न्यायधीशले नै खोले पोल | फेसबुकमा लाइक गर्दा सिधै जेल | बालेन फ्यानलाई मुद्धा,आशिका देखी साइबर कानुन

  Рет қаралды 207,047

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 306
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 100
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Күн бұрын
साहासी पत्रकार अपिल सर सलुत छ हजुरलाई धन्याबाद
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अपिल जीको कुरा ठीक हो साथीहरु ❤ नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु लाई बहिष्कार गरौं साथीहरु ❤❤
@SundarNepal-
@SundarNepal- 23 сағат бұрын
​@@SDPElectricPlumberमलाई चाहिँ मन पर्यो ठुलो लाई समाद्दा यसो🖐️🖐️🖐️ सानो लाई समाद्धा यसो🤛🤜 तिम्रि माकि चो दौ सरकार सरकार लाई यसो 🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕👊👊👊👊👊👊🖕🖕🖕🖕🖕🖕🖕 साथीहरू कमेन्ट लाई भाईरल गरौ
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane ka syal haru murdabad
@rsdulal5295
@rsdulal5295 13 сағат бұрын
कांग्रेस एमाले माओवादी ।​@@SDPElectricPlumber
@sijansadashankhar
@sijansadashankhar 12 сағат бұрын
@mohanlimbu7124
@mohanlimbu7124 Күн бұрын
पत्रकार भए पछि यस्तो निडर भएर सोध्नु सक्नु पर्छ सलाम छ पत्रकार अपिल सर।जन्ता जाग्नु पर्छ कुनै हालतमा यो पास गर्नु दिनु हुदैन।धन्याबाद
@kamalbasnet5091
@kamalbasnet5091 Күн бұрын
अपिल सरका फ्यानहरू यता हाजिर हुमहै
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@visaservicemilan2268
@visaservicemilan2268 4 сағат бұрын
अपिल त्रीपाठीलाई मन नपराउने पनि मान्छे छन र नेपालमा???
@DharmaDhami-l3r
@DharmaDhami-l3r Күн бұрын
यस्तो कानुन स्वीकार्य हुदैन। ।। केपी चोर देश छोड (कम्बोडिया काण्ड) छानबिन होस् अपिल त्रिपाठी सरको अाट र साहस लाई सलुट छ
@DineshMukhiya-xl9xu
@DineshMukhiya-xl9xu 18 сағат бұрын
म बिदेसमा छु मलाई जेल हाल सरकार केपि चोर नै हो
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane ka andhabhakta jhole haru murdabad
@BijayaThapa-hb6fv
@BijayaThapa-hb6fv 17 сағат бұрын
Aru lai k gali garnu Apo k.p chor lai nai gali garxu ma ne..k.p chor desh xod
@AshishKharel-fe2dm
@AshishKharel-fe2dm 13 сағат бұрын
New generation lai handover garnu paryo hajur buba haru le . Balen n harka jasto Jo Nepal ko maya garcha ani corruption ko Birod garcha but unfortunately hajur buba haru aajhai pugeko xyna garo cha 🎉🎉🎉🎉😂😂😢😢
@SanuGutam
@SanuGutam 3 сағат бұрын
सहि पत्रकार भनेकै अपिल जि हो👍️👍️👍️👍️👍️👍️👍️👍️
@lekhthapa2789
@lekhthapa2789 Күн бұрын
अब सिँह दरबार घेरनु पर्छ श्रीलंका र बाङ्गला देशमा जसरी लखेटनु पर्छ।
@shantithapa7630
@shantithapa7630 7 сағат бұрын
sahi ho
@AsmitaDon-vs1ew
@AsmitaDon-vs1ew 4 сағат бұрын
Hjr le vaneko sai ho janu parxa
@shantikokhojima6040
@shantikokhojima6040 Күн бұрын
१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल..🤔 ☹️
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@UjeliAcharya-zy9oz
@UjeliAcharya-zy9oz 20 сағат бұрын
Kepi gafadi
@bigrumgurung2738
@bigrumgurung2738 19 сағат бұрын
Ahmala is best
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane murdabad
@khambeklimbu5655
@khambeklimbu5655 15 сағат бұрын
अब जान तयार हुनुहोस् जेल 😂😂
@kedarpariyar-i5i
@kedarpariyar-i5i Күн бұрын
यस्ता पो पत्रकार ऋषि धमला केको पत्रकार अपिल भाइ नेपाली जनताको पत्रकार हुनुन्छ
