बैठक नबसी बैठक भत्ता निकासा ? भत्तामा गोलमाल | पोखरा महानगरले किसानलाई दिएको धानको बिउमा पनी गोलमाल

  Рет қаралды 242,755

Falano News

Falano News

27 күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 279
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 000
@narajmalla8014
@narajmalla8014 26 күн бұрын
अपील जीको गण्डकीलाई शुक्रबार कुरेर बस्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤
@freedoomking1239
@freedoomking1239 26 күн бұрын
Me
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 26 күн бұрын
हप्ता को दुई चोटि आए राम्रो हुने थियो क्रार्य क्रम
@lalitsing3902
@lalitsing3902 26 күн бұрын
Ma chu
@dammarrana6673
@dammarrana6673 26 күн бұрын
@prakashsaud6063
@prakashsaud6063 26 күн бұрын
म छु
@tandonkazi827
@tandonkazi827 26 күн бұрын
अपिल त्रिपाठी दाजुको जस्तै निडर निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाेकाै । अर्घाखाँचीको सुपादेउराली माताले हामिसबैको रक्षा गरुन् 🙏🙏🙏
@ashishthapa7849
@ashishthapa7849 26 күн бұрын
अपिल जि जस्तो नबनम होला एउटै पालिका मा अपिल जि को जिन्दगी जाने भो।। खाली सबै हप्ता पोखरा म न पा को मात्र हुन्छ।। कस्सम त्यो मेयर र वडाधक्ष्य हरु सोच्दै होलान "" त्यो अपिले को बुडि हामिले उडाइदिएको त छैन फेरि किन हात धोएर पछि परेको छ?""
@tirthachamlingrai22
@tirthachamlingrai22 25 күн бұрын
होइन हजुर ,धरानको सन्जिता धमला भन्ने जस्तो हुनुपर्छ ,कस लाई कुन प्रश्न सोधने,कस लाई कसरी प्रश्न सोधने।थाहै नपाई ,आफुलाई।आफै बरिस्ठ पत्रकार ठान्ने 😂😂।
@renukakoirala6108
@renukakoirala6108 25 күн бұрын
यो वार्ड न 9 को वार्ड अध्यक्ष को कुरा सुन्दा यस्तो हरिबिजोग जवाफ !यस्ता पनि वार्ड अध्यक्ष ताजुब लाग्यो!वार्ड सचिब कर्मचारी हुन यिन लाई त ऎन कानुन र विधि बारे त जानकारी हुनु पर्यो नि!
@mahendratamrakar4990
@mahendratamrakar4990 25 күн бұрын
​@@ashishthapa7849भममममब
@barpipalonlinetv141
@barpipalonlinetv141 25 күн бұрын
@@tandonkazi827 100% sir🙏
@dineshneupane9915
@dineshneupane9915 26 күн бұрын
यो देश मा पत्रकार को अनुभुति दिलाउने 1 मात्र सपूत apil tripathi हुन येस्तो साहासी छोरा जन्माउने आमा लाई नमन
@DambarSinghmagar
@DambarSinghmagar 26 күн бұрын
छोटेराजाहरुको मनोमानी थुक्क
@shantimagar9796
@shantimagar9796 25 күн бұрын
Tei ta dhamala jasto patrakar k Kam?
