गोल्डेन अवार्डसँगै दर्शकको प्रश्नको जवाफ दिनेछु, Prakash Saput Golden Play Button From YouTube

  Рет қаралды 134,384

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 1 000
@lakesidetv4919
@lakesidetv4919 3 жыл бұрын
दाजु नयालाइ यो क्षेत्रमा लाग्न तपाइले सिकेको कुराबाट केहि महत्वपूर्ण कुराहरु या टिप्सहरु - जसले संघर्ष, दुख, खुसि र सुख सबै समेटोस दिनुहोला ! धन्यवाद
@NishanCreationNepal
@NishanCreationNepal 3 жыл бұрын
Many Many Congratulations Prakash Saput sir♥️ #lovefrom_Palpa_Damkada🙂 #QnA Tell us about your Childhood Days
@uttamsotangrai8520
@uttamsotangrai8520 3 жыл бұрын
बधाई छ प्रकाश दाई आउँदा दिनमा अझै सफलता मिलोस् हजुरलाई
@raghavyogi7588
@raghavyogi7588 3 жыл бұрын
बधाई छ प्रकाश दाजु आउँदा दिनहरुमा अझै सफलता मिलोस्। कलाकार हरु त धेरै हुनुहुन्छ तर हजुर त्यहाँ मध्ये हजुर केहि फरक हुनुहुन्छ । जोकि हामिले नाम पनि नसुने को कलाकार हरु पनि हजुरले गर्दा चिन्न पायको छौ । महान हुनुहुन्छ हजुर मन देखि नै सलाम गर्छु ।
@renukaacharya-6943
@renukaacharya-6943 3 жыл бұрын
प्रकाशको दाइको हासो र सिर्जना को बहुत ठूलो प्रशंसक हुँ म । सधैँ हासिरहनुहोस् सिर्जना गरिरहनुहोस् । एउटा स्रोता र दर्शक भएको नाताले सर्जकबाट गरिने आशा कहिल्यै मार्नुनपरोस् । हजुरलाई मुरि मुरि शुभकामना !! ❤️❤️❤️❤️❤️
@manishkhanal5105
@manishkhanal5105 3 жыл бұрын
हाम्रो पुस्ताले चाहेको लोक गीत , शब्द यस्तै हो जुन हजुरले सृजना गरि रहनुभएको छ र त एक्दम हिट पनि भएको छ । वाह क्या शब्द चयन छ , क्या गायकिपन छ । मन छुन्छ हजुरको सृजनाले , नमन आभार अनि न्यानो नमस्कार प्रकाश दाइ , keep going❤️ अनि बधाई छ 1 million subscription को लागि प्रश्न - तपाईलाई ट्विटरमा , इन्स्टामा मेन्सन या ट्याग गरेको कुराहरुको प्रतिक्रिया दिनु भए हामी फ्यान हरु अझ खुसि हुन्थ्यौ कि??
@theoneadventurenepal1
@theoneadventurenepal1 3 жыл бұрын
साच्ची तपाईं एउटा सच्चा "सपूत" बनेर आफुलाई सावित गर्नुभएको छ।बधाई छ सर..?
@abink.c.5044
@abink.c.5044 3 жыл бұрын
बधाई छ सर हजुरलाई, मैले हजुरको सबै रचनाहरू हेरेको छु, औघै मन पर्छ। सदै नेपालीको मन मस्तिष्कमा बसिरहनुस्। म एउटा कुरा जान्न धेरैनै उत्सुक छु।हजुर को सबै भन्दा पहीला रेकर्ड भएको गीत कुन हो?
@kiranKumar-pr5bp
@kiranKumar-pr5bp 3 жыл бұрын
दाइलाई मोन पराऊने जतिले यता हाजीर हु त लौ
@lilastri9629
@lilastri9629 3 жыл бұрын
सर्वप्रथम त गोल्डेन अवार्ड प्राप्त गर्नुभएकोमा बधाई छ भाइ🙏🙏🙏।।।गित-संगीत प्रति गहिरो अध्ययन त छैन तैपनि युट्युबले गर्दा कहिलेकाही गित संगित हेर्छु र सुन्छु।पछिल्लो समय तपाईका केही गितहरु सुनेकी/हेरेकी छु।अन्तवार्ता पनि हेर्छु।तपाईका सृजनाहरु सुन्दा, अभिनय हेर्दा र अन्तर्वार्ता हेर्दा निकै भावनात्मक र संवेदनशीलता भएको व्यक्तित्व महसुस गरेकी छु।कलाकारिताको माध्यमबाट देश-विदेशमा पहिचान बनाइरहनु भएको तपाई जस्तै सार्वजनिक परिचय बोकेका व्यक्तित्वहरुमा भएका यस्तै गुणहरुले नै समाज सुधार्नको लागि मार्गनिर्देशन गर्छन् भाइ।आफ्नो सृजना र कलाकारितामा अझ प्रगतिशील हुँदै जानु यहि कामना छ🙏🙏🙏
@HamroTalkingTom
@HamroTalkingTom 3 жыл бұрын
बधाई छ हजुर ❤️ #QnA युटुब बाट अमुल्य मायाको चिनो आउदा कस्तो महसुस भयो र सुरुसुरु मा सोच्नुभको थियो कि मेरा १० लाख सब्स्क्राइबर हुन्छन भनेर?
@sagarpoudel8534
@sagarpoudel8534 3 жыл бұрын
He is not KZbiny celebrity to ask such question. He has 1 crore + subscriber in real life.
@kanchhinepal2213
@kanchhinepal2213 3 жыл бұрын
YAHHHH🌷🌹
@amarsunar3796
@amarsunar3796 3 жыл бұрын
Sarba pratham badhai xa prakash ji!🎉🙏! करोडौं दर्सकले मन परायको गित टिम बोलमाया गलबन्दी पुनफेरि पुरै टिम सहित राम्रो गीतको अपेक्षा गर्दछौ! प्लिज प्रकाश जि!🙏
@pramodkumaroli6165
@pramodkumaroli6165 3 жыл бұрын
फील्म क्षत्र हजुरलाई देख्न पाउने कैले यस्तै राम्रा गीत गर्दै जानू बधाई दीय मैले 🙏👌
@77r35
@77r35 3 жыл бұрын
जात के हो र जात के होईन? प्रकाश दाइ। - राजु पित्रुङ्गछा।
@barcagirl8453
@barcagirl8453 3 жыл бұрын
एक सफल अनि उदाहरणीय ब्यक्ती, नेपाली युवा हरु लाइ लोक गित पनि राम्रो हुन्छ है भनेर चिनाउने, समाज का बिक्रीती,अनि हरेक समस्या लाई गित मार्फत उजागर गर्ने हामी सबै जनता का लोकप्रिय गायक। मनै देखि हार्दिक सम्मान बधाइ अनि शुभकामना ❤️❤️❤️❤️❤️
@sonamlama2209
@sonamlama2209 3 жыл бұрын
सर्बप्रथम धेरै धेरै बधाई तथा सुभकामना नेपाली कलाकारीता छेत्रको बेजोड बाद्साहा आदरणिय प्रकाश सपुत जि लाई युटुब बाट आएको यो गोल्डेन अवार्ड प्रति मलाई तपाईं को काम लगनशिलता र मेहनत निकै राम्रो लाग्छ र त्यो मेहनत प्रतिको मेरो उच्च सम्मान पनि गर्न चाहान्छु नेपाली कलाकारीता छेत्रमा धेरै कलाकारहरु हुनुहुन्छ सबैले संघर्ष नै गरिराख्नु भाको छ अडियन्स बाट मायाँ पनि पाईराखेकै छ तर त्यो भन्दा बडि मेहनत म तपाईं को देख्छु किन भनि आज्काल social networking को जमानाले गर्दा जो पनि viral भईरहेको देख्छु तर viral मात्र भएर सच्चा र उच्च कलाकार हुन्छ भन्ने म मान्दिन किन भनि कला नै नभई कलाकार भन्न अलि सुहाउदैन जस्तो लाग्छ मलाई तपाईं जस्ता केही कलाकारहरू हुनुहुन्छ जस्ले नेपाली लोकसंगीत जिबित राखीरहनु भएको छ र जिबितै रहनु नै हामी नेपाली को चिनारी हो जस्तो लाग्छ मलाई र अन्तिम मा धेरै बधाई तथा सुभकामना साथै सफलताको कामना
@aakancha456
@aakancha456 3 жыл бұрын
U really deserve this dai❤The contribution given by you to our Nepali Music Industry can't be defined in words😁It's beyond explanations.Hope to see more growth in our Nepali music industry and in ur KZbin channel❤Congratulations once again👑💐
@sp-magar
@sp-magar 3 жыл бұрын
सर्वप्रथम त नमस्ते ! म शंकर पुन मगर तपाईको शुभचिन्तक र असाध्य ठुलो फ्यान हाल साउदि अरब देखि!!तपाईका हरेक सिर्जना नछुटाई हेर्छु तपाईले सिर्जना गरेका हरेक सिर्जनाले नेपाली समाजलाई कुनै न कुनै सन्देश प्रवाह गरेकै हुन्छ!कहिले नेपाली समाजको मौलिकता लाई सिर्जना मार्फत चित्रण गरेर नेपालीको मन मन सम्म पुर्याई दिनु हुन्छ भने कहिले आफ्नो परिवार पाल्न र आफ्नो भविष्य खोज्न विदेशिएका युवा युवतीको वास्तविक घटनालाई सिर्जना मार्फत बाहिर ल्याई दिनु हुन्छ ! कहिले अन्या अत्यचार र बलत्कृत भई न्याय नपाएका ति आत्महरूको आवजलाइ सिर्जना बाटै बोली दिनु हुन्छ! कहिले गाउ पाखा बस्तिका गित गाउनु हुन्छ तपाई एक गायक र नायक मात्र होईन एक्कासौं शताव्दीको युवा पुस्ताको एक आईडल हो हिजोको दिनमा दोहरी पनि गित हो र भन्ने ति शहरका मानिसलाई अहिले दोहरी नसुनी निद्रा नलाग्ने बनाई दिनु भएको छ नेपाली लोक दोहरीको उचाईलाई यो स्थानमा पुर्याउन तपाईले सिर्जना गरेका थुप्रै गितहरूको महत्वपुर्ण भुमिका छ ! जस मध्य #बोल_माया #गलवन्दि #बदला_बरिलै #व्याटल_टु #फुटेका_चुरा करोडौ नेपालीको मन मुटुमा बसेका सिर्जना हुन! मलाई अझै आशा र विस्वास छ तपाईका यस्तै दर्जनौ दर्जन सुपर हिट गित हरू सुन्न पाईने छ तपाईका सिर्जना मार्फत तपाई करोड मात्र होईन करोडौ करोड नेपालीको मन मुटु बसि रहनु हुने छ ! तपाईको सांगितिक यात्रा अझै थप सफलमय बनोस शुभकामना सर!!
@hijoaajabholi2041
@hijoaajabholi2041 3 жыл бұрын
दाइ congratulations तपाईं पनि एउटा गरिब अनि गाउले जीवन बाटै belong गर्नुहुन्छ, र पनि छोटो समयमा आफुले चाहे जति सफलता पाउनु भय जस्तो लाग्छ , तपाईं आफ्नो गित सङ्गीत को यो भिड भाड मा कसरी आफुलाइ अगाडि बडाउन सफल हुनु भो र यो बताउनुस कि आज जो सङ्ग कला गला छ उ पछि परि रहेको छ, त्यसैले तपाईं ले यौटा suggetion दिनु कि तेहि उदाहारण ले गर्दा आज पिछडिएका अनि कला गला भयर पनि कसैले चिन्न नसकेका ती प्रतिभा प्रस्फुटित हुनसकुन। धन्यवाद ।🙏❤️🇳🇵
@darshan0628
@darshan0628 2 жыл бұрын
बदाई छ दाजु हजुरको गित बाट धेरै प्रभावित भाको छु एक दमै मीठो सिर्जना हजुरको प्रत्यक काम हरु मन पर्छ मलाई💔💔💔💔💔 love you prakash dai
@rameshpokharel422
@rameshpokharel422 3 жыл бұрын
हजुरलाई गीत संगीत मा लाग्ने सोच कहा बाट कसरी आयो?? कसले हौसला दियो कसले उत्प्रेना दियो??
@hemrajsunar5626
@hemrajsunar5626 3 жыл бұрын
आहा ! बधाइ छ दाइ अझ अग्रिम सफल्ताक्को सुभकामना छ।हजुरको कला को उच्च सम्मानछ ।जुन सुकै गित ले पनि यक्दम मनोरञ्जन अनि धेरै कथा बोकेको छ्न ।
@saritapoudel8802
@saritapoudel8802 3 жыл бұрын
Who is the main person behind your sucess except your family😅❤ Lots of love from butwal❤❤
@jacquard5573
@jacquard5573 3 жыл бұрын
Uh are amazing 😱🤩😍🥰 mero paryo daju💞💞💞💞💞💞💕💕💕💞💞💞💕💞💞💞💞💞
@redlal6869
@redlal6869 3 жыл бұрын
Congrats 🍾🎊🎈🎉 bro 😎
@travelfun858
@travelfun858 3 жыл бұрын
Best of luck praksh sir..hjur le garda nai moh lok geet prati ruchi badeko ho.......god bless you
@naveenchhetri25
@naveenchhetri25 3 жыл бұрын
When Bola maya is Releasing?? Waiting for a long time 🥺😔😔
@bhimbahadur7851
@bhimbahadur7851 3 жыл бұрын
बधाइ छ भाइ प्रकाश खुशी लाग्यो ।यस्तै गरि दर्सक श्रोता को मन जित्दै जानू १० लाख मात्र ३ करोड नेपाली को मन जित्नु होला है सफलता को कमना गर्दछु।
@kupeshpoudel424
@kupeshpoudel424 3 жыл бұрын
१.हजुरले पहिलो म्युजिक भिडियो बनाउदा खुट्टा तान्ने मान्छे थिएकी थिएनन? २.Music Video बाहेक अरू तपाई केमा काम गर्नुहुन्छ? ३. गितहरू आफै रच्नुहुन्छ एउटा गित रच्न कति Time लाग्छ ? Big fan always support you🎖
@tejendrabishwakarma2287
@tejendrabishwakarma2287 3 жыл бұрын
Good pirkash jii💐💐💐
@SurendraSubba
@SurendraSubba 3 жыл бұрын
First of all congrats for scoring a journey to one million now another journey of one crore subscriber is waiting...best wishes...🤗🤗🤗 Just have one question and encouragement... are you not planning to step up into the bigger screen of cinema world? i believe you shall conquer it... jarur sochnu hola... 🙋‍♂️🙏
@PurandharaTV
@PurandharaTV 3 жыл бұрын
प्रकाश सर बधाई छ मेरो प्रश्न १) हजुर ले बाला पन मा कल्पना गर्नु भएको थियो मेरो नाम सबै को ओठ मा झुण्डेला भानेर? २) हजुर का आफ्नत बाट यो फिल्ड राम्रो हुदैन बरु बिदेश जा ? ३) यो फिल्ड मा हजुर लाई बुवा आमा र श्रीमती आफ्न्ती कस्ले बडि हौँसला दिनुभो? ४) यो फिल्ड मा बुवा आमा को गाली खानु भयो कि नाई ? ५) कहिले पैसा नहुदा यो फिल्डर्दिम जस्तो लागेन?
@khadcca-suneel
@khadcca-suneel 3 жыл бұрын
Gerat dai wating for new heart touching in people's
@SinDur
@SinDur 3 жыл бұрын
लोकदोहोरी क्षेत्रमा पृथकता ल्याउने र सस्कार र सँस्कृतिको सँरक्षण गरि सृजना बनाउने कलाकार र सर्जकहरुको लिस्टमा अग्र स्थानमा आउने नाम हो प्रकाश सपूत । उशृङ्खलता बाट भाइरल हुने धेरै भए तर दर्शक श्रोताको मन भित्र बस्न सक्ने सृजना ल्याउने र यसरी पनि ख्याति कमाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो प्रकाश सपूत , यसरी नै शुद्ध भाका , सबैको मन मन मा बस्न सक्ने सृजना ल्याउनुहोला कहिल्यै पनि चर्चा कमाउने लोभमा परि उश्रीङ्खलता तिर नजानुहोला , तपाईका सृजनाहरु कालजयी छन यहि बाटोमा हिडदा सदैव तपाइलाई दर्शक श्रोताको साथ हुनेछ प्रकाश जी ।। कमल राज पुरी गुल्मी
@sangamsunar1788
@sangamsunar1788 3 жыл бұрын
Din ma harauxau Raat ma hunxa rw maya Thar po sodhxau jaat ma hunxa rw maya vanne prakash Saput dai ko shayari ko kosle sunny vaxa like rw comment garnu hai❤️❣️
@himagharti6400
@himagharti6400 3 жыл бұрын
धरै धरै बदाई छ प्रकाश सर हजुरलाई सफलताको शुभकामना अजै पनि राम्रा राम्रा संगितहरु ल्याउनुस#thanks and god bless you sir love you#
@bipinmagar5756
@bipinmagar5756 3 жыл бұрын
Congrats Dai 🙏🙏🤗🤗
@birendarshahithakuri9919
@birendarshahithakuri9919 3 жыл бұрын
बधाई छ प्रकास दाई आउदा दिनमा अझै सफता मिलोस् हजुरलाई ❤️
@avishekgiri843
@avishekgiri843 3 жыл бұрын
What is your experience when you sing and record a song for the first time??
@rajendrabaraili1369
@rajendrabaraili1369 2 жыл бұрын
Dherai vanda dherai badai chha prakash saput sir lai aajai dherai safalta milosh suvakamana chha
@Gamingweb29
@Gamingweb29 3 жыл бұрын
युबा पुस्तालाई पनि सुन्न आकर्षक गर्न हजुरको गितमा एकदमै मीठास छ, भावी दिनमा पनि हजुरको यस्तै मिठासपूर्ण गित सुन्न एकदमै आतुर छु, god bless you Daju
@dipendrabhandari5950
@dipendrabhandari5950 3 жыл бұрын
सर्बप्रथम बधाई छ यहाँलाई । बहुप्रतिभा का धनी । जस्तो सुकै परिस्थितिसङ्ग पनि जुद्न सक्ने सामर्थ बोकेको एक योद्धा । अब को बाटो कसरी अगाडि बड्ने मन छ ?
@rudraprasadaryal2830
@rudraprasadaryal2830 3 жыл бұрын
हर्षले मेरो मन भरिएको छ। ति श्रृजना सम्झदा र यो उपलब्धि सुन्दा आसु टिलपिल भएँ। अझै शिखर चुम्नु शुभकामना।
@nabinbhat7444
@nabinbhat7444 3 жыл бұрын
बादाई छ प्रकाश सपूत दाई हजूर बनाएका गीत हरु मा एकदमै समाझ को लागि एउटा यात्न हुन्छ धेरै राम्राे लाग्छ हजुर एक्टिङ अनि आवाज miss you dai and God bless you
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 3 жыл бұрын
बधाई छ प्रकाश सर हजुर को सिर्जनाहरु उत्कृष्ट छन । हजुरको गीतहरु म सबै हेर्न गरेको छु । आउदा दिनहरु मा पनि राम्रा- गीत हरु सुन्न र हेर्न पाइयोस् सफलताको सुभकामना 🙏👍️❤️
@rameshpaudel4553
@rameshpaudel4553 3 жыл бұрын
Badhai xa Parkash dai Tapai le ahile samma Kati dhan rasi kamaunu vo yo lainma
@sagarbdrraika9518
@sagarbdrraika9518 3 жыл бұрын
धेरै खुशी को खबर सुन पाए प्रकाश ज्यु अझै सफल मिल्दै जाउश भने आसा चाँही धेरै छ बधाई छ है राजा❤️❤️❤️❤️❤️❤️
@suterrdr2068
@suterrdr2068 3 жыл бұрын
Daai 🙏..namaste hajurko bichaarma naya laai yo xetrama aauda k k kuraama nirbhar ani bichaar garnu parxa pLz jawaaf ..dinuhunxa bhanne aasha xa .big fan.
@shivapariyar1122
@shivapariyar1122 3 жыл бұрын
सर्ब प्रथम गोल्डेन अवार्ड प्राप्त गर्नु भएकाे मा मनै देखि बधाई दिन् चाहन्छु डियर प्रकाश जी...! आउने दिनमा पनि यस्तै यस्तै राम्रो अवार्ड प्राप्त गर्दै जानु ,हजुर एउटा राम्रो प्रतिभा र मेहनती व्यक्ति हुनुहुन्छ हामी सबै आम नेपाल र नेपाली सम्पूर्ण परिवार को मनमा बस्न सपल प्यारो मान्छे हुनुहुन्छ ..! म लगायत मेरो सम्पूर्ण परिवार को तर्फ देखि बधाई सँगै शूभकामना छ....!!!
@thapag2
@thapag2 3 жыл бұрын
बधाई छ दादा हजुरलाई । तपाई नेपालीको हिराे हाे । तपाईंको अाजसम्मकै सबै गित मैले सुनेकाे छु । र कतिपय गितमा त अासु नै झर्याे । तपाई छाेटाे समयमा नै हामी सबैको मनमा बस्न सफल हुनुभयकाे छ । सधै हाम्राे मनमा नै रहनु हुनेछ , यसकाे बारेमा केहि भनिदिनु हाेला हामी धेरै साथीहरू बसेर याे कमेन्ट् गरेका हाै । अासा छ कि तपाईंले Reply गर्नुहुने छ।।
@urcristano-cr7-lax
@urcristano-cr7-lax 3 жыл бұрын
बधाई छ प्रकाश दाज्यु साथै अझ प्रगति गर्दै जानू हाम्रो माया र साथ सधै रहिरहने छ।
@rimaldevendra3104
@rimaldevendra3104 3 жыл бұрын
प्रकाश जी वोल माया, गलबन्दी जस्तै अरु पनि यस्तै यस्तै समसामयीक गितहरु बजारमा ल्याउनु है, अति मनछुने गित, बधाई छ।
@durgavlog5441
@durgavlog5441 3 жыл бұрын
नेपाली सङ्गित क्षेत्र को एउटा दरिलो खम्बा मान्छु प्रकाश सर हजुरलाई मेरो मनको कलाकार 😘 मनमा कौतुहलता गलबन्दि भाग २ को को नै छ यसको तयारी कस्तो छ र कहिले हामी हेर्न र सुन्न पाउछौ बताउनुहोस न ? र अन्तमा golden button प्राप्त गर्नु भयको का बधाई छ दर्सक र स्रोता को साथ अनन्त रहिरहने छ । शुभकामना 😘😘
@HariDC
@HariDC 3 жыл бұрын
लोकदोहोरीको क्षत्र खरको छानो फेरेर ढुङगेघर को पालीथपने ब्यक्ति नै प्रकाश सपूत हुन जस्तो लाग्छ मलाई भीनन भिनन बिधाका गीतमध्य लोकदोहोरीको महतो बिस्तारै बढीरहेकोछ बधाईछ प्रकाश यात्रा मा बाधा नआवोस ।
@srijansilwal1527
@srijansilwal1527 3 жыл бұрын
Prakash dai namaskar geet Mali ramro chha nice geet
@dhakalchudamani9369
@dhakalchudamani9369 3 жыл бұрын
तपाइका गित धेरै होलान तर जति अहिले सम्म सुने ती सबै उत्कृष्ट छन। तपाइको गला र कला लाई चै मान्नै पर्छ ।अनि तपाईको त नकुरागरौ तारिफ गरेर साध्य नै छैन । तपाईं लाई गयक बन्ने रहर काहा बाट कसरी र कहिले बाट आयो?यदि तपाईं गायक नहुनु भयको भय यस्ता मिठा मिठा प्रस्तुति सुन्न कहाँ पाउने रैछौर । सधै भरि यसरिनै दर्शक को मन जित्दै जानू होला।शुभकामना छ हजुरलाइ।🙏🙏🙏🙊🙊🙊
@dipakbk1126
@dipakbk1126 3 жыл бұрын
बदाइ छ प्रकाश सर तपाईं यहाँ सम्म आउदा तपाइको मेहनत दुख देखेर तपाइका सिर्जाना देखेर दर्सक को माया सात सपोट त छ यी सबै छोडेर तपाईं यहाँ सम्म पुगन अरु कशैको हात सात सपोट भन्छन नि राम्रो श्रीमान हुनुको श्रीमति को करण हुन्छ यश मा तपाईं के भन्न चाहानु हुन्छ
@pbrsanjaal
@pbrsanjaal 3 жыл бұрын
*बधाई* छ *प्रकाश* दाई आउदा दिनमा अझै सफलता मिलोस । म हजुरको बिग फेन 🥰🥰🥰🥰 Love U *Daju*
@tilakrasaili4500
@tilakrasaili4500 3 жыл бұрын
बधाई छ प्रकाश दाइ । भोलिको दिनमा कलाकार जगतमा बलियो सपूत बन्नु हुनेछ । हाम्रो बाग्लुङ लाई चिनाउन सफल हुनु भएको छ । सफलताको शुभकामना । प्रकाश दाइ 👌👌
@nabrajsunar5642
@nabrajsunar5642 3 жыл бұрын
नमस्कार अनि बधाई प्रकाश जि हजुरलाई यस्तै छ कहानि परदेशिको एकदमै राम्रो गित थियो तर प्रकाश सपूत भनेर चिनेको चै बोल माया बाट नै हो है पछि पुराना गितहरु पनि सुनियो निकै राम्रा रहेछन् अचेल म हजुरको शुभ चिन्तक भयको छु खुशी लाग्छ प्रकाश सपुतका नयाँ नयाँ गितहरु आउदा र हेर्न सुन्न पाउँदा परदेशी २ फिल्म आउने कुरो थियो प्रखाई मा छु है हेर्नलाई । मचै नवराज सुनार दाङको मान्छे
@bikashnepali6518
@bikashnepali6518 3 жыл бұрын
प्रकाश दादा हजूर ले यती रमरो गीत गऊने हौसला, पेरेना को बाट पाऊनुभो? Please 🙏 vani denu hola hai ta Best of luck Dada 💟☺️💟💟💟☺️☺️☺️☺️☺️💟💟💟💟💟💟
@PradipBista
@PradipBista 3 жыл бұрын
सर्बप्रथम त प्रकश सपूत सरलाइ धेरै धेरै बधाइ छ ।मलाइ याद छ मैले हजुरको youtube channel subscribe गर्दा 106k subscribe vaye jasto लाग्छ तर अरु channel हेरिकना हजुर्को channel चादै नै 1m subscribe pugeko छ र म हजुरको एक्दम्नै ठुलो fann ,followers पनि हु।मलाइ हजुर्को बाल्यकाल्देखी ऐले सम्म्को सबै दुख सुख सबै बुज्न मन लाग्या छ।अनि हजुरको येति धेरै मेहेनेत अनि लगनशील र इमानदारी पर्ती मनि मनदेखि नै सलाम छ हजुरलाइ। हजुर गल्बन्दी गितको गित चोरिको आरोपमा पर्दा तो अबस्थामा पनि पनि सर हजुरले गर्दै नगरेको गल्तिको आफैले सजाय भोग्न पर्यो तर पनि गित संगीत बाट टाढाहुनुभायेन अझ तेस्माथी हजुरले नयाँ नयाँ गित्तसङित सिर्जना गरेर दर्शकको मन जित्न एक्दम्नै सफल हुनुभयो प्रकश सर हजुरलाई मनदेखी नै सलाम छ हजुर्लाइ ।झन पछिल्लो समयमा phuteko chura album कसरि सिर्जाना गर्नुभयो?? wow sir त्यो बिगतलाइ सम्झाउन सक्नुभयो।आजसम्म त हजुरलाइ नजिकै बाट देख्या छैन मैले तर साचिनै मनदेखी नै एकदम नै भेट्न् मन लाग्या छ हजुरलाइ। धेरै कुरा भन्न अनि सोध्न मन थ्यो हजुर्सङ❤️❤️❤️❤️❤️❤️always lov to ur talent,and salute to ur struggle.
@arjunsen5417
@arjunsen5417 3 жыл бұрын
बाग्लुङ जिल्लामा जन्मेर नेपालीलोक दोहरीको पर्ती हेर्ने नजरनै परिबर्तन गर्नु भयो हजुरको थरनै काफी छ सायद नेपाली लोक संगितको यऊटा सपुत तपाई साबित भई सक्नु भाछ प्रकाश जी भाबी दिनमा अझै प्रगती गर्नु भाबी दिनमा हाल जापान टोकियो बाट
@युनिकसुनिल
@युनिकसुनिल 3 жыл бұрын
तपाईं आफ्नो सिर्जना मा यति धेरै दम भर्नु हुन्छ कि जो कोहि तपाईं को सिर्जना को तारिफ नगरी बस्नै सक्दैनन चाए त्यो गीत को लिरिक मा होस या भिडियो मेकिङ्ग को स्तर मा प्रकाश जि तपाईं एउटा ब्रान्ड हो ,त्यसैले जस्तो पाए त्यस्तै म्युजिक भिडियो नगर्नुस किनकी तपाईं जति बेला पनि आउनुहोस आफ्नो सिर्जना सहित नया आयम लिएर आउनुहोस जस्ले भोलि को दिन मा हजुरलाइ हेर्ने शैली फेरियोस यो ब्रान्ड त्यसै बनेको छैन तपाईंको maddeness पन ले सङ्गीत प्रती को खट्पाहाट ले बनेको हो त्यसैले दर्शक लाई निराश नबाउनुहोस #प्रकाश सधै प्रकाश नै होस जो आउदा संसार उज्यालो जो हराउदा संसार नै अध्यारो
@gurungdevipun2542
@gurungdevipun2542 3 жыл бұрын
बधाइ छ प्रकाश । अझै चम्किरहनु नेपाली गित सँगितको फाँट्मा ।
@SabaikoSathi.
@SabaikoSathi. 3 жыл бұрын
सबै भन्दा पहिला हजुरलाई मुरी मुरी बधाई दिन चाहन्छु । मेरो प्रश्न यस प्रकार छ । अब हजुरले च्यानल लाई claim copyright बनाउँदा राम्रो हुन्छकी ।।। Music Nepal जस्तो claim आउने ।।।
@dipakharmel1971
@dipakharmel1971 3 жыл бұрын
दुख काे फल अबसे मिलछ दुख गरनु छादनु हुदैन दुख गरनु भएको थियाे अाज खुसि मिलेकाे छ अजै धैरे माया साथ मिलदै जावस अादरनिया प्रकाश सपूत जि धेरै धेरै शुभकामना
@dhirajranamagar1774
@dhirajranamagar1774 3 жыл бұрын
धेरै धेरै बधाई छ प्रकाश जी अनि बोला माया भाग 2 ल्याउँछु भनेर दर्शक हरुलाई गर्नु भएको बाचा त बिर्सनु भएको त छैन होला नी प्रकाश जी छिटो ल्याउनु हुन अनुरोध गर्दछु
@Anilsenseioxford
@Anilsenseioxford 3 жыл бұрын
Prakash dai hjr saskriti samrakxak mantri hunu vayo vaney k garnuhunxa..#golden1mflower #congratulations #Anil tamang from butwall nepal.
@padamgr3554
@padamgr3554 3 жыл бұрын
I hope you will see my comment प्रकाश दाई साच्चै भनम भने मैले हजुर लाई बोल माया,गीत बाट चिनेको हुँ उस्तै पनि बोल माया मेरो जीवनको बेस्ट गित हो, अनि हजुरका सबै गीत हरु सुन्ने गर्छु सबै गीतमा ताल मेल संगीत शब्द यस्तो मिलाएर बनाउनु हुन्छ की त्यसको त जति बयान गरे पनि कमै हुन्छं। ,यो सब कसरी सम्भव छ दादा,, भन्दिनु पर्यो, And you get many Congratulations One Million subscribers With Gold Award,
@gamingreact380
@gamingreact380 3 жыл бұрын
Sahi ho
@lotusbabuoffical7398
@lotusbabuoffical7398 3 жыл бұрын
बधाई तथा शुभकामना नयाँ project को लागि छिट्ै हेर्न पाइयोस्
@Sherpaheaven
@Sherpaheaven 3 жыл бұрын
Congratulations prakash saput ji. मलाई नेपाली सांगीतिक क्षेत्रमा अहिले सम्मको मन पर्ने कलाकारमा तपाई पर्नुहुन्छ। धेरै धेरै बधाई तथा शुभकामना। आउदो दिनहरुमा अझै धेरै दर्शकहरुको साथ मिलोस् । तपाईलाई एउटा प्रश्न छ। तपाई गीत पनि उत्तिकै मिठो नाच पनि उत्तिकै राम्रो अनि अभिनय पनि उत्तिकै राम्रो संगित पनि उत्तिकै मिठो अनि सब्द चयन , लेखन पनि उत्तिकै मिठो र राम्रो नराम्रो चाही के छ तपाईको?
@kalyanlamichhane4215
@kalyanlamichhane4215 3 жыл бұрын
धेरै धेरै बधाई छ प्रकाश् भाइ लगायेत हजुर को टिम लाई! सधै येसरी नै अगाडि बढनु होला सफलता चुम्नु होला! हामी सधै हजुर हरुको साथ मा रहने छौ!!
@sureshthapa3379
@sureshthapa3379 3 жыл бұрын
यो अवार्ड प्राप्त गर्नको लागि तेतिकै टिक टक बनाए जस्तो होइन यो त आ-आफ्नो ठाउँमा कदा मेहनत र लगनशीलताको फल हो तेस्तै नेपाली जनताको माया जित्न पनि सक्नु पर्छ, नेपाली जनताको मन जित्न लाइ जस्तो सुकै भिडियो बनाउनदैमा,जस्ता पाइ तेस्ता गित गाउदैमा र भिडियो खेल्दैमा हरेक मान्छेको मन जित्न सकिदैन, बिना मेहनत ले हुन्थ्यो भने सबै मानिस #प्रकास सपुत हुने थिए, तेसैले प्रकास सपुत जस्तै बन्नको लागि, गितमा सन्देश , जनचेतना, मनोरञ्जन, शब्द, कल्पना परिकल्पना, लोकेसन,गितले मागेको अभिनय, प्राकृतिक तथा सास्कृतिक झल्काउने सम्पादन, आदि इत्यादि सबै प्रकारका मसला प्रकाश सपुत सरको गितमा पाइन्छ तेसैको प्रतिफल आज नेपाली जनता सामु चिर परिचित हुनुहुन्छ र साथसाथै आफ्नो युट्युब च्यानलमा १० लाख(1 million) परिवार जोड्न सफल भइ युट्युब बाट गोल्डेन बटन प्रप्त गर्नु भएको छ र आगामी दिनमा पनि‌ यो‌ परिवार लाइ अझै ठूलो बनाउनु भन्दै धेरै धेरै हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु 🙏🙏🙏 प्रस्न: हजुरले गाएका तथा लेखेका गितहरुमा कुन ब्राण्डको मसला प्रयोग गर्नु हुन्छ? जस्ले गर्दा हजुरको गित स्वादिलो हुन्छ?
@manmuskan.1sunuwar652
@manmuskan.1sunuwar652 3 жыл бұрын
बधाई छ यो मेहनत र राम्रो सिर्जना मौलिकता लाई नेपाली मनमुटु जोड्न सफल हुनु राम्रो पक्ष हो यसैको श्रह हो फेरि पनि बधाई साथै उत्तर उत्तर प्रगति को कामना 🇳🇵🇳🇵🇳🇵🤘🤘🤘👌👌👌👌
@hemantmagar5373
@hemantmagar5373 3 жыл бұрын
तपाईं को नाम नै काफी छ ।" प्रकाश" सपूत" सधै सुर्य को प्रकाश झै अझम्बरी रै रहोश शुभकामना छ ।तपाईं को हरेक काम ले सफलताको शिखर चुमोस । हाल साउदी अरब देखि
@DeepMusic50
@DeepMusic50 3 жыл бұрын
तपाईको सफलतामा जातले कत्तीको दरो प्रभाब पारेको छ र थियो तपाईले किन लुकाऊनु परो बाध्यता रहर या डर यो मेरो प्रश्नको उत्तर दिनुहोला ल मेरो यही हो अर्को भिडियोको लागी प्रश्न र बधाई छ हजुरलाई
@dharmaonlinetv
@dharmaonlinetv 3 жыл бұрын
Badhai xa parkash ji
@chandrakc7313
@chandrakc7313 3 жыл бұрын
लौ बधाई छ मेरो प्यारो singer प्रकाश दाजु
@protik360
@protik360 3 жыл бұрын
Congratulations Prakash daii Ajhai pani ramra ramra geet gayera hamilai khusi parnuhunexa vanne aasa gareko xu... Mero prashna: "Bolima yesto madhurya vanana kasari sikeko?"😍❤️
@tarjinderkumar8531
@tarjinderkumar8531 3 жыл бұрын
Congratulations❤️❤️
@amitamahendra8489
@amitamahendra8489 3 жыл бұрын
Jay prakash saput daju & congratulatoin 👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏
@nepalesesmile1886
@nepalesesmile1886 3 жыл бұрын
Congratulation prakash saput dada ma lok dohori patone ko gite nasunne manxe hjr ko galbanji git aaya dekhi ma hjr lai follow garer hjr git sunna thaleko xa ahile jenaretion kasto type ko git sunxa kasto man parxa vanne jyan hjr ma dherai xa ma aru gayak ma ali kam dekhxu rapper ma (vten) dohori ma hjr hjr git lekhne rachana nai काफी छ bayan garer sadya xain big fan always support you ❣️❣️❣️thank you ❣️❣️❣️
@buddhipariyar311
@buddhipariyar311 3 жыл бұрын
बधाई छ। साथै सफलताको भुशुक्कै शुभकामना । मा मेरो अनुरोध तपाईंले हाल सम्म जातीय भेदभाव छुवाछूत प्रती गित र भिडियो बनाउन हार्दिक अनुरोध
@akhilkoech3547
@akhilkoech3547 3 жыл бұрын
I'm dieheartfan hum congratulation prakash da hajurlai hajurko kunaipani video chhutakixaina💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐
@ccrey
@ccrey 3 жыл бұрын
Dai dhearoii inspired garnu vhko X Jami jsto youth loii life ma hjur Ceta vhetne maan X hamro family one million vhayo 🥰🥰🥰
@adekhasachaionlinet.v.7295
@adekhasachaionlinet.v.7295 3 жыл бұрын
यो मौकाको लागी बिशेष धन्यवाद दाइ। म तपाईंको ठुलो फ्यान हुँ। हामी २१ औं सताब्दीको लगभग लगभग अन्तिम चरण तिर आइपुगेका छौं। तर पनि हाम्रो समाज सोच १५/१६ औं सताब्दी तिर छ जस्तो लाग्छ। तपाईंको " यो देश मेरो पनि हैन र??" भन्ने बोलको गितले हाम्रो समाजलाई ठुलो झट्का पुगेको छ। १) त्यो गितको part-2 कहिले आउँछ दाइ ?? २)तपाईंको रचनामा बनेको चलचित्र हामी कहिले हेर्न पाउने दाइ? ((बिस्व यत्ति धेरै बिकशित भएको मात्र राजनीतिको कारणले हो। बिडम्बना नेपालको राजनिती फरक धारमा छ। तेसैले यो समाजको चेतना बिकास हुन सकेको छैन। देशको कुरै छाडौं। south africaमा रहेको ३५० बर्ष देखिको वर्गीय दमन,शोषण,छुवाछूत नेल्सन मन्डेलाको २७ बर्षको योगदानको कारण हट्यो। तपाईं जस्तो परिवर्तन शिल युवा देशलाई चाहिएको छ। र...)) ३)तपाईं राजनीतिमा आउने सम्भावना कति छ दाइ ?
@mayakoirala6411
@mayakoirala6411 3 жыл бұрын
Ajhai dherai safalta Milos Prakash bhai lai
@ajayabarali7755
@ajayabarali7755 3 жыл бұрын
बधाई छ प्रकाश जि अाउदो दिन मा पनि अजै धेरै सफलता मिलोस फेरि पनि बधाई अनि शुभकामना
@nrnnewar5272
@nrnnewar5272 3 жыл бұрын
congratulation! प्रकाश दाइ हजुरको आगामी प्रोजेक्ट्को बारेमा भनिदिनुस
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन 3 жыл бұрын
प्रकाश दाइ म हजुर को धेरै ठूलो फ्यान हु प्रसंसक पनि हु।हजुर लाई अझै यो भन्दा पनि धेरै सफलता मिल्दै जावोस धेरै धेरै सुभ सुभकामना
@akhilkoech3547
@akhilkoech3547 3 жыл бұрын
Coungratulation prakash dai I'm big fan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 yastai arudherai saphalta hansilhoss hajurko life ma 🙏🙏🙏🙏🙏🙏🙏
@manojbasnet4010
@manojbasnet4010 3 жыл бұрын
यो उपाधि हाँसिल गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिन हरुमा अझै उत्तरोत्तर प्रगती होस। बाल्यकाल शिक्षा र साँङ्गितिक यात्राको शुरूवात देखि आजाको दिन सम्म को अबिस्मरणिय पलहरु जान्न सुन्न मन छ मलाई धन्यवाद । (एम बि बस्नेत )
@AjayKumar-yv9if
@AjayKumar-yv9if 3 жыл бұрын
बधाई छ दाइ हजुर लाई अनि धेरै माया हजुर को नेपाल प्रती साङ्गितिक योगदान अतुलनीय छ
@santoshchahar59
@santoshchahar59 3 жыл бұрын
❤❤❤❤Congratulations ❤❤❤❤ Galbandi 2 ko ekdamai dherei pratikshama🌹🌹🌹🌹🌹🌹
@bishnupokhrel3723
@bishnupokhrel3723 3 жыл бұрын
Congartulation sir...❤😘🥰hjur le afno name ko paxadi saput kin raknu vako afno real caste narakherw .......n kasri auxa k hjur lai yesto aru ko vanda farak type ko sirjana
@pustapunmagar6946
@pustapunmagar6946 3 жыл бұрын
तपाईं यस्तो कलाकार हुनु हुन्छ जो फिल्लमा २ घन्टा मा देखाईने बिषय बस्तु कहानी हरु १० देखि १५ मिनेट मै सबै समेटियर देखाउनु हुन्छ यो नै तपाईं को कलाकार भित्र को अर्को बहुप्रतिभा कला हो !! हार्दिक बधाई प्रकाश भाई!
@bimalbhaikhadka3272
@bimalbhaikhadka3272 3 жыл бұрын
कलाकारितामा मा आउन सबै भन्दा बडी के कुराले प्रभावित गर्यो दाई।
@umeshboharaofficial7332
@umeshboharaofficial7332 3 жыл бұрын
बधाई छ प्रिय गायक प्रकाश सर अगामी दिनहरूमा अझै राम्रा गीत संगीत सुन्न मिलाेस शुभकामना।।। जय हाेस 💞🇳🇵🙏
@bidurraut1163
@bidurraut1163 3 жыл бұрын
नेपाली युबा पुस्ताको लागि तपाईं एक उदारनिय ब्येक्ती हुनुहुन्छ,हराउन लागेको लोक गित लाई फेरि माथी उचाइमा पुर्याउनु भयेको छ।हजुरको गित मा सरल अनि सहज सब्दार्थ छन,यो हजुर को बिसेसता नि हो,जस्तो लाग्छ मलाइ।upcoming days more success to be in your music carreer.
@sulovetamang8906
@sulovetamang8906 3 жыл бұрын
1)बधाई छ हजुरलाई अझै राम्रोसँग मिहिनेत गर्नु आउँदा दिन गरुमा हजुरको थुप्रै गित सुन्न पाउ ! ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 113 МЛН
WELCOME TO THE WORLD SON | HAPPY MOMENT| PRAKASH SAPUT_FAMILY VLOG
13:19
Black Bee Pictures
Рет қаралды 483 М.
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 113 МЛН