फर्कन्न होला अब म गए पछि उतै तिर सम्झन्छु ल धेरै नै कहिल्यै काहिँ सम्झिदिँदा जिन्दगी बेकम्फुसे कहिल्यै का कहिल्यै का छुट्नु छ थाहा नै थियो मनै त हो नी जानेरै की न जानेरै नजिक भइदियौ नचिनेको, नदेखेको मान्छे नी आफ्नै झैँ लाग्यो टाढा टाढा लान्छ की? समयले का तानेर शब्दहरूमा सुम्पन्छु अट्दै अटेन भावना भावना जानेरै की न जानेरै नजिक भइदियौ नचिनेको, नदेखेको मान्छे नी आफ्नै झैँ लाग्यो फर्कन्न होला अब म गए पछि उतै तिर सम्झन्छु ल धेरै नै कहिल्यै काहिँ सम्झिदिँदा
@BeganthatalBeganthatal4 ай бұрын
😊
@nambinhang-tt5xx Жыл бұрын
Nice🎉🎉
@domasherpa650610 ай бұрын
❤❤we miss him
@rijenshrestha6530 Жыл бұрын
cover garda copyright strike lagxa ki lagdaina kina ki Ma use gardaixu