@merodaainepal2979
@merodaainepal2979 26 күн бұрын
पालै पालो मन्त्री बनेर देश र जनतालाइ कङ्गाल बनायो ढोङ्गि हरुले लौन अब जनता भेडा नबनौ🙏
@user-wu6uu1on5e
@user-wu6uu1on5e 26 күн бұрын
❤❤❤❤❤❤
@rosgn
@rosgn 26 күн бұрын
गण्डकी छड्के हेर्न लाई परदेश बाट कुरेर बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ
@dharmadhami1026
@dharmadhami1026 26 күн бұрын
म पनि छु शुक्रबार कुरेर बस्छु
@ShyamParsadbaral-vx9jr
@ShyamParsadbaral-vx9jr 26 күн бұрын
Ma pani xu yata ❤❤❤❤
@Mrrubalrai9330
@Mrrubalrai9330 25 күн бұрын
Ma pani
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 25 күн бұрын
म पनि हो सर राम्रो लाग्छ र भ्रष्टाचार को भान्डा फोर गर्ने पोखरा एउटै पत्रकार उनै हुन
@girikhema3577
@girikhema3577 24 күн бұрын
ma pani xu
@nareshskt316
@nareshskt316 26 күн бұрын
अपिल सरको कामलाई 10000 तोपको सलाम छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Tukraj_Magar
@Tukraj_Magar 26 күн бұрын
एक सच्चा, निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण गण्डकी छ्ड्के टिम 🙏❤️❤️
@kajiramthapa7277
@kajiramthapa7277 26 күн бұрын
यी सबै लुट धन्दा हो ठुला चोरहरु अर्ब भ्रष्ट गर्ने सानो चोरहरु करोड खाने यी सबै देशका धमिरा हुन यिनीहरु लाई जरै सम्म नउखले सम्म देश बन्दैन
@bishnudevibasnet1780
@bishnudevibasnet1780 26 күн бұрын
यी घुसखोरी को पर्दा फास गर्दै हिड्नु बाबू हामी हरपल तिम्रो साथमा छौ बाबू god bless you
@mingaha4772
@mingaha4772 25 күн бұрын
पोखराको ठग कर्मचारी र भ्रष्ट नेताहरुको निद्रा उदाउने र मुटु कमाउन हाल्ने हिरो अपिल त्रिपाठी सरलाई सलुट✋अनि माया❤️छ,यस्तो पोखरामा मात्र हैन पुरै नेपाल अधिराज्य भरी हुन्छ मलाई पनि आफ्नो गाउँ पालिका को जनप्रतिनिधि हरु संग यस्तै हिसाब खोज्न सोध्न मन छ तर अहिले खाडीमा छु😢
@goremailo5285
@goremailo5285 26 күн бұрын
अपिल सरको समाचार प्रस्तुत गर्ने शैली साह्रै मन पर्ने सैली
@RukThapa-ug8yg
@RukThapa-ug8yg 26 күн бұрын
अह साच्चै नै पुरै देश को हालत येहि नै होला।पत्रकार साथि हरु ले अपिल भाइ जस्तो हिम्मत जुटाउनु पर्यो।
@basuchhetri3803
@basuchhetri3803 26 күн бұрын
अपिल जि को गण्डकी छडके हर शुक्रबार कुरेर बस्ने एक सहयात्री ❤❤💐💐🙏🙏
@amitadhikari517
@amitadhikari517 26 күн бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤❤❤❤
@diwashsmile287
@diwashsmile287 26 күн бұрын
स्याबास अपिल सर धन्न तपाई जतिको मुटुहुने सत्य पत्रकार छन र त पोखरा नगर भ्रष्ट हुन बाट हदै😊😊❤❤🙏🙏 बचेको छ।
@PurnaGurung-eb3hd
@PurnaGurung-eb3hd 26 күн бұрын
जताततै लुटधन्ध।यहि पारा हो भने भोलि यो नेपाल वास्तविक नेपाल रहंदैन।अति भयो यो त श्रीलंकको जनताहरु हैं उर्लेर आउन नपरोस्।
@kishordahal6024
@kishordahal6024 25 күн бұрын
हेर्दा,सुन्दा अत्यन्तै सानो तर वास्तविक भुइँ मान्छेको समाचार,सरकारी कर्मचारी अनि निर्वाचित जनप्रतिनिधिको द्रव्य मोहको वास्तविक तस्बिर , सबैभन्दा उत्कृष्ट इपिसोड.......
@TOTO-vn6xm
@TOTO-vn6xm 26 күн бұрын
❤❤❤🎉 solute छ अपिल त्रिपाठीलाई❤❤ कुर्दा कुर्दा गरेपछि बल्ल बल्ल आयो
@prashantbhandari2102
@prashantbhandari2102 23 күн бұрын
साहासी र निडर इमानदारी पत्राकार अपिल त्रिपाठी लाई 🙏🙏🙏🙏🙏🙏🙏साथै सफलता को शुभकामना 🙏🙏🙏🙏🙏💟सम्पुर्ण टिम लाई नमन्🙏🙏🙏🙏🙏💟💟💟💟💟💟
@user-yg2ji8dw9x
@user-yg2ji8dw9x 26 күн бұрын
ठग तथा, भ्रस्टाचारि को झारफुक गर्न सक्ने ऐक मात्र निस्पक्ष र पत्रकारिता को दायित्व पुरा गर्ने व्यक्ति अपिल ट्रिपाठि सर सलाम 💪🙏❣️
@dipendragurung1782
@dipendragurung1782 26 күн бұрын
सलाम अपिल सर
@gjungkhanal4075
@gjungkhanal4075 25 күн бұрын
हजुर जस्तो माहान निडर बेक्ती पत्रकार हुनु हुन्छ र पो नेपाल मा पत्रकारिताको इजत बचेको छ मनै देखि सम्मान छ अपिल सर 🙏🙏🙏जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@strugglelife16
@strugglelife16 26 күн бұрын
बालेन शाह र अपील त्रिपाठी उस्तै उस्तै निडर भएको व्यक्ति जस्तो लाग्छ मलाई त अनि हजुरहरुलाई कस्तो लाग्छ ❤❤❤❤
@bikashgyawali1208
@bikashgyawali1208 22 күн бұрын
अपील धेरै निडर छन्। तिनी संग जस्तो शक्ति छैन त्यैपनि प्रश्न सोधिरहन्छन् सबैलाई।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 26 күн бұрын
हे भगवान् सामान्य धानको ब्युमा समेत भ्रष्टाचार 🤔🤔 होईन कुन पार्टीका भ्रष्टहरु हुन यीनीहरु ?
@prakashrai6022
@prakashrai6022 26 күн бұрын
अपिल तृपाठी जि लाई सलम छ। तपाईं रास्ट्रप्रेमी देशभक्त एक असल पत्रकार लाई आदर सम्मान छ। यस्ता भ्रस्टाचारि ले देश कंगाल बनाउने भयो। यो पोखरा महानगर पालिका मा सबै यसरी नै मिलिजुली लुट्न बसेको जस्तै देखोयो। सम्बन्धित निकाय को ध्यानाकर्षण होस।
@padamshahi3304
@padamshahi3304 26 күн бұрын
अपील सर लाई मन पराउने जाती यता
@user-id9ni3yu2c
@user-id9ni3yu2c 26 күн бұрын
अब रबि सर रअपिल सर ले राम लछ्छु मान बनेर यो रावण हरु को लँका जलाउन परछ
@user-wu5xy4hl9g
@user-wu5xy4hl9g 25 күн бұрын
Ravi lai najodau hai sathi ravi t maha thag ho
@rodanmahara143
@rodanmahara143 26 күн бұрын
❤प्रखाइ मै बसेको उत्कृष्ट कार्यक्रम 🙏🇳🇵
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 26 күн бұрын
सलाम छ अपिल जिउ लाउउ🙏🙏🙏🙏💞💞💜💜💗💗💖💖💕💕❤️❤️
@a2ttaz910
@a2ttaz910 26 күн бұрын
Ma kasam apil sir jasto praytakar hamro nagarpalika ma pani hunuparthiyo. Salute sir 🫡
@rohitbbc2008
@rohitbbc2008 22 күн бұрын
सलाम छ अपिल ज्यु एउटा वडा मा यति लापरबाही छ भने देश का ठुला टाउके ले कति लुट्दा रहेछन्
@mayarai3565
@mayarai3565 26 күн бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ
@chemzongsanu
@chemzongsanu 26 күн бұрын
तपाईको पत्रकारिता अनि सोध्ने तरिका वा वा क्या बात है तपाई जस्तो पत्रकार नेपालको जिल्ला जिल्ला बाट उतपन्न हुनु जरुरी छ👏🙏👏🙏
@amitpulami9033
@amitpulami9033 26 күн бұрын
एकदम सहि कुरा गर्नुभयो।👌🌹🙏
@amritsunar404
@amritsunar404 26 күн бұрын
गोलमालनै गोलमालको देश हुनेभयो गाँठे
@ramkunwar2477
@ramkunwar2477 26 күн бұрын
यो कुरा त सारै राम्रो काम गर्नु भयो अपील सर धेसै भारी यस्तै कडा पत्रकार भए देश सुध्रिन्थ्यो कि
@user-tt7mu4xz7w
@user-tt7mu4xz7w 26 күн бұрын
Lots of support from pokhara ❤❤❤❤
@nareshshrestha3481
@nareshshrestha3481 26 күн бұрын
Patra kar bhane ko ta Apil sir jasto hunu paryo 77 otai jillama ani desh banxa jay Apil sir 🙏 🙏
@kishorgurung5544
@kishorgurung5544 26 күн бұрын
good luck team apil sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 21 күн бұрын
very good Apil Sir yesto neta yesto patrakar bhayo bhanematra ...................... ...........
@retanepal5246
@retanepal5246 24 күн бұрын
अपिल सर मेरो नमस्कार छ र धन्यवाद छ
@Kalasubedi4753
@Kalasubedi4753 26 күн бұрын
नमस्कार अपिल सर, सबै भन्दा ठूलो गल्ती नेपालमा कानुन, भएका कानुन पनि सोझा साझा जनतालाई मात्रै .......
@user-is8gm9un9d
@user-is8gm9un9d 26 күн бұрын
अपिल तिरपाटि सर सलाम छ हजुर लाई ❤
@milankhatri3154
@milankhatri3154 26 күн бұрын
Hajur lai mero tarpha bata pani 100000000 tophako salam cha
@magarboy-zp5hy
@magarboy-zp5hy 12 күн бұрын
हर वाडा मा यस्तै अपिल सर जस्तै कुरा उथाउने पत्र कार को आब्सेक छ
@binodkhaire3078
@binodkhaire3078 25 күн бұрын
६ महिना अघि को कार्यक्रममा भावना श्रेष्ठले पोखरा महानगरपालिका मा घुस खाएको काण्ड प्रस्तुत भएको र तेसपछि महानगर बाट राजिनामा दिएकि भावना श्रेष्ठ अहिले फेरि वडाको सदस्य बनेर बसेकि रहिछन् नेपाल मा सरकारी कर्मचारी लाई कति सजिलो छ है एकतिर घुस काण्ड मा मुछिएर कार्वाही मा परि राजिनामा दिएकि भावना श्रेष्ठ अहिले वडा नम्बर ९ को वडा सदस्य लेखनाथ मा लाखौं घुस खादा खादै रङ्गेहात समातिएका वडा सचिव लाई कार्वाही गर्छौ भनेका मेयर ले कार्वाही स्वरुप लेखनाथ बाट वडा नम्बर ४ को वडा सचिव भएर आईपुगे कस्तो खाले कार्वाही हो यो अचम्म लाग्छ सरकारी कर्मचारी को हालत देखेर वाक्क लाग्यो
@Keshabbhandari-hn5xz
@Keshabbhandari-hn5xz 26 күн бұрын
सके धमिराले देशलाइ कंगाल बनाए , यि सबै डाँका हरु हुन
@karunkhadka8097
@karunkhadka8097 26 күн бұрын
Wao अपील जी हजुरलाई सैल्यूट छ हैं
@sankarboss9414
@sankarboss9414 26 күн бұрын
सला हरु को हावा उदेको छ सलाम छ एसरिनै पर्दफस गर्नु पर्छ अपिल जि
@bhatatpaudel3432
@bhatatpaudel3432 26 күн бұрын
धन्यवाद अपिल जी
@khadkabk9712
@khadkabk9712 26 күн бұрын
अपिल सरले यति सतर्क गर्दागर्दै पनि यस्तो हाल छ। खोज्ने मान्छे नभए कति खादा रैछन त! नसकिनी भयो।
@amitthapa395
@amitthapa395 26 күн бұрын
देशको एकमात्र सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤❤
@prativarawal4756
@prativarawal4756 22 күн бұрын
अपील सर को काम लाई सलाम छ 🙏🙏
@user-qw2jl3mj9h
@user-qw2jl3mj9h 20 күн бұрын
84 मा अपिल जतिको मेयर हुनु पर्छ हाम्रो पोखरामा अनि बल्ल बन्छ पोखरा
@PrakashBastola07
@PrakashBastola07 26 күн бұрын
महानगरका फटाहाहरुलाई कडा कारभाही गरौ।
@ilamdiaries9932
@ilamdiaries9932 26 күн бұрын
अपिल सर को भिडियो नछुटाइ हेर्ने जति एक हौ ❤🙏🙏
@sugribrana8101
@sugribrana8101 22 күн бұрын
Apil sir vanda talented and genuine jarnalist koi xain aru Nepal ma Nepal ko number 1 hiro
@Snau918
@Snau918 24 күн бұрын
मलाई नि सारै मन प्रछ अपिल्ल भाई को कारिकर्म🙏🙏
@Kumar-Gurung
@Kumar-Gurung 26 күн бұрын
Good job brother 🙏🙏
@lovesonshrees1788
@lovesonshrees1788 26 күн бұрын
Apil is best
@Orjun485
@Orjun485 22 күн бұрын
सलाम छ अपिल सर्🙏
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 25 күн бұрын
👏Dhannayabad Apil sir🤝💪🏻yasta ghatanako vhandafor garnai parxa🤘🏻tapaiko kamko sadhai samman xa😍
@somnepali5498
@somnepali5498 26 күн бұрын
ए सरकार अजै कति भस्टाचार गराउने को सरकारी कर्म चारीलाई अति भो ख ई कारबाई जन्ताको कर ले अझै पूगेन
@nirmalghartimagar1225
@nirmalghartimagar1225 26 күн бұрын
❤❤❤❤ अपिल
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j 25 күн бұрын
सबै जनप्रतिनिधि मिलेर देश लुटिरहेछ्न हो अब जनता सजक हुनु पर्यो
@mahendrakarki9468
@mahendrakarki9468 25 күн бұрын
अनुदानको शिर्षकमा धेरै नगरपालिका यस्तै अनियमित छ । अपिल सर प्रती हार्दिक नमन 🙏🙏
@kissnachhetri5034
@kissnachhetri5034 26 күн бұрын
माथि देखि तल सम्मका सारा फटाहा र लुटेरा घुसखोरि मात्रै ...😮😮😮😯😯😯
@user-ol6ds4en9n
@user-ol6ds4en9n 26 күн бұрын
पत्रकार होस त अपील जस्तो धन्यवाद अपील बाबु
@somlalghalan229
@somlalghalan229 26 күн бұрын
Very good news Apil sir
@suryaNepali-tm2wx
@suryaNepali-tm2wx 26 күн бұрын
nepalko sabai vanda dherai vrastachar huni nai pokhara ma hola sayad salam xa apil sar lagayat sampurna team lai
@pawangurung6510
@pawangurung6510 26 күн бұрын
पोखरा को मेयर गतिलो भए पो हुन्छ सब चोर फटा लुटम बुध्दि
@LoyalNepali
@LoyalNepali 26 күн бұрын
Paila ko Gurung ni ustai ahile ko Bahun ni ustai aba ekpalta Under 40 years khojna paryo jata Bata vayeni ?
@basuchhetri3803
@basuchhetri3803 26 күн бұрын
कुर्दा कुर्दा बल्ल 🙏🙏
@KeshbahadurbkKeshbahadurbk
@KeshbahadurbkKeshbahadurbk 25 күн бұрын
Yesto hunu paryo Nepal ko patrakar thanks you Apil Tirupathi Vai harur ko sadhai support God bless you always do good job
@helloRoman-hp3zi
@helloRoman-hp3zi 26 күн бұрын
Apil ji lai salute 🙏keep doing what you doing ❤ love it 😍
@bibekrai8915
@bibekrai8915 26 күн бұрын
सब मिलेर खाने कुरा हो, सब चोर मिलेर सत्यवादी अपील जी लाई लास्टमा गलत देखाउने होला उल्टै, राम्रो काम गर्ने अपील सर पक्कै नराम्रा मान्छे हरुको लागि आँखाको कसिंगर भइसक्नु भो
@user-te8oh7pk1d
@user-te8oh7pk1d 26 күн бұрын
जनताले तिरेको कर को दुरूपयोग कसरी गरेका छन भन्ने कुरा अपिल त्रिपाठी सर ले छर्लङग पारिदिनु भएको छ
@nirajpoudel7167
@nirajpoudel7167 26 күн бұрын
Gajjab ko kura apil ji
@rajesh-up7bg
@rajesh-up7bg 26 күн бұрын
Good job apli sir
@pokhrelishwor3205
@pokhrelishwor3205 26 күн бұрын
84 मा अपिल जि मेयर भयको हेर्न चाहने ले मात्र लाइक गरौ है त ? ❤❤❤😊
@birtasherthapa3079
@birtasherthapa3079 26 күн бұрын
धन्यवाद अपिल सर
@sbbasnet8307
@sbbasnet8307 26 күн бұрын
Great patrkar apil sar❤❤❤❤❤❤
@MahashilaUpdate
@MahashilaUpdate 25 күн бұрын
महाशिला गाउँपालिका पर्वत तिर पनि अपिल जि स्वागत छ हजुर लाई ल न नितिगत भ्रष्टाचार को अन्त्य गरौन
@nirmalbishokrma2259
@nirmalbishokrma2259 26 күн бұрын
म पनि छु है अपिल सर काे जय हाेस???
