EXCLUSIVE FROM PANCTHAR ॥ बाँचेकाे दुई छाेरीकाे बयान ॥ एकाएक घर बन्याे खन्डर ॥डर त्रासले भरीयाे गाँउ

  Рет қаралды 868,971

Smart Nepal

Smart Nepal

Күн бұрын

EXCLUSIVE FROM PANCTHAR ॥ बाँचेकाे दुई छाेरीकाे बयान ॥ एकाएक घर बन्याे खन्डर ॥डर त्रासले भरीयाे गाँउ
********************************************************************************************
© Smart Nepal
#Smart_Nepal #PanctharUpdate #ShareVideo
To stay updated please CLICK HERE to SUBSCRIBE: / smartnepal
Smart Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with Smart Nepal:
Google: bit.ly/smartnepal
Facebook page: / onepeacezone
Twitter: / vaskar16919306
For any inquiries:
Email: aashkarshrestha@gmail.com
shresthaaashkar@gmail.com
Contact No.: +977 9844605902
+977 9807964898
Regards
Vaskar Shrestha
Prithvinagar-06, Jhapa
Smart Nepal
A colorful dreams….

Пікірлер: 410
@nikisharai5619
@nikisharai5619 5 жыл бұрын
सारै सोजोसाज रैछ दिदिबहिनी अनि गाउँको मान्छेहरु पनि चुपचाप बस्ने
@finenepal2327
@finenepal2327 5 жыл бұрын
कति राम्रो बोलेको यो दिदिको कुराले आँसु आयो
@mayathapa3802
@mayathapa3802 5 жыл бұрын
हे भगवान् के भयो एस्तो एउटै घरमा तेती ठुलो घटना यो अपराधीलाइ कडा भन्दा कडा सजाए दिन पर्छ तेस्लाई फासी दिनै पर्छ सर
@rajeshgc8460
@rajeshgc8460 5 жыл бұрын
दिदिबहिनी कति सिधा सदा मेरो सहानुभूति छ,हत्यारा हरु अरु पनि हुन सक्छ छिट्टै पत्ता लागोस।
@sushilsunar790
@sushilsunar790 5 жыл бұрын
यि दिदी बहिनीहरु पनि सुरक्षा गर्नु पर्यो सरकारले
@santoshmagar9642
@santoshmagar9642 5 жыл бұрын
हतियारलाई छिटो भन्दा छिटो पता लगाएर फासी दे सरकार ✊
@rameshjoshi5681
@rameshjoshi5681 5 жыл бұрын
जूवाई को घर परिवार ऊसको आमा बूवा भाई सबैको बयान लिनू पर्छ
@mushkangurung1298
@mushkangurung1298 5 жыл бұрын
Jwai ko Ghar pariwar Pani mareko hoina r
@santoshlimbu8971
@santoshlimbu8971 5 жыл бұрын
बयान न सयान सबै सखाप भयो त्यो दोषि भनौदो पनि झुण्डीएर मरिसकेको रैछ 😔😔
@saluzvai3559
@saluzvai3559 5 жыл бұрын
right
@manojsonakar6570
@manojsonakar6570 5 жыл бұрын
हो लिनु पर्छ
@jonathansgamingroom
@jonathansgamingroom 5 жыл бұрын
@@mushkangurung1298 kanxa jwaile ho re mareko
@thakurising6045
@thakurising6045 5 жыл бұрын
हत्यारालाई जसरि पनि फाँसी हुनु पर्छ यो त अत्ति नै भो हाम्रो देसमा । सरकारले नदिए आम जन्ताले दिनु पर्छ फाँसी ।
@sanukhatri4757
@sanukhatri4757 5 жыл бұрын
Sai ho !.... ???
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Sahi ho janta lai adhikar de sarkar fasi dine ki sarkar le dinu paryo
@shankarsunuwar9620
@shankarsunuwar9620 5 жыл бұрын
कुनै एउटा अपराधी पक्राउ परे पछि सत्य तथ्य पोल खुल्न अाए पछि अरु पनि पक्राउ पर्छन।अनुसन्धान तिब्र रुपमा अगाडि बढाउनु पर्छ।
@gandhiyonghang2560
@gandhiyonghang2560 5 жыл бұрын
यो नेपालको दोस्रो दरबार हत्या कान्ड हो । राम्रो खोजअनुसंधान् गरियोस् सरकार
@prajitaadhikari643
@prajitaadhikari643 5 жыл бұрын
Ekdam sahii kura garnu bhayo
@aadityashrestha7182
@aadityashrestha7182 5 жыл бұрын
Yo dusro haina... Dosro nepalgunj ma vathyo Deep jewelers ko hathy kand
@tilakmiringching2341
@tilakmiringching2341 5 жыл бұрын
छोरीचेली बिहे गर्दिने बेला, पोईला जानेहरू पोईला जानेबेला कमसेकम पशु र मानव छुट्याएर दिनु होला जानू होला| यस्तो पशुको फेला परेपछि हो.......यस्तो अनिष्ट हुन्छ| मृतक सबैमा हार्दिक श्रध्दाञ्जलि||||😥
@sanulimbu5997
@sanulimbu5997 5 жыл бұрын
बिचरा दिदीहरु कति माया लागो यस्तो के भएको भगवान ,,😢😢😢😢😢
@sumanlimbu1404
@sumanlimbu1404 5 жыл бұрын
छिटोभन्दा छिटो हत्या गरने मान्छे लाई जेल सजाय होस
@narayansubedinps5978
@narayansubedinps5978 5 жыл бұрын
अब पिडीत लाई सुख नहुनी भयो च्याउ सरी KZbinr Haru lay garda
@amirman6531
@amirman6531 5 жыл бұрын
Ho ni. Jo pani gako xa video khicheko xa, bichara video ma bolnihru lai chinera, safety nahuni po ho ki.. hatyara hru le heri basna ni sakxan
@subbasantos4316
@subbasantos4316 5 жыл бұрын
९/९ जनाको हत्या १ जनाले असम्भव ! हत्या हुदा अवस्य चिच्याउने कराउने रुने जस्तो आवाज त आयो होला तर पनी गाउलेहरु थाहा नपाएको जस्तो कुरा गर्छन । गाउका सबै मिलेर प्रहरीलाई सहयोग गर्नु पर्छ अनी मात्र अपाराध पत्त लगाउन सजिलो हुन्छ !
@MyWorld-iz7xw
@MyWorld-iz7xw 5 жыл бұрын
Subba Santos mitra कसरी असम्भव हौ tesle hatya gare pani ali yuba ra chhoro manchhe lai hatya gare po sano nabalakharu chhori manchhe ra briddha baba ama lai hatya gareko chha sathai alak alak अलक ghar ma hatya gareko chha -- nar pisach le ani afai pani siddiyeko chha --
@saralakhadka4131
@saralakhadka4131 5 жыл бұрын
Gau ghar ximeki lai dhamki deko xaki makhundo dhari harle ani kohi boldaenn sunsan xa gau nai yo kin ho sarkar le ramro dhyan diyer khoji garnu paro bujnu paro
@yakubdin1507
@yakubdin1507 5 жыл бұрын
यो घटना अत्यन्तै रहस्यपुर्ण र कुट्नितिपुर्ब भएको रहेछ।जस्लाई सिधै आरोप लगाईएको छ साएद उ नै दोषी नहुन पनि सक्छ।दोषी साएद कहिँ कतै आराम सग घुमिरहेको त छैन??? सम्पुर्ण नेपालिहरुले दिमाग लगाएरै सोच्नुपर्ने अबस्था देखिरहेको छ
@richardcollinsthomasfoster8555
@richardcollinsthomasfoster8555 5 жыл бұрын
हे सरकार यो सोजो परिवारलाई नैए दे
@Anju-Funny
@Anju-Funny 5 жыл бұрын
राजा वीरेन्द्र सब परिवार मरेको कहाली लाग्दो नेपालकै ठुलो घटना पछि को यो दोश्रो ठूलो घटना हो!रात भरी त्यतिका रगत बगेर, दुखाइ सहेर पनि बिचरा बाँच्नु ठूलो कुरो हो! सरकारले यो बैनीलाई तक्मा र ठूलो धनले विभूषित गर्नु जरुरी छ!भगवानले बचायो.... सबैको आत्माले शान्ति पाओस्!
@rbulraiyoutubechannel5272
@rbulraiyoutubechannel5272 5 жыл бұрын
ज्वाईको घरको परिवार सङ्ग नि मिडिया मा ल्याउनु पर्यौ।
@lokeshtamu9219
@lokeshtamu9219 5 жыл бұрын
त्यो राति , जति पनि अनुहार ढाकेको डाका हरु आको थियो कुनैन कुनै डाकाको मोबाइल लोकेशन त्यो घरमा देखाको हुनू पर्छ , अरमै संङ्ग पकार्न सक्छ
@rameshdhenga664
@rameshdhenga664 5 жыл бұрын
Hatyara ko nam ta thaha xoina location ko kura
@pawanrai3764
@pawanrai3764 5 жыл бұрын
Yes ur right
@sayacr7724
@sayacr7724 5 жыл бұрын
हत्या भएको समयमा त्यो एरियामा कुन कुन नम्बर हरु एक्टिभ थियो भनेर लिस्ट निकाल्ने प्रविधी हुन्छ। त्यति थोरै जनसंख्या भएको एरियामा कति नै धेरै लिस्ट हुन्छ र? लिस्टेड नम्बरहरु बाट मान्छेको डिटैल टेलिकमबाट लिन सकिन्छ। प्रहरिले चाह्यो भने यति त सम्भव हुन्छ।
@madankumari7557
@madankumari7557 5 жыл бұрын
एकलैत हुँदै हाेईन हाेला अरू पनि साथि हरू हुनैपर्छ सबैले खाेजनु हाेला
@राजेशथापा-ड4ङ
@राजेशथापा-ड4ङ 5 жыл бұрын
हो यो दिदिले सहि बोल्दै हुनुहुन्छ।प्रस्न पनि सहि गर्दै हुनुहुन्छ ।किन पत्रकारहरुले जबाफ दिरहन सकिरहेका छैनन् ।एक जनाले मात्रै यस्तो गर्नै सक्दैन।यसको पछाडी अरु धेरैको हात हुनुपर्छ ।छिटो भन्दा छिटो छानबिन होस् र उहीँ अनुसारको सजाय हुनुपर्छ ।
@darkanzal
@darkanzal 5 жыл бұрын
यस्तो सोझो परिवारलाई दुष्ट को आँखा लागेछ तेस्लाइ सात जुनि खानबस्न हुदैन तिनिहरुको रगतले पोल्छ पापी लाई
@hikbahadurmagar3946
@hikbahadurmagar3946 5 жыл бұрын
यस्तो गर्ने हरुलाई फाँसी हुनुपर्छ ।
@Khimg-vlogs
@Khimg-vlogs 5 жыл бұрын
जुवाई साप काे घरमा पनि साेदुनु परेउ सर
@purnalimbu1319
@purnalimbu1319 5 жыл бұрын
हत्याराको सन्तानलाइ छानबिन गर्नु पर्दैन सरकार?
@premraut2585
@premraut2585 5 жыл бұрын
छिटो भन्दा छिटो अपरादिलाई कारबाहीको दायरामा लियायर कडाभन्दा कडा सजाय गरिवस
@yakrajchudal2612
@yakrajchudal2612 5 жыл бұрын
Eklai le marna sakduna investigation ramro hos
@हामीतमुलबासीहो
@हामीतमुलबासीहो 5 жыл бұрын
यो घटना देखेर सरै दुख लगेर आयो 😭😭😭
@surajyangkhimofficial3497
@surajyangkhimofficial3497 5 жыл бұрын
नयाँ update आएछ Thank you smart nepal हत्यारा चाँडै पत्ता लागोस् अनि कडा भन्दा कडा सजाय होस् ।
@DGserofero
@DGserofero 5 жыл бұрын
K P sarakar ko Jaya hos. Sadai sadai Jantako aasu dekhna paun .
@biswakarma8487
@biswakarma8487 5 жыл бұрын
सिधापरिबार हुन्दाे रहेछ राजापरिबार पछि काे दाेस्रो कान्ड हाे अब चाहिँ फासिकाे कानुन् हुनुपर्छ
@ashmitaadhikari9881
@ashmitaadhikari9881 5 жыл бұрын
बिचरा, यी निर्दोष आँखा र मान्छेहरु, न्याय दिलैदे सरकार
@MyWorld-iz7xw
@MyWorld-iz7xw 5 жыл бұрын
Ashmita Adhikari सरकार छैन हाम्रो देशमाँ मित्र नत्र यो घटना घतदैन थियो
@jyotirana4485
@jyotirana4485 5 жыл бұрын
Ashmita Adhikari so true 😞😞
@dipakkatwal3964
@dipakkatwal3964 5 жыл бұрын
एउटा ले मात्रै मारेको होइन सबै मिलेर मारेको हुनसक्छ जोई लाई पक्रेपछि सबै कुरा खुलछ भने संङखाले अरु जोगिनु को लागि झुनडाएको हुनसक्छ छानबिन हुनुपर्छ र अपराधिलाई कडाइका साथ कारबाही होस् ..
@mansoorai4085
@mansoorai4085 5 жыл бұрын
Ekdum sahi vannu vayo
@laxmeeleemboo6728
@laxmeeleemboo6728 5 жыл бұрын
यो जुवाइको घर पनिवारमा गएर एका एक सदस्यलाई अन्तरवार्ता लिनु पर्यो पत्रकार ज्यू
@parshuniroula9380
@parshuniroula9380 5 жыл бұрын
ख्याल ख्याल मै ३ भित्ता भन्छन हाम्रा लिम्बु दाजु भाइ हरु काचो रिस ले खुल्कियो सब परिवार
@milankc3691
@milankc3691 5 жыл бұрын
कामना गर्छु यो परिवारलाई चाडै न्याय मिलोस र अपराधि हत्यरालाई चाडै फाँसी होस ??
@कोटिभाइ
@कोटिभाइ 5 жыл бұрын
त्यो जुवाइ को घर परिवार लाई सोधपुछ गर्नु परो अब कति पिडा छ यो दिदिहरु लाई भगवान सहने शक्ति दिनुहोस कसैलाई यस्तो नहोस भगवान
@deepakale2401
@deepakale2401 5 жыл бұрын
यो बिसयमा राम्रोसँग बुजेर कार्बही गर्नु पर्छ
@alonebindas7420
@alonebindas7420 5 жыл бұрын
हत्यारा जुवाइ मानबहादुर नभई अरुनै हुनुपर्छ हत्याराले बहुत ठुलो षड्यन्त्र गरेर मारेको हुनुपर्छ !
@ganeshserpali3848
@ganeshserpali3848 5 жыл бұрын
एक व्यक्तिले मात्रै यति ठुलो हत्या गर्न सक्दैन छिटोछरितो अनुसन्धान गरेर तिनिहरुलाई पनि फासीको सजाय दिनुपर्छ।
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
त्यो सबैलाई खोजेर फाँसी दिनु पर्छ पापी हत्यारा हरु लाई।
@ujwalghimire2132
@ujwalghimire2132 5 жыл бұрын
न्याय दे सर्कार
@mishansherpa
@mishansherpa 5 жыл бұрын
अशिक्षा बेरोजगारको कारण हो यो घटना....
@reahanmagar8981
@reahanmagar8981 5 жыл бұрын
नेपाल सरकार अब्बल हुन आवश्यक छ यो देशमा मात्र किन पटकपटक हत्या हिंसा किन दोहोरिरहन्छन
@mishansherpa
@mishansherpa 5 жыл бұрын
पुलिसले राम्रो अनुसन्धान गर्नुपर्ने देखिन्छ
@पाल्पारहँबासकोपन्चेबाजा
@पाल्पारहँबासकोपन्चेबाजा 5 жыл бұрын
हो हजुर दिदी को कुरा नि सहि हुन सक्छ ग्याङ्ग मा काम गरियो अनि साथी हरुले ले झुद्याउन सक्छन उहाँ लाई
@babyworld4850
@babyworld4850 5 жыл бұрын
पैसा कमाउनकै लागि स्थापना भएका कति झोले युट्युव च्यानलहरु पाँचथर पुगिसकेका होलान् अब एक दुई हप्ता विभिन्न खाले शिर्षक राखेर युट्युवको ट्रेन्डिङमा तिनिहरुको राज हुनेछ अलि पनि मानवीयता भन्ने छैन यार यिनिहरुलाइ जसरी हुन्छ पैसा कमाउने मात्र सोच छ यिनिहरुलाइ #हार्दिकश्रद्धाञ्जली🙏
@Keshabpunmagar828
@Keshabpunmagar828 5 жыл бұрын
यो सरकार हटानु पर्छ भैन अपराध लै फॉसी निनु प्रछ
@subashbogati3519
@subashbogati3519 5 жыл бұрын
अति दुखद खबर हाे याे 😭😭😢 नेपाल सरकार ले cib किन राखेकाे छ र खुकुरि काे र झुन्डिएर मरेकाे मान्छे काे फिङगर मिलाउनु न हात हरु काे था भै हाल्छ नि उस्ले मारेर झुडिएकाे हाेकि नाई भनेर घटना गम्बिर छ अलि cib टाेलिले ले ध्यान दिन जरुरि छ हे cib ले कस्ताे कस्ताे सपूत बाट पकडिन्छ याे पनि हत्तयारा पकडाउ हुन सक्छ
@easternheart.7905
@easternheart.7905 5 жыл бұрын
यस्तो दुखद घटनालाई पनि टिआर्पी बढाएर कमाउन जोड गरेको देख्दा नेपालमा मानबता भन्दा महत्वपुर्ण पैसै रछ जस्तो लाग्यो।ति दिदीले जस्तो लाग्छ मात्र भनेकी छिन भने त्यै कुरालाई शिर्षक राख्न आवश्यक छ? कुनै घटना भयो पुलीस भन्दा पहीले केमरा लेर पत्रकार नै अगाडी पुग्छ। थुईक्क! नेपालको सरकार । के थियो के भयो नेपाल आज??? सबै देशलाई लुछ्न नै ब्यस्त छन मन्त्री,राष्ट्रपति,कर्मचारी, पत्रकार देखी लिएर सर्बसाधरण सम्म।
@l.xlimbu1244
@l.xlimbu1244 5 жыл бұрын
Ati dukht khbr....fasi ko sajay nvaenjel npl ma khi hunn...apradhi lai xito vnda xito...karbahi griyos...
@tekbahadur3028
@tekbahadur3028 5 жыл бұрын
य केपी अाेलि सरकार के हेरेर बसेछस हत्यारालाई फाँसी दे
@7startvnepal536
@7startvnepal536 5 жыл бұрын
मेरो सरकार गरीब को लागि पनि त केही गरि दिनु होस।
@gurungkoxoroma5675
@gurungkoxoroma5675 5 жыл бұрын
एकलै ले त 9 जानको हत्या कसरी गर्छ हुनै सक्दैन उ सहित अरु साथिहरु सबै मिलेर हत्या गर्यो तेस पछि लास्टमा तेसलाई पनि झुन्ड्याएर मारेको होला जस्तो लाग्छ मेरो बिचारमा
@unikwamhang3341
@unikwamhang3341 5 жыл бұрын
पक्कै पनि मलाई पनि त्यस्तै लागेको छ।घटनाको कडा छानबिन होस दोषी लाई पुर्ब पश्चिम पानी पनि नखुवाइ परिक्रमा गराउनु पर्छ जिन्दगी भरी तड्पाइ तड्पाइ राख्नु पर्छ फाँसी दिएर त उस्लाइ आनन्द हुन्छ।
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Maile ni yestai sochechu
@gurungkoxoroma5675
@gurungkoxoroma5675 5 жыл бұрын
@@reshmigurung8106 कसरी भन्नुत किन भने भोलि तेस्लाई राख्यो भने हाम्रो पोल जसरी पनि खुल्छ र हामिलाई समात्छ बरु यस्लाई पनि झुन्ड्याएर मारीदिउँ अनि तेस्को कपडामा अलि अलि खुन पनि लगाईदिउँ अनि खुकुरीमा पनि अलि अलि रगत लगाइदिउँ अनि झुन्ड्याइदिउँ भान्ने प्लान बनाको हो जस्तो लाग्छ मलाई किन भने तेसो गरे पछि यस्ले सबैलाई मारेछ अनि आफू पनो आत्म हत्या गरेछ भनोस भनेर त्यो प्लान गरेको होला
@bishnurana2598
@bishnurana2598 5 жыл бұрын
Mero b4 ma pani testaie lagxa
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
@@gurungkoxoroma5675 ho tani hai ..ani aafai marni vapaxi kina luga ferthiyo ta teyai lugama marthiyo holani
@resmarai9010
@resmarai9010 5 жыл бұрын
त्यो हत्यारा को बाबु आमा लाई पनि मीडिया मा लेउनू पर्यो पत्रकार ज्यू ।
@namsanggurung3395
@namsanggurung3395 5 жыл бұрын
बिचारहरु कति सोजोहरु plz मदत गरदिनु होला सबै जना मिलेयेर मदत गर्दिनु कति माया लक्धोहरु रैक्ष एक लै ले त गरेको होइन कोइ त छ साथमा सबै मिलेर खोजनु parxa plz plz 🙏🙏🙏🙏🙏
@हामीवीरनेपालीस्वाभिमानी
@हामीवीरनेपालीस्वाभिमानी 5 жыл бұрын
बिचरा हरु कति सिधा हुनुदो रैछ पुरै परिवार हत्यामा अरुको पनि हात छ अनुसन्धान गरि फाँसी होस्
@laxmeeleemboo6728
@laxmeeleemboo6728 5 жыл бұрын
यो जुवाईको घर परिवार दाजु भाइ बहिनी दिदी सबैलाई समाएर जेल हाल्नु पर्छ अब
@nanu372
@nanu372 5 жыл бұрын
laxmi limbu tyo jwai ko ghar pariwar ko chai k galti cha ra?? Tini haru li gail halnu parne
@tilakchhetri7204
@tilakchhetri7204 5 жыл бұрын
आफ्नै परिवार 9 जनाको हत्या गर्ने लाई ज्वाइँ हुनुन्थ्यो गर्नुहुन्थ्यो रे अझै नि सम्मान छ यी सोझी दिदी बहिनी हरुमा ।यहि बाट थाहा हुन्छ परिवार कति सोझो थिए।
@SanjayKumar-jc1wz
@SanjayKumar-jc1wz 5 жыл бұрын
Timro jwain le pani teso vae timilaee marla , bal krishna sama ko shlok birsis gadha
@arjunlimbu5130
@arjunlimbu5130 5 жыл бұрын
Thanks for hard work smarth nepal team.
@damaigurungkhorla8183
@damaigurungkhorla8183 5 жыл бұрын
अस्ति बुटवलको घट्न रिनाको घट्नमा ईत्यादी घट्नमा कति गाउँलेहरु उत्रेको थियो न्यायको लागि
@kalamallimbu1152
@kalamallimbu1152 5 жыл бұрын
Nirmala panta ko ghatna pathari ko ghatna Sarkar le kin xanbin garer fasi dinu sakdain hau
@Ranaramesh0176
@Ranaramesh0176 5 жыл бұрын
Butwal ma hoina ni morang ma ho hjr
@janvikhanal9873
@janvikhanal9873 5 жыл бұрын
Butwal ma pani ho sahti
@dhaniramghartimagar8450
@dhaniramghartimagar8450 5 жыл бұрын
सबैभन्दा दुखको कुरा यो लाग्यो कि हिजो मात्रै आत्महत्या गर्ने एक जना मानिसले मात्रै मारेको थियो भनेर प्रहरीले भनेको थियो आज सबैको कुरा सुन्दा चार पाँच जनाले मारेको भन्ने कुरा आएकोछ यसमा प्रहरीले गम्भीर तरिकाले अनुसन्धान गर्नुपर्छ।
@bndf7661
@bndf7661 5 жыл бұрын
सरकार यस्ता गरिबलाई तैले न्याय दिन सक्दैनस अब यो देस कित उतर कोरिया कित साउदिला चलाउन दे दस बर्सकोलागि अनि पाउछन जनताले न्याय
@gbpandey1543
@gbpandey1543 5 жыл бұрын
Ravi sir le herdinu paryo yo pariwar ko ghatna
@bimalagurungangdembe3210
@bimalagurungangdembe3210 5 жыл бұрын
यो बहीनीको कत्ती मिठो बोली
@SurajSingh-wh4pi
@SurajSingh-wh4pi 5 жыл бұрын
कठै बिचरा निकै नै दुखको भिडियो हेरी आँखा बाट आँशु आउछन तर के गर्नु
@gomakalikote4023
@gomakalikote4023 5 жыл бұрын
Kaka ho achail hamro nepali maa
@gautamtejendra3135
@gautamtejendra3135 5 жыл бұрын
यसमा ज्वाइले हत्या गरे जसतो लागेन किन भने मरिसकेको मानछेको खुन देखदा त किन भने एउटा कुखुरा काटदा त मानछे को कपडामा रगत लाग छ भने यहा त ९ जनाकोरगत बगेको छ रगत रगतै छ तेयो रगत यदि जसलाइ आरोप लगाइदै छ उनको शरिरमा रगतै लागेको छैन एसमा अरुको पनि हात हुन सक छ | रामरो सँग छान बिन होस |
@sonurajsinghofficial6176
@sonurajsinghofficial6176 5 жыл бұрын
बिचरा यो सोझो परिबार लाई न्याए दिलाईदे सरकार
@sudikshyarana2242
@sudikshyarana2242 5 жыл бұрын
हद भन्दा बढी दु:खद घटना 😥😥😥कसरी सक्छन् मान्छेले मान्छे मार्न यस्तो विधि गर्न सक्ने कस्तो राक्षस हो
@tamangamrit7520
@tamangamrit7520 5 жыл бұрын
ग्रुपिङ नै मिलेर गरेको हत्या हुन सक्छ त्यस्पछी अरुलाइ पनि त्यो ज्वाइँ को माध्यम बाटा अरु हत्यारा पनि पत्ता लाग्न सक्छ भनेर त्यो ज्वाइँ भनोउदा को हत्या गरेर झुन्डाईदीएको हुनसक्छ मेरो विचारमा
@mishansherpa
@mishansherpa 5 жыл бұрын
सहि
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Ur right 100%
@premsamsung8513
@premsamsung8513 5 жыл бұрын
Sahi vanu vo
@utumkc7371
@utumkc7371 5 жыл бұрын
Amen
@अनूपमनेफोल
@अनूपमनेफोल 5 жыл бұрын
बीचरा दीदी 😑😑तपाई हरू लाई कस्तो लाग्छ नी सर 😖😭
@bhimbhim6104
@bhimbhim6104 5 жыл бұрын
बिचरा सरै सोजो सोजो हुनुहुदो रैछ
@deepraee6984
@deepraee6984 5 жыл бұрын
छोडनु हुँदैन हत्यारा लाई
@tilakghartimagar6735
@tilakghartimagar6735 5 жыл бұрын
यो कुनै एकजनाले गर्न सक्ने घटना होईन अन्य साथि भाई पनि सहमति होला राम्रोसँग निगरानी गरेर उनि सबैलाई कानुनको दायरामा ल्याउनु पर्यो।।
@DilipKumar-iu9do
@DilipKumar-iu9do 5 жыл бұрын
नेपाल मा के हुँदै छ बा नेपाली ले नेपाली मार्दा अलि कति पनि मन काप्दैन,,,के भाको
@minrajshresthavlogs55
@minrajshresthavlogs55 5 жыл бұрын
यो सबै परिवार हत्या गर्ने काम ज्वाइँ को हुन पर्छ।साथी हरु मिलेर गरेको हो 100% अन्तिममा केहि सीप लागेन अब थाहा हुन्छ म बाच्यो भन्ने सोच ले रुख मा झुन्डिएर मर्यो।ज्वाइँ को घरमा गै खोज तलास गरौ एक चोटि मिडिया सहकर्मी ।
@binakhatri1265
@binakhatri1265 5 жыл бұрын
दिनप्रतिदिन बढ्दो हत्याहिंसाका समाचार भने अटाई-नअटाई आइरहेका छन् ,,, तर न्यूनीकरण हुन्छ कसरी त्यो विषयमा ध्यान पुगे हुनेथ्यो ,,,, आजकल मिडिया धेरै फैलिएका हुन् या हत्याहिंसा र घटनाहरु बढ्दै गइरहेका हुन् 🤔🤔🤔🤔🤔🤔🤔
@suryashrestha1694
@suryashrestha1694 5 жыл бұрын
Kati soji ani mithas boli bhako diju 😢😢😢 man daro banaunu hola diju (malae ta testae lagchha hajur harulae kasto lagchha sir ) wao yo sabda le man chhoyo 😢😢
@Bindas317Top
@Bindas317Top 5 жыл бұрын
यो दिदी हरु पनि कति सोझी यो एउटाले गरेको घटना होइन सम्लग्न धेरैको छ
@rangkashurai3934
@rangkashurai3934 5 жыл бұрын
के अचम्म घटना हो ।यासतो सोझो परिवार रहेछ खोई न्यायत ऊहि होला पाउने
@kumarmagar3351
@kumarmagar3351 5 жыл бұрын
तियो जोई अपरादि होईन यो राज नितिकछ नेपालीको असमिता माधि खेलिरा खेकोछ
@गनेसबिकगनेस
@गनेसबिकगनेस 5 жыл бұрын
पत्रकार जिउ जयाई लाई पनि समातेर मेडिया मा देखाउ नु परे सर
@bishnubk9503
@bishnubk9503 5 жыл бұрын
😂😂😂निकै दु:खद घटना अपराधीलाई फाँसी दे सरकार
@bishnupaudel3707
@bishnupaudel3707 5 жыл бұрын
राम राम बिचरा छिटै निया पावस
@kismatgurung1205
@kismatgurung1205 5 жыл бұрын
लौ हेरौ है त नेपाल प्रहरी ले यो पाँचथर जिल्लाको case sulf गर्छ कि उहीँ निर्मला को जस्तै हराउने हो
@sumanpandey1271
@sumanpandey1271 5 жыл бұрын
हैन 9 जना मारिदा नि किन गाउँले हरु चुप बसेकाे रिना काण्ड माया काण्ड सरिता काण्ड मा गाउँले काे कति साथ थियाे यहाँ किन बाेलदैनन गाउँ का मानिसहरु
@neplezgaming1650
@neplezgaming1650 5 жыл бұрын
malai runa man lagyo...hamro desh k desh..
@MyWorld-iz7xw
@MyWorld-iz7xw 5 жыл бұрын
यस सात अपराधीलाई जींउदो भए BBQ बनाऊँन पर्ने थियो - मृत आत्माहरूले शान्ति पाओस😭😭😭😭
@bhadrathapa6973
@bhadrathapa6973 5 жыл бұрын
नया नेपालमा नयाँ नयाँ घटनाले पत्रकारको पेट राम्रै पालिने भयो। टुंगो लगाउने चै केइ हैन है।
@narayanbahadur6853
@narayanbahadur6853 5 жыл бұрын
बच्चा दाम्मी छ
@Lord_itachi-f7q
@Lord_itachi-f7q 5 жыл бұрын
मानब रुपि दानब नै रहेछ
@sairaszayadi4505
@sairaszayadi4505 5 жыл бұрын
छानबिन को गर्न को लागि। जो आत्महत्या गर्ने मान्छे को घरको मान्छे लाई मिडिया मा लिएर आउन पर्छ अनि थाहा हुन्छ।।।खास कुरा थाहा पाउन सकिन्छ होला भन्ने लाग्छ।।।।
@nikhil6p
@nikhil6p 5 жыл бұрын
Bichara haru 😢😢 hey bhagawan 🕉
@sujannembang2559
@sujannembang2559 5 жыл бұрын
अाट भकै हाे याे दिदी हरु बाेल न सकिराछ अामा बाउ छाेरि दिदी बैनि गुमाए पनि।
@hgccxgcx7285
@hgccxgcx7285 5 жыл бұрын
Sarai dukhad samachar 😢😢😢
@naveenbh3319
@naveenbh3319 5 жыл бұрын
Aru pani 100% xa
@ranbahadurlimbu2814
@ranbahadurlimbu2814 5 жыл бұрын
Limbuni chelibeti haru dherai sojo hunuhunxa tesaile yo sojo cheliharule bayan gareko 💯 sahi xa tesaile uhaharuko chitta buchne gari hatyaharuko karbahi ho
@durgarai9740
@durgarai9740 5 жыл бұрын
यो एक जनाले मात्र हत्या गरेको होइन अरु पनि हुनुछ। किनकी एक जनाले यति धेरै परिवार लाई कसरि मानु सकछः? कुकुर लगेर पुरॉ केटा को गाँव माँ चेक गन पछ केटा को परिवार र साथी हरु लाई पनी।
@manojmaden3030
@manojmaden3030 5 жыл бұрын
शंकास्पध हत्याराको सबै साथिहरूलाई छानबिन गर्यौ र बयानको क्रममा शंका पाए थर्ड डिग्रि कारवाहि गर्नु 100% सत्य तथ्य अगाडि आउनेछ!
@rajdhaniktm1152
@rajdhaniktm1152 5 жыл бұрын
Bichara Kati Maya Lagne ...Kati Innocent ☹☹☹☹ K Ho K Ho ..Life
@mankumar3541
@mankumar3541 5 жыл бұрын
sisko voice chahi kati ramro
Meri Bassai || Episode-602 || 14-May-2019 || By Media Hub Official Channel
28:17
Media Hub Official Channel
Рет қаралды 2,3 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН