Рет қаралды 156
डा. जस योञ्जन प्यासी नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन्। कविता, गीत, नाटक र समालोचना लेखनमा समानान्तर कलम चलाउने उहाँ स्पष्ट वक्ताका रूपमा पनि परिचित छन्। प्यासी साहित्य अकादमी, छिन्नता गीतकार पुरस्कार, कमल पुरस्कार, वाग्येकार गोपाल योञ्जन स्मृति पुरस्कार, अरूगि पुरस्कार लगायत अन्य दर्जनौँ पुरस्कार र सम्मानाट सम्मानित भइसकेका छन्।