साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
@Tukraj_Magar8 сағат бұрын
गण्डकी छ्ड्के विथ अपिल त्रिपाठी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर गरुम त !!
@khagendragaranjamagar389536 минут бұрын
पत्रकार भनेको योही।। अपिल सर लाई हिर्दय देखिनै सलाम छ?✅✅
@Ramesh-o8n6n6 сағат бұрын
नेपाल आमाको सच्चा सपुत भनेका अप्रिल त्रिपाठी सर मात्र हुन 🙏🙏🙏👍️👍️👍️👍️
@HastamazeeHastamazee-v2o7 сағат бұрын
सिन्धुलि जिल्लामा पनि अपिल सर जस्तो सच्चा साच्चिकै पत्रकारको खाचो छ
@bibekchhetri06168 сағат бұрын
सच्चा र निडर पत्रकार अपील सर लाई धेरै धेरै धन्यबाद 🙏🔥
@nishamagar71738 сағат бұрын
मेयर हरुको संख्या धेरै छ तर यो पोखरा को मेयर सारै चर्चित लाग्यो 😝😝😝😝यो फुले बुडाले पोखरा नै बचिखान लाको होकि के हो???👊👊👊होसियार हुनुस है पोख्रेली जनता हरु🙏🙏🙏🙏🙏🙏🙏
@OceanKark7 сағат бұрын
100% 😂😂😂
@sajannepali1997 сағат бұрын
यस
@All-kinds-936Сағат бұрын
दमदार पत्रकार ❤
@prashantbhandari2102Сағат бұрын
अपिल त्रिपाठी लगायत सम्पुर्ण टिम लाई नमन्🙏🙏🙏🙏🙏🙏अपिल सर को बोली मा दम छ 🙏🙏🙏🙏💓💓👍️👍️पशुपति नाथ ले सदा कल्याण गरुन् 🙏🙏🙏🙏🙏सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏
@RamShresthaShrestha8 сағат бұрын
अपिल दाईको पत्रकारिता मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤❤❤
@dipenbaral65346 сағат бұрын
Nepal ko number 1 bhrasta sthaniya taha banne doud ma xa pokhara mahanagarpalika.
@RamShresthaShrestha11 минут бұрын
@dipenbaral6534 😍😍😍
@PrembibashAale7 сағат бұрын
मिसन ८४ मा🎉 अपिलसरलाई पोखराको मेयर देख्न जतिले हाजिर गरम त🎉
@rajangauli92437 сағат бұрын
अपिल सरको कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ आउनु होस हाजिर गरौ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@vesghale15696 сағат бұрын
पत्रकार भने को यस्तो पो हुनुपर्छ ल धन्यवाद
@Tukraj_Magar8 сағат бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏😊❤️
@bishanpoudal58855 сағат бұрын
हेर हेर्दा हेर्दै यत्रो जनताका आँखामा छारो हाल्ने
@TejindraBk-iu5wj3 сағат бұрын
2083 मा अपिल सर काे नै अभाव देखियो मेयर मा पाेखरा काे भाग्य र भबिस्य निर्माण गर्ने काे लागि पाेखरेलि जनताको मात्रै नभएर देशको नै पर्यटकीय क्षेत्र भएको कारण यसलाई बचाउनु पर्छ।
@RajanRai-d9y4 сағат бұрын
अपिल सर को उत्कृष्ट पत्रकारिलाई 21 तोपको सलाम 👌🙏
@Shivadukhidukhijeeban7 сағат бұрын
पोखरा भ्रष्टाचारको मुख्यालय हुने भयो साथी हो
@swagatrokaxettri3794 сағат бұрын
परो मकुरी जालैमा अपिल जाहा अन्या त्यहा कपिल भाइ हाम्रो गण्डकी छड्के सबैको 👍️👍️
@SachinRaya-w2m7 сағат бұрын
गण्डकी प्रदेश सरकार अपिल सर लाई सलाम छ सरकार को मिलोमतो अपिल को खबरदारी ❤❤
@shivarimal80114 сағат бұрын
देस का धमिरा दलाल हरुलाइ छोडनुहुनन।जनताहरुले🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
@minchhetri552313 минут бұрын
भ्रष्टाचारको धनी लाई कडा कार्बाही होस्🙏🙏🙏🙏
@adikkanxa37482 сағат бұрын
पोखराको मेयरलाई बेलैमा पोखरेली जनताले थुतेर आगो लगाएन भनि पोखरा खतम हुने सम्भाबना देखिन्छ
@lilmangurung71877 сағат бұрын
हाम्रा मेयर साँप ज्युको नाम ज्योतिषीले त्यसै "धनराज" राखेका होइन रछन भन्ने कुरा अहिले आएर पुष्टि हुदैँछ....कस्तो बिडम्बना उफ्फ हाम्रो पोखरा..😢
@kiranthapa-oh3zb8 сағат бұрын
अपिल सर जस्तो सबै ठाउ मा भैदियो भने धेरै सुधार हुनि थियोे
@merodaainepal29797 сағат бұрын
अहिले लाइ छोटकरिमा भन्छु गेडा जस्तो सरकार भएपछि देशको हालत यस्तै हो।
@PrakashBastola075 сағат бұрын
जनताको मुद्दामा सधै यसैगरी लड्ने छौ ।
@prakashpokharel482817 минут бұрын
साेझा र गरिब जन्ताकाे अाबाज बुल्नद गर्ने साहासि पत्रकार अपिल ज्यु तपाईं पत्रकार ,र जिउदाे भगबान हाे जयहाेस अपिल जि काे
@Sudarshandon-p5k7 сағат бұрын
अव अपिल सर नै पोखराको राजा बनेर ऐक ऐक गरी जेल कोच्नु पर्छ जनता सवै हजुरको साथमा छन अपिल सर
@Sudarshandon-p5k7 сағат бұрын
❤❤
@DeepakSunar-x9c7 сағат бұрын
जे जस्तोसुकै विवाद भए पनि पर्यटनलाई रोक लगाएर बन्द गर्नु र महानगर यसको मतियार हुनु निन्दनीय छ।
@roshanthaparidam1648 сағат бұрын
पोखरा को मेअर देशकै 1 नम्बर भस्टाचारी हो जता ततै कमिसन को खेल मात्र राम्रो काम एउटा पनि गरेको छैन तेस्तो न रिजन न भिजन भयको मेअर लाई जितायर पोख्रेली ले
@DhanBhd14 минут бұрын
अपिल काे प्रश्न गर्ने र साेघ्ने शैली अति राम्राे छ🤳✍️🤳🇳🇵👍️
@sarojshrestha472538 минут бұрын
पोखरी माहानगरपालिका नेपाल को प्रथम भ्रस्टचारी प्रतिनिधी र कर्मचारी भएको ठाउ नै बनाए,
@Kulraj-f8g6 сағат бұрын
बुलन्द आवाजलाई सलुत छ ❤
@Hikmat.Acharya6 сағат бұрын
❤❤❤ सलुट छ अपिल त्रिपाठी जि हजुरलाई
@bhuwangm44963 сағат бұрын
Salute for Apil & Balen sir 🙏 ❤
@geesureshsingh84558 сағат бұрын
हेर्न पर्खाइ मा बस्यकहरु यता हाजिर हुम है
@ansugharti25717 сағат бұрын
अपिल त्रिपाठी सरको फ्यान जति यता हाजिर 😘😘😘😘😘😘
@surajneupane59128 сағат бұрын
तपाईंको आवाज सदै सत्य रहोस् यसैगरी आवाज उठाउनु होला 🙏❣️🇳🇵
@ziyansanmgr25098 сағат бұрын
Sachha patrakar..! ❤
@autartamang69636 сағат бұрын
Good news 👏
@dapchhetri19756 сағат бұрын
Jay hos gandaki chadky with apil tirpathiko❤❤❤❤🙏🙏
@rabinkumarghimire65156 сағат бұрын
दुई करोडमा ठेक्का लगाउने तर,विद्यालयलाई चाहिँ तीन करोड दिने भनियो।जब ठेक्का बाट नै दुई करोड लिएर विद्यालयलाई तीन करोड दिने कुरा नै शंकास्पद छ।एक करोड कहाँबाट ल्याएर थपेर दिन्छ?चरम भ्रष्टाचारको चलखेल देखिन्छ।
@dipenmgr826513 минут бұрын
कुरो यहि नीर कम्भिर छ।
@Nepaliyounakatha5 сағат бұрын
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गादिछु।🎉🎉🎉
@PokhreliVai-xx9ot6 сағат бұрын
ति नेविसंघ होस या अरु कुनै राजनीतिक दलका भातृ संगठन होस...ती सबै कानुनी संरक्षण पाउने गुण्डा को झुण्ड हो..
@ChhetrirohanchhetriChhetri2 сағат бұрын
पयटकिय राजधानी पोखरा र पोखरा माहानगर यो मेयर आएपछि येति गनाएको छकि माहानगर पुरै गनाएको छ ।पोखरा 31 बेगनासताल माझिकुनामानी रीपोटिङ गर्नुपर्यो अपिल सर पुरै तालको मापदण्डमा पर्ने जग्गामा होटल बनेका छन माहानगर केही बोल्दैन येताउता कुरा चल्छ मेयरले मोटो रकम लीएर त्यो तालको जग्गा हड्पनेलाइ छुट दिएको छ ।यो मेयरलाई अब जनताले कार्बाही गर्नुपर्ने भो सबै जागौ पोखराबासी।
@Jamsecmiya7 сағат бұрын
१६० करोड कमाईराको आफूलाई धेरै भएपछि अरूले पनि खाओस् ८० भाग लाउन लागेछन् साथीहरूले कम महान छ त नेपाली हरु
@ManSingh-j6o6 сағат бұрын
❤❤ salute aapil sir
@vinodhyadav88742 сағат бұрын
यो पार्टी र दलको झोलेहरूले देशको सबै संस्थाहरू सक्ने भयो है पोखरेली जनता बोल्नैपर्छ।
@binodgurung78378 сағат бұрын
🙏 🙏 🙏 namaste apil sir n sampurna team hajur ko karyakram lai suvakamana xa sada hajur vayeko jasari nai digo rahos yo program 🙏
@Dajuvai508Сағат бұрын
Corporations ma no 1 Pokhara mahanagar jay ho dhanrajko
@AmarGurung-l8m2 сағат бұрын
प्रवक्ता को कुरा घोलमाल हैट
@lalpertel66775 сағат бұрын
देश वा क्षेत्र कुनै एक नेता वा कुनै एका दुई ठूला बधा को निजी सम्मति होइन सबै देश को सम्मति हो . यो कुरा पोखरा १७ नं को मात्र होइन यो क्षेत्र पोखरा महानगर को मात्र नभएर नेपाल को हो . को को ले अहिले सम्म भ्रष्टाचार गरेको छ अब खोजनू पर्छ अपिल सर ले नै यसको सत्य तथ्य निकालनू हुन्छ देश को र जनता को हितमा भएका सम्मति कुनै भ्रष्टाचार को हात र फाइदामा दिनू महानगर को पनि गलत हो कि जस्तो छ .
@SurajSuraj-ib1ee4 сағат бұрын
पोखरा को मेयर म हुनु हो भने कसम छातिमा हात राखेर भन्दै छु दुनिया लोभ्याउने परेटन क्षेत्र बनाइ दिन्थे त्याहा सोचेको भन्दा पनि धेरै चिज बनाउन सक्ने ठाँउ हरु छन
@NCSSG_OFFICIAL2 сағат бұрын
अपिल सर को बिग फ्यान हु।।।उहाको कार्यक्रम नछुटाई हेर्ने गर्छु। बाकी म जस्तै फ्यान हाजिर हुनुहोस् ❤❤❤
@ghayal19797 сағат бұрын
स्कुलले टिकटको पैसा उठाउँदा वार्षिक सवा चार करोड उठेको थियो भने अहिले वार्षिक दुई करोडको दरले 40 वर्षसम्म ठेक्का सम्झौता गर्न खोज्नु सरासर घातक छ। जहाँसम्मकी अहिले टिकटको मुल्य प्रती ब्यक्ति 40 रुपैयाँ मात्र लिने गरिएको ठाउँमा ठेकेदारको हातमा पर्नासाथ 50-100 जति पनि हुनसक्छ। अर्को कुरा, अबको 40 वर्षसम्म टिकटको मूल्य कहाँ पुग्ला! कमिसनखोरहरुको हड्डी भाच्नुपर्छ।
@chandrabahadurlimbu21796 сағат бұрын
Mero manko kura garnu vayo
@PariyarSurendra-qp7hi3 сағат бұрын
हो सर,,,यनिहरु सब लाई समाजबाट बहिसकार गर्नु पर्छ सकिन्छ भने भाटा हान्नु पर्छ।
@kissnachhetri50346 сағат бұрын
Great job👍️👍️👍️
@camilalll78946 сағат бұрын
Apil tirpathi jasto Emandar patrkar Nepal 🇳🇵 ko saccha salut cha Apil tirpathi jasto Emandar patrkar sabai Nepal 🇳🇵 ka patrkar hunu parxa
@padamrana7083Сағат бұрын
चोर हि चोर।।तल देखि माथी सम्म चोर।अब त अति नै भयो।देश सिध्याइ सकियो।यसरी सकियो।गिद्ले सिनो लुछे झै।
@hansapurebimal88486 сағат бұрын
१.५ कि.मी. लामो खोला सम्म भनेको डेभिड फल भन्दा माथि होकी तल…? तल सम्म हो भने गुप्तेश्वर गुफा को आम्दानी …??? यस्तै केश सेती रिभर गोर्ज मा पनि भा हो… चासो भो…..!!!
@arjunghimire99667 сағат бұрын
लुटेर खान पाए आमालाई पनि ठेक्कामा लगाउँछन् । नेपाली हो नी गर्छ ...
सबै मेयर हरूले धरान का मेयर संग काम गर्न सिक्नु जाँदा हुन्छ नत्र ,पालिका बेचिखानु बेर राख्दैन ,धरानमा अहिले सबै नगरले नै काम गरि रहेको छ ठेक्का पट्टा कसैलाई दियको छै 🎉
@bishnureshmi40145 сағат бұрын
अपिल सर लाई सलोट छ
@mayaBohara-bt3qb7 сағат бұрын
काम छोड़े र हजूर को कार्य क्रम हेर छू दाई सलाम छ हजूर लाई
@TopTop-kf4gf5 сағат бұрын
Imandar asal saxem desko saput hamro apil tirpati patrkar❤❤
@NCSSG_OFFICIAL2 сағат бұрын
यो पोखरामा कहिले राम्रो कामको समाचार हरु सुन्न पाइएन यो राजनीति लाजनिती थुक्क के भाको होला।। साहसी इमानदार निडर पत्रकार अपिल सर लाई सम्मान छ।
@girirajpunmagar2465Сағат бұрын
म नि हेर्दै छु कतार देखि🙏
@balushahi60546 сағат бұрын
ऐमाले ,काङ्रेस र मावब्दि ले देस खतम बनायो ॥॥॥ ।जहा पनि राजनिति ।
@anilthapa52796 сағат бұрын
नेताहरुको पद ५ बर्ष सम्झौता १५ देखि १०० बर्ष सम्म सम्झौता भएका समचार काण्ड हरु पनि देखिएकै छ यहां अव हेर्दैजानु बिस्तारै रत्नमन्दिर दरवार परिसर पनि भाडामा जान्छ , पुरानो एयरपोट को जग्गा , सार्वजनिक चौरहरु , पार्कहरु पनि भाडामा खुलमखुल्ला कौडीको भरमा जाला भन्न सकिन्न ⁉️अव देश परिवर्तन गर्ने हो भने मत परिवर्तन गरौं 🙏🏻देश र जनता प्रति अन्धभक्त हुनेलाई रोजौं 🎉स्थानिय क्षेत्र लाई के गर्ने हो कस्तो बनाउने हो सर्वप्रथम स्थानियको मर्म बुझौं यदि स्थानियको कुरा सुनिन्न भने स्थानिय तह को काम कर्तव्य अधिकार के हो ⁉️
@chitrakhatiwada2324 сағат бұрын
Jay shreeman Narayan apil bhai 🙏🙏♥️♥️♥️🌺🌺 Lai vagawan le rahasiya gharanu sabai pariwar jana Lai apil bhai ko nee
@ManojghartiManojgharti7 сағат бұрын
Proud of you 👍👍 APIL
@AmarChochange8 сағат бұрын
Very good job Apil sir ❤❤❤ good
@baniyanarayan2 сағат бұрын
jo sukai hos question sodhane aat chai ho .ho yastai nispaksya ra nidar patrakar ko nitanta jaruri x sabai thau ma.pokharama matrai yasto ta abasya hain hola sabai jilla ma euta euta apil janmane ho vane bharstrachar ali niun hunethiyo.jay apil jay gandaki xadke all family.
@takpun43872 сағат бұрын
Good news thank you
@rambagchanda89707 сағат бұрын
Good job apil sir ❤❤❤
@sureshsony20952 сағат бұрын
एग्रिमेन्ट गरिसकेपछि रिभ्यु गर्ने नियम नेपालमा मात्र रहेछ । हरे शिव
@NEPSEBULLISH25 минут бұрын
छोडनु हुन्न साथी हो come on
@SajanSubedi-m8wСағат бұрын
एमाले काङ्ग्रेस लाई भोट दे पछि देस बन्ने हैन देस प्रदेस जिल्ला अब सकिन्दै जान्छ
@AnilKunwar-e1g7 сағат бұрын
Ek nidar patrakaar APIL TRIPATHI ❤❤❤❤
@baniyaraja81877 сағат бұрын
❤❤jay❤❤jay jay apil sir ❤❤jay jay rabi ❤❤jay jay ❤balen ❤❤
@BhuparajNeupane7 сағат бұрын
पोखरा मेहर ले माहानगर पालिका कर्मचारी लगायत जन पर्ती निदि मेल मिलाप गराउन सक्नु हुदो रहिन छ जस्तो कुरा सुन्दा
@suryakhadka51927 сағат бұрын
सबै चाेर हुन नेता देखि जनाता सम्म
@DeepakKandel-df6ku7 сағат бұрын
Desh Sake Daka haru le.. Jagnu paryo janata haru
@DevprakashPhago-lc2xt8 сағат бұрын
Salute xa ✋Apil tripati patrakar jiulie yo programme nahere Pradesh mai vaiepani chetanai bujdaina.
@Sbmvlog_Official7 сағат бұрын
One of the best reporter
@BRghimire530227 минут бұрын
केटाहरुले ठिक पारे😂😂❤❤
@bkarts2 сағат бұрын
माहानगर पालिका वाटै चलखेल छ । उत्तर सहि आएन ।
@blankspace39767 сағат бұрын
God job apil bhai
@NirmalBishokrma7 сағат бұрын
Apli sir Good luck ❤❤❤
@GaneshDahal-tu1tj4 сағат бұрын
खत्तम घाँस मेयर त धेरै छन् नेपाल मा तर पनि सबै भन्दा घाँस मेयर चै पोखरा कै रैछ।
@MayaranaMagar-t6x8 сағат бұрын
❤❤❤❤❤सलाम छ अपिल सर
@GobindRijal-q3w7 сағат бұрын
सलुट छ अपील सर
@RamjiBahadur-k8x5 сағат бұрын
यमाले काङ्ग्रेस हरु होलन है यो महानगरमा,
@neerurai71907 сағат бұрын
My favorite apil sir🙏💖💖great job 👍💪♥️♥️♥️♥️
@AmarKhatri-yf3hj5 сағат бұрын
Kathai mero deshko kaanun🙏😥😭😭😭😭
@VolunteerG3 сағат бұрын
लथालिङ्ग भताभुङ्ग नेपाल। आमा बेचेर भएपनि सम्पत्ति जोड्न तयार हुन्छ।