handling of the Rabi Lamichane case. Even a very simple citizen can understand it. AIG Sir could not have been more clearer. You should have been a IGP in Nepal Police.
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
कान्तिपुरले दिएको एउटा चिर्पटोलिएर बाख्रेले मसँ प्रमान छ भनेर कराउनाले बाख्रे आफैले खनेको खाल्टोमा आफै पर्यो
@ChhabilalChhetri-w9e
@ChhabilalChhetri-w9e Күн бұрын
सेलुट छ AIG बिश्वराज सरलाइ जय घन्टि जय रबि सर
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
नेपाल पुलिस शक्ति र सत्ताको पुजारी बन्दैजानु सम्विधान र कानुनको विपरित ध्रुबमा उभ्भिनु निहित स्वार्थ र ब्यक्तिगत स्वार्थको अनुभुतिको पराकास्टनै हो यस्को असर पुलिस प्रशासन प्रतिको अनास्थाको प्रतिबिम्भले जनताले तिरेको करमा खोलिएका सस्था ब्यक्तिगत हिसाबमा निर्णय गराइनु दुखद पक्षहो।सस्थाप्रतिको अनुदार नगराइनु मुलुक र जनताको अहितमा हिडाइनु अराजकता अस्थिरता र आतन्कवादलाई बढावा दिनु सरह हुनेछ।
@MohanGharti-i7v
@MohanGharti-i7v 2 күн бұрын
Jayaghanti❤❤❤❤❤❤❤
@bhanubhaktabastola37
@bhanubhaktabastola37 2 күн бұрын
Right sir
@KhimBahadur-x4c
@KhimBahadur-x4c 2 күн бұрын
Jaya ghanti
@yagyasubedi7559
@yagyasubedi7559 2 күн бұрын
good luck rabi sir❤❤❤❤❤❤❤❤
@premsunarprem9748
@premsunarprem9748 2 күн бұрын
❤❤❤ja ravi
@saradregmi455
@saradregmi455 2 күн бұрын
good
@naresharyal3234
@naresharyal3234 2 күн бұрын
AIG pokhrel lai salam xa👮🫡🫡🫡
@lilmangurung9985
@lilmangurung9985 2 күн бұрын
WOW, AIG Saheb, I am so happy and agree with you and your answers. Very well done.
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
नेपाल पुलिसमा नियुक्ती सरुवा बढुवा र मालदार निकायमा स्वयमका पद र पावरमा खरिद बिक्री गर्नु गराइनु स्वतन्त्र र निश्च्पश्च्यताको कमिको कडिको रुपमा लिन सकिन्छ।
@KhimBahadur-x4c
@KhimBahadur-x4c 2 күн бұрын
Jaya rabi sir good
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
नेपाल पुलिस प्रशासन स्वतन्त्र र निश्पश्च्य रहेन पार्टिको झोला र ब्यक्तिको खल्तिको पोका बन्दा उत्पन्न विबादले अपराधिलाइ राजनितिकरण राजनितिलाइ अपराधिकरण गराइनु प्रायोजितकर्ताको पराकास्टको रुपमा लिन सकिन्छ।
@sirgotolucknow
@sirgotolucknow 2 күн бұрын
नेपालको पुलिस ले ९९% गरदैन। गलत नेता ले मात्र गर्दछ।
@Netrapoude
@Netrapoude 2 күн бұрын
🔔🔔🔔
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 2 күн бұрын
Good sahiho
@jayathapa679
@jayathapa679 2 күн бұрын
Absolutely right IGP hunu parne manche ho
@pradipbasnet4782
@pradipbasnet4782 2 күн бұрын
सहि बिश्लेषण गर्नु भएकोमा धन्यबादका साथै जय नेपाल सर
@RadhaGiri-c3e
@RadhaGiri-c3e 2 күн бұрын
Good khabar❤❤❤❤❤❤❤
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
प्रहरीमा बिशेष माथिल्लो तहका अफिसरहरू काममा कार्य दक्षता को आधारमा तत् तत् पोष्टम बढुवा गर्नुपर्छ, ताकि पार्टीको झोले भएर वा नेताको घरमा बोरा को बोरा पुर्याएर हुने अफिसरले धेरै गल्ती negligence गरेको उदाहरण छर्लङ्ग छ
@maitegurung6693
@maitegurung6693 2 күн бұрын
100 % Right
@KrishnaShai-h1l
@KrishnaShai-h1l 2 күн бұрын
sarai ramrokuragreyo dai
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 2 күн бұрын
" अति गरेपनि, अत्याचार नगर्नु" भनिन्छ,सायद त्यो याहाँ त्यस्तै भयो!
@UdayaGurung-u3e
@UdayaGurung-u3e 2 күн бұрын
Salute AIG biswa sir great analysis
@shardashah3792
@shardashah3792 2 күн бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@kajigajmer4154
@kajigajmer4154 2 күн бұрын
Janatako manko kura bolnu vo hajurlai dhanyabad safa niyat le rabi mathi anusandhan vako xaina prasta xa
@gyankc4949
@gyankc4949 2 күн бұрын
बिश्व जी को अनुभव ब्यबहारमा उतार्न के गर्नुपर्छ? होला
@yubaktiwari2429
@yubaktiwari2429 2 күн бұрын
Good sir
@musicismylife6095
@musicismylife6095 2 күн бұрын
Under investigation ma anytime Police le Jo kasai lai pani move garna garauna sakxa pauxa....
@clappedkid
@clappedkid 2 күн бұрын
🙏🙏🙏
@chandrakhatri3663
@chandrakhatri3663 2 күн бұрын
Rabi is good
@bishnulimbu5780
@bishnulimbu5780 2 күн бұрын
गृहमंत्री रमेस लेखक र आईजिपी कुवर लाई कर्याप झ्याप बनाएर कारबाहीको प्रकृया अघि नबढाउने ? ईनिहरुलाई यतिकै छोडीदिने र ? के यो लोकतंत्रहो ? के यो देसमा कानुन छ सुशान छ ? अदालत र न्यायलय राजनितीमय भएकैहो ? सुरक्षा निकाय नेताका भरौटे भए न्यालय समेत भरौटे भएकैहोत ?
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
Jai jai jai Rabi Rabi Rabi
@netragoutam1573
@netragoutam1573 2 күн бұрын
100% right sir , jay Rabi❤❤❤
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 2 күн бұрын
Biso raj sir Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm 19 сағат бұрын
रबि लामिछाने ज्यु निर्दोष भएको कुरा नेपाली जनतालाइ राम्रो सँग थाहा छ। रबि लामिछाने ज्युलाई नेपाली जनताको अदालतले न्याय दिनैपर्छ दिन्छ पनि
@DilamayaPanday
@DilamayaPanday Күн бұрын
हो सहि हो हामी पनि एमाले हो रविलाई गरेको अपहरण र अपमान हामीले देख्न र सुन्न सकिएन अब रवि जिन्दावाद
@Proboy604
@Proboy604 2 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramubhandari4882
@ramubhandari4882 2 күн бұрын
बाख्राको परमार कहाछ
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
जवसम्म नेपाल पुलिस नेपाल सरकारी वकिलको कार्यालय र न्यायालय जनताको पक्षमा हुदैन तवसम्म अपराधिले आफ्नो अपराध लुकाउन र छिपाएर आफ्नो अभिस्ट पुरागर्न तल्लिन हुनेछन रास्ट्रवादी जनताहरु बाडिएर होइन एकजुटभएर चेतनशिल भएर अगाडि बढन अत्यन्त जरुरिछ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Күн бұрын
Aigको कुरा सहि हो उहालाई मुरि मुरि धन्यवाद
@sudarshanthapa5643
@sudarshanthapa5643 5 сағат бұрын
मनको कुरा गर्नुभयो एआइजी साहेब।
Интересно, какой он был в молодости
01:00
БЕЗУМНЫЙ СПОРТ
Рет қаралды 3,8 МЛН
Интересно, какой он был в молодости
01:00
БЕЗУМНЫЙ СПОРТ
Рет қаралды 3,8 МЛН