22 by 8 ko room ma gypsom matra lagauda kati kharcha aauxa gypsum sahit vanuna
@falsecellinginteriordesign5372 Жыл бұрын
यति नै लाग्छ भन्ने हुदैन डिजाइन फिक्स भयो भने मात्र यति लाग्छ भनी भन्न सकिन्छ तपाईंको मा 20-60 हजार सम्म मा डिजाइन अनुसार खर्च आउँछ ।प्रती स्क्वायर 90 मैले लिने रेट हो रेट कामदार ठेकेदार कम्पनी अनुसार फरक पर्छ 85-150 प्रती स्क्वायर बजारको भाउ हो मैले प्रायिग गर्ने सामान उच्च गुणस्तरीय र आधुनिक प्रविधिको पायोग हुन्छ। कमेन्टको लागि धन्यवाद तपाइँको जिज्ञासा मेटाउने प्रयस गरेकोछु तपाइले बुज्नु भयो होला लागेको छ धन्यवाद ।
@aacharyapujan101 Жыл бұрын
Gypsum ko kati lagxa hola 22 by 8 ko ma poisa
@falsecellinginteriordesign5372 Жыл бұрын
22/8 ko ma 16000 lagxa design banaunu hunxa vanne jasto design xannu hunxa tyastai design 48000 ma banxa thikkako design banaunu hunxa vane 40000