Exclusive: सचिन परियार अब आमासंगै पोखरामा बस्ने।सचिनलाई लगाइदिए तेजेन्द्रले आमाको जिम्मा, Sachin

  Рет қаралды 1,240,869

Nepal Update

Nepal Update

Күн бұрын

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 1 400
@यात्री-प5ष
@यात्री-प5ष 2 жыл бұрын
अब फेरि उहीँ स्थान मा पुर्याइदिनुस है मोहन जि,,,कलौटे आएर डिस्टप गर्यो भनि🤛🤛दिनुस्🤘
@nayanpanthi8517
@nayanpanthi8517 2 жыл бұрын
Haaaaaa ama ama ho jasri pani
@limbuharka9913
@limbuharka9913 2 жыл бұрын
ल बधाई छ छोरा छोरी आमाको साथमा पुगेछ्न
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
किन् बोर्डिङ स्कूल मा नै पढाउनु पर्यो सरकारी स्कुल मा पनि इंग्लिस मिडियम मा पढाइ हुन्छ त्यहि पढाए हुन्छ किन् अरू सँग हात फैलाउनु पर्यो र हूने विरुवाको चिल्लो पात भन्छन बाबु ले प्रगति गर्दै जानु
@Harshuuuuuuu123
@Harshuuuuuuu123 2 жыл бұрын
Thank god ❤️❤️god bless them!!
@hemrajbabu3290
@hemrajbabu3290 2 жыл бұрын
Good
@binodkisan9350
@binodkisan9350 2 жыл бұрын
ekdam ramro vayo momisaga baseyo vane
@preityrana1046
@preityrana1046 2 жыл бұрын
Yo kalute ta khattam raixa yeslai ta chak chak ma hannu parni like ko raixa kalute ko ta voice sunda pani rish uthxa hau
@sarmilachaudhary3284
@sarmilachaudhary3284 2 жыл бұрын
आफ्नो बच्चा लाइत जसरी नि पाल्न सकिनछ हो दि दुख भन्ने चिज जस्लाइ नि हुन्छ
@meenapandey3638
@meenapandey3638 Жыл бұрын
यि बाबा आमा को नाटक ले बच्चा यस्तो अवस्थामा ल्याएका हुन् सहयोग आउन थाले पछि बाउ आमा को लुछा चुडी भयको छ हात खुट्टा बा आमा कै सधेद छ काम गरेर पाल्नु पर्यो नि बसेर खान खोजे पछि का हुन्छ त पाल्न नसक्नि बटुलेर किन हिड्ने अब सरकारी स्कूल मा पैसा लाग्दैन्
@dipendrakoirala5062
@dipendrakoirala5062 2 жыл бұрын
कलौटे ले धेरै बिगारिसकेछ सचिन लाइ
@booming-p3v
@booming-p3v Ай бұрын
बहिनी अब छोराछोरी आफू संग राख्नु कलौटे जाठा लाई नदिनु ल ।
@dipendrakoirala5062
@dipendrakoirala5062 2 жыл бұрын
कलौटे लाइ सचिन ले कमायको पैसा हिसाब गरेर लिन परो
@santuma6844
@santuma6844 2 жыл бұрын
जसरि भय पनि अाफ्नाे छाेरा छाेरि हाे दिदि त्यो कलाैटे काे अगाडि राम्रोसँग पाल्नु अाट गर्नु सकिन्छ सबै भन्दा ठुलो हिग्मत हाे
@ghimire346
@ghimire346 2 жыл бұрын
पैला गयकि भामति
@carewelldriver9269
@carewelldriver9269 2 жыл бұрын
Mohan bro Gandhi bording hostel rakdinxu last time try garnu pls
@saruupreti6852
@saruupreti6852 2 жыл бұрын
अब चै पत्रकार दाइ काहीँ लगेर सस्थामा लगेर पडाइदिने काम गर्नु परो बाउ कराउटे काले ले जस्तो स्कुल बात लिएर पढाइ बिगार्दिन आमाले जाने भेट,ने काम गर्छिन बाउ जस्तो बिगार्दिन
@sabinjamunaofficial247
@sabinjamunaofficial247 2 жыл бұрын
यो कलौतेको काम छैन अब
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
कलौटे ले सकि दियो सबैको जिन्दगी सकि दियो
@sangampariyar
@sangampariyar 2 жыл бұрын
दिदी हजुर ले पनि सकनु हुनछा भनु बरु गुल्मी मै नानि बाबू लाई होसटेल मा पढाउना दिनु हजुर पनि टाईम मिलायर जानि आउनी गरनु होला बरु ल
@bishnubarali24
@bishnubarali24 2 жыл бұрын
लौन माेहन सर बाबु नानि काे र अामा काे राम्रो बेबस्था मिलाई दिनु हाेला
@anjumalla4205
@anjumalla4205 2 жыл бұрын
आमा भनेको आमा नै हो आमाको माया अरूले दिनै सक्दैन राम्रो काम गर्दिनू भयेको मा धन्यवाद मोहन सर्🙏🙏👍️👍️
@asmitarana1687
@asmitarana1687 2 жыл бұрын
Yo khata damai gatya jathko gathani demakh jadaya aba ka khajadai xas thak dami ta jasto gatya dami taila tero jathai budiko desa khanu parcxa
@deepakamuq2001
@deepakamuq2001 2 жыл бұрын
Dhukha paxi sukha auxa k ghanu ta
@bishnusharma1730
@bishnusharma1730 2 жыл бұрын
@@deepakamuq2001 iklvgmmnmp
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 2 жыл бұрын
:आमा भन्ने सब्दनै काफि र आफ्नो सन्तानको लागि हरेक दुख र सङ्घर्सा पनि हासि हासि काख होस या बुई बोकेर खुसि बनाएकि हुन्छि (आमा प्रतिको माया )
@gyanpandey6035
@gyanpandey6035 2 жыл бұрын
आफ्नो जन्म दिने आमा भनेको अफ्नो हुन्छ राम्राे गर्नु भयो आमा ले 🥰❤️❣️🙏🏼🙏🏼🙏🏼🙏🏼
@prajwolbhitrikoti6584
@prajwolbhitrikoti6584 2 жыл бұрын
पोखरामा भोटौन हजुर सहयोग गरौला नि हजुर हामी पनि सामाजिक मन् भवन छ हजुर
@anitasen7156
@anitasen7156 2 жыл бұрын
कलौटे nahamarda
@ramg136
@ramg136 2 жыл бұрын
तेरो बा लाइ गाली नगरे र के पुजा गर्ने
@prakashkhadka4608
@prakashkhadka4608 2 жыл бұрын
Oo 😃
@sabitrakhadka931
@sabitrakhadka931 2 жыл бұрын
जति गरेपनि आमा भनेको आमा नै हो जन्म दिने आमा ले जस्तो माया केर कसैले गर्दैन सचिन लाई आमा संग देख्दा खुसी लाग्यो सहयोगी मन् हरले उद्धार गर्दिनुहोला मोहन सरलाई धन्यवाद 🙏
@menukakc6939
@menukakc6939 2 жыл бұрын
खर्च बेहोर्नु पर्छ त्यो काले ले कति सजिलो छ हैन जिम्मा लगाए भन्न तेतिकै सुख दिने हैन त्यो काले लाई😲😲😲
@netranetra9526
@netranetra9526 2 жыл бұрын
Good 😊
@keepboy9541
@keepboy9541 2 жыл бұрын
आमा जस्तो यो दुनियाँ मा कोहि छैन धैरै खुसी लायो यो भिदियो देखेर सारैइ खुसी लायो यो भाइ बहिनी लाई पर्ने बेब्स्ता मिलाउनु दाजु यहि हुन्छ राम्रो
@khadkaramkumar3416
@khadkaramkumar3416 2 жыл бұрын
कलाैटेले बिगारेको हो सचिन लाई आमा को साथ पायपछी भबिस्य राम्रो हुन्छ
@balramdhimal7473
@balramdhimal7473 2 жыл бұрын
Yo Kalaute ko kaam xain dhartiko bojh hun 2 santan yeuti shrimati lai pani paln nasakne dhartiko bojh
@vogal792
