Рет қаралды 5,689
In this video:
▶ डिभी विजेताको लामो पर्खाई र लाखौँ खर्चपछि अन्तर्वार्तामा पुगेर पनि किन भिसा पाउँदैनन्?
▶ Administrative Process मा Case जानुको अर्थ के हो?
▶ Administrative Processing मा जानेहरुले भिसा पाउने सम्भाव्यता कति? भिसा स्टाटसमा किन REFUSED भनेर देखाउँछ?
▶ Administrative Processing मा नजानका लागि कस्तो होसियारीहरु अपनाउनुपर्ला?
▶ Application Refused under Immigration and Nationality Act (INA) 221(g)/ 4 (a) भनेको के हो?
यी तमाम् प्रश्नहरुको उत्तर यस भिडियोमा दिने प्रयास गरिएको छः
Explained- Administrative Processing: लामो पर्खाई र लाखौँ खर्चपछि अन्तर्वार्तामा किन भिसा दिइँदैन?
• Explained- Administrat...