Exclusive: भर्खरै प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वाेच्चमा रिट, ओली सरकार धरापमा

  Рет қаралды 15,107

Naya Shaili

Naya Shaili

Күн бұрын

#nayashaili#janakmagar
Host: Janak Magar
Guest: Nimkant Pandey
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 31
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
निमकान्त पाण्डे मलाई खुब बिस्वास लाग्थ्यो तर अब पतनको बाटो समाते जस्तो छ।ज्यामाराको अस्थिरताको,पछि लागेर जति भुकेपनि काम छैन।
@BisnuThapa-bf6bq
@BisnuThapa-bf6bq Ай бұрын
केपि,सेरे,राम चन्द्र कति कक्षा पढेको हो र संविधान लाई नै मिचेर राजनीति गर्छ भने यस्ता ब्याक्ती नेपाली हैन ।
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Absolutely Right Sir ✅️ 👏 👌 👍
@ravishakya7085
@ravishakya7085 Ай бұрын
गाइजात्रे ब्यबस्था, गाइजात्रे सरकार र गाइजात्रे दल पार्टी हुन् र यो कृयाकलाप सबै बिदेशी शक्तिहरूकै इच्छा र चाहना अनुरुप चलिरहेको स्पष्ट छ। साथै, देश र जनताको हितमा कदापि काम गर्नेछैन।
@krishnapun3753
@krishnapun3753 Ай бұрын
सर्बोच्च अदालत ले पनि केही खुल्क्याउँदैन।
@geehdhdygddhd9630
@geehdhdygddhd9630 Ай бұрын
Good
@badripandey3602
@badripandey3602 Ай бұрын
संविधानको सहि व्याख्या वा प्रयोग भएको भए यो देशको यस्तो अवस्था हुने नै थिएन संविधान त लाटाको धोती भएको छ । जता चाह्यो उता छोप्ने
@parshuramsapkota3288
@parshuramsapkota3288 Ай бұрын
सँ म्बिधानकाे बेख्खागर्न् कसकाे अधिकारहाे के पी काे???
@user-py8ir5gm1i
@user-py8ir5gm1i Ай бұрын
काले काले मिलेर खाउँ भाले अरु देशमा छुट छैन नेपाल मै छुट । राष्ट्रपति रामचन्द्रे त भित्ताको पोष्टर हो जता हावा चल्यो उतै धल्किन्छ त्यसै प्रधानमन्त्री उठ्दा १७ चोटी धल्छ सक्षम भएको भए। असक्षम भएर नै लास्टमा कामै नलाग्ने भएपछि शेरे र केपी ले राष्ट्रपति बनाइ दिएको।
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Ай бұрын
रास्ट्रपतिले यो जाजी जानी गरेको हो भोलि यो खारेज भएर शेर बा प्रधानमन्त्री हुने कुरा थाहा भएर हो र शेर बा नि चुपचाप बसेका छ्न के पि भड्केला भनेर मात्रै चुप बसेको है !
@devibahadurpandey8528
@devibahadurpandey8528 Ай бұрын
Raja lyau Desh bachau Raja lyau Desh bachau.
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
अपाङ्गा गिरिबन्दु बा को लुटेरा टिएम हरु आज नियुक्ती भएको छ कतिदिन्को लागिहुन???
@30121975p
@30121975p Ай бұрын
निमकान्त पाण्डे यो तर्क रेकर्डमा रहन्छ । कानुनको विद्यार्थी, कानुन ब्यबसायी भन्नेले यस्ता कुतर्क राख्ने ? भोली यो अनुहार देखाउन लायकको हुनेछैन । यस्तालाई आफ्ना धारणा राख्न गेष्टको रुपमा ल्याएर गलत काम गर्‍यो नयाँ शैलीको पत्रकारले ।
@surajrai5188
@surajrai5188 Ай бұрын
100%सही आफू अनुकुल ब्याख्या गरेर गर्न लगाएर संबिधान को धज्जी उडाएर प्रधानमन्त्री बन्नेले के गर्छन देश र जनताको लागी?????
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
रासटपतिसेरे केपि वलि रासटपति काे कायलषरय समेतकापाचजनाबिपक्षि बनाइ सात जनावकिलसाबले सबाेचचअदालत मारिटदायर भयकाे छअब बिपक्षिहर, कानाउमासबाेचचअदालत बाट 15दिने सुचना र साे सहित रिटकाे फाेटाेपफि सहित सुचनाअाउछ बिपक्षि हर,ले 15 दिन भित्रे लेखित जबाफसबाेचचअदालतमाअाफे वा वकिलमाफतपठाउनुपछ लिखित जबाफ ापापत भय पछि छिटटे निणय नीर,पण हुनछ सबाेचचअदालत कामाननिय नयायाधिस जयु बाट नयाया दिनु हुनछ
@CBRaut-mp7wk
@CBRaut-mp7wk Ай бұрын
अरुको के कुरा भयो दुइतिहाइको मत ल्याइ उच्छ सम्मन पाउने के पि पतित भै सकिने अबस्था बन्ने भयो त्यो हो लालचनै हो
@MohanChapagain-ln1hh
@MohanChapagain-ln1hh Ай бұрын
नइतिकता रासटपतिसग सभासद गाेलछेसारकिले चडकन हानेथियेत
@HemNeupane-u2f
@HemNeupane-u2f Ай бұрын
Bade hnu paryo
@arjunadhikari2948
@arjunadhikari2948 Ай бұрын
Nimkanta sir salot sahi bisletion garnu bhayo yo des ma kun kanun chha ra sakti satta bhaye pachhi je gare pani sahi rasta pramukh lai samet des ra janata ko lagi kunai chaso chha ek sabda boldaina des janata ko ruwabasi bhayeko abastha chha chinta ko bisaye hunu parne hoina
@praveshrimal3811
@praveshrimal3811 Ай бұрын
ब अ भट्टराई ले ७६ को धारा २ नै लागु हुन्छ भने त ?
@yugalshah2836
@yugalshah2836 Ай бұрын
Nepal राष्ट्रपति made illegally kp oli as prime minster of Nepal.
@rupthapa4074
@rupthapa4074 Ай бұрын
Chor chor ek hau!
@0909ald
@0909ald Ай бұрын
gukhane ho ra mukhle je pani bhane ? flowin' in the water.
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te Ай бұрын
Yyy
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
राइटकुरासरकाे
@dhankumarthaman4130
@dhankumarthaman4130 Ай бұрын
😂😂😂
@khimbdrrana5209
@khimbdrrana5209 Ай бұрын
Kura thik ho.
@SampurnaPaudel
@SampurnaPaudel Ай бұрын
Ghanta hunxa mula
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 51 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 49 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 12 МЛН
LIVE: Mathura Janambhoomi Verdict LIVE | India Today LIVE News
2:57:00
Live: Times Network India Health Awards 2024
2:29:09
TIMES NOW
Рет қаралды 2,1 М.
Times Network India Health Awards 2024 | Live
2:29:11
ET NOW
Рет қаралды 729
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 51 МЛН