exclusive video Raju pandeले न्युराेडमा आफ्नाे सबै फाेर्स उतारे झनै चर्कियाे लफडा kathmandu nepal

  Рет қаралды 41,586

Namaste Sankhuwasabha

Namaste Sankhuwasabha

Күн бұрын

Пікірлер: 486
@akashlimbu6649
@akashlimbu6649 2 ай бұрын
सर्बोच्च अदालतको फ़ैसला र आदेश स्वागतयोग्य छ।नेपालको बिकासको सबै मास्टरप्लानको डिज़ाइन गर्न ईन्जिनियर बालेन शाह ज्यूलाई दिनसके नेपाल छिट्टै बिकास हूनेथियो।सबैसँग सहकार्य गरी सूकूम्बासी बिस्तान्तरण र फूटपात बिस्तारले पूर्णता पाओस्
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 ай бұрын
काठमाडौंमा पनि एस्ता जनताहरु रहेछ अनि बिकास कसरी गर्ने भेडा जनता काठमाडौंमा पनि व्यापक रहेछ
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
२२ नं वडाको जनता एकहोरो नै रहेछ, भबिस्य न सोच्ने, बालेनलाई काम गर्न देउ, जय बालेन❤️❤️❤️
@binabina7708
@binabina7708 2 ай бұрын
सर्बोच्च अदालतकाे फैसला नमान्ने जतिपनि छन ती सबैजनाका घरकाे सरकारी सेवा सुबिधा स्थानिय सरकारकाे तर्फबाट कटौती गरिनुपर्छ । यी सबै पार्टीका छाेलेहरु हुन । अाम सर्बशाधारण जनताहरु हाेईनन ।
@yatsengurung993
@yatsengurung993 2 ай бұрын
Chini kaji lai katta hannu par6. Good job, Balen Sir, Raju pandey. Thank you all members!!!
@BhimThapa-j8i
@BhimThapa-j8i 2 ай бұрын
यो वडामा जनता छैनन् कि के हो,,,? नेता र गुन्डा मात्रै देखिन्छ त!
@rajmandangol5317
@rajmandangol5317 2 ай бұрын
भेडा हो के को जनता 😂😂😂😂
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 2 ай бұрын
२२ नम्बर का जन्ता भेडा नै हो
@terminator19111
@terminator19111 2 ай бұрын
Dherai lay support garchan yo comission khor tole gunda harulay matra birodh garira ka chan ma ni tetai ko sthaniye.
@rajugurung9694
@rajugurung9694 2 ай бұрын
Dareldura r ilam
@rajmandangol5317
@rajmandangol5317 2 ай бұрын
100% सहि 👍👍..... मित्र भेडा कै बेइजत 😂
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
काम छैन यी भेडा हरु
@tankarana5202
@tankarana5202 2 ай бұрын
हरे राम पाटी भने पछी म आजै देखि बाट मैले त्याग गरे बिकास बिरोधी मात्र हुँदोरहेछ।
@HastaBahadurRai-k9w
@HastaBahadurRai-k9w 2 ай бұрын
होइन यो स्वतन्त्रत जनप्रतीनिधिहरुलाई के सारो दुख दिएको हो नरपिसातहरुले । धरामा त्यस्तै काठमाडौमा त्यस्तै
@MegaParajuli
@MegaParajuli 2 ай бұрын
न्यु रोड जान बन्द गरौ अनि इनिहरुको चुरिफुरी सकिन्छ, चाइनाबाट एउटै कन्टेनरमा आएको उस्तै सामान भृकुटीमण्डपमा भन्दा १० गुणासम्म बढि लिन्छ्न त्यहा
@roshanmagar1988
@roshanmagar1988 2 ай бұрын
राज्यशक्तिको हरेक स्रोत र साधन एकै ठाउमा लगाउदाको परिणाम ,तसर्थ बिकेन्द्रीकरन हुन जरुरी छ।
@ghanshyammailbin
@ghanshyammailbin 2 ай бұрын
ओहो कस्तो अचम्मको जनता यस्ता बिकसित सहरमा बसेर पनि मुर्ख छन् भने यिनिहरु दुर्गममा भएको भए महामुर्ख नै हुन्थ्यो होला ।
@purnalimbu6284
@purnalimbu6284 2 ай бұрын
यो मोटे झोलेले हिजो पनि लडाई गर्दै थियो ।त्यसै जनताले तंलाई हारेको होइन रहेछ ।यस्लाई अदालतको मानहानीमा जेल कोच्नु पर्छ। यो बिकाश बिरोधी हो
@suman_968
@suman_968 2 ай бұрын
Yo moteko ghar samakhusi kholako cheuma chha tesko ghar pani janchha jasto lagchha tesai le birod matra garchha yasle
@gyanendrapathak3211
@gyanendrapathak3211 2 ай бұрын
right
@BG-tw9yl
@BG-tw9yl 2 ай бұрын
@@suman_968😝
@bhimashrestha8617
@bhimashrestha8617 2 ай бұрын
Sahi ho
@binodthapa1949
@binodthapa1949 2 ай бұрын
Sthaniya manxe yatimatra hoena arupanixan,yinko kam vuknematra ho baru kehi din birodhilaee samya Huna deyuu
@returnback3928
@returnback3928 2 ай бұрын
22 नम्बरले फुटपाथ बढाउन दिएन भने त्यो ठाउँका पसलहरुमा कसैले पनि समान नकिन्नु होला।
@khemneupane2023
@khemneupane2023 2 ай бұрын
हिजाे सम्म ठिक भएकाे कुरा राति जाड खाए पछि सबै बिर्गिएछ ।यस्ता बिकास बिराेधिहरुदाई कारबाहि गर्नु पर्छ ।
@sudipkhadka3011
@sudipkhadka3011 2 ай бұрын
एमाले काङ्ग्रेस माहोबादीका झोलेहरु
@gopalraut5049
@gopalraut5049 2 ай бұрын
अदालतकाे अपहेलना भएन । वडा छुट्टयाएर अदालतले फैसला गरेकोे छ र ? संभव भए सम्म सबै ठाउँमा फुटपाथ बन्नुपर्छ ।
@babitapradhan1442
@babitapradhan1442 2 ай бұрын
समातेर थुन्नू पर्यों भेडाबिरोड़ी लाई अदालत को निर्णय नमानने पार्किंग माफिया
@tulsipandit2985
@tulsipandit2985 2 ай бұрын
बिकास बिरोधि 22 वडाका जनता र वडा अध्यक्ष हुन्।
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn 2 ай бұрын
अब चिनीकाजीकाे सात पुस्ताले गालि खाने भयाे।
@RameshGuragai-r7n
@RameshGuragai-r7n 2 ай бұрын
विरोध गर्ने मान्छेलाई सिधै गोली हान्दा हुन्छ।
@ratnashrestha6754
@ratnashrestha6754 2 ай бұрын
भाटे कारबाई गरनु पर्छ जय बालेन
@gyanendrashah1622
@gyanendrashah1622 2 ай бұрын
नेपालअधिराज्यका जनताहरु न्यू रोड मा किनमेल नगर्नुहोस्
@kamalojha8305
@kamalojha8305 2 ай бұрын
Raju pande jindabad Good job
@kishanmayarairai2629
@kishanmayarairai2629 2 ай бұрын
राम्रो काम लाई सबै ले साथदिनु प परछ
@mitrarai780
@mitrarai780 2 ай бұрын
Mote lai, kathabas le handinu, Ssp, panday jee, well done and congrats 👏 good luck 👍 and God's bless you all. I'm from London, UK 🇬🇧
@LalbdrRai-f7g
@LalbdrRai-f7g 2 ай бұрын
Verry good raju pande yo kpko jholelai thegan lagaunu prx
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
बालेन्ले गर्न खोजेको काम 1000% right 6
@titusrai9769
@titusrai9769 2 ай бұрын
Very Good balen is Job
@sagarbagale6433
@sagarbagale6433 2 ай бұрын
Good luck balan brother ❤ super excellent
@tejgurung421
@tejgurung421 2 ай бұрын
ओलीको दासहरु गुण्डागर्दी गरेर खाएको बानी अब घाँटी सुक्ने भो भनेर रोएको दृश्य हाहाहा !!!😂😂😂😂😂
@girishreesh3085
@girishreesh3085 2 ай бұрын
Good job mahanagarpalika team 👏 👍 💪 👌 🙌 💙
@ShresthaNawaraj-b6d
@ShresthaNawaraj-b6d 2 ай бұрын
Balen sir ko decision 100% right xa
@kumarpaudeal9705
@kumarpaudeal9705 2 ай бұрын
न्युरोड बाट व्यापार नै हटाउनु पर्छ
@vijaykhadka2619
@vijaykhadka2619 2 ай бұрын
जय बालेन।
@b.mpradhan4129
@b.mpradhan4129 2 ай бұрын
China paji le kineko jhole haru ho. Balen ji 🙏 jindabat go ahead ❤
@basantatamang9811
@basantatamang9811 2 ай бұрын
स्वतन्त्रको नाममा राजनीतिक संस्कार नभएको ब्यक्तिलाइ जिताएको परिणाम भोग्दैछ काठमाडौका जनता।
@ajayburathoki5561
@ajayburathoki5561 2 ай бұрын
Kubai janis taile.
@NewGeneration12-f8t
@NewGeneration12-f8t 2 ай бұрын
केही गर्नु पर्दैन वडाध्यक्षको गर्दन तरवारले छिनाईदिएपछि यी सबै साम्य हुन्छ। अती भो यो त
@chandrabudha9178
@chandrabudha9178 2 ай бұрын
भेडा त काठमाडौ मा पनि रहेछन त
@poornaprakash1955
@poornaprakash1955 2 ай бұрын
अदालत को धज्जिया उडाउने एमालेको फ्याउराहरु
@bishnubuduja
@bishnubuduja 2 ай бұрын
Good balen sir team ❤ go ahead
@waibithapa7212
@waibithapa7212 2 ай бұрын
Keep it up BALEN
@AngelHeaven-g1l
@AngelHeaven-g1l 2 ай бұрын
Jai balen shah sadahi hemat denunu bagawan desh prandan matri hunuparxa
@sanghamaharjan9581
@sanghamaharjan9581 2 ай бұрын
झोलेहरु सबैलाई ठिक गर्नु पर्छ |
@PremShreepali-bs8xn
@PremShreepali-bs8xn 2 ай бұрын
Very nice balen sar
@RosanTamang-rk9vp
@RosanTamang-rk9vp 2 ай бұрын
नगर प्रहरीलाई हेल्मेट जरुर चाहिन्छ।
@tararana3634
@tararana3634 2 ай бұрын
22 वडा का सबै जनता पाखे नै रैछन्......
@guitargurung269
@guitargurung269 2 ай бұрын
अब पञ्चायत नै आऊने भो,पटमुर्खहरूले गर्दा
@KumariJunaMijar
@KumariJunaMijar 2 ай бұрын
Keep it up Balan sir
@Bayambu.K
@Bayambu.K 2 ай бұрын
स्थानीय जनताले बिरोध गर्दा पनि जबर्जस्ति कस्तो बिकास गर्न लाग्यो र बालेनले ? अनि बाटो सागुरो गराउने पनि कस्तो बिकास हो यो ?
@Bishunubhandari377
@Bishunubhandari377 2 ай бұрын
परिचालित मान्छे हुन उनिहरु किन भेडा बन्छन् नेपाली किन लहि लहिमा लागछन
@jitbahadur2304
@jitbahadur2304 2 ай бұрын
बीकास बीरोघी हरु !!! जये बालेन !!
@pariyarprakash41
@pariyarprakash41 2 ай бұрын
चिनी बाबू लगाएत का बिकास बिरोधि चोर हरुलाइ तेहि खाल्टो खनेर पुरी देउ।
@harindrashah3787
@harindrashah3787 2 ай бұрын
नक्कली सुकुम्बासी हरु पनि रहेछ jholeharu........
@shivaaryal482
@shivaaryal482 2 ай бұрын
गणतन्त्रका झाेले भेडाहरुकाे तान्डब्य।
@kajibasnet7346
@kajibasnet7346 2 ай бұрын
काठमाडौंमा पनि भेडा जन्ता रहेछन् हामिले त गाउँमा मात्रै हुन्छन् भनेका थियेम अनि कशिरि बिकाश हुन्छ हो
@pradiprai4018
@pradiprai4018 2 ай бұрын
good luck balen
@RamAc-e1t
@RamAc-e1t 2 ай бұрын
जय बालेन गोलि हैन भाटा हान्नु पर्यो
@mankc9578
@mankc9578 2 ай бұрын
यो बजेट खरिढुङगा मेगनेसाइड मा हाल देस्को बिकास हुन्छ बालेन जि
@ThakurPaudel-j4g
@ThakurPaudel-j4g 2 ай бұрын
22नं वार्डको अध्यक्ष त खत्तम रहेछ
@tenjingsherpa9419
@tenjingsherpa9419 2 ай бұрын
मेरो विचारमा बाइस नमार वार्ड लाई विकास चाईदैन जस्तो छ मेयर ज्यू अब तपाईले बाइस नमर मा छिर्ने सबै सडक बन्द गर्नु पर्छ र विकास को नाममा कुनै पनि योजना नलागे हुन्छ यो बाइस मा त्यहां को दृश्य हेर्दा
@parwatakhadka3262
@parwatakhadka3262 2 ай бұрын
Jai balen saha🎉🎉🎉❤❤
@KumariJunaMijar
@KumariJunaMijar 2 ай бұрын
Balan sir 💯 right and Good job
@tararana3634
@tararana3634 2 ай бұрын
नेपालको कुनै जनताहरु त्यो निउरोडमा तेता तिर shopping नई गर्नु नजावन22 वडाको भेडाहरु आफै लाईनमा आउछन्...
@netrabhanndari1778
@netrabhanndari1778 2 ай бұрын
22 नम्बर सबै चोर हुन्न किन भने तिहा धैरै जग्गा सरकारी छन् यो पुल खोल्छन भनेर जर्बजस्ति आउन परेको हो जनता हरु
@ranjanajoshi6640
@ranjanajoshi6640 2 ай бұрын
Balen ko footpath badhaune nirnaya sahi xa, support garnu parxa
@alialli5942
@alialli5942 2 ай бұрын
जय बालेन
@sujangahatraj2420
@sujangahatraj2420 2 ай бұрын
जय बालेन ✊✊
@taramagar3492
@taramagar3492 2 ай бұрын
झोले हरु विकास गर्ने भए यत्रो वर्ष घण्टा हेरेर बसेको छ।कमिसन पाएन होला पार्किङ को विरोध गर्छ।
@samjhanaban6854
@samjhanaban6854 2 ай бұрын
To be action raju ji.
@SanjaySingh-yf8jf
@SanjaySingh-yf8jf 2 ай бұрын
२२ न. का जनता भेडा हैन गू का किरा हुँन जो गू मई रमाऊँछ !
@roshanashrestha2281
@roshanashrestha2281 2 ай бұрын
Good balen saaha raju pande❤😮
@hemugurung5427
@hemugurung5427 2 ай бұрын
balen ko jai hosh.
@shushilthapa6796
@shushilthapa6796 2 ай бұрын
22 no. Veda haru
@sbrai8048
@sbrai8048 2 ай бұрын
पार्टीकाे झन्डाले अाँखा छाेपेपछि अाँखा भएपनि अन्धाे हुनेरहेछ ।
@trainerpoon
@trainerpoon 2 ай бұрын
सुङुर लाई स्वर्ग का पचछ र
@kabirajregmi1819
@kabirajregmi1819 2 ай бұрын
पैदल यात्री मार्ग बढाउनै पर्छ
@Williamalexender-y3c
@Williamalexender-y3c 2 ай бұрын
Janatako kar ko durupayog garibmara balen bata good job sthaniye
@picpointnepal
@picpointnepal 2 ай бұрын
यो चिनकाजी जस्तो मान्छे काठमाडौँको मियर बन्यो भने त् काठमाडौँ त् नर्क हुन्छ होला। बाँकी कुरा खै के भनम
@shubharajdhakal5654
@shubharajdhakal5654 2 ай бұрын
2no lai jel haĺ.jaya baĺen
@Soltimailo
@Soltimailo 2 ай бұрын
Goru haru ....😢chini kaaji mulaa le uchalekaa hun sabb
@aslamimagyar6303
@aslamimagyar6303 2 ай бұрын
गुमाले,कांग्रेसको NGO,INGO बिदेशी दलाल नेपालबाट एक पाउ लखेटेनि यो देशले आफ्नो मौलिक बिकासमा राहत पाउथ्यो र नेपाली श्रमको नेपालीपन झल्कन्थ्यो।
@narsingnirzat5781
@narsingnirzat5781 2 ай бұрын
के हाम्रो भारतमा जतो नेपालमा पूलिसले लाठी चार्ज गर्न पाउदैनन?
@ShivarajChapagain-nn4tr
@ShivarajChapagain-nn4tr 2 ай бұрын
Jaya Balen
@rukminilamsal8503
@rukminilamsal8503 2 ай бұрын
बाइस वडाका सवै जनता भेला गरेर भोट गरौ
@sanjayshakya-ct1zn
@sanjayshakya-ct1zn 2 ай бұрын
शरणार्थी बन्धुकाे सरकार आयाे झाेलेहरू भुक्न थाल्याे।अब साँच्चिकै नयाँ आयाे भने यिनिहरूका बाउलाई जेल काेच्छन् अनि थाहा पाउला।
@tarangsagar2096
@tarangsagar2096 2 ай бұрын
दुई चार भाटा हान्दे न यी गोतु हरुलाइ अनि आउँछ ठेगान मा
@yekrajghimire7725
@yekrajghimire7725 2 ай бұрын
२२ नम्बर गुन्डाको बस्ती हो? चिनी पनि गुन्डानै रैछ। गुन्डागर्दी गरेरै जितेको रैछ।
@maheshdharrajopadhyaya8323
@maheshdharrajopadhyaya8323 2 ай бұрын
यो सब पार्किङ को पैसा खान नपाएर बहुलाएको मात्र हो😡😡😡😡
@amismagar6849
@amismagar6849 2 ай бұрын
२२ नम्बर वडाका जनताहरू होइनन् यी चाहिँ बाँदरहरू रहेछन्।
@KumarAdhikari-n5m
@KumarAdhikari-n5m 2 ай бұрын
२२ वडा का जनता कही केही न देखेका र्मुख भाते रहेचन
@JK-co8er
@JK-co8er 2 ай бұрын
यि शब जना पाटिका झेाले ,बिकास बिरेाधि हुन ,फटाहरू ,
@rameshbhattachan5407
@rameshbhattachan5407 2 ай бұрын
12:04 Chini paji lae bhata han na.k herrko.
@babuthakuri3388
@babuthakuri3388 2 ай бұрын
यो बाटो बढाएर स्थानीयलाई किन टाउको दुख्छ ??? त्यही पार्किङ गर्न पाउँदैन भनेरत होला नि हैन ?
@Era854
@Era854 2 ай бұрын
लातले हान्नेलाइ धन्यबाद छ।
@gokulkarki347
@gokulkarki347 2 ай бұрын
बालेन मूर्दावाद भन्दा २-३ जना मात्र मूर्दावाद भनिरहेका देखिन्छन त ।भने पछी आन्दोलनकारी भन्दा दर्शक ज्यादा लाग्यो।
@bikashshrestha8619
@bikashshrestha8619 2 ай бұрын
राम्रो काम गर्न खोज्दा पनि बिरोध गर्ने कस्तो भेडाहरु हो? यो भन्दा अगाडि लुटेर खान पल्केका हरु खान नपाएपछि बहुलाएको अबस्था हो
@jitendrasunar7242
@jitendrasunar7242 2 ай бұрын
Jay balen
@ktmhiker
@ktmhiker 2 ай бұрын
तीन चारजना आफैँ आफै गफ गरेको छ है ठूलो ठूलो स्वरमा
@gurungbijaya4677
@gurungbijaya4677 2 ай бұрын
K new road matra Kathmandu ho ? Aru thau t Ajhai astbyst x .
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 4,6 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,4 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 4,6 МЛН