@poshanchetriee4767
@poshanchetriee4767 25 күн бұрын
हजुर को जहिले पनी भलो होस राम्रो होस अगाडी का गन्तब्य सधै सहज सजिलो भाइ रहोस अपिल सर ❤️❤️❤️🙏🙏🙏🙏
@balkrishnakc111
@balkrishnakc111 25 күн бұрын
जति सकिन्छ बैठक बसेर खान मिल्दो रहेछ । सचिव र वार्ड अध्यक्ष ले कानुनी प्रकि्रया मिलाउन चुकेछन् कि। यिनै हुन् भोलिका संसद र मुख्य सचिव हुने तपाईं हरु लगायत ।अपील सर लाई शुभकामना।
@giribasant1134
@giribasant1134 24 күн бұрын
अपील जस्तो पत्रकार हरेक जिल्लमा हुन आवश्यक छ। l ॥ जय पत्रकार
@sapanarai-rg8yw
@sapanarai-rg8yw 26 күн бұрын
Thank you so much Apil sir❤❤❤🎉🎉🎉🎉
@bimaldhami8470
@bimaldhami8470 26 күн бұрын
Great Apil sir 🎉
@PadamAle-t7e
@PadamAle-t7e 26 күн бұрын
Nepal paribarntan garnu hjr tr k garnu khois sakdina ke Apil G try one day all people will rise and with u on one day but don't sotop your try go on
@krishnaakunwar6689
@krishnaakunwar6689 25 күн бұрын
गण्डकी छडके एक मात्रै असल सबुत अपिल त्रिपाठी सर लाई सलुट छ।यसरी नै एक एक गरि छानबिन गरनु भएकाे मा very very Good sir 👍️👍️👍️🙏🙏🙏
@laxmandhungana5206
@laxmandhungana5206 26 күн бұрын
Salute apil sir
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 25 күн бұрын
सबै भन्दा सजि लो त अधीत गर्ने बेला पत्र कार संग हिनु प्रछ सबै भ्रस्ता चार हुन्छ
@user-sg2hy7jb9p
@user-sg2hy7jb9p 25 күн бұрын
जनता को समस्या बुझ्ने एक मात्र रियल हिरो अपिल लाई सोल्युट
@diwakarbudha9940
@diwakarbudha9940 24 күн бұрын
गण्डकी छड्के हेर्दा क्या आनन्द लाग्छ ।
@user-oy9nl6bd7n
@user-oy9nl6bd7n 25 күн бұрын
सारै रमाइला जन प्रतिनिधि हरु😂😂😂
@arjunkumarpun4787
@arjunkumarpun4787 26 күн бұрын
जन्ता को पैसा मा रजाई गरेका भ्रष्ट चोरै चोर हरु ले गर्दा देश बर्बाद गरे अब आ आफ्नो ठाउँ देखि जन्ता जागौ चोर भ्रष्ट हरु लाई पत्ता साप परौ जय अपिल त्रिपाटी ❤
@gunarajrai1554
@gunarajrai1554 25 күн бұрын
सबैले जनताहरुलाई लुट्ने मात्र छन्
@jibanrai1982
@jibanrai1982 26 күн бұрын
पत्रकार भने को यस्तो हुनु पर्छ
@mr.deepakrajadhikari6422
@mr.deepakrajadhikari6422 24 күн бұрын
Salute Apil ji 🙏🙌
@himlalbhandari4593
@himlalbhandari4593 25 күн бұрын
Wow very nice Apil sir good job 💕💗💗💕💕
@binodsunam19
@binodsunam19 26 күн бұрын
भ्रष्टाचारी लाई नाङे झार पार्ने भनेको यक मात्र कुशल निडर पत्रकार भनेको नै apil tripathi hunu hunxa❤❤
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 26 күн бұрын
चाेर विचाैलियाकाे राज रहेछ पाेखरा महानगरपालिका सम्मान छ अपिल त्रिपाठिलाई
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 12 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
1972 Andes Plane Crash Survivor
31:17
Nitish Rajput
Рет қаралды 2,3 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН