FIVE HILARIOUS JOKES || Dr.Yogi Vikashananda |

  Рет қаралды 1,506,861

Manokranti Centre

Manokranti Centre

Күн бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 610
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । जय मनोक्रान्ति
@dibyadhojkarki5407
@dibyadhojkarki5407 4 жыл бұрын
तर याेगी जी तपाईं २०४६ पछिकाे परिबर्तनमा अन्तर सँस्थान कर्मचारी सँगठनकाे केन्द्रीय समिति तदर्थ समितिकाे सदस्य(.ने क पा माले समर्थक ) बाट आध्यात्मक यात्रा गरेकाेमा बधाई छ तर बेइमानी नगर्नु बिनम्र नबेदन छ हजूर !!!
@starnabin5421
@starnabin5421 4 жыл бұрын
Plz sir hajur ko number dinu na tw ma newbaneswar batw ho maile hajur ko class lina ra buzna man x kata ho office
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
9840914805
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
Tyo manche ma hain hajur, shayad dr yogi Chetanath adhikari hola.
@subodhupadhyay8154
@subodhupadhyay8154 4 жыл бұрын
@@dibyadhojkarki5407 leave. Mm mm k mm .
@sungzuk7
@sungzuk7 4 жыл бұрын
धेरै पहिले रेडियो मा सुन्ने गर्थे... गुरुलाई... It's always enjoyable to listen to him.
@bikumgr1353
@bikumgr1353 4 жыл бұрын
सधै हास्ने अनि खुसिहरु बतुल्ने म आज हास्दा हास्दा आँसु नै आयो भन्या, जयगुरुदेव 🙏🙏🙏🙏🙏🙏
@skbrokhadka3346
@skbrokhadka3346 4 жыл бұрын
आज चाहिँ गलल हासेर आँखा बाट आसुनै आयो।नयाँ कुरो पनि सिकियो।जय होस
@deepudeepu170
@deepudeepu170 4 жыл бұрын
Dami
@smarakshrestha53
@smarakshrestha53 4 жыл бұрын
Guru ji tapaile comedy champion ma eti ramailo ra anandit mahol banaunu vayo... Sahrai hasna paiyo. 😍😍
@jamunapaudel9105
@jamunapaudel9105 4 жыл бұрын
अाहा कति सामान्य जाेक्सबाट कति अदभुद सन्देश जय हाेस गुरुदेव।
@ManokrantiCentre
@ManokrantiCentre 3 жыл бұрын
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
@namunaangbo9002
@namunaangbo9002 4 жыл бұрын
अति नै राम्रो जोक गुरु जी जोकले बोकेको आशय अझ राम्रो 👏👍🏻
@manojjaisi2817
@manojjaisi2817 Жыл бұрын
आहा गुरु नमन म हजुरकाे प्रत्येक भिडियाे हेर्छु र मेराे जीवनमा सकरात्मक उर्जा थपेकाे छ।
@ambarbahadurrajak5745
@ambarbahadurrajak5745 4 жыл бұрын
जय गुरु देव, म अमेरिका, अलाबामा, मोविल बाट, हजुरको बारेमा के कमेन्ट गरौ, मेरो आौकातले दिदैन, हजुर महान हुन हुन्छ ।
@ramchimagar9200
@ramchimagar9200 2 жыл бұрын
मन छोयो यो speech ले ❤️👌 हासो होइन आँसु आयो । सान्दर्भिक कुरा ✊✊ salute 🙏
@jiwanpradhan4890
@jiwanpradhan4890 4 жыл бұрын
अति मीठो अनि रमाइलो सन्देशमुलक हँस्यौली ! मलाई त औधी रमाइलो लाग्यो !!
@chetanathdahal6882
@chetanathdahal6882 4 жыл бұрын
comedy champiyan dekhi ma tapaiko fan vaye dr yogi ji
@GurungRiwaz--
@GurungRiwaz-- 4 жыл бұрын
Best of the best motivational speaker in the world for me whatever other thinks, I want to be free from the world free from everything everyone and that is possible only because of you sir I want to meet you soon jay ho guru ❤️
@prajwolshrestha8581
@prajwolshrestha8581 3 жыл бұрын
I am Christian but i am inspired a lot from your speech 👌👌👌
@bhimrajshahi613
@bhimrajshahi613 2 жыл бұрын
Me too ❣️
@bennysewan3853
@bennysewan3853 2 жыл бұрын
Me too
@mpaudel2010
@mpaudel2010 2 жыл бұрын
motivation is don't matter which religion you belong it is just motivational speech.
@sharadamanandhar5672
@sharadamanandhar5672 4 жыл бұрын
प्रणाम गुरुदेव 🙏🙏🙏 धेरै राम्रो लाग्यो , जय होस् हजुरको ,जय मनोक्रान्ति !
@gyanbahadurgurung857
@gyanbahadurgurung857 2 жыл бұрын
साह्रै गजबले हसाउनु भयो गुरुको धन्यबाद Form Darjeeling W.B
@rajansapkota1718
@rajansapkota1718 Жыл бұрын
Joks vanira gyan dini mahan gurudeb🙏🙏🙏
@balkumar6389
@balkumar6389 4 жыл бұрын
Comedy champion herisakepaxi ko subscriber haru hajir humnatw😃
@BKRJNREACTS
@BKRJNREACTS 4 жыл бұрын
bal kumar hajir mit jyue😁😁 mero name ni balkumar rai hoi subscribe me as well hai😂😂
@bidyakb9046
@bidyakb9046 4 жыл бұрын
✋✋✋🙂
@piyushgajmer2730
@piyushgajmer2730 3 жыл бұрын
.m
@PranodThami3866
@PranodThami3866 Жыл бұрын
हजुरको बोली सुनदा मलाई धेरै आनन्द लाग्छ🙏जय होस्
@kalikadel7011
@kalikadel7011 2 жыл бұрын
धेरै मीठो कुरा गुरुज्यु कति निरास भर बसेको बेला यो भिडियो ले र नेपाल को नर्क वाला जोक्स ले म प्रफुल्लित भए 😂 धन्यवाद 🙏
@gurudevgautam9053
@gurudevgautam9053 4 жыл бұрын
आज निकै हांसियो र राम्रो सन्देस पाइयो पनि। स्वामी जि, हजुर त हंसाउने तथा सिकाउने टु इन वान विषेसग्य हुनुहुंदोरहेछ। लौ धन्यवाद छ। जय हो स्वामी जि को...
@kriteeneupane3485
@kriteeneupane3485 4 жыл бұрын
Pranam gurudev🙏 Sadhai yesari hasairakhnuhola😊
@Triple444Horaa
@Triple444Horaa 3 жыл бұрын
गुरु यो जोक्स सुनेकै थिइन् आज सुन्दा मेरो मनमा छोयो कुखुराले अण्डा पारेको त्यो ब्याख्या धेरै मनपयो गुरु
@ramthapa7148
@ramthapa7148 2 жыл бұрын
धत लाग्दा ५ जोक्स प्रस्तुतिकालागि गुरुजीलाइ धन्य बाद !
@jitmagar5225
@jitmagar5225 4 жыл бұрын
डा. झा काे प्रवचन उच्चमनाे बल युक्त छ।
@dhanbahadur6346
@dhanbahadur6346 2 жыл бұрын
हजुरको जोक्स सुन्दा हाँस्दा हास्दै आँखा बाट आँसु नै आयो धेरै धेरै धन्यवाद सर हजुरलाई हजुरको हरेक
@juniorntr8460
@juniorntr8460 4 жыл бұрын
I love this...manokranti....mana ko yo kranti hamro bato ho jindagi ko
@jayabahadurkarki144
@jayabahadurkarki144 3 жыл бұрын
Thanks for the valuable motivational information guru.
@krishnaoli8979
@krishnaoli8979 3 жыл бұрын
Pranam Gurudev! Sooo mind-blowing video! Thanks Guru 🙏🙏🙏🙏❤️❤️❤️
@parbatonlinekhabar1997
@parbatonlinekhabar1997 Жыл бұрын
😂 रमाईलो जय मनोक्रान्ति🙏🙏 यथार्थ संदेशमुलक
@harkarai1304
@harkarai1304 2 жыл бұрын
Maile hjrko programee naxutai kantipurma sunthe malai dherai malai dherai manpartyo 🙏🙏
@shekharraj1403
@shekharraj1403 4 жыл бұрын
नया जीवन पाए जस्तो लाग्छ गुरुदेवकाे अनुसरण गरेपछि ,अाभारि छु।शब्दमा पाेख्न सक्तिन यहाँ असिम अानन्द हुन थाल्या छ।
@krishnagurung5372
@krishnagurung5372 2 жыл бұрын
स्वामी ज्युको jokes सन्देशमुलक उत्कृष्ट लाग्यो !
@tejbahadurbist8378
@tejbahadurbist8378 4 жыл бұрын
मलाई नि ससकराबर गरिदेउन कोइ त ल नम्स्ते सम्पुर्ण मा ।डा योगि जि वावा
@girijaparajuli8160
@girijaparajuli8160 3 жыл бұрын
🙏🙂हजुर को प्रवचन प्रस्तुत गर्ने जुन तरिका छ त्यो अरु को भन्दा धैरै नै फरक छ यो भिन्नता मलाई असाध्यै नै राम्रो लाग्छ‌ । हांस्नु हसांउनु अनि ‌मनोबल बढाउन को लागि ज्ञान मिश्रीत हास्य व्यंग को सामग्री लाईं मिसाएर प्रस्तुत गर्नु ठुलो विषेशता हो नमस्कार छ हजुर लाईं 🙏🙏
@KhagendraPhuyal-p7s
@KhagendraPhuyal-p7s Жыл бұрын
अति नै आधारित प्रसंग गुरु
@alanacharya7132
@alanacharya7132 4 жыл бұрын
This is the effective way to tell jokes , it not only makes us laugh but gives lessons and then compels us to think
@bhuwandhawa366
@bhuwandhawa366 4 жыл бұрын
चुट्कुले से ज्ञान प्राप्ति। बहुत खुब। जय धर्तीमाता।
@deokittamang4976
@deokittamang4976 4 жыл бұрын
गुरुजी प्रबचन सारै राम्रो लागयो धन्यवाद
@shivadevtiwari7932
@shivadevtiwari7932 4 жыл бұрын
आज पहिलो पटक तपाईको मनोक्रान्ती च्यानल मार्फत जोक्स हरु सुन्दा खुसी लाग्यो यस अघि कोमेडी च्याम्पियन मा हसाएको देखेको थिए। तर अब यो च्यानल सब्सक्राइब गरि नियमित दर्शक हुने भएको छु धन्यवाद 🙏🙏
@deskoyodha3821
@deskoyodha3821 4 жыл бұрын
हरहर माहादेब जय शम्भो नमस्कार हजुर गुरु ज्यु
@tarapaneru3575
@tarapaneru3575 4 жыл бұрын
उहालाइ कमिडि च्याम्पियनको प्रमुख judge बनाउनु होस !!
@kesharbasnet198
@kesharbasnet198 4 жыл бұрын
,
@tankapoudel699
@tankapoudel699 4 жыл бұрын
सारै हँसाउनु भयो गुरु बिहान बिहानै😅😅😅
@l.brumba3595
@l.brumba3595 4 жыл бұрын
Tanka Poudel bihana herera bihan bihanai vayo beluka hereko vaya belka belkai hunthiyo😂😂😂 tapaile voli palta hernu vayaxa ali dhilo hernu vayo😂😂
@DambarSensei
@DambarSensei 4 жыл бұрын
Wonderful lessons sir..I liked it very much..
@parbatirai9022
@parbatirai9022 2 жыл бұрын
काम हेरेर दाम हेरेर घर पनि हेर्छन् नि गुरु? हजुरकाे याे भनाई 95% नेपालिमा छ गुरु ।।।कु साेच भएकाहरु हुन तिनिहरु यस्तै साेचले साना काम गर्न मान्दैन नेपालमै नेपालिहरु कारण? हेपिने डरले तर बिदेसमा यस्ता kuraaले असर न गर्ने भएरै हुनुपर्छ नेपालिहरु जस्तोसुकै सानो काम गर्न पनि हिचकिचाउदैन ।।।।। आज हामी किन पछि छाै कारण ?????यी र यस्तै सोच ले गर्दा ।।गुरुकाे जय हाेस🙏
@sbchandthakuri283
@sbchandthakuri283 2 жыл бұрын
काम काे आधारमा मान्छेलाई हेप्ने बानि हाम्रो याे शब्द सारै मन पर्याे महिले बुझेकाे पनि यहि हाे
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
*उमेर निक्कै भएता पनि कति मिलेको ज्यान* *योग गरौँ सबैले, अनि खनपिनमा ध्यान* *योगि जि को हँसाइ र भनाइ अत्तिनै मनपर्छ* *त्यै भएर म हुँ उहाँको ठूलो फ्यान* अरु कोको हुनुन्छ?
@karkinaresh875
@karkinaresh875 4 жыл бұрын
Biye garxau balike Yogi sanga😂😂🙊🙊
@BK.55555
@BK.55555 4 жыл бұрын
*म पनि*
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
@@karkinaresh875 धत
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
@@BK.55555 झुट होला
@karkinaresh875
@karkinaresh875 4 жыл бұрын
@@GangaAleGangaKoGhar 🤪🤪🤪😁😁
@manthapa9429
@manthapa9429 4 жыл бұрын
Dhanyabaad sir bado maja lagyo yestai yestai kuro haru pathaudai garnu hola dhanyabad
@jyotikhadkapanday6232
@jyotikhadkapanday6232 4 жыл бұрын
यी सबै जोक्सहरू उपदेशात्मक छन्। सामाजिक जीवनमा यी जोक्सहरूबाट पर्याप्त पाठ प्राप्त हुन्छन्। व्यावहारिक जीवनमा अघि बढ्ने क्रममा धेरै जानकारीहरू सूचना र सन्देशहरूका साथमा अघि बढ्नुपर्ने हुन्छ। कर्मअनुसारको फल भोग्नुपर्ने कुरा ,भाषिक ज्ञानहरूको प्रयोगले अघि बढ्नुपर्ने कुरा, आफ्नो अनुभव र सत्य अरूलाई नलाद्नुपर्ने कुरा आदि सबै जीवनका लागि उपयोगी सिद्ध छन्। चुट्किलाहरू ,उखान टुक्काहरू सूक्ति -उक्तिहरू जीवनोपयोगी हुन्छन्। यी अभिव्यक्तिहरूमा हामीले केकसरी अघि बढ्ने ,कर्तव्य निभाउने भन्ने सारगर्भित तथ्यसत्यहरू नै प्राप्त हुन सक्छन्। जोक्सहरूले मनग्य मनको पनि विरेचन हुने, पर्याप्त सन्देशहरू पनि ग्रहण गर्न सकिने कुरा निर्विवाद छ। डाक्टर योगी विकासानन्दज्यूलाई हार्दिक कृतज्ञतासहित बडादशैं २०७७ को मङ्गलमय शुभकामना!!
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
great comment ,thank you
@mathurabaral6254
@mathurabaral6254 2 жыл бұрын
नमस्कार गुरु 🙏 मला हजुर काे पर्बचन सारै मन पर्छ धेरै हेर्छु
@smarakshrestha53
@smarakshrestha53 4 жыл бұрын
Pranam Guru ji.
@rikhibanshi5725
@rikhibanshi5725 2 жыл бұрын
Dherai ramro Sandesh Gyan bardak thhatta/jok
@bikashkumar-pg8jg
@bikashkumar-pg8jg 4 жыл бұрын
SIR, I was so pleased to see you in comedy champion show... wonderful as always.... hoping to see you more in upcoming shows. You are the source of happiness for all.. you made people laugh. And I am one the big fan of yours, amongst millions of others. Blissful 🍇
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
राम्रो सन्देश गूरू जी
@santoshbanjara6519
@santoshbanjara6519 2 жыл бұрын
तपाईं काे याे कार्यक्रम मलाई सारै राम्रो लाग्यो ।
@bijayamaharjan821
@bijayamaharjan821 4 жыл бұрын
काम काे बारेमा ठुलाे सानाे हुदैईन । मन पर्याे 👍️गुड👍️🌹💐🇳🇵👌
@gomumagar8923
@gomumagar8923 4 жыл бұрын
साच्चिकै भन्नू पर्दा कमेडियन च्याम्पियन सो हेरेपछि मात्रै तपाईंको च्यानेल थाहा पाए अाज सम्म यति राम्रो प्रोग्राम छुटाइ रहेको रहेछु
@yamrajkc719
@yamrajkc719 3 жыл бұрын
सान्दर्भिक आवाज मा सजियको मस्ती क्लास
@ranjitoffsetpress2482
@ranjitoffsetpress2482 4 жыл бұрын
Ramro Sandesh 6 Guru Ji
@ashishnepali6839
@ashishnepali6839 4 жыл бұрын
Wa wa hassune ...Ani paxadi gahiro ..sabda lukeko xa jay hos 🙏🏼❤️❤️💚🙏🏼🙏🏼
@eimangarbuja2943
@eimangarbuja2943 4 жыл бұрын
Nice jok sunaunu vayo hii thanks
@akashsherpa9105
@akashsherpa9105 4 жыл бұрын
Paila chineko thiyana comedy champion ma dekhera matrai chineko majja aayo comedy with massage 🤘🤘🤘
@Reshmicom-ki5zt
@Reshmicom-ki5zt 4 жыл бұрын
राम्रो सन्देश जनचेतनाको लागि धन्य गुरुदेव जयहोस ।
@narenlimbu4909
@narenlimbu4909 4 жыл бұрын
बिरालो कसम हासेरै मरिने भो😁 😀😀😀 बाकी अब आउने शनिबार हास्छु, हासो रोकिएन भने आइतबार छुट्टि लिएरै हास्छु गुरु
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
Hahahaha
@Dr_Ananta_Ram_KC
@Dr_Ananta_Ram_KC 4 жыл бұрын
हा हा हा धेरै रमाइलो 😀😀
@deepakthapa4993
@deepakthapa4993 3 жыл бұрын
Very very thank you Dr Yogi sir for you nature loving knowledge.
@kamlakarki5393
@kamlakarki5393 4 жыл бұрын
Ramro lagyo
@shahsudha7587
@shahsudha7587 4 жыл бұрын
Namaskar guru.hajurko prabacanle dherai pravabit vaye ma.face to face sunne ichchha xa kuna thaubata hola.
@rameshorthapa4686
@rameshorthapa4686 2 жыл бұрын
To guru dyb ma aaja dyrai khusi xu guru ♥ 🙏
@tirthathapa7809
@tirthathapa7809 4 жыл бұрын
बडो आनन्द लायो जय जय
@charukharel8848
@charukharel8848 2 жыл бұрын
सार्है रमाइला र सन्देशमुलुक जोक्स गुरु🙏
@sathyavines2086
@sathyavines2086 4 жыл бұрын
Dami2...sai ho...👌 👌 👌
@hamroawaz7789
@hamroawaz7789 4 жыл бұрын
रमाइलो गर्दै नयाँ कुरा सिक्न पाइयो गूरूको जय होस्
@subashwagle6491
@subashwagle6491 4 жыл бұрын
जय गुरुदेव
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
Geat job guru salam xa
@dbmizar707
@dbmizar707 2 жыл бұрын
Thank u sir 4 make me smile frm india
@rayanamagar3600
@rayanamagar3600 4 жыл бұрын
जय गुरुदेब🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@narayanphoto2955
@narayanphoto2955 Жыл бұрын
जय होस दुरुदेव❤❤❤❤❤
@sangitagurung2431
@sangitagurung2431 2 жыл бұрын
Jaya hoss sabailai Namaste guru
@utamkhadka6608
@utamkhadka6608 4 жыл бұрын
म हजुरको हरेक video हेर्न अनि बुज्न चाहन्छु गुरु ज्यु 🙏💙
@parbatiaryal7410
@parbatiaryal7410 3 жыл бұрын
Sarai ramro joke sunaunu bhayo Guru ji .
@rameshorthapa4686
@rameshorthapa4686 2 жыл бұрын
Sarainai ramro sangaly bujaunu hunxa guru dyn
@harioli8739
@harioli8739 2 жыл бұрын
धेरै राम्रो।
@AnilLamaGurung
@AnilLamaGurung 4 жыл бұрын
यहाँको सबै कुरा एकदम राम्रो हासोको म त फ्यानै हु।
@prakashhomnathpoudel4455
@prakashhomnathpoudel4455 4 жыл бұрын
जय होस् ।
@hiralalkhatri5117
@hiralalkhatri5117 4 жыл бұрын
ॐ❣️
@shukrarai7780
@shukrarai7780 4 жыл бұрын
Pheri Pani Jaya Hos Gurudev.
@dearheartless9140
@dearheartless9140 4 жыл бұрын
Proud ......with....u
@alexsgrg3412
@alexsgrg3412 4 жыл бұрын
Sahi ho
@newtvnepal4356
@newtvnepal4356 4 жыл бұрын
पक्का नै यो जोक्समा के न के यथार्थ भने लुकेका नै छन है गुरु।
@nirajandhakal845
@nirajandhakal845 4 жыл бұрын
One of the best video of my life❤️
@hastapun2862
@hastapun2862 4 жыл бұрын
महान शिक्षा ।।
@shanusapkota799
@shanusapkota799 Жыл бұрын
Jai Gurudave ❤❤❤🙏🙏🙏😊
@postabgmagar1450
@postabgmagar1450 4 жыл бұрын
Jaya guru dev
@narakanttimilsaina3295
@narakanttimilsaina3295 4 жыл бұрын
thikai lagyo
@lmrcman
@lmrcman 4 жыл бұрын
nice sit
@krishnajpn575
@krishnajpn575 4 жыл бұрын
Guru ko yesto kamlage prabachan ka sunna payencha anu man lagyo plz kasailay inofom gardinus na hai
@rekhamagar9474
@rekhamagar9474 4 жыл бұрын
गज्जबले हासियो😆😆धन्यवाद गुरुदेब 🙏🙏
@shambhu5995
@shambhu5995 4 жыл бұрын
I think people living in Nepal should be updated about own country. Loadshedding is no more a problem of Nepal in that context😕
@mayapakhrin2730
@mayapakhrin2730 3 жыл бұрын
Ati sundar ani satya vachan
Mind Relaxing Music/Stress Relief Music @dahalasmita4943
15:40
Dahal Asmita
Рет қаралды 12 М.
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 15 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 63 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
Science Behind Ghatasthapana || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:39
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 132 М.
The Most Meaningful Joke || Yogi Vikashananda | Manokranti | 2022
10:42
Global Family Movement
Рет қаралды 190 М.
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 15 МЛН