" Everything is fine in Sikkim, no need of President rule" Chief Minister PS Tamang

  Рет қаралды 37,603

The Sikkim Chronicle

The Sikkim Chronicle

Күн бұрын

CM PS Golay rubbishes opposition's demand for President rule in Sikkim

Пікірлер: 32
@kushalshil1938
@kushalshil1938 2 жыл бұрын
Golay sahab i lob you . Your bengali fan...❤❤
@ratanchamling5
@ratanchamling5 2 жыл бұрын
PS Goley is the role model If Liars. Hats off to you
@sklerningplatform5605
@sklerningplatform5605 Жыл бұрын
super CM in Sikkim
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@chewangpalzor6980
@chewangpalzor6980 5 жыл бұрын
So why bjb is so excited
@MRANALYSISSCIFACT
@MRANALYSISSCIFACT 3 жыл бұрын
Jay Hind 🇮🇳
@Anarchy201
@Anarchy201 5 жыл бұрын
Party ko decision harey tolai utawnuh tero tawko bhan nha party ko decision bha tha rumtek martam mha agarih ni nai sonam lama leh promise and promote garib sakekoh tiyouh tha SKM Candidate Lama ko kasam tyouh powni sikkim aama ko tha 100 fullfill hunuh parneh tha, likewise gangtok ko powni promote garih sakekoh tiyouh tha hw chor kukur golay nha joth nha yesari public lai. .. Public Bujnuhosh...
@dilsediltak45678
@dilsediltak45678 2 жыл бұрын
Jay Sikkim jay Bihar, jay hind, jay nepal
@raogama5655
@raogama5655 Жыл бұрын
पवन चाम्लिङ जस्तो नेता पाउने जनता भाग्यमानी हुन्छन। सिक्किम बनाएरै देखाए।
@kcgamer9849
@kcgamer9849 3 жыл бұрын
I love Sikkim❤️
@deepakmangar4906
@deepakmangar4906 7 ай бұрын
Jai SDF jai Sikkim 😡
@Pemah
@Pemah 3 жыл бұрын
Jojo ps gole please we want to do well com in Nepal
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 4 жыл бұрын
यो भन्दा त चामलिन राम्रो लाग्यो ।
@gitarai3882
@gitarai3882 4 жыл бұрын
Jay jay kar
@khairulnizalishiak8882
@khairulnizalishiak8882 2 жыл бұрын
Sikkim nee monarchy
@ritafoxxfccdavailable9299
@ritafoxxfccdavailable9299 4 жыл бұрын
Like
@Anarchy201
@Anarchy201 5 жыл бұрын
Hw Chor P.S.Golay kunchai generation mha chaw hw that type of Vechile can be custom within a day that also in many no, and skm koh vehicle mha kina kei pakrimdai nha Djp darih chor kukur cha, anta one more thing about vechile Fortuner auction garneh bhaneh ko tha ileh haina tha hw khai chornu mandainha tha hw but mo bujchu generation laps bhayerha hola youh party ko, OlX mha halah nh hw.
@sammiyarai5409
@sammiyarai5409 4 жыл бұрын
Kam gar fata fat k ko arkako condo pakhali rako govet aako 1yrs hunu aatyo kam vanako awta pni garako choina
@Cheduprumba
@Cheduprumba 4 жыл бұрын
Jai skm
@pembagyanchen7987
@pembagyanchen7987 4 жыл бұрын
Chang vaneko yo ho
@chewangpalzor6980
@chewangpalzor6980 5 жыл бұрын
Well said sir👍👍
@anirudhbudathoki9896
@anirudhbudathoki9896 5 жыл бұрын
25 बर्ष पछि बल्ल सिक्किमे आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरू को भाग्य खुलेको छ । SKM पार्टि अनि सम्माननिय मुख्यमन्त्री श्रीमान पिएस गोले प्रति आगामी 5 बर्षका लागी एकपटक बिश्वास जनाउनुहोस् भन्ने आग्रह गर्दछु । Jai ps golay saab Jai SKM 🙏🙏🙏 Jai sikkim mata
@Anarchy201
@Anarchy201 5 жыл бұрын
🖕
@anirudhbudathoki9896
@anirudhbudathoki9896 5 жыл бұрын
पहिला सभ्य बन्न सिक्नुस अनि बिवाद गर्नुस् मित्र ।
@Anarchy201
@Anarchy201 5 жыл бұрын
@@anirudhbudathoki9896 that is what I am saying first be humble and smart than only request for a vote with innocent people.
@francisikkim893
@francisikkim893 5 жыл бұрын
Tero baw bhan na muji
@brentluis9121
@brentluis9121 5 жыл бұрын
Chamling 25 yrs samma sikkim lai chikeko vulyo
@brentluis9121
@brentluis9121 5 жыл бұрын
Tero aaukat yahi chalming le sikaune ni tehi ho 25 yrs samma
The Sad Life of RICH People | Trapped in Rat Race | Dhruv Rathee
21:27
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 52 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 36 МЛН
PS Tamang released from jail after one year of imprisonment
4:23
Northeast Live
Рет қаралды 33 М.
Panel Discussion on the role of students in ' Swatchhata hi Seva"
44:49
The Sikkim Chronicle
Рет қаралды 88
Laten Sherpa speaks on forcible termination of hotel staffs
40:34
The Voice Of Sikkim
Рет қаралды 8 М.
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 52 МЛН