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane ka andhabhakta jhole haru murdabad
@khadgajitlama6198
@khadgajitlama6198 17 сағат бұрын
आरोप पुष्टि नभए दण्डित हुने व्यवस्था गर्नु पर्छ।
@BhimSarki-p1z
@BhimSarki-p1z 14 сағат бұрын
Apil sir jati saknu hunxa ASTA daka harulai dekhaunu Ani balla banxa desh
@dipendrathapa5203
@dipendrathapa5203 14 сағат бұрын
resedhamal jasto ta nata haro ko putarakar ho hjr
@birutamang1423
@birutamang1423 13 сағат бұрын
Risi dhamala pani khatara patrakar honi kaju kanda
@TORANGRG2334
@TORANGRG2334 Күн бұрын
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane ka andhabhakta jhole haru murdabad
@prashantbhandari2102
@prashantbhandari2102 15 сағат бұрын
महान र साहासी पत्रकार अपिल त्रिपाठी ज्यु लगायत सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏साथै सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓
@SureshShrestha-l1q
@SureshShrestha-l1q Күн бұрын
🙏पत्रकार भनेकाे यस्ताे हुनुपर्छ ।जय🇳🇵 अपिल दाईलाई । (🙏काठमाडौ बाट🙏 )
@bhimrasaily8540
@bhimrasaily8540 3 сағат бұрын
हजुर लाई सलाम छ अपिल त्रिपाठी जि
@RajaramMahat-u6i
@RajaramMahat-u6i Күн бұрын
यक सच्चा हुनाहर अपिल त्रिपाटि सर को फेन यता आम त साथीहरु 👌🌹👌
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 6 сағат бұрын
याे भाइ र पत्रकार अपिल सरलाई धन्यबाद ❤
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अपिल जीको कुरा ठीक हो। साथीहरु केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤
@yabinpun
@yabinpun Күн бұрын
Prachanda pani
@Ourprideournation
@Ourprideournation 20 сағат бұрын
@@yabinpunprachandekopuchhara hola
@karkeekumar1085
@karkeekumar1085 18 сағат бұрын
Thagi lamichane ka andhabhakta jhole haru murdabad
@nimdhungana4166
@nimdhungana4166 Күн бұрын
अब तेस्राे जनअान्दाेलन सुरुगर्न जरुरी छ , यी र यस्ता भ्रष्ट नेतालाई तह लगाउन युवा जनशक्ति उठ्नु पर्छ र जाग्नु पर्छ ।
@tEjjung
@tEjjung 16 сағат бұрын
Launa daju morcha nikalam aba ta derai dhilo vae sakyo
@starawasthi4600
@starawasthi4600 Күн бұрын
बहाल वाला मन्त्रीले i g p को जिब्रो थुत्नु पर्छ भन्दा मान हानी न हुने आशिका तामाङ ले who are you भन्दा मान हानी हुने यो भनाइ माननीय सोबिता गौतम को हो हजुर हरु लाई यो भनाइ कस्तो लाग्यो ?
@KeshabranaMagar96
@KeshabranaMagar96 Күн бұрын
सहि लाग्यो सोबिता गौतम को कुरा
@bhimthapa1715
@bhimthapa1715 9 сағат бұрын
Kp chor desh xod
@arjun-143
@arjun-143 17 сағат бұрын
निडर साहसी पत्रकार ज्यु लाई २१ पोतको सलामी
@RabindraBaabu
@RabindraBaabu Күн бұрын
पत्रकारिता भनेको त यस्तो होस ❤❤❤21 तोपको सलाम छ 🙏🙏🙏🙏
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@GaneshB369
@GaneshB369 22 сағат бұрын
bhai ko kaam lai salute chha yastai ramro patrakar hunu desh nepal aama ko ramro hunu kaam garnu you are a great journalist Salute ❤
@ManishSunar-dq2rz
@ManishSunar-dq2rz Күн бұрын
एक निडर पत्रकार अपिल सरको कार्यक्रम कुरेर बस्नु हुने जति यता हाजिर हुम त❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@netrarai4021
@netrarai4021 4 сағат бұрын
अपिल जि तपाईं को सटीक , तार्किक अनि यथार्थ कुरामा कुनै दुई मत छैन! तर जे हुदै छ राम्रो नै हुदै छ हुन दिनु पर्छ जस्तो मलाई लागेको छ! किन कि आफूले खनेको खाडल त आफै पुरिया र भए पनि पुरिनु त पर्छ नि हैन र??
