Exclusive:१९ लाख लिएर फरार दलालले टेके घुँडा|पैसा लिएर अफिसमै आए|बिरामी हुँदापनि लड्दै गंगा|ganga|

  Рет қаралды 150,195

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 518
@khemmagar942
@khemmagar942 2 жыл бұрын
हजुरको काम त सधै महान छ तर आफ्नो ख्याल गर्नु हजुरको आवाजमा धेरै समस्या आको छ ।।।
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
गङ्गा बैनिलाइ धेरै धेरै धन्यवाद ,,सिघ्र स्वास्थ्य लाभको कामना ।।
@gajghale1265
@gajghale1265 2 жыл бұрын
सबैभन्दा पहिला त हजुरकाे स्वास्थ सुधर अाअाेस यहि कामना गर्दछु
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
सबै भन्दा पहिला त गङ्गा सिस्टर लाई स्वास्थ लाभको कामना गर्दछु हजुरको यो महान काम लाई सलाम छ् 🙏🙏
@prabintamang5286
@prabintamang5286 2 жыл бұрын
दिदी तपाई महान् हुनुहुन्छ। तपाई पनि आफनो शरिर ख्याल राख्नु होला। Get Well Soon 🙏🙏🙏nana
@copycat1061
@copycat1061 2 жыл бұрын
पैसा लिने दिने दिलाउने सबैलाई एक मुस्त धन्यवाद छ है
@madhuchhetri8077
@madhuchhetri8077 2 жыл бұрын
अति राम्रो कामा गङ्गा मिस साथै सिघ्र स्वास्थ्यलाभको कामना !! हरेक पाइला पाइलामा सफलता मिलोस
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
राम्रो भयो धन्यबाद छ गङ्गा जि र पिडिट ले पैसा पाय।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Get well soon चेलि । यस्तो अबस्थामा पनि पीडित को न्याय को लागि काम गरि रहेको देखदा हृदय देखी नै सलाम छ। 🙏
@chirangb3569
@chirangb3569 2 жыл бұрын
शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु गंगा मिसलाई🙏पीडितलाई न्याय दिलाएरै छाड्नु भो हजुरको कामलाई म सलाम गर्छु।
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
गंगा जी लाई सलाम छ 19 लाख ले केही गर्नु होस् आफ्नो देश मै बसेर केही गर्नु होस्। ।
@homsamrat6385
@homsamrat6385 2 жыл бұрын
जन्ताको तलब भत्ता खायेर गर्न नसक्ने पुलिस र सरकार को काम बिना तलब पीडित लाई सेवा दिनु भाको छ तपाईं लाई 3 करोड जन्ताको सलाम छ साला दलालले मलाई नि नराम्रो सङ्ग फसाको थियो पुलिस र वोकिल को त नेपाल मा भर नै हुदैन
@mustafiqahmad8004
@mustafiqahmad8004 2 жыл бұрын
S you are right
@merryrai4978
@merryrai4978 2 жыл бұрын
100/
@sauravmagar2857
@sauravmagar2857 2 жыл бұрын
Yao gado Nepal police ko Kam ta bhatta pachaune basne Kam matra bhaayao ta Ani bhastrachari chor haru lai security dine Kam bhaanda ke Kam xaina Nepal police 🚨 department ko 🖕🖕🖕🖕
@chandramoktan8156
@chandramoktan8156 2 жыл бұрын
Great job Baini सिघ्र स्वास्थ्य लाभको कामना 🙏
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
गङ्गा म्यामलाई सिग र स्वास्थ्यको कामना सफल छिटो होस् जय गङ्गा बहिनीको ३ करोड जनताले राहत चाहिँ पाएका छन् गरिब जनताले न्यायदिलाई दिनुभएको छ।
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
गंगा लामालाई धेरै धेरै धन्यवाद ! अाफ्नाे स्वास्थ्यकाे ख्याल राखेर अघि बढ्नु हाेला अनि सिघ्र स्वास्थ्य लाभकाे कामना 🙏
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
कति राम्रो काम गरनु हुन्छ गङ्गा मेम मिडीया गुट टिभीर सन्चो नभाको अबस्तामा पनि गङ्गा मेम लाई धेरै धेरै सलाम छ 🙏🙏🙏🇳🇵
@reshamkhadka1970
@reshamkhadka1970 2 жыл бұрын
शाहासि काम लाई सलाम नदिई सुःखै भयन सलाम छ गंगा sis साथै हजुर को शु स्वास्थे को कामना गर्दछु
@mayamagar4392
@mayamagar4392 2 жыл бұрын
गंगा बैनी हजुरको सिघ्र स्वास्थ लाभको काममा गर्दछु र हजुर ल्रे दुखी पीडित को लागि धेरै नै राम्रो काम गर्दै आइरहनु भएको छ हजुरको कामलाई सलुट गर्दछु 🙏😍👍️❤️
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
सबैभन्दा पहिला गंगा बहिनीको स्वास्थ्य लाभको कामना गर्छौं र तपाईंको काम एक दामै राम्रो छ धेरै धन्यवाद छ
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
गङ्गा बहिनी salute छ।यस्तो अस्वस्थ हुँदा पनि यसरी काम गर्नु हुन्छ । आफ्नो स्वास्थ लाई पनि ख्याल गर्नु होला ।
@nimalamubhutia626
@nimalamubhutia626 2 жыл бұрын
Hats off to Miss Ganga Lama.Very brave of you..You made us proud of "Women Power".warm regards from India.
@dilmagar723
@dilmagar723 Жыл бұрын
यो छरिमानछे कसतिखालेहो
@bbdpunmagar1526
@bbdpunmagar1526 2 жыл бұрын
सर्ब प्रथम त हजुरलाइ स्वास्थ लाभको कामना दिद्ज्यु अनि हजुरको अति महान सोच माहानकाम प्रति सलुट्छ! राम्रो मान्छे राम्रो काम?
@cbpachabhaiya2581
@cbpachabhaiya2581 2 жыл бұрын
गंगा मेम राम्रो काम गर्नु भाछ हामी देखिराखेकाछौ सुनिराछौ अझै सफलताको कामना गर्दछु
@gasuthachemgomg8896
@gasuthachemgomg8896 2 жыл бұрын
अति राम्रो काम मेम सथै यसरी नै दुखी पिडितले साथ न्यान दिनु होला धन्याबाद
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
First get well soon ganga mam n god always bless you second syalut for your good works n services always appreciated 🙏🙏👍👍
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
सबैभन्दा गगा मेमलाई मुरी मुरी धन्यवाद छ यति धेरै मान्छे काे अासुलाई हासाेमा परिणत गरदिनु हुन्छ खुशि लाग्छ । स्वास्थ्य मा चाडो भन्दा चाडो सुधार आओस भन्न् चाहान्छु
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
गँगा दिदी हजुरको महानकार्यकाे हृदयदेखि सम्मान।
@kimjonggrg2899
@kimjonggrg2899 2 жыл бұрын
get well soon ganga baini ! great job salut timilai !
@rudrashrestha1915
@rudrashrestha1915 2 жыл бұрын
Thank you Ganga medam
@shyamgurung9046
@shyamgurung9046 2 жыл бұрын
Good job baini take care of your health get well soon 😊
@urmilagyawali3821
@urmilagyawali3821 2 жыл бұрын
सिध्र स्वाथ्य लाभकाे कामना गर्दछु अावज बिहिनहरूकाे अावज उठाउनु भएकाे छ। गंगा बहिनी काे जय हाेस ।
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
Get Well soon ganga sister 💐💐 Kati ramro kaam WOW salam chha ganga sister ko team ly 🙏🙏🙏
@binbahadur9321
@binbahadur9321 2 жыл бұрын
धेरै धेरै राम्रो काम बहिनी आझै येसरी साथ सपोत दिदै गर्नु भयो धेरै राम्रो बहिनी धन्ने बात thanku bahini
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
गङ्गा मेम लाई शिघ्र स्वास्थ लाभको कामना छ God bless u 🙏🙏
@hellogyan5997
@hellogyan5997 2 жыл бұрын
good job 👌👌 नाना आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला शिध्र स्वास्थ्य लाभको कामना !
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
धेरै धेरै धन्यवाद गङ्गा मेम तपाईं को काम लाइ 🙏🙏 मेरो नि पैसा उठाउनु छ धेरै बर्स भैसक्यो खाएको फर्काउदैन अब तपाईं मार्फत नै उठाउनु पर्ने छ म अहिले बिदेशमा छु नेपाल आउने बितिकै तपाईं लाइ भेट्ने छु 🙏
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
Get well soon गङ्गा मिस र अर्का काे पैशा खाए पछि नहगि धर पाईन्छ सलुट छ गङ्गा मिस 🙏🙏🙏🙏🙏🙏🙏🙏लाइ
@indutrai5558
@indutrai5558 2 жыл бұрын
Get well soon Ganga Sis.
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 жыл бұрын
Ganga baini congratulations 🎉 aphuno health ko care garnu hola get well soon 🥰🥰
@jyotiadhikari1480
@jyotiadhikari1480 2 жыл бұрын
बिचरा सिस कति खुसी हुनु भाको 🤗🤗🤗 धन्यवाद गङा सिस
@lokpun2917
@lokpun2917 2 жыл бұрын
पिडित को न्याय दिलाइ दिनु भयेको मा Ganga मेडाम लाई हिर्दये देखि धन्न्येबाद alwayes god blessing
@ruktagurung6793
@ruktagurung6793 2 жыл бұрын
शु स्वास्थ्या लाभको कामना बहिनी राम्रो काम गर्नु भकोछ सफल्ताको शुभकामना
@sonampedenbhutia7739
@sonampedenbhutia7739 Жыл бұрын
Bichara ganga baini kati Mahan hunuhuncha yesto bimari awasthama pani afno khayal narakhi kana sewa ko lagi awnu bayo danya cha tapai lai
@hariprasad4353
@hariprasad4353 Жыл бұрын
गगा जिअती सुन्दर काम आफ्नो स्वस्थे को ख्याल राखनु
@krishnalama2116
@krishnalama2116 2 жыл бұрын
Ganga Ji, very well done. You are ⭐️. Thank you so much for all your hard work and support to the people, who are really in need. I am your fan , watching from UK.
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
धन्यवाद गङ्गा बैनी पिडित हरुलाई साथसपोट गरिरहनु भाकोमा खुसी लाग्छ सोर पनि बसेछ शिघ्रह स्वास्थ्य लाभको कामना 🤚👍️👌🤚
@norginmoktan6540
@norginmoktan6540 2 ай бұрын
Thankyou nani god bless you kati pidit haru lai madad grnu vaxa
@dildevibalram3792
@dildevibalram3792 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो गंगा लामा स्याबास🙏🙏
@subashgurung6333
@subashgurung6333 2 жыл бұрын
Get well soon Ganga baini
@bishallama1699
@bishallama1699 2 жыл бұрын
अरु कुरा त तेस्तै हो, तर गङा मेम ले आफ्नो पत्रकारिता छेत्र बाट ,गरिब, दुखी, पीडित, अपाङ्ग,असाया,लाई गर्नु भएको जुन योगदान चाहिँ पिडितहरु ले आफ्नो अन्तिम प्राणको केही सेकेन्ड सम्म पनि याद राख्ने छ गङा मेम, तेति राम्रो काम गर्नु भको छ तपाई ले !🙏🙏
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
गङ्गा लामाको हिम्मत लाई मान्नु पर्छ
@ramkumartamang6498
@ramkumartamang6498 2 жыл бұрын
Ganga nana keep the good work and get well soon mero nana❤️❤️❤️❤️❤️🙏
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
धेरै राम्राे गंगा बैनी सर्ब पर्थम ससिध्रस्वास्थ्ये लाभ काे कामना ,
@AyushMgr737
@AyushMgr737 2 жыл бұрын
सर्बप्रथम त गगा दिलाई शिग्र स्वास्थ्यलाभको कामना गर्छु🙏 हजुरले आजसम्म धेरैलाई न्याय दिलाउनुभएको छ दि।आज आफु अस्वस्थ्ताको बेलामा पनि पिडीतलाई न्याय दिलाउन आउनु भएको छ।म हजुरको कामलाई हृदय देखि नै सम्मान गर्न चाहान्छ दि🙏
@rnsunarfamily5042
@rnsunarfamily5042 2 жыл бұрын
🙏🙏🙏हजुर्को काम को त कुन कुराले तारिफ गरु म्याम तपाइँ जस्तो साहसी छोरि को तारिफ गरेर नै सकिदैन💪💪💪अनि म्याम हजुर लाई के भाको हो जे होस भगवान सङ्ग माग्ने छु कि तपाईलाई छिटोभन्दा छिटो निको होस अनि सधैं भर दुखि को लागि येसरि नै मलम बनि दिनु होला अनि सधैं भर हासि अनि खुसि हुनु होला
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
हजुरको काम येकदम सहि छ !!! सुवास्थको ख्याल राख्नु होला !!!!
@binitalama5912
@binitalama5912 2 жыл бұрын
Get well soon sis
@devindrasirpali4137
@devindrasirpali4137 2 жыл бұрын
नमस्ते गङ्गा मिस हजुर धेरै राम्रो काम गर्नु भएको छ र सर्बप्रथम हजुरको स्वास्थ्यको ख्याल राख्नु होला 🙏🙏🙏💐
@roshitarai621
@roshitarai621 2 жыл бұрын
Great salute aja Good tv team le ramro kam garnu vako xa 🙏🥰 Hamro mahila dd bahini lai yo video le dherai thulo lesson hunex👍
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
वा मिडियाको पावर भनेको यहि हो सलुट छ गङ्गा जि
@sandipbk3966
@sandipbk3966 2 жыл бұрын
Tero paisa uthauna ko lagi ni bolaux Buda jastai pagalni rahex yo kura Vani nabolako VA a aauni rahenax hai ganga sis
@puskalrai3816
@puskalrai3816 2 жыл бұрын
Thank you ganga bhaini very good
@anjushrestha3732
@anjushrestha3732 2 жыл бұрын
Ganga m aam lai dherai dherai dhanyebad congratulation🙏🙏🙏
@tekenepali3079
@tekenepali3079 2 жыл бұрын
धन्यावाद गगाँमेमहजुरलाई स्वास्थयको ख्यालगर्नुहोला
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Ganga di good job Get well soon 🙏🙏🙏
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Wow great also brave. Sis ganga. Also ur the ur real hero of nepal..god bless u..watching from europe holland..🙂❤👍
@preetamtamang5785
@preetamtamang5785 2 жыл бұрын
Get well soon ganga nana, job well done 👍! Keep up the great work…
@grgbabu1123
@grgbabu1123 2 жыл бұрын
Good job mem wow ramro vayo sabai janalai dhanybad.
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
great work mem you are always helpful person for every one with get well soon your health take care
@rajagurung5506
@rajagurung5506 2 жыл бұрын
Great job Ganga jee.Get well soon.
@sherbhadur5764
@sherbhadur5764 2 жыл бұрын
Ganga baine lai dhanyabad salut xa yesto sahasi mahila lai
@keshavmagar9793
@keshavmagar9793 2 жыл бұрын
आफ्नो स्वस्थ्य अबस्था ठीक नहुदा नहुदै पनि दुखी पिडितको न्यायको लागि लड्ने गंगा म्याडमलाई मेरो सलाम छ ।
@krishnakumarikalakheti9766
@krishnakumarikalakheti9766 2 жыл бұрын
कति राम्राे काम गङगा बैनि अाफ्नाे पनि ख्याल गर्नु हाेला
@user-tl3wf8yt7r
@user-tl3wf8yt7r 7 күн бұрын
Strong ganga lama naman garchu
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 жыл бұрын
Excellent job Ganga ji yesari dalal harubat thagiyeko harulai madat garera thulo punyako kam ganu bhyekoxa thag dalal lai sapak sikaudai Desh ko phetulo kanun tiyopani palana garaune nikaye paisa ra power ma bikne khullam khulla thagne janta ustai kaile nachetine
@kkesang806
@kkesang806 2 жыл бұрын
Thanks for wonderful job.
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Good Job Ganga Sister 👍️👍️Get Well Soon🙏🙏🌷🌷
@roshaliali6331
@roshaliali6331 2 жыл бұрын
पत्रकार होस त गङ्गा जस्तो सलुट छ दिदी हजुर लाइ
@gangalimbu3731
@gangalimbu3731 2 жыл бұрын
Get well soon ganga ma'am nd very good job
@krishnakima6910
@krishnakima6910 Жыл бұрын
सिसटर हजुर काे काम साराहनिय र महान छ तर हजुर काे धेरै दुसमन छ अाफनाे सुरक्षा राखनुस ल
@reetapoon4594
@reetapoon4594 2 жыл бұрын
अति राम्रो काम गर्नु भो गंगा जी।
@gyurmeygyatso1685
@gyurmeygyatso1685 Жыл бұрын
AWESOME !! GANGA LAMA G ,, I LOVE TO WATCH UR VEDIOS ,WAY U R DOING ITS AWESOME ..GOOD JOB FRM GOOD TV, KEEP IT UP ALWAYS, ❤ FRM India.
@user-uf8vb6ys3h
@user-uf8vb6ys3h 10 ай бұрын
Ganga sis hajurko Kam dherai ramro chh dukhi piditlai nyay dinu vako chh🙏🙏🙏🙏🙏🙏💕💕💕
@purnagurung9889
@purnagurung9889 2 жыл бұрын
Great work Ganga sister Hjr laie sulot chha
@bhakta8661
@bhakta8661 2 жыл бұрын
सर्ब पर्थम गँङ्गा म्याम हजुर लाई धन्ने बाद
@nismarai280
@nismarai280 2 жыл бұрын
Sabai bhanda paila ta ganga sis aafno khyal rakhnu hola xittae niko ani ramro hoss har wakt bhagawan tapaiko sathma hune xa ♥️❤️♥️❤️♥️❤️
@ramchandrashrestha5506
@ramchandrashrestha5506 2 жыл бұрын
गङ्गा nana good job hajur lai dhandaybad
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
गुड तेलिबिजका सम्पुर्ण तिम लाई धन्याबाद छ
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
गँगा सोल्टीना हजुरको काम प्रति उच्च समानका साथ अग्रिम सफल्ताको शुभकामना र स्वास्थ्य मा पनि ख्याल राख्नु होला धन्यावाद🙏🌹🌹🌹
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
Good work strong lady ganga de god bless you
@jyotiadhikari1480
@jyotiadhikari1480 2 жыл бұрын
चाडो निको होस मेरो प्यारी सिस लाई 😘😘😘
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
Great job sister and get well soon
@user-rx6tu4sj4k
@user-rx6tu4sj4k 7 күн бұрын
हजर।काे।काम।त।सधै।महान।छ❤❤
@simadarlami4455
@simadarlami4455 2 жыл бұрын
Salute to ur work ganga miss yesto manxe harulai thik parnu vo Get well soon 😘
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
दलाल चोर अपराधीहरूलाई गॅगा म्याडामले ठिक गर्नु हुन्छ।well done madam
@gopalkalikote2900
@gopalkalikote2900 2 жыл бұрын
very goid job gagha ji
@geetamagar5872
@geetamagar5872 2 жыл бұрын
Good job Ganga sis ❤️ Ajhai Himmat KO sath AGI Badnu ❤️
@santoshrai4604
@santoshrai4604 2 жыл бұрын
Wow wobderfull ..good job GOOD TV to whole team ..
@rukmangrg1240
@rukmangrg1240 2 жыл бұрын
Great job Ganga baini dherai dherai badai god bless you take care
@anjilarapacha3984
@anjilarapacha3984 2 жыл бұрын
wow ganga mam sadhai yastai ramro kam garnu hos god bless you
@SamipNiraula_Official
@SamipNiraula_Official 2 жыл бұрын
wow...
@aayushgurung222
@aayushgurung222 2 жыл бұрын
thank you ganga mam
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 61 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 136 М.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47