Pastor जिउ ले प्रचार गर्नु भएको को बचन एक्दम ठिक हो अहिले को मण्डलि मा एस्तो झुटा शिक्षा को प्रचार नभएको को ले गर्दा धेरै बिबाद हरु आइ रहेको छ पर्मेस्वर को वचन कहिले झुटो हुदैन धेरै धन्यवाद pastor जिउ लाई हामी सबै ले बुज्नै पर्छ एस्तो वचन हरु ...
@Tumyohang9 ай бұрын
१ युहन्ना २:३-४( परमेश्वरकाे आज्ञा नमान्नेहरु नै झुटाहरु हुन् ।
@Tankaprasaddahal-b9f9 ай бұрын
वचनको निम्ति धन्यवाद हजुरलाई, मैले दोहोर्याएर पनि हेरें र सुनें। हामी सबैले मत्ती 6:33 लाई जग बनाउन सकौं। परमेश्वरको अनुग्रह र आशिष सबैमा रहेको होस्
@pastorchetrajjoshi47449 ай бұрын
हजुर हो
@limbumenuka86549 ай бұрын
अचम्मै लाग्छ विरोध गरागर होइन को सत्य को झुटो न्याय गर्ने काम पर्मेस्वर को हो हामी एक अर्काको निम्ति प्राथना गरौं न सक्छौं भने 🙏
@pastorchetrajjoshi47446 ай бұрын
यसलाई हजुरले बिरोधको दृश्यले नहेरिदिनुहोस। तर धेरै जनालाइ थाहा नभएर उनिहरु गारो मा परेको छ्न। आफुले जानेको कुरा आवस्यक बिस्वासी कहाँ पुगाउनु असल हो।
@Lakkumarthulungrai-u9t3 ай бұрын
sabaijana lai nimtochha chhito siyon aaunu pita mata dhanebad
@binodchaudhary98589 ай бұрын
हो हाम्रो यता पनि सत्य वचन सच्चाईहरुको बिकबिकी छ, यसबारे पनि भिडियो बनाउनुस दाजु।
@kiranlepcha32559 ай бұрын
परमेश्वरले तपाईँलाई साथै तपाइँको बिश्वासि बा,आमा,युथ हरुलाई धेरै आशिष दिउन।
@MinaKhatri-nz1ch4 ай бұрын
हलेलुया प्रभू को महीमा होस ❤❤
@adinrai43733 ай бұрын
Praise the lord it is very important for us and coming generations
@deepakshrestha38209 ай бұрын
यतिकाे वचनको पनि आबस्यक छ।
@KingPool-m4g6 ай бұрын
पिता पुत्र अनि पवित्र आत्माको नाउँमा संगति गर्ने हरेक विश्वासीहरुलाई कसैले पनि झुठो शिक्षा नबन किनभने सबै आफ्नो आफ्नो स्वास्थ्यद्वारा प्रचालित छ। बाइबल सत्य छ परमेश्वर साँचो छ र सबैले संगतिहरु चलिरहेको छ। सबै मण्डलीको आआफ्नो नियम हुन्छ र नेममा बाँधिएको छ। त्यही भएर एकले अर्कालाई झुटो भन्न हामीले छोडौँ।
@peterlimbu71639 ай бұрын
Thanks for your bachanko lagi.
@WorldTopMedia19 күн бұрын
Amen❤❤
@amosthami22519 ай бұрын
Jaimashi pastor ji is a really blessed teaching for every church
@shyamchhetri88969 ай бұрын
Amen halayluya. Permeshwer ko mahima hos amen. 🎉
@PratabTamang-g5b2 ай бұрын
Amen ✝️
@GanjuKisku8 ай бұрын
Hallelujah amen. Jai masih 🙏❤👍👍
@subashchettri58978 ай бұрын
जै मसीह ब्रदर तपाईंको भिडियो हेरेपछि मलाई राम्रो लाग्यो म अनलाइन संगति मा जोडें थिए र यो संगति मा तपाईं ले जस्तो भन्नुभयो तस्तै मैले सुनें यो संगति मा खाली दोस्रो आगमनको बारेमा भन्छ उनिहरुले परमेश्वरको जन्म भयसकयो चाइनामा र ब्रदर तपाईंको यो बचन सुनेर म सन्चै क्लियर भएका छु । तपाईं लाई प्रभुले धेरै आशीर्वाद दिनु जै मसीह यशु को नाम मा आमेन।
@rambhujel6549Ай бұрын
🎉 praise the Lord Jesus Christ mighty name
@johngurung54719 ай бұрын
I am Agree With You Dear Pastor Jyu Thank You For Your Message 😊
@susantmg90149 ай бұрын
'१ यूहन्ना 2:22 - झूटो को हो झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।' बाइबलकाे सत्यता चाहिँ याे हाे।
@SingwithSajan9 ай бұрын
❤❤❤
@SimranLama-w5w9 ай бұрын
Yes right brother
@ramgajmer1259 ай бұрын
Ati sunder permeswer ko bachan tara kosailai dos laagawne tapai ko ho .
@nirgurung31239 ай бұрын
Ps jiu i am agree with your teaching.. Thanku
@lightdipak9 ай бұрын
आफ्नो आखाँमा मुडा नदेख्ने ले अरुको आखाँमा सिन्का देख्छ भनेको यहिहो । दुखि आत्मा 🤫
@munamagar78427 ай бұрын
उहाँ यसरी प्रभु को सत्य जिबित वचन हामी सबै ले बुज्न सक्नु भएको होस् भनेर हाम्रो लागि बनाउनु हुन्छ कसै ले बिरोध गर्न मिल्दैन जस्ले प्रभु को वचन लाई बिरोध गर्छ उ नै झुटो हो पैसा कमाउन को लागि बनाएको वचन होइन यो चाहिँ बुज्नु होस् ।
@tamangtamang97009 ай бұрын
पास्टरिय सेबकाइ र अगमवाणि को सेवकाई फरक हुन्छ। जस्तै हाम्रो शरीरको अङ्गहरु पनि फरक छ अनि सबै आफ्नो ठाउमा मुल्यवान छन।त्यस्तै गरि मन्डलिमा मा पनि अगमभक्ता प्रेरित प्रचारक पास्टर बाइबल शिक्षक ।सबै परमेस्वरको नजर मा मुल्यवान छन् ।अरुलाई दोषि नठहाराउ र तिमिलाई पनि दोषि ठहरिनै छैनौ
@Johnsskt9 ай бұрын
एक दम भन्नू भयो म सहमत छु हजुरको भनाइ मा तर सेवाकाइ अलग अलग भय पनि उनिहरुको उद्देश्य एउटै हो ख्रीस्ट्को सरीरलाइ निर्माण गर्नु हो, सेवाकाइ अलग भए पनि सुसमाचार एउटै छ, त्यही सुसमाचार को दाएरा भित्र रहेर पबित्र आत्माको अगुवाइमा सेवाकाइ गर्नु आसिसित र बाइबलिय उदाहरण । सुसमाचार लाई बङाउन पाइदैन र मिल्दैन पनि । धन्यवाद ।।।
@KabitaGurung-o6d9 ай бұрын
म तपाइलाई यो एउटा कुरा सोध्नु चाहे। कोरिया को दोस्रो आगमन भएको बाइबल को अगमबानि पुरा गर्न आउनुभएको सेतो पथर लाई,कुन दृष्टिले हेर्नु भएको छ?र सत्य बचन र सचाइ दुई टै को वारेमा म जान्न चाहन्छु कृपया मलाइ तिनै ओटा को सिद्द जवाफ दिनु होस् धन्यवाद 🙏🙏
@Yabeshtamang57669 ай бұрын
हामी christian हरु एकआपसमा बिरोध नगरौ मिलेर परमेस्वरको राज्य लाई इस्थापना गरौन हो किन बिरोध गर्नु सबैको न्याय गर्ने परमेस्वर हुनुहुन्छ नि
@lamalimbu49739 ай бұрын
Yes ❤
@g.bkulung43659 ай бұрын
Dhanyabad utsahako lagi mero daju Yog bharat rai ko pariwar le prabhuma biswash garna sakun birami hunuhunx changaiko prarthana garidinako lagi anurod x
@rojilimboo40129 ай бұрын
Amen 🙏🙏🙏 preas the lord 🙏🙏🙏
@abcchannel66989 ай бұрын
Amen❤
@BishnuLamsal-ty6yp9 ай бұрын
Aamen aamen ❤
@saritagurung40479 ай бұрын
Jaimashi🙏 I'm from India sikkim plzz Hajur Asto kura na failaunu hola karan waha haru parmisawrko chora haru hunu hunxa.. Tapile pani yo kurako parmisawrsanga lekha lenu parni hunxa akdin Hajur pani Aruli Judgemen na garnus karan tapili kasle pani aadikar dinu vako xaina parmesr bahe kasaili judgment garni aadikar dinu vako xaina ani ps samuel chai False Teaching haina dherai youth ani manishli impact garnu vakoxa wahale dwara dherai manise naya jewan paunuvako xa.. Waha ta so plz tapiko False kura na failaunu hola..
@matokovado9 ай бұрын
बेरिया को मण्डली बाट सिक्नु पर्छ जो हरु ले पावल को शिक्षाहरू पनि सहि हो कि होइन भनेर जाच गर्थे। मान्छे को न्यायको कुरा होइन तर सत्य र असत्य को कुरा हो यो। यदि कसैले सार्वजनिक रूपमा झूटा शिक्षा सिकाउँछ भने, ती झूटा शिक्षाहरू पनि सार्वजनिक रूपमा सच्याउनुपर्। यदि हामी ख्रीष्टलाई माया गर्छौं भन्छौं तर उहाँको शिक्षालाई विकृत गरिँदै छ भने चुप लागेर बस्छौं भने हामी पाखण्डी बाहेक केही होइनौं। While it's important not to pass judgment on individuals, as Christians, it's our responsibility to discern and evaluate teachings against the scripture.
@joyrai59412 ай бұрын
Mo pani Siyon gako thiyee siyon ko mandali ko teaching bible sanga mildai na. Jun sikxa bible sanga milxa tyo right sikxa ho .so plz asha garxu tapi pani yo Kura ma bujnu hunxa vanera. thank you
@rambhujel6549Ай бұрын
🎉🎉🎉🎉❤❤❤❤
@Mercybhutan9 ай бұрын
मेरो विचारमा पवित्र आत्माको प्रेरणा र प्रकाश रहित मानिसले आफनै अध्ययन र दिमाग को आधारमा दिएका सबै शिक्षा झुटो शिक्षा हो जस्तो लाग्छ। मेरो विचार भूल पनि हुनसक्छ।
@aatmaramtamang85819 ай бұрын
Sahi kura
@jaythapamagar989 ай бұрын
पबिआत्माको अगुवाइत्र द्वारा बचनको रहस्य खोल्नु पर्दछ, आफ्नै बुझाईमा होइन।
@SherbahadurGurung-e5r5 ай бұрын
Rajniti garera khanu kina bhrasta hunchha chet raj
@prameshthami6953 ай бұрын
सत्य लाई सत्य झुटो लाई झुटो भन्नु भो धन्यवाद siyon ले यो video हेरेर पनि फर्केन भने चाई के लाभ भोर इशाई हुनु मा tq पास्टर ज्यू❤🛐✝️🙏🇳🇵
@tikasubba6119 ай бұрын
राम्रो शिक्षा
@timalsinalaxmivlog9 ай бұрын
हिब्रु नौ २८ त्यसरी क्रिस्ट पनि पाप बोक्नका लागि एकैपल्ट बली हुनुभयो। र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ पाप बोक्नका निम्ति होइन तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूको उद्धारको निम्ति
@Anjitatitung9 ай бұрын
Tyo pratkxa garne Santa nai siyon ka praja haru Hun kina vane sansarka mandali haru chai parmesor dorso choti aakas ko badalma aauxa. Vani Aakash Tira herxan bible ma badal ko Artha ho sharir dharan garne aamen
@SantoshRai-ep7ws9 ай бұрын
झुटो शिक्षा के हो भनी जान्नुपर्छ तर हामीले एकले अर्काको वचनमा यो गलत हो र त्यो सही हो भनेर न्याय गर्न अधिकार छैन ।किनभने येशूले भन्नुभयो अरूको न्याय नगर र तिम्रो पनि न्याय गरिने छैन ।
@jibrajsunar66609 ай бұрын
Good news sir God bless you halleluyah sir mero ghar passim Nepal Dang ho hamro gauma esta ghuta sichha dherai badihaheko xa satsang sattebachan Aangsanghong esat sichhaxa haru
@jyotineupane40569 ай бұрын
Praise the lord ❤
@AnjanachettriChettri6 ай бұрын
Amen Amen Amen jmc
@pastorchetrajjoshi47446 ай бұрын
Amen
@RameshLamgade-999 ай бұрын
न्याय परमेश्वरले गर्नु हुन्छ । हामी परमेश्वर भन्दा माथि हुन सक्दैनौ। यसरी सामाजिक सञ्जालमा बोल्नु भन्दा परमेश्वरमा प्रार्थना जयर गर्नु भयो भने असल हुन्छ । किनकि तपईंको हृदय परमेश्वर जान्नु हुन्छ मानिसले होईन 🙏
@NetraRokaya-e4w9 ай бұрын
Yes
@Kshitijfancypasal9 ай бұрын
Jmc pastor buwa hamro dhankuta hile mandali Lai Ra mandali vittar rayeka biswashi haruma parmeshor ok bachan palana gari charj ko bridi hosh biswasi haruko unati pargati hosh vani parathana gari dinu hola jaimasi
@pastorchetrajjoshi47449 ай бұрын
Yes sure
@Alishalamagc9 ай бұрын
Yo besayma malai tapai sang kuragarn man x
@iktrachy68069 ай бұрын
Ati asal sanders. Aamen❤❤❤
@subashsubba19769 ай бұрын
Amen🙏 हजुर मलाई कसैले सनीबार र आईतबार बिसराम बिशय मा कुनै ले सिकाउन खोजीराका थिए बिसराम आईतबार नै हो भनेर कहॅा लेखीएको यस्तै प्रसन हरू??? मैले सिधा दैलो देखाई दिॅए खुला छ जान सक्नू हुन्छ … यस बिशय मा पनि भनि दिनूहोस है आज उप्रान्त दैनीक तपॅाई को युट्यूब कार्य क्रम हेर्ने छु जय मसिह🙏
@pastorchetrajjoshi47449 ай бұрын
सुबास जि म यहि बिषयमा अर्को हफ्ता भिडियो राखिदिन्छु। भए यहाँ लिन्क राखिदिनेछु। धन्यवाद
@Tumyohang9 ай бұрын
Bible herna najanepachi pastor KO video hernu parihalyoni..bible Vanda pastor ma dherai bharosa garnuhudo rahecha .
@subashsubba19769 ай бұрын
@@Tumyohang Hajur alik para awndaina
@abilikelgaming47729 ай бұрын
Jaimashi ps buwa mero lagi pray garnus mo derai dhoka ma xu mero name mariya subba ho Ani mero housdank onnyajati ho sirman ko name basant bhujel ho please 🙏 try pray 😢😢😢
@allchristansongs9 ай бұрын
✝️ Aamen✝️ Aamen✝️ Aamen✝️ haleluyaha✝️ haleluyaha✝️ haleluyaha✝️ praise the Lord ✝️ 🙏🏻🙏🏻🙏🏻
@bikramsunuwar47319 ай бұрын
National zeography ma nango church kahile kun date ma dekhako thiyo ?
ती व्यक्ति हरु झुटा हुन की होइनन मा न्याय गर्दिन । किनकी न्याय गर्ने एक मात्रै छन तर तपाई कुन हक ले झुटो शिक्षा को कुरो गर्नुहुन्छ जब तपाइ आफै बचनको पालना गर्नुहुन्न । तपाईकी श्रीमती जीउ ले कसरी गर गहना लगाएर हिडदै हुनुहुन्छ । वचन अनुसार त्यो कसरी हो?? यदी एक जना प्रभु लाई बिस्वास गर्ने मानिसले क्रूसमा प्रभुको प्रेम को स्वाद ली सकेको छ भने अब ऊ संसारको लागि मारी सक्यो!! टा कसरी फेरि गर गहना लगाएर आफूलाई देखाउने?? क् अब त्यस व्यक्ति बाट ख्रीस्त देखिने होइन।।?????????
@Remmon-Thapa079 ай бұрын
प्रार्थना गर्दिनु हाम्रो काम यति हो। ❤
@sushilasunuwar19689 ай бұрын
Samuel tamang guru buwa yek aasal sachcha sebak hunuhunx parmesowar ko bachan.uahako pachar bata sabaile uadahar r mukti payekaxa.m uahalai hidaye dekhinai dhanebad dinxu r kadar pani garxu.
@ashagaha49219 ай бұрын
❤❤❤god bless you
@HshshUu78 ай бұрын
आफनै आँखा साफा डेखौँ आनि आरुको आँखा साफा डेखिनछा😂
@Its-Ku-PIL9 ай бұрын
Halleluyah amen✝️🙏🛐🛐🛐🕊️🕊️❤🔥🔥🔥🙌🙌🙌⛪👪🥀❤❤❤❤
@MeryPariyar8 ай бұрын
🙏✝️♥️🙏🌲🌲
@bishusherpa10229 ай бұрын
Ramro kura xa
@sirjanagurung239 ай бұрын
Yes amen
@JiwanSubba-gx9qf9 ай бұрын
Amen
@SapanaGurung-d2s9 ай бұрын
El sha Dai ksto sikchya ho pastor Buwa
@kundhantamang45619 ай бұрын
Elshadai jato mahan teaching power Aru kosai ma myla dakhako chuina bhai… elshadai ko teaching chai bhai pure bibal ko cha …🙏🙏🙏🙏
@SapanaGurung-d2s9 ай бұрын
@@kundhantamang4561 Dhanyabaad hjr lai .But tiniharuley hami liyeko baptism lai accept gardina fheri baptism lina lagau6 kina hola
@kundhantamang45619 ай бұрын
Firstly beptish dinu vannda paila grahan ko jarurat hunxa and Christian voyera ek arka lai question garnu Vanda sansar ma vhatkayko atma bachawmnah pura jaruri xa lo, and hami chai sansar ko antim ghari ma xa question garnu Vanda pravhu lai nabhujnay haru lai kasari pravhu ma bachawmnu parxa tyo karya garnu parxa lo Bhai..
@subashchettri58978 ай бұрын
म हिमालयन फ free चर्च कालिम्पोङ १२माईल को हुँ मेरो लागि प्रार्थना गरिदिनुहोस् ल पास्टर बुबा र म यो जुठा शिक्षा बाट बाँच सकुँ जै मसीह पास्टर बुबा
@asalsingh83089 ай бұрын
Amen Amen Amen ✝️🛐🇳🇵💞
@chandraprasad33379 ай бұрын
जति गफ हाकेपनि त भनेको आफ्नो बाउको बेजत गरेर अर्काको पाउमा आफ्नो सस्कार सुम्पिने दाश नै होस,
@nainakalasewa73039 ай бұрын
Sabai vanda thulo kura pravu Yesu Masih le hamro nimti dukha vognu vayo waha bata nai hamro pap xamma pawne chha. That all, yeti chahi vitra bata asal sangha buje hunchha.
@SapanaGurung-d2s9 ай бұрын
Pastor Buwa dhanyabaad jhuta Sikchya haru ko naam sahit list pni bhanidinu hai.Nepal ma dherai church haru jhuto sikchya 6.Faith home ,New testament pentecostal church
@haribahadur11869 ай бұрын
❤❤❤
@SleepyAntenna-lx6gw9 ай бұрын
अरूको इनशाप नगर आफनो इनशाप हुने छैनन
@Bibleandprayers2m9 ай бұрын
Jesus loves you Amen ❤❤❤❤❤❤
@anygurung3499 ай бұрын
Pastor buwa aile sachai ako xa ani mata pita parmeswor vanxa mata kei bujna sakina nistar Chad mannu parxa vannu hunxa hami nira ayara
@alimatamang35979 ай бұрын
Ahile samma k jhuta ra k satya vanera k hi thaha rainaxa kasari jhut ra satya ko kura grdai hunuhunxa kunni sabse maha jhuta sikshya ta tpi afai dekhxu ma tah.......
@IndraKumar-p8j9 ай бұрын
कुनकुन चर्जहरु पर्छनत सवैखुलाईदिनुभएहुनेथियो
@JiwanChaudhary-f3w4 ай бұрын
हो यस्तै प्रवृत्ति रहेको छ एक अर्कालाई दोषारोपण गर्ने शिक्षा सिद्धान्त मिलेन भने झुटो शिक्षा भन्ने पिता पुत्र पवित्र आत्मा मान्दैछ अनि बाइबल को वचन अनुसार गर्दै छ भने मलाई लाग्छ त्यो झुटो शिक्षा होइन। तर अहिले मण्डली एक भएर गलत को ,शैतानको विरोध गर्ने ठाउँमा एक अर्काको विरोध गर्न, परमेश्वरको पवित्रजनलाई दोष लगाउन ब्यस्त छन्
@kumartamang95969 ай бұрын
ए भाइ सक्छ भने सुसमाचारमा लाग पैस कमाउन मिडियामा हाेईन
@nainakalasewa73039 ай бұрын
Right.
@KabitaGurung-o6d9 ай бұрын
सुसमाचार सुनाउने भनेको जो येसु को सिकछा बाइबल प्रति अनविज्ञ छन् ऊनि हरुको लागि हो,तर यो भिडियो त तपाईं हरु जस्तो बाइबल प्रति बिगय हुन् हुनछ। र तपाईं कुन येसु लाई मान्नु हुन्छ,?अगमबानि पुरा गर्न आउनुभएको कोरियन आनसानङ होङ लाइ पहिलो प्रथा मिकता दिनु हुनछ हो येसैमा भरपर्दो छ।
@Amudarnal7779 ай бұрын
Hora vai
@thechosen19509 ай бұрын
He himself doesn't obey the word... so don't listen to this man
@seektofind46019 ай бұрын
एकदमै सही,बचन आधारीत शिक्षा, आजको समय मा चाहीएको बिषय, धेरै धनयवाद पा जी
@mixedtruejob-35898 ай бұрын
हजुर त्यसो हो भने बाइबलको कुरा चैं के हो? हन कस्तो झूटो मान्छे हौ! न्याय कसरी हुन्छ भनेर बाइबलमा लेखेको छैन र ?????
स्वर्ग राज्य प्रवेश गर्न निस्तार चाड पालना गर्नुपर्छ भन्ने बचनको स्पष्ट गरिदिनुन् किन भने कोरियाको शिक्षामा निस्तारचाड मनाउँदैछन हामीले यो वचन सँग कसरि सामना गर्ने???
@AnaMagar-o8h9 ай бұрын
Baini bible ma vayeko kura lai samana garne ra nagarne kurai aaoudaina bible ma vaneko chha vane mannai parcha
@Remmon-Thapa079 ай бұрын
कोरियाको शिक्षा कुन हो भन्नू त!
@Anjitatitung9 ай бұрын
Bible ma krismas day nai xaina kina maneko ta
@YogeshChaudhary-j7c3 ай бұрын
Sir, Christmas day bible ma xaina,yo Pani jhuti sikxa ho
@sunithapamagar-z8k9 ай бұрын
True or false vnni kura God Lai matry tha hola syd
@joyrai59412 ай бұрын
Bible ma yo hola sayadh vaney Kura lekhi yeko xina .wrong teaching and right teaching ko lagi bible study garnu parxa.
@alinasunar99339 ай бұрын
Hajur ley Joshua Himalayan ko picture thumbnail ma rakhera ausdience gain garna khojnu vako? Johua himalayan ko ta kai kura garnu vayena ta ???
@pastorchetrajjoshi47449 ай бұрын
यदि भिडियो skip गर्नु भएन छ भने, मैले उनिहरु को उदाहरण दिएर को चै खाटी झुटो शिक्षा हो भनी देखाएको छु। तपाईं को बिचार को लागि धन्यवाद
कुन कुन चर्जहरु झुटाशिक्छाका हुनत सबैभनिदिनु भएहुने थियो
@hiramagar85696 ай бұрын
Bebastha thaha navaako kebacan Sunaucha
@dewassubba18689 ай бұрын
Ps. Samuel र पा बोनी त एक यथार्त हो । म एक catholic हो तथापि वहाँहरू मेरो एक आधार हो। जे होस् राम्रो बताउनु भयो अर्को पाली सियोन मण्डली बिसयमा बताउनु होस् न
@kalpanadudharaj9 ай бұрын
Tapai ko ho aarulai dhosaynalai
@bijulipradhan58638 ай бұрын
के सेभेन्थदे एडभेन्तिस्त झूटा शिक्षा हुुन् ?
@IndraKumar-p8j9 ай бұрын
कुन कुन चर्जहरु पर्छन सबैभनिदिनुभएहुनेथियो
@AnaMagar-o8h9 ай бұрын
Bible dwara chhuttyounus paster dwara haina
@ramdeochaudhary9749 ай бұрын
यी पास्टर बाट दियाबलसको आत्मा निकाली दिबक्सियोस ।
@binalama829 ай бұрын
Sachhai kendra Nepal ma bari rahe ko cha. Yo k ho?
@Prampalpali9 ай бұрын
आमेन हल्लेलुयाह !! 🖐️🖐️🙏❤️✝️ सायद यो यूहन्ना 10 : 10 मा लेखिएको वचन पूरा भएको देखिन्छ सर ! चोर त चोर्न मार्न .........
@MadanGurung-g8w9 ай бұрын
Better and blessed is that , judgement garnu vanda Prayer for them, tapili yaad vayo false teaching ho vane so, Jesus want Prayer for them better than judgment. Jesus la judgement garana kunai Bible ko verses so, who are you to judgment.
@angelalama13979 ай бұрын
अर्कै येशुको प्रचार त गरेकै छैन त हौ फोटोमा देखाएको पास्टरहरुले तेसै बोल्नी भिउजको लागी ।। अरुको फोटो राखेर भाईरल हुनलाई भ्रम नफैलाउनुहोस
@beliverjoel82089 ай бұрын
Jaimashi ps baa Bajinder singh prophet, ko bishay ma jankari garaunu hola
@pastorchetrajjoshi47449 ай бұрын
Hus
@prakashyogi10k9 ай бұрын
पबित्र आत्माको आवाज नै सुनेर बनाएको भए हुने येशुले भन्नू भाको छ मेरो भेडाले मेरो आवाज सुन्छ खोइ हजुर ले सुनेको झुठो को हो बाईबलमा स्पष्ट छ अझै रिसर्च गर्नुस भियुज बढाउनलाई बनाउनु भको हो?
@sangitachhinal-u9i9 ай бұрын
Siyoun vaneko K ho video banaunu na sir
@Anjitatitung9 ай бұрын
Siyon vaneko parmesor ko bebastha Chad haru palan garne thau ho bipati bata par hune Naya karar nistar Chad palan gari ananta jiban paune thau ho hjr
@ydvibes9 ай бұрын
❤
@mixedtruejob-35899 ай бұрын
हजुर त्यसो भए 25thDecember पनि बाइबलमा लेखेको छैन नि!के यो चैं सत्य हो?
@mixedtruejob-35898 ай бұрын
बुझ्नुभएको निम्ति धन्यवाद 🙏
@AnaMagar-o8h9 ай бұрын
Chhali aatma vaneko bible ma navayeko sixxya sikoune manis ho jasle ahile bible ma navayeko christmas , good friday, sunday worship , krush murti puja garna lagaoune jun kunai bible ma nai chhaina yo ho jhhuto
@Anjitatitung9 ай бұрын
Sabad din Lai aaitabar ma palan garne mandali Pani kasari parmesor ko mandali huna sakxa ra