Thanks sir this is very easy to prepare certificates.
@khemkoirala7913 Жыл бұрын
यसमा photoshop बाट भन्दा excel बाट नै certificate templete बनाउदा धेरै राम्रो हुन्छ सर, त्यो तरिका पनि सिकाउनुस, मैले पनि वनाएर चलाउदै छु
@NepaliBook Жыл бұрын
Excel बाट नै certificate बनाएको भिडियो अलि पहिला नै upload भैसकेको छ सर हेर्नुहोला ।
@NirmalaKathyat Жыл бұрын
nice voice my love
@indrakhatiwada798 Жыл бұрын
Thanks sir
@kristinkristen2481 Жыл бұрын
Sir ms excel ma grade sheet euta page ma duita grade sheet kasari print garne???
@PrabinLama-ei1qk Жыл бұрын
Different Colour lai vlookup kasari garna sakinxa sir
@bdtech8156 Жыл бұрын
Can I have a soft copy please
@lalitgharti2965 Жыл бұрын
Sir yo formate mail garna mildaina
@Jawedkhanaccountant3 Жыл бұрын
मलाई उपलब्ध गराई दिनु सर
@sarbodayahsss50475 ай бұрын
येस्को फाइल डाउनलोड गर्न मिल्दैन
@ruruyoutubechannel6223 Жыл бұрын
सर नमस्कार मलाइ सर्टिभिकेट को खाली ठाउँमा अक्षर हरु कसरी भर्न सकिन्छ ,त्यो बारे सिकाइ दिनु न,,जस्तो मेरो स्कुल को सटिभिकेर्ट A4 साइज मा छ ,त्यस को खाली ठाउँ मा करिरी आवश्यक वर्ड टाइप गरि प्रीन्ट गर्न सकिन्छ ,,प्रमाणपत्र पहिले नै छापिसकिएको छ।
@NepaliBook Жыл бұрын
तरिका सबै यहि भिडियो अनुसार गर्नुस् । भर्नुपर्ने ठाउँमा सबै मिलाइसकेपछि excel को certificate format लाई मात्रै Delete गर्नुस् अनि printer मा तपाईं सङ्ग भएको format राखिदिनुस् ।