@KapilRajbanshi-fq7iu
@KapilRajbanshi-fq7iu Күн бұрын
केपि ओलि देशको महत्वपूर्ण सम्पत्ती हो बिदेशीले थाहा पायोभने चोरेर लैजान सक्छ्न त्यसैले बेलैमा माटो मुनि पुरेर राखौ देशको सम्पती लाई जोगाऔ। नमस्कार जसले यो कमेन्ट मा लाइक गर्छ उस्को आमाबुबा को आयु धेरै लामो होस भगवान पशुपति नाथ सङग प्राथन गर्छु ❤️🙏
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@bhimbahadurkarki8812
@bhimbahadurkarki8812 5 сағат бұрын
नेतालाई लोकतन्त्र जनतालाई निरंकुस सासन
@PatrusGGhale
@PatrusGGhale Күн бұрын
नेपालको एक सच्चा पत्रकार आफ्नो ख्याल राखौ है नेपाल मा जे पनि हुन्छ
@KrishnakumuriSedai
@KrishnakumuriSedai 5 сағат бұрын
नेपाली जन्मै देखि स्वतन्त्र छ। कसैलाई परतन्त्र स्वीकार छैन।
@PremthapaMagar-c5n
@PremthapaMagar-c5n Күн бұрын
नेपाल मा एकमात्र पत्रकार छ। जो अपील मात्र छ
@Ritonamonam1187
@Ritonamonam1187 2 сағат бұрын
अब पक्का बनाउने भय नेपाल गठबन्धन सरकारले
@ganeshdhakal6885
@ganeshdhakal6885 Күн бұрын
बालेनको फ्यानलाइ मुद्दाहाल्ने प्रती हार्दिक श्रद्धाञ्जली
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@kalabhattarai9897
@kalabhattarai9897 3 сағат бұрын
जय जय होस भाइ 🙏🙏🙏🌹🌹🌹
@GobindRijal-p4v
@GobindRijal-p4v 14 сағат бұрын
अपिल सर तपाईंको पत्रकाररिता जस्तो होस 12 भाइको पत्रकाररिता पनि अनि बल्ल 12 भाइहरुले साथ पाउछौ जनताबाट
@Santoshsijali12345
@Santoshsijali12345 11 сағат бұрын
नागरिकको सच्चा पत्रकार
@ChetraGurung-b8p
@ChetraGurung-b8p Күн бұрын
आपिल सर को काम लाई सलम छ
@jagirmanrai6413
@jagirmanrai6413 6 сағат бұрын
सहासी को एक मात्र ब्राड अपिल तृपाटी 👍️
@MayaranaMagar-t6x
@MayaranaMagar-t6x 22 сағат бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤👍️👍️👍️👍️✌️✌️✌️मेरोपनी मनपर्ने कार्यक्रम अपिल सर
@BRghimire5302
@BRghimire5302 5 сағат бұрын
Yo देशमा सानोलाइ ऐन ठूलो चैन
@sivaramchaulagai8121
@sivaramchaulagai8121 Күн бұрын
तपाईँले प्रसारण ❤❤❤❤ सहभागी हुने सबै
@DevRaj-iu2qh
@DevRaj-iu2qh 12 сағат бұрын
उत्तरकोरिाली कीम जोनको शासन भन्दा बढी भयाे अब जनता जाग्नु पर्छ यो नेता बच्ने जनता फस्ने कानून लाद्न खोजेको छ यो भ्रष्ट गठबन्धन सरकार ले
@dipendrabudha3048
@dipendrabudha3048 Күн бұрын
धेरै राम्रो कापिल सर साहा सि पत्कार 💐💐💐💐
@NirmalBishokrma
@NirmalBishokrma 15 сағат бұрын
याे कानुन नेपाली जनतामा मान्यता हुँदैन ?अपिल सर जय नेपाल
@Hira-dulal
@Hira-dulal Күн бұрын
Great journalism ❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@ghanaguragai376
@ghanaguragai376 14 сағат бұрын
यस्तै यस्तै नयाँनयाँ कुराहरुको समाचार ल्याइरहेको स्थिर पार्टीजी धन्यवाद छ साहसी पत्रकार तपाईँ
@babinrai3541
@babinrai3541 Күн бұрын
Jay Sir Apil Tripati, Always a Huge Salute to your reporting🫡🫡🫡🫡🫡🇳🇵🇳🇵🇳🇵🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@PremKumar-h2v5s
@PremKumar-h2v5s Күн бұрын
जय अपिल सर
@ramkumarbk2503
@ramkumarbk2503 Күн бұрын
सत्ता बाहिर हुँदा यौटा कुरा सत्तामा हुँदा अर्कै कुरा दुई जिब्रे नेताहरुले छेपारोले रङ फेरे झैँ कुरा फेर्छन भ्रष्ट नेताहरुले
@Barshabadal
@Barshabadal 15 сағат бұрын
गुहे काम गर्ने नेता मन्त्री तेहि कामको आलोचना गर्दा जन्ता जेल जानू पर्ने भनेपछी चुनावको बेलामा औकात देखाउन तयार हौ असली जन्ता🙏🙏
@roshankatuwal5
@roshankatuwal5 Күн бұрын
❤❤अपिल सर मन पर्ने काे काे हुनुहन्छ
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
@@roshankatuwal5 अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@minakarki3672
@minakarki3672 5 сағат бұрын
Jpt बोल्नेलाइ कार्बाही होस सरकारले ल्यायको कानुन ठिक छ
@RamBahadu-r5k
@RamBahadu-r5k Күн бұрын
अपिल सर नमन गर्ना चाहान्छु 🙏🙏
@damodarsubedi6106
@damodarsubedi6106 22 сағат бұрын
Kasto ramro patrakarita Apil bhaiko.good job
@Jokerland2054
@Jokerland2054 Күн бұрын
जय होस प्यारो दाईको बुटवलमा एउटा सहकारीले ठगिरहेको छ
@SEEN-GA
@SEEN-GA 14 сағат бұрын
यस्तो कानुन् लागू भयो कि भोलि कोहि चुप बस्ने वाला छैनन्् सबै एक जुट भएर लखेट्नु पर्छ।है जनताहरु
@narayanpanthi7881
@narayanpanthi7881 Сағат бұрын
जनताको पत्रकार सलाम छ
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@d.b.kshetri1861
@d.b.kshetri1861 Күн бұрын
अपिल त्रिपाठी जस्तो निडर पत्रकार❤❤
@chrisgurung3121
@chrisgurung3121 20 сағат бұрын
Great job Apil Tripathi jyu!
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo Күн бұрын
You are 1000% right very good Apil Tirparti
@jibanthapamagar2109
@jibanthapamagar2109 16 сағат бұрын
सलाम छ अपिल त्रिपाती सर यस्तो नियम स्वीकारे हुँदैन सब जनतालाई खाल्डोमा हाल्ने नियम हो यो प्लेज जनता हो सब जना उठ्नुपर्यो नत्र नेपाल सिधै डुब्नेछ😢😢😢
@AnilKunwar-e1g
@AnilKunwar-e1g Күн бұрын
Ek nidar patrakaar APIL TRIPATHI ❤❤❤❤
@RupeshPariyar-u5o
@RupeshPariyar-u5o 9 сағат бұрын
एकदम सही कुरो पत्रकार अपिल सर👍
@SarojKumar-gy7ff
@SarojKumar-gy7ff Күн бұрын
जनता को पत्रकार अपिल सर ।
@sotantrashah3798
@sotantrashah3798 8 сағат бұрын
उत्कृष्ट प्रस्तुति !
@VIVOY11-x8f
@VIVOY11-x8f Күн бұрын
यस्तो कानुन पास भयो भने गुमाले नेताकार्यकर्ता जहाँ भेट्यो तेहि ठोक्नु पर्छ
@Magarnabin-jz1bc
@Magarnabin-jz1bc Күн бұрын
नेता लाई जेल छैन केपि लाई जेल नहाल्ने।
@sapanarai-rg8yw
@sapanarai-rg8yw 8 сағат бұрын
Thank you sir ,hajurle sadhi sahi news dinuhunxa ,❤❤❤❤❤
@madanrai8972
@madanrai8972 Күн бұрын
यो कानुन लागो भयो भने म यो जुनिमा नेपाल नै फर्केर आउदिन्
@MdMd-bv1rn
@MdMd-bv1rn 23 сағат бұрын
Nepalko mahan nidar patrakar apil sir salutexa hajurlai
@GaneshRai-nd2nl
@GaneshRai-nd2nl 22 сағат бұрын
निडर अनि सहासि पत्रकार अपिल त्रिपाठी सबैले सपाेर्ट गराै अब नेपाली जनता सचेत भएन भने नेपाली जनताले भयनाक दु:ख भाेग्नु पर्छ सलाम छ अपिल सर आजाकाे episode काे लागि ❤🙏
@AmritaKhadka-l4o
@AmritaKhadka-l4o 7 сағат бұрын
देशमा बिकासका काम राम्रो सङ्ग गरियो भने बिरोधका कमेन्ट नै आउने छैन जय अपिल जि❤🙏
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar Күн бұрын
अरुत थाहा भयन कानु सानू जे भयोस भेत्नसाथ ल्यामै कात्दिने हो चोर हरुलाई
@shantabaral8950
@shantabaral8950 15 сағат бұрын
अति सुन्दर कार्यक्रम ,धन्यवाद अपिल जि सम्पुर्ण जानकारीको लागि !!❤
@aakashnyaupane
@aakashnyaupane Күн бұрын
सलुट छ हजुरकाे बुलन्द आवाजकाे लागि 😘
@dilipkumardahal915
@dilipkumardahal915 4 сағат бұрын
देश मा फेरि राणा काल लागु हुनेछ जय लोकतन्त्र
@sammitthapamagarvlog8237
@sammitthapamagarvlog8237 Күн бұрын
पहिलै देखि सबै नेपालि जनताले भन्दै आएको नेपालको कानुन दैवले जानुन भनेको यहि हो | अबत ठुला बडालाई कानून लाग्दैन ऊहि दुखी नेपाली जनतालाई मात्र लाग्नि भयो होसियार जनता अबत || चाहिदो कानून बनाउन नसक्नि भयो नेपाल सरकारले नचाहिदो कानून बनाएर बस्नि भयो यति राम्रो कानून नेपालमा मात्र बनाउनि भय सबै सामाजिक सञ्जाल बन्द गर्देउ सरकार कुनै कानून बनाउन नि पर्दैन जे गरे पनि ठुला बडालाई मात्र हुन्छ नेपालको देश अनि ढुक्क पनि हुन्छ |🙏🙏🙏🙏
@hirathapa4966
@hirathapa4966 14 сағат бұрын
धन्यबाद पत्रकार ज्यू 🙏सामाजिक सञ्जाल बन्द गर्न खोज्नु सरकार को तानाशाही प्रवृत्ति हो 😊😊
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Күн бұрын
सरकारले जे गरेनी जे बोलेनी हुने जन्ताले फेस बुकमा लाइक गर्दा जेल जाने होइन कुन देसमा छ एस्तो कानुन चौरासी मा कसम नेपाली जन्ताले सचि न जरुरी छ ।
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
अभद्र व्यवहार को मुद्दा गर्ने हो भने नेपालमा धेरै जनताहरू जेलमा हुन्छ। यस मा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, भ्रष्टाचार नेताहरु पनी जेल सजाय हुन्छ। साथीहरु नेपाली जनताहरूलाई दुःख र पिडा दिन्छ हो यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु सत्य यही हो।
@Amit.Adhikari.0
@Amit.Adhikari.0 14 сағат бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤
@binoddhungana1602
@binoddhungana1602 Күн бұрын
मेरो सिद्धान्त भनेको अमलाको रुखलाई जरैबाट नष्ट गर्ने
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri Күн бұрын
हजुरको घर झापा होर।
@rajudhungana1717
@rajudhungana1717 15 сағат бұрын
😅😅😅
@alsixjsd
@alsixjsd 8 сағат бұрын
झापालीले मात्र खान्छ अमला
@bombahadur3401
@bombahadur3401 5 сағат бұрын
😂😂😂
@RajanRai-d9y
@RajanRai-d9y 23 сағат бұрын
अपिल सर को समर्थ हरु हाजिर हुनुहोस् साथीहरू जय नेपाल जय रबि दाइ 🙏
@dipendraGahatraj-c9n
@dipendraGahatraj-c9n 17 сағат бұрын
सर्वप्रथम त अपिल सर प्रति उच्च सम्मान छ 🙏,,निष्पक्ष ,निडर र सहासी पत्रकार हुनुहुन्छ सलाम,।।। र म लगायत हामी ३ करोड नेपालीले अब पक्कै पनि बुझे होलान् कि के के हुदैछ भनेर ,,,,
@jitendrabudhathoki7368
@jitendrabudhathoki7368 11 сағат бұрын
Salute अपील सर
@krishnaXetri98650
@krishnaXetri98650 Күн бұрын
यो बिधेक कानुन खारेज गर्नु प्रछ अनि नेपाल सोतन्त्र रास्ट हो जन्ताले कानुन बनाउन प्रछ नेताले हैन अपिल सर लाई धन्यवाद
@gautamparbat
@gautamparbat Сағат бұрын
साहासी पत्रकार ❤❤
@padamgurung4642
@padamgurung4642 18 сағат бұрын
ल बधाई छ नेपालको सरकार लाई !! जनताले जिताएर पठाएको नेत जोगिनु पर्छ
@kbbk7660
@kbbk7660 12 сағат бұрын
Salute apil ji
@MadMan-ll1pr
@MadMan-ll1pr 15 сағат бұрын
राम्रो पत्रकारिता भनेको यो हो
@jitbahadur7465
@jitbahadur7465 10 сағат бұрын
निडर र साहसि पत्रकार लाई सलाम छ।।।
@RabinLimbu-f1f
@RabinLimbu-f1f 10 сағат бұрын
राजाको शासन मन पराउनेहरुको लागि खुशिको कुरा हो ।
@samrikarai5995
@samrikarai5995 22 сағат бұрын
सलुट छ अपिल जी 🙏❤❤
@BishalTamang286
@BishalTamang286 13 сағат бұрын
good job अपिल सर❤
@namastekapilvastu310
@namastekapilvastu310 18 сағат бұрын
अपिल त्रिपाटीजी हजुरलाई र हामी सबैलाई राम्रोसित स्मरण छ। यो सबै बोल्न र अराजकता फैलाउन सिकाउने हाम्रा अग्रज नेता भनाउँदा आठ क्लास र १० क्लास फेलहरु त हुन्
@ramrai9192
@ramrai9192 11 сағат бұрын
Good job Sir jai Dharan Jai Nepal.
@bisnubhatta5499
@bisnubhatta5499 13 сағат бұрын
सलाम अपिल जि 🎉
@chandrashahi9046
@chandrashahi9046 Күн бұрын
जय देशभक्त अपिल त्रिपाठी ज्यु।
@krishnakharel2177
@krishnakharel2177 13 сағат бұрын
जय स्वतन्त्र ❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@PratapTmz
@PratapTmz 19 сағат бұрын
Deshko sachcha patrakar apil triparti Salam xa sir ..
@anilshingkhadka3101
@anilshingkhadka3101 12 сағат бұрын
लोकतन्त्र आयेको हैन रैछ राणा शासन सम्झिनु पर्यो अब जनताले
@umagurung2807
@umagurung2807 22 сағат бұрын
अपिल त्रिपाठीज्यू हजुरलाई सलोट छ।👍👍🙏🙏
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 11 сағат бұрын
कार्यकारिणीको ईशारामा हुने अनुसन्धान पद्धति भएको मुलुकमा कार्यकारिको ईच्छा विरुद्ध गरिने कार्य नै अपराध हो न कि कानुन विपरीतको कार्य, यति त विद्वान मित्रहरू लाई थाहा हुनु पर्ने हो कि ! त्रिपाठी जि को प्रयास चै सर्हानिय छ ।
@sanjayshrestha2415
@sanjayshrestha2415 23 сағат бұрын
Hats up to Apil tripathii for great presentation 🎉
The Voice of Nepal Season 6 - 2025 - Episode 06 | Blind Audition
1:40:14
The Voice of Nepal
Рет қаралды 325 М.
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН
Hilarious FAKE TONGUE Prank by WEDNESDAY😏🖤
0:39
La La Life Shorts
Рет қаралды 44 МЛН
В Швеции ищут, кто разорвал подводный кабель
1:01
Euronews по-русски
Рет қаралды 44 М.
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН