Exclusive: यो भिडियो हेरेर नरुने को होला र? बाटो हेरेर आँखाहरु थाके तर छोरी फर्किनन्।

  Рет қаралды 256,202

Kapurbot TV

Kapurbot TV

Күн бұрын

Пікірлер: 1 100
@rajubhurtel5837
@rajubhurtel5837 3 жыл бұрын
बलात्कारिलाई फाँसी दे भन्नी जति र बलात्कारिलाई फाँसी भएको हेर्न चाहाने जति यता हजिर गरौं।🙏
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Me ✋✋
@salinabista8889
@salinabista8889 3 жыл бұрын
सम्भन नै छैन जति हामी चिच्याए कराएपनी सुन्दैनन कसैले😭पापिहरुले कतैगएपनी बाच्न नदिने भए😭😥😥
@rajubhurtel5837
@rajubhurtel5837 3 жыл бұрын
@@salinabista8889 आशा लागेको छ निर्मलाको जस्तो ढिलो अनुसन्धान प्रक्रिया र राजनीतिक हुदैन होला भनेर।😔
@salinabista8889
@salinabista8889 3 жыл бұрын
@@rajubhurtel5837 आशा राखौ😭खै कहिले सम्म हो हामी असुरक्षित😥कतै सुरक्षित हुनेभएनौ हामी नारी न गर्भमा नै न धर्तीमा नै😭😭
@pratichyagurung2130
@pratichyagurung2130 3 жыл бұрын
Aba ta ati vyo nepal ma k herdai xa prachanda sarkar ko akha kata herdai xa tulutulu garera katai pani surachit xaina hami chili bet lai balatkari lai pasi nadiye sama yo gadana gadi rakhxa pasi de balatkari lai
@sangitaparajuli8019
@sangitaparajuli8019 3 жыл бұрын
यो आमा को आंसू ले नेपाल शर्पित होला है सरकार ख़बरदार!!!!!
@gomachhetri4797
@gomachhetri4797 3 жыл бұрын
थुक्क महीला रास्ट्रपति भाको देसको हालत्😭😭😭
@minabk3066
@minabk3066 3 жыл бұрын
Ur right basn ma t thulo thulo kura gaxa k rastye pati kukuni vane
@Krishnakhatrivlog
@Krishnakhatrivlog 3 жыл бұрын
महीला राष्ट्रपती होईन साथी केपी जस्ता देशद्रोही नेटाहरुले साथीको लागी राखेको राष्ट्रपती हो यस्तो हुदा पनी के हेरेर बसेका छन् हाम्रो देशका जनता
@simakhadka2215
@simakhadka2215 3 жыл бұрын
Ho ni
@pujathapa1377
@pujathapa1377 3 жыл бұрын
Honii hjr
@sharmila.sshrestha9649
@sharmila.sshrestha9649 3 жыл бұрын
Pagalni. X kukurni rastra pati. Tyo pal pal tadper .. marnu parosh teslai. Nepali aamma. Ko aasu ko srap. Lagne X 💔💔💔💔💔💔💔💔💔💔
@nirajanpunmagar2247
@nirajanpunmagar2247 3 жыл бұрын
सन्तोश सर धेरै मन थाम्न गारो हुन्छ हजुरको कुनै भिडियोले किन किन !!
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
बलात्कारि लाई फाँसी हुनुपर्छ भन्ने कोको छौ 🖐️ बैतडी मा युवती को शव देख्ने पहिलो ब्यक्ति मिडियामा, रबि लामिछाने सङग गरे यस्तो सनसनी पुर्न खुलासा kzbin.info/www/bejne/j6GkdpmrqsaUjtk
@nepalstartv-2584
@nepalstartv-2584 3 жыл бұрын
याे भिडियाे ले हाम्राे पनि मन रुयाे
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
बलात्कारि लाई फाँसी भयको हेर्न चाहने कोको छौ 🖐️ बलात्कार पछि हत्या गरियकी युवती को पोस्टमार्टम रिपोर्ट यस्तो आयो, यसरी मारियको थियो kzbin.info/www/bejne/ipO6f5-ffN-Wosk
@bhagwatineupane6965
@bhagwatineupane6965 3 жыл бұрын
सरकार मा गयका चाेरहरु लाई केमतलब जस्काछाेरि चेलि जसरि मारेपनि फाँसी दिने कानुन बनाउनुपर्छ अनि म
@maansingh2309
@maansingh2309 3 жыл бұрын
यो कहानी सुन्दा कस कस्को मन रोयो😢😢😢
@rajendrakumal8947
@rajendrakumal8947 3 жыл бұрын
😭😭आमालाई यो पिडा सहने शक्ति दिनुस भगवान🙏🙏
@joyssharma9571
@joyssharma9571 3 жыл бұрын
कहिले सम्म नारी माथि यस्तो अत्याचार.....😢😢
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
बलात्कार पुरुषले हैन 🤔😰 बलात्कारीले गर्छ 🙄😠 बलत्कारी लाई फासी दिनुपर्छ👊🙅‍♂️ भागरथी र, निर्मला लाई न्याय दिनुपर्छ😭🙏
@rajeshchamling4291
@rajeshchamling4291 3 жыл бұрын
निशव्द वनायो यि आमाको कारुणिक वेदनाले अनि छियाछिया फाट्यो मन, कस्तो हिंस्रक र निर्दयी वन्दैछ भगवान यो दुनियाँ 😭😭😭
@sharmila.sshrestha9649
@sharmila.sshrestha9649 3 жыл бұрын
🤣😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@govindbhusal513
@govindbhusal513 3 жыл бұрын
साह्रै दु:ख लाग्यो😭😭बहिनी तिम्रो आत्माले शान्ति पावस 😭😭 यो नालायक सरकारलाई त म के भनु😠😠
@mahendragurung9775
@mahendragurung9775 3 жыл бұрын
तपाईं को सहयोग सङ्सङ्गै तपाईं को सहयोगी मन लाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु सन्तोष भाइ नमन गर्छु तपाईं लाई के भाको नेपाली ? र दोसि लाई कडा भन्दा कडा सजाय हुनुपर्छ
@saritamudbhari1960
@saritamudbhari1960 3 жыл бұрын
दोसि छिटो पत्ता लागोस 😥😭 हार्दिक श्रद्धाञ्जली भागरथी भट्ट बहिनी
@powernepal1694
@powernepal1694 3 жыл бұрын
भागरथी बैनिको बलात्कारीलाई फासी हुनु पर्छ भन्ने जति हाजिर होउ त। नेपाल सरकारले केइ गर्दैन प्रचण्डले रास्ट्रपतिनिको जुम्रा हेरेर बसेको छ।
@maniraam9555
@maniraam9555 3 жыл бұрын
कस्तो अचम्म को यो सन्सार छ यो घटनाले मन मुटु एकदमै दुखेको छ
@bhagwatineupane6965
@bhagwatineupane6965 3 жыл бұрын
राजनितिकाे अाडमा छ याे हत्यारालाई लुकाइरहेका छननत्र पुलिसले पत्तालगाइ सक्थे
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Same here 😭😰😥😭😭😭😭
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
आमा ले के भाषा बोल्नुभएको हो
@ritugurungritugurung7364
@ritugurungritugurung7364 3 жыл бұрын
भगरथी बैनिलाई बलात्कार पछि हत्या गर्ने हत्याराहरुलाइ टुडिखेल्मा ल्याए्र फाँसी दिनु पर्छ भन्ने हरु को को हुनुहुन्छ्🙏🙏🙏😭😭😭
@basisamachar
@basisamachar 3 жыл бұрын
नेताका छोरीहरलाई यस्तो नपरेसम्म गरिबले न्याय पाउन गार्हो छ||ए बैरो सरकार फाँसी दे यौन पिपासुहरुलाइ
@anjudhamalapathak9294
@anjudhamalapathak9294 3 жыл бұрын
Neta ko baccha haru Ta car ma hidchan Ani parera thaha paune Ta khai kasari Po
@akankshasapkota2295
@akankshasapkota2295 3 жыл бұрын
Yes agreed
@shraddhak.c4577
@shraddhak.c4577 3 жыл бұрын
महिला रास्ट्रपति भएको देश मा पनि येस्तो घटना ।महिला रास्ट्रपति किन चुप बसेको। आहिले नउथे कहिले उथ्छाउ रास्ट्रपति ।कि सबै नेपाली चेलीबेटी को एस्तै भैरहन दिन्छौं 😪😪
@manojsoni6600
@manojsoni6600 3 жыл бұрын
सन्तोष दाइ को हरेक काम हरु प्रती सम्मान गर्दछु
@jeshikabasnet4271
@jeshikabasnet4271 3 жыл бұрын
पहिला त यो घटनाको लागि जति पनि एक जुट भएको छ सबै टिमलाइ सलाम छ🙏🙏 सरम लाग्छ यो सरकार😡😡😡 अनि हाम्रो देशको रास्ट्रपति केटी छ भन्नलाइ थुक्क 😡😡😡
@khantikhanti3220
@khantikhanti3220 3 жыл бұрын
मुटु छिया छिया हुन्छ के गर्ने अपराधीलाई फाँसी भएको सुन्न पाउ
@shovasunar7550
@shovasunar7550 3 жыл бұрын
😭😭😭😭😭😭😭😭
@narayannarayna6512
@narayannarayna6512 3 жыл бұрын
म त झनै निसब्द भए केही लेख्न आएन सारै मन रोयो 😭😭😭😭😭😭😭
@BmsNews99
@BmsNews99 3 жыл бұрын
ए सरकार निर्मला पन्तको जस्तो नहोस। छिटोभन्दा छिटो भागिरथी बैनिको हत्यारालाई हदै सम्मको कार्भाही होस। मृतक बैनी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्द छौं।🌺😪 र शोकाकुल परिवारमा इस्वरले धर्य धारण गर्ने शक्ति प्रदान गरुन्।
@mohanacharya5464
@mohanacharya5464 3 жыл бұрын
आमाको आखा बाट खसेको आँसु ले त्यो पापी अपराधी बलात्कारि लाई चाडै सम्मात्न सफल होस्😭😭😭😢😢😭😭
@pramilathapa3487
@pramilathapa3487 3 жыл бұрын
हे भगवान 😭😭😭😭😭 के गरेउनी येस्तो पापीलाई सजाय दिन अब स्वयम् धर्ती मा काली मा प्रकट हुनुपरेयो😭😭अति भयो अब कुनै चेलीबेटी सुरक्षित छैनन आफ्नै ठाँउमा
@sherujethara1271
@sherujethara1271 3 жыл бұрын
बलत्कारी फाशी हौउस येही मेरो बिन्ति छ... सरकार लाई नत्र भने नेपाल मा झन् झन् घट्ना बद्दैजान्छ.....
@ramitpandey6522
@ramitpandey6522 3 жыл бұрын
😭😭😭😭😭
@taraikoxora8409
@taraikoxora8409 3 жыл бұрын
भारत बाट cid टिम बोलाउनु पर्छ।नेपाल को प्रहरी ले पत्ता लगाउन गाह्रो छ।निर्मला पन्त को हत्यारा त दुइ बर्ष मा पनि पत्ता लगाउन सकेको छैन।जय नेपाल
@nanukathayat5875
@nanukathayat5875 3 жыл бұрын
आमा तपाईको आँसु लागोस् ती पापी हरु लाई 😭😭😭😭
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
सारै दुःख लाग्यो मलाई भागरती बैनि को आत्मा ले शान्ति पाओस् 😭😭😭😭😭😭😰💔 र हत्यारा लाइ फासी होस यो पाखे सरकार लाई त म के भनम र खै 😡😠😠😠😠😠😠😠😠😠😠👊👊👊😡😠👿👿👿👿😠😡😡😡👊👊😡😠
@baburamsharma5170
@baburamsharma5170 3 жыл бұрын
हार्दिक श्रदाञ्जली बहिनि 😭😭😭
@surendrab.k1183
@surendrab.k1183 3 жыл бұрын
अपराधी बिल्कुलै उम्कन नपाअाेस् सबैले आ-आफ्नो ठाउँबाट आवाज ऊठाआैं!
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
आमा म, निशब्द छु 😪😭त्यो पापी लाई जसरी पनि खोजीखोजी जिउँदै जलाउनुपर्छ हाम्रो छोरी चेली कहिँ सुरक्षित छैनन् 🤔😰 बलात्कारी लाई फासी दे सरकार 🙄👊😠
@lalbahadurrana9051
@lalbahadurrana9051 3 жыл бұрын
केपी ओली जस्ता नेता हरू जब तक रहने छन यस्ता घटना हरू दोहरी रहने छन
@nirajbista8066
@nirajbista8066 3 жыл бұрын
यो काम गर्ने जो केही होस ।बाच्न दिन हुन्न जसरी हुन्छ ।फासिको सजाय बन्नु पर्छ नत्र यस्ता घट्ना घटी राख्छ डर छैन अपराधी लाई
@aanvibaral7861
@aanvibaral7861 3 жыл бұрын
Papi lai Yo ama ko ashu lay pol6 😢😢😢
@sharmahari5022
@sharmahari5022 3 жыл бұрын
सत्य र सहि सुचना प्रवाह गर्ने मिडियाको धर्म हो तर यो सोकमा डुबेको परिबार को अासु बेचेर कमाएको पैसा तेहि अामा लाई देउ थोरै घाउमा मलाम हुनेछ तिम्ले कमायला लाहुरेनि पोईला जादा
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
कठै आमाको भाग्य ,😭😭 यस्तो दृश्य देख्नु त परै जाओस सुन्न पनि नपरोस 😭😭अवरुद्द बनायो यो पीडा देखेर 😭😭😭
@nabinnabin7810
@nabinnabin7810 3 жыл бұрын
आत्मसन्ती कामना गर्द छु बैनी 😭😭😭😭
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
बिचरि नानू लाई जसरि गरे र हत्या गरेका छन तेसरि नै फाँसी दिन पाये हुन्थियाे यी पापि हरू लाई दाइ सन्ताेस
@menukakarki6930
@menukakarki6930 3 жыл бұрын
हतियार लाई फासिको हुनुपरछ सर😭😭😭😭😭
@bishnuchhetri605
@bishnuchhetri605 3 жыл бұрын
यो अपराधि लाई छिटाे भन्दा छिटाे सजाय दियो काे हेरन मन छ
@suson7842
@suson7842 3 жыл бұрын
माकसम त्यो बलात्कारी भेटेपछि काट्ने काम मेरो बरु जेल जानुपरे पनि जाऊला।।
@danghimire6191
@danghimire6191 3 жыл бұрын
अपराधीलाई कडा भन्दा कडाइ करबाही होस
@sabitabhusal8541
@sabitabhusal8541 3 жыл бұрын
I can't control my tears watch this video 😭😭😥
@gurkha8254
@gurkha8254 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭बिचरि यि अामाको आँसु लागोस चाडै त्यो कुकर्मि लाइ हे पसुपती नाथ साडे तिन करोड नेपाली को प्राथना 🙏🙏🙏🙏🙏🙏💐💐
@maansingh2309
@maansingh2309 3 жыл бұрын
बलात्कारिलाई फाँसी दिने कानून छिटो लागु गर सरकार नत्र चुनाव नै बहिष्कार हुन्छ। सबै युवा हरूको एउटै आवाज
@manishathakuri7595
@manishathakuri7595 3 жыл бұрын
Vawn ysto kayle aparos baenilae nya dilaunu par6
@maansingh2309
@maansingh2309 3 жыл бұрын
@@manishathakuri7595 hone t
@mayamagar4392
@mayamagar4392 3 жыл бұрын
अपराधी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@mayalama7227
@mayalama7227 3 жыл бұрын
त्यो अपराधी लाई चाडाे भन्दा चाडाे भेटियाेस । तेस्लाइ फाँसी को सजाय हुनुपर्छ ।🙏
@deepasingh3958
@deepasingh3958 3 жыл бұрын
😭😭
@harimayakhatri3727
@harimayakhatri3727 3 жыл бұрын
मलाई त निर्मला बनी काे घटना घटाउने वणयक्ति र भागिरथिनानीलाई घटाना घटाउने व्यक्ति एउटै व्यक्ति जस्ताे लाग्याे।
@khadaksaud3211
@khadaksaud3211 3 жыл бұрын
लास्टै दया लाग्यो दाइ
@beemalagrai1953
@beemalagrai1953 3 жыл бұрын
लभ यु आमा हजुरलाइ🙏 दुखी लाई नै हुन्छ सबै अत्याचार पनि😥 नानू को आत्माले शान्ति पाओस छिटै अनि त्यो बलात्कारि खातेहरुलाइ कानुन बमोजिमको कारबाही हुनुपर्छ
@mobilegammer8016
@mobilegammer8016 3 жыл бұрын
यो घटना ले निशब्द बनायो 😭😭😭😭😭😭😭💐💐💐💐
@bimalamagar7156
@bimalamagar7156 3 жыл бұрын
सतिले सरापेको कठै मेरो देस नेपाल । 😪😪😪😪😪😪😪😪😪😪 बलत्कारिलाई चाडो भन्दा चाडो कारबाहि होस। ....
@Ramprasadsapkota191
@Ramprasadsapkota191 3 жыл бұрын
जसले मेरो कोमेंट पढ़दई ग़रनु भाको छ भगवान ले आमा बाबा को आयूँ लामो बनाईदिनु होला भिडीयो चाही दामि छ 💖👌💖🎂💖🎂👌♥️♥️👏👏♥️👏♥️👏💕👏♥️👏❤️❤️👏❤️👏❤️
@dipachhetri4371
@dipachhetri4371 3 жыл бұрын
Tada ko manxey ley balatkar gareyko hoina yo najikkoi manxey ley ho
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
सतीले सरापेको भन्दा पनी यी आमाको आसुले सराप्यो भने नेपालको हबीगत के होला? अब चाही बलात्कारीलाइ झुन्ड्याउनै पर्छ नत्र यस्तो जघन्य अपराधीक घटनाहरु दोहोरीरहन्छ ।
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 3 жыл бұрын
धिक्कार छ है 😭😭😭🤦‍♀️🤦‍♀️ छोरी भएर जन्मीन पनि 😭😭😭😭😭😭🤦‍♀️🤦‍♀️🤦‍♀️
@pabitrasujee9499
@pabitrasujee9499 3 жыл бұрын
फाँसी दिने कानुन न आए सम्म हामी सबै का छोरी रहदैन्न् अब सकार तातेन भने जनतालाई छाडिदे कानुन सरकार अब कसैका छोरी बाक्दैन्न्😭😭😭😭😭
@geetabhattarai59
@geetabhattarai59 3 жыл бұрын
Good job sir 👍 hjr lay naie kahi garna sakxu hunxa
@birajsodari8747
@birajsodari8747 3 жыл бұрын
बल्तकारि लाई फासी देऊ,सरकार यऊटा बुढि आमाको चित्कार लाई बुझीदेऊ,,
@sharmila.sshrestha9649
@sharmila.sshrestha9649 3 жыл бұрын
Kasto X hai. Vagwan. 💔💔 Hamro Nepal Hamro desh afno afno rahen. 💔💔💔💔💔💔 Pap grne lai. He yam Raj kaile sidyauxash 💔💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rojinalama7579
@rojinalama7579 3 жыл бұрын
हाम्रो नेपाल हाम्रो देश 🙏🙏हालत हे बागवान😭😭😭
@mangaf7103
@mangaf7103 3 жыл бұрын
त्याे पापिलई खाेजेर फाँसी दे सरकार
@Opgamer-vg3yf
@Opgamer-vg3yf 3 жыл бұрын
मेरो आमालाई भगवाले सहने शक्ती प्रदान गरीदिनु्स् भगवान
@sushilabhattarai9299
@sushilabhattarai9299 3 жыл бұрын
निशब्द 😭😭 ऑशु रोकिएन कहिले सम्म रहन्छ बलत्कारका अपराधहरु कहिले सम्म निर्मला भागिरथीहरु बलत्कृत भैरहने ...छोरिको जन्म नहोस् भगवान अपराधीलाइ कार्बाहि होस् कि यो घटना नदोहोरियोस्
@nitukunwar2373
@nitukunwar2373 3 жыл бұрын
सन्तोष जि मलाई तपाईले गरेका कार्यहरु मन पर्छ भागरथी भट्टलाई न्याय मिलोस यो सारै दु:खद घटना घट्यो जसरी भए पनि बलत्कारीलाई फासी होस्
@mahimarijal4938
@mahimarijal4938 3 жыл бұрын
It's really sad news . But I trust in god nd you.. dat god nd you will give a justice to Lt. Sis bhagwati.. You doing very well job sir
@amritamagar218
@amritamagar218 3 жыл бұрын
आमाको आँसु ले ती पापीहरु लाई सरापोस दोषी लाई पत्ता लागे सी पुलिस लाई होइन टुक्राटुक्रा गरियोस् 😒😒
@surakshayabasnet5671
@surakshayabasnet5671 3 жыл бұрын
Hatyaralai fasi hunu parxa Santosh sir ❤️❤️
@bishnupandey4173
@bishnupandey4173 3 жыл бұрын
To papi hatyara nai testai gari marnu prxa tarpai tarpai ama ko ashu le telai kahile ni sukha hunna
@nirmalashahithakuri1389
@nirmalashahithakuri1389 3 жыл бұрын
किन हाम्रो देशमा फासीको सजाय navako hola yasre tw hami नारि लाई bachna garo hunxa tw 😭😭😭😭😭😭😭😭
@meenapun4282
@meenapun4282 3 жыл бұрын
यो हत्यारा लाई छिटोभन्दा छिटो पत्ता लगाई फासी नै दिनुपर्छ ।
@balikakc3245
@balikakc3245 3 жыл бұрын
हाम्रो देश को फितलो कानुन र दोषी लाई लुकाउने प्रविधि ले घटना बढ्दै छ । अब सबै छोरीलाई police arrmi trending school मै दिनु पर्छ । हामी छोरि लाई need छ । Please राष्ट्रप्रमुख ज्यू आफ्नो कार्यकाल मा थोरै नारी विशेष कार्य गर्नु हस्।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Bichara Aama..!! God bless you 🙏🙏 mrit aatma le saanti payosh..!! Baltkari Lai fashiko sajaye hoss vann chahanxu 🙏🙏 hamro Nepal ma..!!
@parmilakarki4857
@parmilakarki4857 3 жыл бұрын
aab mahilaharu kahi pni surxit xoinn
@americangirlrajina3586
@americangirlrajina3586 3 жыл бұрын
बिचार हे भगवान यस्‍तो त कसैलाई पनि नपरोस सत्‍य तथ्‍थे बाहिर ल्‍यानु पर्‍यो अनि दोषीलाई कडा भन्‍दा कडा कारबाहि हुनु पछॅ सन्‍तोष सर आशा छ सर बैनिले न्‍याय पाउछिन भनी
@surajraskotimagar3507
@surajraskotimagar3507 3 жыл бұрын
बलत्कारी पत्ता लगाएर फाँसी दिनु पर्यो
@sabbutamrakar7720
@sabbutamrakar7720 3 жыл бұрын
हे भगवान ! कहिलेसम्म हो,यो सब कति दिनसम्म हामी आफ्नो लाचारीपनमा जिउनु पर्ने हो कठै!! ती नानिको आत्माले शान्ति पाओस् ! ती नानिको आत्मालाई बैकुण्ठमा बाँस मिलोस💔💔💔
@sheyamsunder2410
@sheyamsunder2410 3 жыл бұрын
यस्तो अपराधीलाई त फासी को सजाय पनि कमै होला सर
@premapandey217
@premapandey217 3 жыл бұрын
हत्यारालाई पत्ता लगाइ कडा भन्दा कडा कार्बाही गरेर त्यो परिवारको आर्थिक अबस्था कमजोर रहिछ।सबै मिलेर आर्थिक सहयोग जुटाएर परिवारलाई दिइयोस ।
@bksantiraj1115
@bksantiraj1115 3 жыл бұрын
किताब पनिरोयहोला बरै😭
@yubarajbhattarai8486
@yubarajbhattarai8486 3 жыл бұрын
Aama aama ..love u
@samjanaghalay7716
@samjanaghalay7716 3 жыл бұрын
निसब्द छु ! 😭😭😭😭 बलात्कारि लाई फाँसी देउ सरकार 🙏🙏
@bishnughale453
@bishnughale453 3 жыл бұрын
हे भगवान अपराधीलाई छिटै पत्ता लागोस 😭😭😭😭
@minabk3066
@minabk3066 3 жыл бұрын
Na ronu Aama Thyo pape kuku harle jaye paxa vagban mathi biswosh rakhnu 😭😭😭😭
@santoshigtm1726
@santoshigtm1726 3 жыл бұрын
थुक्क मेरो देशको कानुन 😠😠😠 हामी नारी भएर जन्मिनु के पाप हो 😢😢😢 भनिदेउन कोहि हामी नारी के गर्दा सुरक्षित हुन्छ्म 😭😭😭😭 कति दिन हामी डरले बाच्ने अब 😭😭
@princelama9919
@princelama9919 3 жыл бұрын
म सङ्ग ब्यक्त गर्ने शब्द नै छैन म भाबुक भए 😪😪😪 बहिनी तिम्रो आत्माले शान्ती मिलोस । बलत्कारीलाई फासि दे नालायक सरकार
@Heemal07
@Heemal07 3 жыл бұрын
कुनै पिडाहरु यस्तो भईदिदो रहेछ जस्लाई भुलाउने कुनै शक्ति नहुदो रहेछ। भगवान🙏आमा र दाजै लाई सम्हाल्ने शक्ति दिनु🙏🙏🙏🙏🙏
@kailashthapa1428
@kailashthapa1428 3 жыл бұрын
कारुणिक व्यथा छ के भन्नु निःशब्द छु। बहिनीको आत्माले शान्ति पाओस्।
@YanjanaAgrawal
@YanjanaAgrawal 3 жыл бұрын
मात्र रुन आयो😭😭 दोषि लाई फासी दे फासी दे 🙏🙏नेपाल सरकार अब नेपाल को सब ले जानुन् बहिनी को आत्मा ले शान्ति पाओस् 💗
@itsmesajja8438
@itsmesajja8438 3 жыл бұрын
अब हमिलाइ छुट्टै राज्य बनाइदे सरकार जहाँ हामी सुरक्षीत रहन्छौ 😥😥
@nirmanbhattarai9404
@nirmanbhattarai9404 3 жыл бұрын
Fadi dinuparcha
@sagarjungranabhat2064
@sagarjungranabhat2064 3 жыл бұрын
I salut your Hardwork daju
@rambahadurdarlami7331
@rambahadurdarlami7331 3 жыл бұрын
Aama no runu😭
@Rameshkhatiwada22
@Rameshkhatiwada22 3 жыл бұрын
छिटै अपराधी पत्ता लागेर हदै सम्मको कार्वाही गरेको देख्न पाइयोस,,नेपालमा यस्ता अपराध गर्ने पापी हरुको लागि फासिको सजाय हुनु नितान्त आबस्यक छ।।
@santakh8309
@santakh8309 3 жыл бұрын
Bichara aama santan ko Maya anaginte hunxa...Kati pida vako hola yo aama lai😭😭😭😭😭
@ramchandrabaral2141
@ramchandrabaral2141 3 жыл бұрын
हत्याराहरु छिटो भन्दा छिटो पत्ता लागोस् अनुसन्धान गर्ने प्रहरीहरुलाई सबैले सहयोग गरौं ताकि ती पापीहरु उम्कन नपाउन् जुन दिन ती हत्याराहरु पत्ता लाग्ने छन् त्यो दिन ती पीडित परिवारको मुहारमा केही मात्रामा भए नि खुसी मिल्थ्यो कि?
@anjudhamalapathak9294
@anjudhamalapathak9294 3 жыл бұрын
Nirmala kanda jasto selayera najawos please
@diyanshmom3548
@diyanshmom3548 3 жыл бұрын
यो नारा जुलुस ले केही हुने वाला छैन बलात्कारि नै तेइ जुलुस को भिड मा न्याय माग्दै छ कि के था
@nirdoshbhandari4952
@nirdoshbhandari4952 3 жыл бұрын
Bichara 😭😭😭😭😭😭😭😭😭
@namunachauhan9953
@namunachauhan9953 3 жыл бұрын
निशब्द बनायो न्याय हराएको देश 😥😥😥😥😥
@amritabaraily5017
@amritabaraily5017 3 жыл бұрын
aama😭😭😭 i'm so syad😭😭😭hatyara lae fashi naee dinuprx
@shenoythapa9550
@shenoythapa9550 3 жыл бұрын
यो अपराधी हरुलाई फाॅसी को सजाय होस् 😭😭😭😭
@noobpubggamingnepal2163
@noobpubggamingnepal2163 3 жыл бұрын
Fasiii de sarkar..😭😭😭😭😭
@smritirai2082
@smritirai2082 3 жыл бұрын
Fasi ta sarkarlai dinuparxa
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
सबै आइ परोस तर यसरी आफ्नो छोरा छोरी कहिले यस्तो नहोस शत्रु लाई यस्तो नरपिशात हरु को घर मा आमा दिदी बहिनी छोरी छैना कि खोजी गरेर मर्शन्न यचना दिनु होला निर्मला पन्त झै नहोस दोशी सम्म पुगेर छोड्नु होला सबै पत्रकार साथिहरु लागि परि दिनु होला
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
危险的富贵:赵薇的难言之隐
42:49
二爷故事
Рет қаралды 1,1 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН