Exclusive : सन्तोष दाइ रु

  Рет қаралды 586,101

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#Exclusive#santoshsunar#
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 1 300
@sabinsabin7185
@sabinsabin7185 4 жыл бұрын
बुढीले माया मारेर गए पनि सन्तोषलाई माया गर्ने उहाँका शुभचिन्तकहरु अनगिन्ती पाउनु भएको छ।शुभ यात्रा दाइ।
@sarswotibajagain4516
@sarswotibajagain4516 4 жыл бұрын
सन्तोष जि नरुनुन ल हजुर माहान हुनुहुन्छ परमात्मा काे कृर्पा बर्सिरहाेस हजुरलाइ परमात्मा दाइनाहुन
@muskanraigai3382
@muskanraigai3382 4 жыл бұрын
होन पुन्णागौता सर आजा भोलि निकै परिबर्तन हुनुभएको छ सयद यस्तै काम गर्दै जहानु पुन्णागौतम सर
@bidhyashah8857
@bidhyashah8857 4 жыл бұрын
पुन्ने परिबर्तन भए को होइन गतिलो हुन अनि प्यारो हुन खोजे को हो
@Ashatmngthapa
@Ashatmngthapa 4 жыл бұрын
दाजु नरुनु अब हिम्मत नहारि त्यो घटिया आइमइ लाई देखाउनु पर्छ दाजु आफुलाई कम्जोर नठान्नु हस्
@babitapariyar1472
@babitapariyar1472 4 жыл бұрын
सन्तोष दाइ हजुर राम्रोसँग जानु अनि हजुरले गएको गितले मेरो मन छोयो हजुर जसरी जादा जस्तो थियो तेस्ताइ देख्ना पाउँ ल बाइ बाइ सन्तोष दाइ
@sirjanarai419
@sirjanarai419 4 жыл бұрын
शुभ यात्रा सन्तोष दाई।भाग्यमानी हुनु हुँदो रहेछ।श्रीमतीको सवालमा दुखी भए पनि। सारा नेपालीको माया र साथ पाउनु भएको छ।र छोरा छोरी साथमा छन् यसैमा खुसी रहनु होस्।
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
श्रीमती नबिग्रेको भए उहाँ चिनिनुपनी हुन्थेन अब त्यसरी चित्त बुझाउ होईन 🤣
@myhep4079
@myhep4079 4 жыл бұрын
Suv yatra santosh dai
@devrajdangi7320
@devrajdangi7320 4 жыл бұрын
सुभ यात्रा दादा
@chinale6105
@chinale6105 4 жыл бұрын
Suva yatra
@maheshwarithapa4863
@maheshwarithapa4863 4 жыл бұрын
पटकपटक निष्ठुरी श्रीमती सम्झेर रोयको चाहिँ ठिक लागेन ।
@harsharajlimbu5093
@harsharajlimbu5093 4 жыл бұрын
पुन्य गौतम सर लाई सलाम छ। अन्याय मा परेकोहरुलाइ राम्रो सपोट र हाउसला दिनु हुन्छ
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
सुब यात्र दाइ नानि बाबू लाई सदै माया गरनु
@sumitrachudal5087
@sumitrachudal5087 4 жыл бұрын
😘😘😘😘😘😘
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
शुभयात्रा भाइ सधै खुसि रनु
@sth1029
@sth1029 4 жыл бұрын
अाज सन्ताेस दाईकाे गित सुनेर म रुय पुन्यसरलाईनिधन्यबाद
@sth1029
@sth1029 4 жыл бұрын
बिचारा सन्दासदाइ
@romanbudha3506
@romanbudha3506 4 жыл бұрын
डिस्लाईक गर्ने मन्छे चाहिँ को मुला हो यो सोन्तोस दाइ को लागि like plz
@aashapandey2892
@aashapandey2892 4 жыл бұрын
शुभयात्रा सन्तोस दाइ नरोइ जानू नानी बाबू को मायाले छिट्टै फर्केर आउनु है
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Dai narunu
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
कति मिठाे स्वर रहेछ दाई शुभयात्रा अाफ्नाे ख्याल गर्नु ।त्याे प्रमिलाले कुकुरले नपाउने दु ख पायकाे हामिले नै सुन्न पर्ने हाेला।
@chhabilalnepal249
@chhabilalnepal249 4 жыл бұрын
कति ठुलो मन छ सन्तोष को।गीत पनि अत्यन्तै राम्रो गाउने।शुभयात्रा सन्तोष ज्यु
@itsmesubashchandra3135
@itsmesubashchandra3135 4 жыл бұрын
शुभयात्रा सन्ताेष जी मन वलियाे वनाउनु हाेला ।प्रमिला लाई जिवनभर पश्चताप भैरहाेस ।
@khadka7030
@khadka7030 4 жыл бұрын
ल दाजु जस्तो राम्रो हुनुहुन्छ सधै यस्तै रहि रहनु होस।। सुभ यात्रा
@pabikhadka219
@pabikhadka219 4 жыл бұрын
बहिनी भन्न त सबैले तस्तै भन्छ तर छोरामान्छेको मन पनि सारै निस्टुरी र कठोर हुदोरहेछ मेरो काका पर्ने ७ साल अगाडि यस्तै परेको थियो एउटा् छोरी थिन आज भन्दा 4 महिना अगाडि त्यो छोरीलाई पनि घर बाट खेतेर अर्को बे गरेर बसेको छन ।😑😑
@karuanu745
@karuanu745 4 жыл бұрын
शुभ यात्रा सन्तोस जि हजुरको अब आउने दिन यो पिडालाई भुलेर खुशी साथ बितोस , जिवनमा आइलागेका सबै राम्रो नराम्रो घटनालाई उपहार सम्झेर ,यो घटनाबाट केही सिकेर आफू खुशी साथमा अघि बढनु होस
@rajkumaripun3874
@rajkumaripun3874 4 жыл бұрын
शुभ यात्रा सन्तोष भाई तपांई लांई भगवानले सधै रक्षागरुवन र आफुले पनि आफ्नो सरिरको ख्याल धेरै राख्नु होला !
@anilbaraili6493
@anilbaraili6493 4 жыл бұрын
एक महान सोच ,बिचार भएको असल र ज्ञानि श्रीमानको आँखामा आँसु को सागर बगाउन लगाउने एक नालायक महिलाको बारेमा खै कुन शब्दले बयान गरु जहाँ जस्तो परिवेशमा रए पनि हासी खुसी रहनु होला दाजु तपाईं !!
@lalitarajbanashi6339
@lalitarajbanashi6339 4 жыл бұрын
शुभ यात्रा सन्तोस दाई
@gomapariyar2771
@gomapariyar2771 4 жыл бұрын
सुभयात्रा दादा
@anitakhadka8279
@anitakhadka8279 4 жыл бұрын
Suva yatra sontosh dajuu
@sanchamangole7250
@sanchamangole7250 4 жыл бұрын
Suvyatar
@sujitabk2540
@sujitabk2540 4 жыл бұрын
suva yatra santosh g
@durgabahadur3600
@durgabahadur3600 4 жыл бұрын
शुभ यात्रा सन्तास जि मपनि साउदि बाट हेरिराकाे छु
@jbshrestha142
@jbshrestha142 4 жыл бұрын
सन्तोस जि मनमा दु ख लागेपनि हासेरै जानुहोला र पुन्य जि लाई पनि धन्यबाद सन्तोस जि लाई साथ दिनुभयो
@deepakbhandari5949
@deepakbhandari5949 4 жыл бұрын
दॉई हजुरलॉई देखेर आसुनै आयो सुभयॉत्रॉ छहै अब सधै खुसी र सुखी हुनु है
@prakashlimbu8027
@prakashlimbu8027 4 жыл бұрын
हैत दाइ ले अपार माया झै पायेकै हो मान्नु पर्छ येस्ता श्रीमती पीडित धेरै छ्न नेपाल मा तर येस्तो अपार माया झै पायेको छैन जस्तो लाग्छ अरु ले जे होस सन्तोस दाइ सुभ यात्रा
@rggaming4625
@rggaming4625 4 жыл бұрын
शुभ यात्रा सन्ताेस भाई। सारा नेपालीको माया , साथ र अाशिर्वाद छ नअात्तिनु भाई
@deathsea6546
@deathsea6546 4 жыл бұрын
सन्ताेष दाईलाई यति धेरै मान्छेकाे साथ र माया छ,हजुर कति पनि बिचलित नहुनु,त्यो प्रमिलालाई केही गरेरै देखाउछु भन्ने अठोट लिनु,,,,,,,,,,,,,,,,,
@user-cu3un3tv2x
@user-cu3un3tv2x 4 жыл бұрын
सबैको अपरम्पार माया पाउनु भाछ दाजु सबै अब दुई बर्स पछि गयेर लक्ष्मी जस्ती भाउजू भित्र्याउनु पर्यो
@rajusunar57
@rajusunar57 4 жыл бұрын
सुभ यात्रा सन्तोष दाई अब सबै दुःख भुलेर हाँसी खुसी रमाउने परेयस गर्नु पर्छ
@raidai2891
@raidai2891 4 жыл бұрын
पुण्य सरलाई चाहिँ मान्नैपर्छ😍जहाँ पनि जता पनी पुगेकै छ।
@mingmar_official_vlogs
@mingmar_official_vlogs 4 жыл бұрын
HO VANE
@Harka_Sampang_Rai_2084
@Harka_Sampang_Rai_2084 4 жыл бұрын
Rai Dai 🤣🤣🤣🤣
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
हजुर सर
@sanuvailama1528
@sanuvailama1528 4 жыл бұрын
Pugera k garnu🤣🤣🤣khyasne kehi hoina
@dolkhaligyang4244
@dolkhaligyang4244 4 жыл бұрын
Teita k pauxa hola punyale ki famous hunako lagi hoki 😁😁😁😁 Kuro bujina
@user-xo4iw3qo6j
@user-xo4iw3qo6j 4 жыл бұрын
सन्तोष दाइको अाउने जिबन शुखमय रहोस,
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
नानि बाबू लाई कईले दुख नदिनु सन्तोस दाइ हजुर नै बुदिकारि हुनहुनछ
@sundarkarki4005
@sundarkarki4005 4 жыл бұрын
५० लाख वैदेशिक रोजगारी युवा को नेतृत्व गर्नु भाको छ दाइ।।हरेक गल्ती माफ दिन लाएक हुदैन।।सायद तपाइँको जिन्दगीमा मा पनि यहि हुन पुग्यो।।।भन्छ्न नि रुख को हागो भाचिदै मा रुख नै लड्ने होइन अवस्य नया पालुवा पलाउने छ।।शुभ यात्रा।।दाजु
@sagerkhadka
@sagerkhadka 4 жыл бұрын
Hami nepali vsneko yasto hunu parxa yauta lai parda sabaile sayog garnu hami nepaliko mahanta ho
@navarajramroxasongamanaiho5763
@navarajramroxasongamanaiho5763 4 жыл бұрын
Yo hone ta hame nepali ko mahanta ak apas ma shayog ko bawana hunu parxa ...🙏🙏🙏🙏 god bless you all tem♥️♥️
@Pokhara889
@Pokhara889 4 жыл бұрын
मेरो च्यानलमा साथी बनिदिनुहोला है साथिहरु
@sagerkhadka
@sagerkhadka 4 жыл бұрын
@@Pokhara889 hunxa aauxuni
@lalkeshbudha6601
@lalkeshbudha6601 4 жыл бұрын
हिक्मत नहारनुस हजुर लाई 3 तीन करोट दाजु भाइ को कसम छ माया धेरै छ फेरि नेपाल मा छिट्टै देखना पाउ शुभ लाभ को कामना नमस्कार म u.a.e बाट
@sth1029
@sth1029 4 жыл бұрын
अाज म धेरइ रुयसन्ताेसदादा
@tikatamang8135
@tikatamang8135 4 жыл бұрын
जीवनमा हरेकको उतारचढवपूर्ण हुन्छ हामीले नै यस्ता चिजको कार्यान्यन गर्नु पर्छ दाजु विदेशी मरूभूमिमा बगाएको पसिना ले उसलाई सधैं रुवने छ मन सधैं दरिलो भयर राखनु have a safe journey
@lobsonkather7678
@lobsonkather7678 4 жыл бұрын
सुभ यात्रा दाजु अाफुनो खयाल राखनुस ल 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
@oppof19pro83
@oppof19pro83 4 жыл бұрын
सन्ताेष दाई अब कति रुनुहुन्छ हाे त्याे छाेडिजाने स्वार्थि पर्मिलाकाे लागि अब एकदम कठाेर मन भएर ज्युउने काेसिस गर्नुहाेस त्याे छाेडि जानेलाई बिर्सने काेसिस गर्नुहाेला हुन त खुकुरिकाे धार अचानाेलाई मात्रा थाहा हुन्छरे दाई शूभयात्रा हाई🌹🌹🌹🌹🌹🌹🌹
@ganeshsunar6521
@ganeshsunar6521 4 жыл бұрын
दाजि शुभ यात्रा धेरै धेरै राम्रो चेताना दिनु भयाे बिदेशी भुमिमा पसिना बगायेर दुखा पाउने हामी सबै दुखि छैउ दाइ
@dillikhatridillikhatri1185
@dillikhatridillikhatri1185 4 жыл бұрын
सुभ यात्रा सन्तोस दादा नरोइ नरोइ जानू है यसतै छ हामी नेपाली को कहानि के गरने नानि बाबू को मायाले ले तपाइलाइ छिटै फर्काउने हवस
@susmakapali8487
@susmakapali8487 4 жыл бұрын
Have a safe journey daju praying for you God bless you be strong....
@deomanlimbu5852
@deomanlimbu5852 4 жыл бұрын
wow यस्तो पो हुनु पर्छ छोरा मान्छेको हिम्मत 👊👊👊👊🇳🇵🇳🇵🇳🇵
@gangarai9793
@gangarai9793 4 жыл бұрын
Safe journey Santosh jee god blessed for all your life an your baby’s🙏🙏🙏
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
गणतन्त्रको नेपाल सरकारले यो दृश्यलाई बामपंथी अाँखाबाट कस्तो तरिकाले हेरेको छन् अाजा शन्ताेस भाई जस्तै बैदेशिक राेजगारिमा असि लाख नेपाली युवाको यस्तै घरपरिवारको अवस्था भएको छ यतिमात्र होइन बृद्धअबश्था भएको अामा बुवाका पिडा पनि उतिकै छ गणतन्त्रको नेपाल सरकार लाखौंलाख नेपाली युवालाई बेच्ने नयाँ गणतन्त्रको नेपाल सरकारलाई ध्यानाकर्षण छ म बिगत बाह्र बर्ष देखि अहिलेसम्म पनि साउदि बाट यो भिडियो हेर्दाहेर्दै अाँखै बलिधारा भएको छ म पनि यस्तै श्रीमति पिडित भएको मर्म र भावाबिहाेल भएको झल्को मलाई पनि अत्यन्तै दुखित भएको छु ।हाम्रो छाेराकाे जिन्दगीमा पिडा र सँर्घष र घर परिवारले बुझ्दैनन् ।शन्ताेष भाई हिम्मत गर्नुपर्नेछ जिन्दगी बाँचुञ्जेल सँर्घषकाे घडीमा अग्रसर हुनुपर्छ रगतको टुक्रा मुटुको पलपलका नानीहरू लाई साथ सहयोग हाम्रो पनि साथ सहयोग अनिवार्य छ।शुभ यात्राको हार्दिक कामना छ
@sarojbasnet1923
@sarojbasnet1923 4 жыл бұрын
यस्तै हाम्रो कहानि घरमै बसे आर्थिक चाप बिदेस गय स्बास्नि टाप
@supersenterem3591
@supersenterem3591 4 жыл бұрын
yes
@sanjay-bz8mh
@sanjay-bz8mh 4 жыл бұрын
Teita vanya k
@ranjanrai778
@ranjanrai778 4 жыл бұрын
100% Right
@harishdhami8780
@harishdhami8780 4 жыл бұрын
अाफुले जे जस्तो गरेपनि मेरो तर्फबाट पर्मिला लाई बधाई छ किनकी सन्तोसलाई लाखौ को अगाडि चिनायो माया दिलायो चिन्ने भय पहिला किन चिनियन सन्तोस को थियो
@lakpagelicreation5085
@lakpagelicreation5085 4 жыл бұрын
जे जसरी पनि पीडा गरिव लाई बिदेश नजाउ लाउन खाना पुग्दैन बिदेश जाउ श्रीमती पोइला जाने 😁😂😊😆
@samirapariyarnepal575
@samirapariyarnepal575 4 жыл бұрын
एक महिलाको कारणले हजारौं करोडौं महिलाको सबाल् हुन अाउछ् तर ईज्जत् सबै महिलाको गयो शुभ यात्रा भाई
@sonoffxeettry8543
@sonoffxeettry8543 4 жыл бұрын
पुन्य डाकाले नि काेहि बेला त राम्रो काम गरछ
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
त्यही तनि Son off xeeTTry
@sirjanaghimire6897
@sirjanaghimire6897 4 жыл бұрын
Son off XeeTTry 😂🤭
@balkrishnanagarkoti2671
@balkrishnanagarkoti2671 4 жыл бұрын
Hahaha
@sirjanarai419
@sirjanarai419 4 жыл бұрын
डाका नै चाहिँ नभनेको भए हुन्थ्यो कि
@anonymous-dg7lb
@anonymous-dg7lb 4 жыл бұрын
यो मुला आफू चर्चमा आउन लाई नि
@basantamagar5971
@basantamagar5971 4 жыл бұрын
शुभा यात्रा दाइ बिदेशी काे बिडा यहिइ हाे ठूलो सबै काे माया छ अगाडि बड्नु ल
@तुल्सीराममगर
@तुल्सीराममगर 4 жыл бұрын
दिले र मुकुन्दे भन्दा पुन्ने धेरै राम्रो लाग्न थाल्यो मलाई
@chamelilama1882
@chamelilama1882 4 жыл бұрын
Sai ho sai
@biplovearjun2916
@biplovearjun2916 4 жыл бұрын
हामी नेपाली को येहि छ बिदेस ना गैइ घर खाना पुग्दैना बिदेश जादा सिर्मती परिवार तादा हुन्छन् ।।।जे भये नि दाइ Bi storg..... bi save ....हजुर मात्र यो पिदा मा हुन हुन देश को 100%नेपाली को आस्ब्था येस्तै हो अरु को हेरे बाच्नु पर्छ दाइ।। happy save jornewy....dada god bels u..daii
@prakashthapathapaprakssh5181
@prakashthapathapaprakssh5181 4 жыл бұрын
बहुतै खुशी को साथमा दु:खद पनि त्यति कै लाग्यो ! कस्तो बिडम्बना ?
@anjughimri7501
@anjughimri7501 4 жыл бұрын
कथा तिम्रो जिन्दगीको बुझीदिने कोही हुनु सुखको साथी दुखमा आँसु पुछि दिने कोही हुनु,,,, पर्मीलाले जस्तो धोका दिने दुस्टआमाई कोही नजाई दिनु सन्तोस दाईको जिन्दगीमा ।।
@DambarKumar
@DambarKumar 4 жыл бұрын
Happy Traveling Santosh brother Always be happy and give your children lots of love
@Theabhimaan
@Theabhimaan 4 жыл бұрын
म त दङ्ग परे सन्तोषदाइलाइ गरेको सम्मान देख्दा कुनै नेपालका सेलिब्रेटीलाइ नि यतिको सम्म्मान गर्न मुस्किल पर्छ । त्यसैले त बुढापाकाले भन्छ्न जे हुन्छ राम्रैको लागि हुन्छ । सन्तोस दाइ मिस यु ब्रो
@sonamsherpaofficial399
@sonamsherpaofficial399 4 жыл бұрын
He singing from his heart ❤️
@respectplease5928
@respectplease5928 4 жыл бұрын
सन्तोष दाई नरुनु अब तेसको अगाडि केहि गरेर देखाउनुस हाम्रो साथ तपाईलाई छ
@prajwalnembang7989
@prajwalnembang7989 4 жыл бұрын
Safe journey brother be strong💪
@indrarahima6048
@indrarahima6048 4 жыл бұрын
Suva yatra dai
@devilalgcnice8582
@devilalgcnice8582 4 жыл бұрын
Shuvayatra dai
@assassinplayz3100
@assassinplayz3100 4 жыл бұрын
Safe journey dai be strong
@kalibahadur4689
@kalibahadur4689 4 жыл бұрын
शुभ यात्रा सन्ताेष जि हजुर ढुक्क संग जानुहाेला धेरै भावुक नबन्नुहाेला कठाेर मन लिएर प्रदेशकाे ठाउँमा राम्रोसँग काम गर्नु हाेला र हजुरलाई सधै साेचेकाे पूरा हाेस र अाफ्ना बाबुहरुलाई बेलाबेलामा फाेनमा पिर नगर भनी सम्झाउँदै राख्नुहाेला र हजुरकाे जिवनमा सधैं खुसि छाअाेस मैले पनि भगवानसंग प्राथना गरेकाे छु भनी पुना शुभकामना सन्ताेष जि राम्रोसँग जानुहाेला ल
@sangeetalama1232
@sangeetalama1232 4 жыл бұрын
Have a safe journey ✈️✈️🛫✈️santosh dai🤚🏼
@minthapa3483
@minthapa3483 4 жыл бұрын
भाइ हजुरकाे गित गायककाे भन्दा कम गाउनु भएकाे छैन धेरै राम्राे गाउनु भएकाे छ र हजुर रुदा हाम्राे पनि अाखामा अासु झराे सन्ताेस भाइ छिटै नेपाल अाउनु हाेला शुभ यात्रा
@manishathapa4372
@manishathapa4372 4 жыл бұрын
Man ko Dhani Santosh Dai.. Have a safe journey Dai
@nepaleseconttry841
@nepaleseconttry841 4 жыл бұрын
दाईलाई यात्रा सफल हाेस
@mayakhatri4411
@mayakhatri4411 4 жыл бұрын
शुभयात्रा दाइ तपाईंको जीवन सधैं उज्ज्वल होस,
@grggrg2764
@grggrg2764 4 жыл бұрын
बरको छाँया मा भन्ने गित पनि धेरै चोट्टि सुनियो 😪😪😪😪
@alexcentury5123
@alexcentury5123 4 жыл бұрын
Santosh Dai ko favourite Geet hunuparxa
@grggrg2764
@grggrg2764 4 жыл бұрын
@@alexcentury5123 तेहि ब्रो
@Pokhara889
@Pokhara889 4 жыл бұрын
सुभ यात्रा सन्तोष दाइ दुई आखाको नानिहरुलाई सदैब मुतुमा सजाउनुहोला कुनै कुराको कमि हुन नदिनुहोला हजुरको मायाले ती नानी बाबू ले जन्म दाता भुल्न सकुन छिटै आफ्नै मातृभुमी फर्किनुहोला यी खोला नाला प्रकृतिले हजुरलाईनै पर्खिबस्नेछन ।🌹🌹
@रङीनपर्दाड्टकम
@रङीनपर्दाड्टकम 4 жыл бұрын
पुन्य गौतम दाइ लाई संमान छ काम धेरै नौलो तरिका छ संमान छ
@lalitbkk4263
@lalitbkk4263 4 жыл бұрын
हामी नेपाली हरु अरुको इज्जत गर्न किन नजानेको होलाउ आफुत सहयोग गर्दैनौ तर कुनै मानिस दुःखको साहारा बनि उस्लाई सहयोग गरेको देख्दानि कति रिस गरेको यहाँनिर पुन्य गौतमले राम्रै बोल्नु भाको छत तरपनि किन नराम्रो कमेन्ट गर्नुहुन्छ । सही . कार्यको सर्मथन पनि गर्न सिको ।सन्तोष दाई हजुरको यात्रा सफल होस।
@sanchalama6718
@sanchalama6718 4 жыл бұрын
Be strong n safe flight dai I hope I can see you again with ur beloved son n daughter together 🥰🙏🏻🙏🏻
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
सुभ यात्रा सन्तोष जि राम्रो सागा जानु आफ्नो सदै खियाल राखानुस ल ।
@laxmanrasali6568
@laxmanrasali6568 4 жыл бұрын
मन को पिर फालेर आउने समए लाई ख्वाल गर्नु होला सन्तोस दाजु सुभयात्रा
@r.k6517
@r.k6517 4 жыл бұрын
सन्तोश दादा अब हजुर नेपाल फर्किए पछि मिउजिक तिर लाग्नु यति राम्रो सोर रहिछ 2.4 महिना सिक्नु भयो भने कलाकार भन्दा कमि हुनु हुन्न अब अगि बढनु पर्छ है नरोइ जानू सुभयात्रा दादा godbless you all wayes be happy
@ArmyDeltaTangoBruneiGRUDarusal
@ArmyDeltaTangoBruneiGRUDarusal 4 жыл бұрын
Have a nice safe journey brother don't worry you have got two son daughter.
@bishnukc6257
@bishnukc6257 4 жыл бұрын
अब बिगतको कुरालाई भुलेर अघी बढ्न पर्छ सन्तोष दाई साथमा बाबुनानी छन, आज रामकृष्ण दाईको गीत गाउन मन लाग्यो मलाई पनी छल गर्यो मायाले छल गर्यो मायाले!! शुभ यात्रा दाईं✈️✈️
@MdG-wr5ht
@MdG-wr5ht 4 жыл бұрын
सुभ यत्र सन्तोष दाजु💖🤘👍👍
@sanithasanitha4904
@sanithasanitha4904 4 жыл бұрын
सुभ यात्रा सन्तोष दाइ हिमत नहारनुहोस🌹🌹🌹🌹🌹
@gitabasnet8254
@gitabasnet8254 4 жыл бұрын
God bless you brother take care be happy always..
@amritaraila3790
@amritaraila3790 4 жыл бұрын
सन्तोष दाई सुभायात्रा दाई तपाइले आखाभरी आशु बनाएर यो गित गाउनु भयो यो सुनेर म पनि धेरै रोय 😭😭😭😭😭😭😭
@vishalrai1872
@vishalrai1872 4 жыл бұрын
😭😭😭😭😭
@parbatibista8873
@parbatibista8873 4 жыл бұрын
Have A safe journey dada
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
षुभ यात्रा सन्तोष दाइ मन बुझाएर जानुस हजुर संसार भरी को नेपाली बाट चिनिनुभएको छ एउटा कारण प्रमिला पनि हो भन्ने सम्झेर कसैप्रती रिस राग नराखी अघि बढ्नुस तपाईंको सफलता पनि हुनसक्छ यो प्रमिला भन्दा राम्रो आइदिने पो होकि
@ushamagar7751
@ushamagar7751 4 жыл бұрын
शुभयात्रा शण्ताेस दाइ ।हाेेेेसला र अाट गर्नुस्।।।।
@narajmalla8014
@narajmalla8014 4 жыл бұрын
सन्तोस दाई नरूई नरूई जाउ शुभ यात्रा
@gorkha8923
@gorkha8923 4 жыл бұрын
हेमा र सन्तोश को मिलन गराइदेउ पुन्य
@girirajkc5582
@girirajkc5582 4 жыл бұрын
हैट छाेराे मान्छेत मर्द हाेनि महिला जस्ताे सानाे मन गराउछनत मिडियाकाे अगाडि एसरि सुहाएन है
@saritagiri6646
@saritagiri6646 4 жыл бұрын
Bichara 😥geet pani kati ramri gaunu hudo recha 💕💕💕💕
@chandrabc1984
@chandrabc1984 4 жыл бұрын
सन्तोष दाइ लाई सुभयात्रा को सफल कामना!
@tamangtamang1302
@tamangtamang1302 4 жыл бұрын
शुभ यात्र दाइ राम्रो सग आउनु होल यो बैनिको आशीर्वाद छ दाजु 🤗🤗🤗
@vinodkhatri7640
@vinodkhatri7640 4 жыл бұрын
सङै बसेको जीवन साथि छुटिदा को पीडा मैले पनि भोगेको छु जीवन मा सबै भन्दा ठूलो दुख को पीडा सायद यति बेला नै हुन्छ होला त्यो पीडा मैले पनि भोगेको छु तर यति मात्र फरक छ संतोष दाइ कुरा मिडिया आयो तर हाम्रो चाहिँ मनै मा अड्कियो बस
@neelamshrestha7385
@neelamshrestha7385 4 жыл бұрын
Have a safe journey uncle 😊
@nimaregmi7904
@nimaregmi7904 4 жыл бұрын
Suvayatra Santosh ji himmat naharnu bideshinu hamro bibasta dhanyabad xa Pramila aaja Santosh bhanera sansarle chinyo
@bivilal284
@bivilal284 4 жыл бұрын
Puniya gaoutam ur greatest sir we r all with u
@Dipendrabis555
@Dipendrabis555 4 жыл бұрын
हजुरो पिरा धेकी आखानै रसाएर आयो सबै लाई सलाम छ
@gayanmulak8253
@gayanmulak8253 4 жыл бұрын
Who noticed that ‘wakai budi haina paila Gako’ someone ‘testo sabda paryog nagarnu 😂🤣
@abhivlogs803
@abhivlogs803 4 жыл бұрын
Haha😂😂🤣🤣
@meenathapa1720
@meenathapa1720 4 жыл бұрын
udarniye santos daai.jiban vari safalra ko suvkamana suv yatra .God bless you nd your both children.
@sanuchhetri462
@sanuchhetri462 4 жыл бұрын
Have a safe flight ✈️ Dai 🙏🏼
@balsingh7393
@balsingh7393 4 жыл бұрын
दाई हामी सबै तिम्रो साथ
@OnlinetvNepal2015
@OnlinetvNepal2015 4 жыл бұрын
Exclusive : सन्तोष दाइ रु#दै प्लेन चढे ! प्रमिला तिमि जहाँ भएपनि खुसि बस्नु - बिदाईमा रोकिएन आँसु...(हेर्नुहोस् भिडियो)kzbin.info/www/bejne/eZuxo4efqaech6M
@bharatbahadur392
@bharatbahadur392 4 жыл бұрын
अब तपाईको बिगतलाई जरै देखि भुलिदीनु सन्तोष जि! हो हिजो सम्म तपाईले नक्कली श्रीमतीको मात्र नक्कली मायाँ पाउनु भएको थियो अाज अाएर तपाईले लाखौको मायाँ पाउनु भएको छ अन्तमा शुभयात्रा सन्तोष जि संभब भएछ भने यतै साउदीमा भेटौला।
@shahadolendra9535
@shahadolendra9535 4 жыл бұрын
Narunus santos dai
@m.s6675
@m.s6675 4 жыл бұрын
शुभ यात्रा दाजु. धिरज राखनुस, छोड़ा छोड़ी माथि ध्यान राखनुस, अब प्रमिला पापिनी लाई कहिले न स्वीकार नुस,अगाड़ी साल राम्री जीवनसाथी बनाउनु होला, शुभकामना (साउदी बाट)
@Nature_Tonic
@Nature_Tonic 4 жыл бұрын
Emotions are truly personal assets. They're not for public show. Waiyad kam chhain ra camera udi pradarsan gareko
@maheshkatuwal392
@maheshkatuwal392 4 жыл бұрын
शुभ यात्रा सन्तोष दाइ अब निरासा लाई आसामा बदल्नु
@ajitarokka6863
@ajitarokka6863 4 жыл бұрын
Save journey Santos dai 😭😭
@riturasaili2759
@riturasaili2759 4 жыл бұрын
शन्तोश लाई सब नेपाली ले चिन्छ्न अब धेरै राम्रो मान्छे नि हुन सुभ यात्रा शन्तोश
@manuthakuribimal9429
@manuthakuribimal9429 4 жыл бұрын
Suva yatra santosh daju take care 👋👋‍✈️‍✈️
@kharkagurung9169
@kharkagurung9169 4 жыл бұрын
Have a safe journey santosh bhai
@santarai4178
@santarai4178 4 жыл бұрын
suva yatra Santosh dai aba dekhi shadhai khusirahanus babu naniharu ra tapai aafnai ramro khyal garnu hola tapai shancha kusal hunu vayo vana babu naniharuko aagamidinharuma sukha pauxan
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 48 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 7 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 53 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 48 МЛН