हजुर मान्छे नै धेरै मन् को राम्रो हुनु हुँदो रैछ भाई खुसी लाग्यो भगवानले हजुरलाई सधैं साथ दिउन्
@yatrikarai42162 жыл бұрын
फिर्ता गर्ने भाइको जिन्दगीभर जय होस् ।
@rameshroka59722 жыл бұрын
मन देखि नै सलाम छ दाजु❤️हजुरलाई सधैं भगवान् रक्षा गरुन🙏हाम्रो गुल्मेलि दाजु❤️❤️❤️
@punprithivipaljaishivashan5472 жыл бұрын
धेरै राम्रो काम बाबु भगवान ले तिमिलाई रछा गरून्।
@manikumarrai3143 Жыл бұрын
यो भाइ जस्तो हन सिकौं ,खुशीको अाँशु नै झर्यो 😪😫😭मान्छेको हृदय दयालु हुनुपर्छ कि यो भाइको उदाहरण लिऊ।
@kedardhakal64442 жыл бұрын
भाई लाई मनभित्र बाट सलोट छ भाई को ईमान्दार लाई भाई लाई भगवान ले धेरै धेरै प्रगति गर्दै दिउन धन्यवाद सदै सदै उच्च बिचार भविष्यमा उज्जल कामना गर्दै हुनुहुन्छ तपाइँको
@bibsonbibson8235 Жыл бұрын
Emk
@rishibasnet49072 жыл бұрын
प्राप्ति मा भन्दा त्यगमा मिठो आनन्द लुकेको हुन्छ, धन्यवाद हजुरलाइ 👍👍👍 🙏🙏🙏🌹🌹🌹
@ambirgiri2260 Жыл бұрын
😢🎉🎉🎉.
@binusaaru57342 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ सर ले। सलाम सर लाई
@bishalrai53072 жыл бұрын
हो यसरिनै सबै जना इमान्दार हुनु भने यो देश कहाँ पुग्थ्यो होला? साथीलाई धेरै धेरै धन्यवाद 🙏🙏👍👍
@sapanaxettri56782 жыл бұрын
मन देखि नै सलाम 🙏भगवानले सदै रक्षा गरुन हजुरको❤️❤️🙏🙏
@naulobihanipokhara2918 Жыл бұрын
Bhai ko phone number dinus
@jibanthapa19842 жыл бұрын
मानब्त भनेको यो होनि खुसी लाग्यो, धन्यवाद भाइ😍😍😍❤️❤️
@santalimbu16582 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो भाइ धेरै धेरै धन्यवाद
@दिपाथापा-फ7घ2 жыл бұрын
भाइ लाई नमन 🙏🙏♥️🙏🙏भगवानले सधै रक्षा गरुन
@radharamdam17222 жыл бұрын
हजुर एकदमै महान हुनुहुन्छ 🙏🙏 good job 👍👍
@MrAndroidAsia2 жыл бұрын
भाई तपाईलाई भगवानले अवश्य साथ दिनु हुनेछ। जय भोलेनाथ!!!
@mdmid56182 жыл бұрын
अति राम्रो काम गर्नु हजुरको मन अति राम्रो सफा दिल राम्रो सुभाब हुनु हुन्छ भाई🙏🙏
@nishamagar2372 жыл бұрын
कति राम्रो काम के हजुर को म त हजुर को फ्यान भय 😘😘❣️❣️💜💝हजुर को इमानदार को सम्मान गर्छु म💝💝भगवान हजुर को सदा दाहिन परुन्💝god bless you💜
@urmilashrestha34692 жыл бұрын
हजुर लाई सधैं भगवान ले साथ दिउन् 🙏😍हजुरकाे जस्तो साेच सबैको हाेस 😍🙏
@Filmthanapat6112 жыл бұрын
भगवान् को रूप लियेर जन्मेको बाबु आशीर्वाद छ
@minsunam19942 жыл бұрын
यो भाइ लाई धेरै धन्यवाद छ दुखित को पैसा खान हुन सलाम छ भाई ल
@sabinarai13682 жыл бұрын
मान्छे जस्तै काम कति बुज्ने भाइ तपाई विशेष धन्यवाद
@deepakshrestha352 жыл бұрын
तपाइंलाइ सारै धेरै आसिर्वाद लाग्ने छ बन्धु मान्छे पनि राम्रो मन पनि अति राम्रो .......हामि नेपालिका नेताहरुको मन एस्तै भए हामि नेपालिको भागमा नेपाल सर्कार बाट 1/1 लाख भत्ता प्राप्ति हुने थियो हामि त्यो अवस्थाको मानिस हरु हौं बुझ्नुस नेपालि हो..........
@mongolthapa45052 жыл бұрын
यक दमै धेरै धन्य वाद भाइ हजुर लाई ईमान्दारिता रहेछ
@inderbahadur22992 жыл бұрын
धन्यवाद भाई 🙏🙏ति बुढा बुवा को अनुहार मा मुस्कान लेहीदेकोमा । बिचार कती चिन्तीत हुनीथिय।
@jaguramchaudhary80422 жыл бұрын
धेरै भन्दा धेरै सलाम छ भाईलाई
@sitathapa79922 жыл бұрын
अरुकाे मन खुसी पार्ने मान्छेलाई भगवानले उसकाे मन खुसी पार्छन ।मलाई त त्यस्ताे लाग्छ ।
@bimalathakuri58232 жыл бұрын
ईमान्दार कान्छा यस्तै हुनुपर्छ 🙏🙏❤
@madhavxtr1589 Жыл бұрын
यस्तो मन भएको पो सपुत भनिन्छ यस्तो उद।र आत्म। को भगवान ले सुभ कामना दिदै ज।उन कति सम्म उद।र चिनत बध। छ ब।बु
@arunkhatri46312 жыл бұрын
भगवान ले हजुर अनि हजुर को परिवार लाइ सधै रछ्य गरुन भाइ कति माहान हुनुहुन्छ 💘❣️❤️💕💖💋🙏🙏🙏💓💔
@bharatkumarshrestha185 Жыл бұрын
सन्सार मा इमान्दार भन्दा ठुलो केही छैन भाईलाई धेरै धेरै धन्यवाद
@rampanthi74142 жыл бұрын
भाई धेरै राम्रो पुन्य को काम गर्नु भयो तपाई अत्यान्तै ईमान्दार हुनुहुदो रहेछ तपाई देबता पित्री को आशिर्वाद बाद लाग्ने छ ।
thank you vai aja voli nepalm thurai kmnai vetinxa thank you vai
@samirlimbu25582 жыл бұрын
Haju manko manxyhe hunu hudo raixa hajur lai भगवान le sadai khushi diyosh
@renukasangraula5742 жыл бұрын
Man ta safari Cha Babu shadhai yesto ramro Kam Garne sakti vagwan le diuna ❤️❤️❤️❤️🙏🙏
@dhanmayashahi99732 жыл бұрын
Aaha kati ramro man hjr ko sadhae hjrlae vagwanli raxaya garun hjrko jastw man hoss sabae ma
@sofiya22552 жыл бұрын
This called loyal people ❤️❤️
@suryakc91412 жыл бұрын
Good vai teme Lai sada vagwan leya raxa garnu hune xa
@magar57282 жыл бұрын
ATI ramro kam
@dipendradipendrakarki24302 жыл бұрын
धेरै ramro काम दाजु
@k.s35292 жыл бұрын
Good bless you Bhai ☺️
@dhankumarithapa53332 жыл бұрын
Thank you so much bro hjr jasto manxe pauna ahileko jamanamaa sayd kamai hunx meri thauko thau mobile harauda vetayna hjr ta jiudo vagawan ho🙏🙏🙏🙏vagawale hjrlai racheya ragun