@vogal792 2 жыл бұрын
दर्शन नमस्ते नमस्कार मोहन सर निकै राम्रो काम गर्नु भएको छ जसको सबै को चाहेको पुरा भयो आमाको काखमा बच्चा सधैं खुशी हुन्छन् त्यही बेबस्था मिलाएर राख्दा राम्रो हुन्छ
@mjxetri9323
@mjxetri9323 2 жыл бұрын
सचिन सचिन मात्रै नभन्नु ला मित्रहरू उस्को बहिनी पनि छिन उनको नि कुरा राख्नुपर्ने हो पढाउने हो भने दुबैलाइ एकै ठाउमा पढाउनु पर्छ
@mayarai5719
@mayarai5719 2 жыл бұрын
बधाई छ महोन सर हजुर लाई अनि सचिन को दुईभाना लाई आमा को साथमा देख्दा खुसि लाग्यो
@cklimbu6523
@cklimbu6523 2 жыл бұрын
Sarai ramro garnu garnu vayo Mohan sir thank you
@ajaypariyar1177
@ajaypariyar1177 2 жыл бұрын
@@cklimbu6523 Pokhara
@phanbhahadurthapa7459
@phanbhahadurthapa7459 2 жыл бұрын
हो मलाईपनि सारै सारै खुशी लाग्यो मोहन सर
@sukbahadurnepali5095
@sukbahadurnepali5095 2 жыл бұрын
माेहन सर याे बाबुलाई हजुरले पढाइ दिनुस
@aktarraja8894
@aktarraja8894 2 жыл бұрын
Q
@tulsarumagar5116
@tulsarumagar5116 2 жыл бұрын
बधाई छ दिदी हजुरलाई बाबु नानी लाई सुख दुःख गरेर भए पनि पढाउनु र मेरो मीठो सम्झना अनि न्यानो माया
@mayashrestha7153
@mayashrestha7153 2 жыл бұрын
आमा भनेको आमा नै हुन्छ god bless family
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Think you Mohan vailai
@mankamal2673
@mankamal2673 2 жыл бұрын
मोहन सर जि मेरो सम्मान छ अति राम्रो काम गनुभयो सर जि 🙏🙏🙏
@ramthapa9825
@ramthapa9825 2 жыл бұрын
Mohan. Basnet. Is. Best.
@janukagurung2817
@janukagurung2817 2 жыл бұрын
कठै सचिन को अब सुखका दिन आए है आमाको काख पायो तर बच्चालाई पढाउनु चाही परो सबैले काले सचिनलाई सहयोग गर्नु होला बैनु खुट्टो चाहिँ छोड्न पाउनु हन्न नी सचिनको कमाई अरूले खाजु भन्दा आफ्नै आमाले खाओस बरू
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
धन्यवाद मोहन भाई अब तेजेन्द्र मोटाएछ र छोरा छोरी आमा को जिम्मा लगाएछ हिजो हेर्न भेट्न नदिने तेजेन्द्र बाउ भनेको जनाएछ ल अब ममी चाहिँ ले पनि बाउले झैं गर्नु हुन्नँ आफ्नो बच्चा काे ख्याल राख्नु हेर्नू दुःख सुख पाल्नु
@shidharthabardewa128
@shidharthabardewa128 2 жыл бұрын
बाबू सचिन अामा सग नै बसनु प्रगित काे कामना बाबु
@lalkhatri9181
@lalkhatri9181 2 жыл бұрын
बधाई छ माेहन सर लाई हजुर साथै सचिन परिवार साथै उहाकाे ममि उहाकाे बहिनी काे सेचेकाे काम पुराहाेस ❤️❤️❤️❤️विशेष गरि म माेहन सर लाई बधाई दिन्न चाहान्छु 💋💋💋❤️
@Nsp933
@Nsp933 2 жыл бұрын
अामा त राम्री रहनु हुदाे रहेछ त्याे काले कलाैटे सँग के देखेर जानू भा हाेला🙈🙏 अब बावुकाे भविष्य राम्रो हाेस अामा अामा नै हाे।
@Gaugharmedia
@Gaugharmedia 2 жыл бұрын
खुशी लागेओ आमा को काख मा बस्ना पाए
@gsfh2152
@gsfh2152 2 жыл бұрын
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
@SubhadraPaudel
@SubhadraPaudel 2 жыл бұрын
अब मेरो छोरालाइ पनि लेराइदिनु पर्यो मोहन सर सारै खुसी लाग्यो हजुर ले सचिन को आमा र बहिनी सङै बनाइदिनु भयो
@shantineupane3609
@shantineupane3609 2 жыл бұрын
Sai kura aba subhadra jiko babulai pne afno mamusanga basne banaidinus Mohan sir
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
राम्रो समाचार सुन्न पाइयो।।।पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद।आमाको माया जस्तो निच्छल अरु कसैको माया हुदैन ।।।
@dipak.thapa2736
@dipak.thapa2736 2 жыл бұрын
कलाउटे मान्छे महाको स्वार्थी रहेछ।छोराले कमाउँदा सम्म आमा संग बस्न दिएन अहिले आमा लाई जिम्मा दिएछ कलौटे डाँका।
@lakxmankhanal5455
@lakxmankhanal5455 2 жыл бұрын
कलौटेले एति गर्छ भनेर पैलै भनेको हो आजा सम्म छोरा लाई प्रोयोग गरेर पैसा खायो चोर्ले अब सचिन आमा सितै बस्नु अब कलौटे शीत नजानु
@laxmighale1729
@laxmighale1729 2 жыл бұрын
Sahi vannu vayo hajur le👏👏
@resumetamang7044
@resumetamang7044 2 жыл бұрын
Yes
@ramilatamang5306
@ramilatamang5306 2 жыл бұрын
Right 👍👍
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
आमाको काखै प्यारो छ, बाउ भन्ने स्वार्थी कलौटे सुध्रिन गार्हो छ, चाहिदा भाँडो नचाहिँदा ठारो गरायो कलौटे ले, सचिन र नानी लाइ पढाउने मनकारी कोही दर्सक हुनु हुन्छ भने उहा लाइ चार धाम गर्नु पर्ने छैन, रोए को देख्दा दुख्ख लागो,
@km4589
@km4589 2 жыл бұрын
सचीन को कमाइ जति खायर छोडेछ। कमाई हुद्दा आमा सग भेट्न नी देको थेन कलौटे ले ।
@dhirajbudha3672
@dhirajbudha3672 2 жыл бұрын
धेरै राम्रो खवर सुन्न पाइयो धन्यबाद पत्रकार दाजु आमा आमा नै हुन
@jedkhartri868
@jedkhartri868 2 жыл бұрын
ल ल राम्रो भो राम्रो साङ्ग हेर्नुहोला दिदि छोराछोरी को लागि सबै थोक आमा हो आम जस्तो कोहिहुदैन धन्यवाद मोहन भाइ 🙏🙏🙏
@anitanepali2729
@anitanepali2729 2 жыл бұрын
जस्ले जेसुकै भनोस आखिर जतिसुकै बाबाले चाटेको र आमा ले पिटेको फरक हुन्छ यो सत्य हो दिदी अब छोराछोरी को मुख हेरेर भोलिको दिन मा यिनै छोराछोरीले हेर्ने छन
@shantisunar1030
@shantisunar1030 2 жыл бұрын
राम्रो भयो अब तिमीहरुको साथ जति दुख कस्ट परेनी नछुटुस आमा भनेको आमा नै हो दुईवटा बच्चा भनेको धेरै होइन जसरिनी पाल्न र पडाउन सकिन्छ
@harirana2954
@harirana2954 2 жыл бұрын
पिटे पनि आमै जाती पोले पनि घामै जाती त्यो कलौटे बदमाश बाउ सङ्ग बस्नु भन्दा अब आमा ले नै दुख सुख गरेर पढाउनु
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
हाम्रो चाहाना पनि यहीँ थियो जे भो राम्रो भो अब नानी बाबू दुबैलाई माया गरेर राख्नु होला। देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरेर फेरि पनि पढ्ने माहोल मिलाई दिनु होला🙏🙏
@kamallahaddori5026
@kamallahaddori5026 2 жыл бұрын
धेरै राम्रो काम बधाई छ
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
बच्चाहरुको उज्वल। भबिष्यको कामना जयहोस🙏🙏😍😍
@samsungsunu5789
@samsungsunu5789 2 жыл бұрын
धेरै धेरै धन्यबाद छ सम्पूर्ण टिमलाई अब आमालाई नै जिम्मेवार दिनुपर्छ अब बाबाको साथमा राख्नु गलत हो किन कि सोैतेनि आमा भनेको सोैतेनि आमा हो बाउ पनि सोैतेनि नै हुन्छ
@phanbhahadurthapa7459
@phanbhahadurthapa7459 2 жыл бұрын
हो हजुर सहि हो
@bishnubhattarai4266
@bishnubhattarai4266 2 жыл бұрын
सचिन को बुबालाई कारबाही गर्नु पर्छ बच्चा को भबिस्या बिगार्ने तेहि कुकुर हो
@laxmanpulami2828
@laxmanpulami2828 2 жыл бұрын
छोरोको स्योर्था लुट्न सम्म लुतिस कलौते अहिले लुट्न पाइनस अनि आमाको जिम्मा । त्यति बेलाको भेडियो आँखैमा छ । खाते बाउ परे पछिको पीडा । कठै सचिन बाबु।
@shivabahadurnepali1396
@shivabahadurnepali1396 2 жыл бұрын
आमा ले यति माया गर्दा गर्दा छुटाए काे रहेछ कलाउटेले हाे याे बहिनी यसाै भिछाेड भएकाे हाेना यहि कलाउटे गर्दा रहेछ अाफु जन्मा देएकाे बच्चालाई कस्काे माया हुदेनार धन्देबाद मन भाइ इनि दुई बच्चालाई अामा संग मिलाएकाे मा
@singalkrishna2737
@singalkrishna2737 2 жыл бұрын
यति सानाे भएर पनि कति ज्ञानी है हाम्रो सचिन बाबू सधै खुसि देख्न पराेस् ।❤️❤️❤️
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
खुशी लाग्यो आमा भनेको आमा हो, आमाको साथ जस्तो बाउको हुँदैन! अब देश विदेशमा बस्ने दयालु सबैले केही सहायता गरि दिए धेरै राम्रो हुने थियो 🙏🙏🙏
@govindabahadur6284
@govindabahadur6284 2 жыл бұрын
Vutro ko sahayog
@netranetra9526
@netranetra9526 2 жыл бұрын
@@govindabahadur6284 hoit तातो रिस् नगर्नु
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
@@netranetra9526 😂😂
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@govindabahadur6284 तिम्रो बोली र सोच्ने शक्तिबाट बुझिन्छ कस्तो मान्छे भनेर! आफू पनि नगर्ने अरूको कमेन्टमा आएर बेहोरा देखाऊनु राम्रो होइन।
@nirmalsajitamagar.6252
@nirmalsajitamagar.6252 2 жыл бұрын
@@netranetra9526 😃😃😃Ma hasum ki rum
@Sumanalimbu4845
@Sumanalimbu4845 2 жыл бұрын
बिचरा सचिन लाई प्रयोग गरेर पैसा खायो खायो अब कही बाट पैसा आउने बाटो भएन अनी अहिले छोडी दियो बाउ भनाउदा ले भोलि कही कतै बाट सहयाेग आउन थाल्यो भने फेरि अर्काे बहाना बनाएर फेरी लानु बेर छैन 😏😏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Great job Mohan Ji. Keep it up. Go ahead and ahead. Sachin Ji and his sister must get an opportunity to study. Let’s pray , help and support him, he will find school soon. Stay safe and healthy. Health is A real WEALTH.
@sanu-yy6wp
@sanu-yy6wp 2 жыл бұрын
आमा जस्तो यो संसार मा कुनै संसार हुँदैन🌹🌹माया गर्नु है दीदी सबै को नजरमा गिरेको कलाउटे लाई देखाउनु🙏🙏🙏
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Katai aamaharuley Pani bechali banayar hideyka xana but sabailai testoo vannakojeko chahee hoina
@fulkumarirai3776
@fulkumarirai3776 2 жыл бұрын
रामर भैदिदी कलाउटेदेखाउनु दिदी
@prakashkumar-po2ys
@prakashkumar-po2ys 2 жыл бұрын
सही भन्नु भयो हजुरले🙏
@rajkumargiri6209
@rajkumargiri6209 2 жыл бұрын
बाउ आमा को ४/हात /४ खुटा हुदा हुदा काम गरेर पनि पल्न सक्छ केहो यस्तो १/छोरा /१ छोरी राम्रो परिवार भयको मान्छे
@rmpvlogsofficial.6039
@rmpvlogsofficial.6039 2 жыл бұрын
God bless you all family 💞
@sajanarai1373
@sajanarai1373 2 жыл бұрын
प्लिज दिदी चिन्ता नलिनुस उ असल छोरो बन्छ .सधै उसको ख्याल गर तर बुबाकहाँ नपठाऊ 🙏🙏❤️
@minkoirala2696
@minkoirala2696 2 жыл бұрын
बधाई छ तेजेन्द्रलाई अामाको जिम्मा लाकोमा
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 2 жыл бұрын
आमा भनेको आमा नै हुन्छ बधाई छ महोन दाजु लाई
@birjunggurung4397
@birjunggurung4397 2 жыл бұрын
याे त अति नै नाटक भाे।
@mohanpandey1775
@mohanpandey1775 2 жыл бұрын
खुशी लाग्यो आमा भनेको आमा हो! अब देश विदेशमा बस्ने दयालु सबैले सहायता गर्नु होला! 🙏🙏🙏
@kanchanabudha804
@kanchanabudha804 2 жыл бұрын
जति पनि घनिष्ट सम्वन्ध छन् यी संसारमा तर आमाको जस्तो गनिष्ट समन्ध हुँदैन।।।
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
आफ्ना 2 बच्चा आमाले पाल्न सकिन्छ भन्छु मत दुखसुख गरेर सरकारी स्कुल मा पढाउदा पनि हुन्छ महङ्गो निजि स्कुल मै पढाउन पर्छ भन्ने छैन सधै अरुको सहयोग को आस गर्नु नि ठिक होइन सचिन जस्ता धेरै बालबालिका छन दुख पायका हाम्रो देस मा
@smillinganusa
@smillinganusa 2 жыл бұрын
Sahi ho ,baru gari khaney ramro thau chai huda ramro sahayog ko assh ma palxu vnnu thik hoin
@bishnuthapa1940
@bishnuthapa1940 2 жыл бұрын
सहि हो एउटा नारिले सन्तान जन्माउन सक्छ भने पाल्न पनि सकिन्छ सधैं भरि अरुको सहयोगको अास गर्नु हुदैन उसको त झन कला र गला छ हामी पनि नारि हो 22/ बर्षमा बिदुवा सरह भएर भएर नि तिनवटा बच्चा पालेर कति रिन थियो पनि छ पनि कसले सहयोग गर्यो र 5/ रुपया नभएर एउटा जन्म दर्ताको फोटोकपि निलाल्न नपाएको दिन पनि थियो तर म हरेस खाइन अहिले छोरा 20/ बर्षको भयो दुबै गयो नानि क्यानडा जान तयार छन सबैलाई हुन्छ दुख शुख हरेस खान हुदैन रिन छ तर म डराउदिन एउटा लोग्नेले छोड्यो भन्दैमा अरुको साहारामा बाच्नु ठिक होइन मेरो भनाइ कस्तो लाग्छ
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 2 жыл бұрын
आमा भनेको आमा नै हुन आमा को जस्तो मन बाउको हुदैन 👩‍👧‍👦👩‍👧‍👦👩‍👧‍👦ठिकै भयो आमा सङ बसेको राम्रो बाबू नानी♥️♥️♥️♥️🕉️🕉️
@sabitagurung8058
@sabitagurung8058 2 жыл бұрын
skzbin.infokzbin.infoFShImwApSNE?feature=sharefeature=share
@sabitagurung8058
@sabitagurung8058 2 жыл бұрын
so do
@sabitagurung8058
@sabitagurung8058 2 жыл бұрын
did DA
@sabitagurung8058
@sabitagurung8058 2 жыл бұрын
st
@sabitagurung8058
@sabitagurung8058 2 жыл бұрын
akzbin.infos?featureda=shssare
@chandarkala2257
@chandarkala2257 2 жыл бұрын
यो सबै कलाउटेको काम हो तेति राम्रो ठाउँमा पुगेको थिए सचिन अब राम्रोसँग पड्नु है नानी
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Yesley padaina kasri padxa pokhara justo mahanggo thuema
@hamronewsnepal
@hamronewsnepal 2 жыл бұрын
Congratulations for 1m subscriber Mohan sir 🙏😙
@kumarmangar2022
@kumarmangar2022 2 жыл бұрын
Nepali gayak gaika haru kata hinuhunxa ayouta bal gayak esari ruda tapaiharuko man daya jagdain
@krishansunar7634
@krishansunar7634 2 жыл бұрын
बाबुनानीलाई जसरी नि पढाउन बेबस्ता मिलाउन पर्याे माेहन सर 🙏🙏🙏
@nakuldhungana5554
@nakuldhungana5554 2 жыл бұрын
यिनी दुबै बच्चाले आमाबाबु कसैसँग बाट पनि सुख पाउदैनन् कुनै अनाथ आश्रम लगेर छाडिदिनु होस् । अर्को कुरा कति दिन अरूको आँसु बेचेर मासु भात खान्छै नालायक हो यो अति भयो नाबालक बच्चा माथि 😡
@sabitathapa9467
@sabitathapa9467 2 жыл бұрын
तलाई जोइटिंरे तेजेन्द्रे पहिला सहयोग पाउदा छोराले कमाउदा सम्म आमालाई दिएनस् अहिले पाल्न सकेनस् अनि उपाए नलागेर दिईस्
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 2 жыл бұрын
ग्रेट मोहन सर
@mrshree4607
@mrshree4607 2 жыл бұрын
आमा भन्दा प्यारी कोहि छैन सन्सार मा
@chandrabc1984
@chandrabc1984 2 жыл бұрын
इन्द्रेणी मा लग्नुपर्छ र फेरि पढ्न बाताबरण मिलाइदिनु होला मोहन जि🙏🙏🙏
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
No more change in indreni
@soniakafle5724
@soniakafle5724 2 жыл бұрын
Congratulations 👏 mohan sir
@chhokpasherpa476
@chhokpasherpa476 2 жыл бұрын
Derai ramro congratulation amale jati maya kasile dina sakdaina mother is best in the world.😍😍😍😍😍😍😍
@Jibanrai012
@Jibanrai012 2 жыл бұрын
धेरै महान कार्य मोहन सर लगायत अन्य टिम🙏
@dhanurana5917
@dhanurana5917 2 жыл бұрын
अब चाहि नानीबाबु आमाको काखमा परेछ उज्जवल भविष्यको कामना
@chandragurung7874
@chandragurung7874 2 жыл бұрын
केही सहयोग गरिए राम्रो हुने थियो बिचार आमालाई पनि
@ramchandrasubedi4243
@ramchandrasubedi4243 2 жыл бұрын
मोहन बस्नेत पत्रकार मात्र हैन , एक महान आत्मा हुनुहुन्छ । म २ बर्ष देखि वहाँलाई हेर्दै छु ।
@jeetabhandari8257
@jeetabhandari8257 2 жыл бұрын
जेभयो राम्रो भयो बच्चाको लागि अामा भन्दाठुलो कोहि हुदैन दुख्खनमान बैनी भोलि छोराले पाल्छ पडाईदेउ
@priyarai7772
@priyarai7772 2 жыл бұрын
Very good job mohan sir lots of love from dharan ♥♥♥♥
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
God bless you all family 🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳👏👏
@saritarai2214
@saritarai2214 2 жыл бұрын
Great job Mohan sir 🙏
@bishanbbc6500
@bishanbbc6500 2 жыл бұрын
यि लाई न बाउले हेर्छ न आमा ले नि पाल्न लाई सजिलो छ , दुख पाउँछन् सहयोग को खाचो छ
@samikshya78
@samikshya78 2 жыл бұрын
Jasari ni palnu didi palna saknu hunxa tpi aama ho himmat naharnu hos didi.
@bipinoli2602
@bipinoli2602 2 жыл бұрын
जुन दिन सचिनले र सचिनकाे बहिनीलाई । सचिनकाे अामाले भेटेकि थिन ।तेयसदिन देखि हामीले साेचि सकेकाथियाँ। यी दुई दाजु बहिनीलाई सचिनकाे अामा संघ बसेकाे देख्ने इक्छा अाज पूरा भयाे। सचिनकाे बुबालाई छाेरा , छाेरि र श्रीमती काे अाशु लाग्ने छ।
@HIMALSHRESTHAOFFICIL
@HIMALSHRESTHAOFFICIL 2 жыл бұрын
आमाको काख स्वर्गको बास, जे जस्तो भए पनि आमा हो, जे भयो ठीक भयो, लक्ष्मी नारायण भगवानले सबैको रक्षा गरुन।
@Rarupa427
@Rarupa427 2 жыл бұрын
Bless you sachin 🥰😘🥰😘
@amritasharma5325
@amritasharma5325 2 жыл бұрын
अब सचिले जुन इस्कूस मा पढेनि अब बाउले लान नपाउनी सर्तमा इस्कूस भर्ना गर्नुपर्छ
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
आमा bhaneko आमा नाई हो ❤️❤️
@KamalaBista-zw2qw
@KamalaBista-zw2qw 2 ай бұрын
आमा भनेको आमा हुन सचिन लाई न छोड्नु है कलौटेको अगाडि हजुरले देखाउनु पर्छ 🙏🙏👍️👍️👌👌
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 2 жыл бұрын
केही हुदैन आमासङ्ग बसेमा सबैले सहयोग गर्नेछ अब चिन्ता नलिदा हुन्छ सचिन आफैमा चर्चित भाइरल बच्चा हो।।।
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
अब सचिनले पक्कै सहयोग पाउछ्न
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
था थियो त्यो बाउले एक दिन छोड्छ भनेर,, पहिला नै आमा सग छाड्देको भए त्यो स्कुल बाट निस्किनु पर्ने थिएन,,
@ramkrishnabhusal1838
@ramkrishnabhusal1838 2 жыл бұрын
यो कलौते को नातक हो सब हेर्नू होला🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@rajbasnet9562
@rajbasnet9562 2 жыл бұрын
आमासँग गएछन सचिन बाबू अब चाहिँ यिन्को भबिस्य उज्वल हुन्छ अब कलौटेलाइ सचिनसङ भेट्नै दिनुहुदैन
@manbahadurrana1379
@manbahadurrana1379 2 ай бұрын
Dherai derai badhai sir hjurlai aama je jato vay pni aama vaneko aama nai ho❤❤❤
@rameshnepal9403
@rameshnepal9403 2 жыл бұрын
Good job mohan sir ramro vyo