त्यो पोइ भनौदो र यो आईमाई दुबैको उतिकै गल्ती छ तेसैले गालीले पुग्दैन त्यो पोइ र यो आईमाई लाई कानुन अनुसार को कारबाही हुनु पर्छ
@kamallimbuangbuhang9621 Жыл бұрын
Maf gardim kya chika chikta vaihalxani
@laxmigurung1465 Жыл бұрын
😅😅
@durgabhitrakoti708 Жыл бұрын
केटालाई पनि झिकाउन हो हिमेश भाई यो तरिका अलि भयन न्याए गर्नी।ठुलो गल्ती गर्नी कुत्ता कता छ कता यिनीहरुलाई मात्र राखेर अलि ठिक भयन।
@JhalakBasnet-w5b Жыл бұрын
गरिब लाई दिन्छु भने राडिलाइ लान्छु भनेर आस देखाउने अपराधी हो
@sarugautam9878 Жыл бұрын
आफ्नो पोइ लाई हो तेसरि माफि मगाउनि त्यो दिदी सिदा रहेछ नत्र भनि तेस्लाई घर न घाट को बनाउनु पर्नि थियो मुला बुडि पोइला गई भनि भनि आर्का को मन इजत सङ्ग खेल्नि ानि घरका बुडि ले फेरि मेरो पोइ त केके नै राम्रो छ भनेर फेरि तेहि केटि लाई माफि माग्न लगाउनि भामति हरु सास फेर्न न सक्नि गरेर टचर हानु पर्नि ानि थाहा हुन्यो
@saritathapa748 Жыл бұрын
आफ्नो मान्छेनै गतिलो छैन भने अर्कालाई मात्र दोष दिन पनि हुँदैन र अर्काको पोइ खोस्न पनि हुँदैन। यो पीडा भोग्ने र पछि आउने लाई पनि त तेसै उम्किनु हुँदैन र त्यो मान्छे पनि किन झुट बोल्ने। रातदिन फोन गर्ने बुढीको हुदा नहुदा कुरा गरेर अर्को आइमाई
@raimina8304 Жыл бұрын
खाईस मर्नेबेलामा हरियो काक्रो अनुहार दनुवार को फुडा फुडि
@SudhaSen-ur5hb Жыл бұрын
त्यो पोई भनौदो अगत्तिलो हो यसमा चाही सरासर पोईको गल्ती छ
@bholamanshrestha2816 Жыл бұрын
मलाई नि तेस्तै लाग्छ त्यो बुढोले मनपेट नदिको भय ती सौता हुनेले तेति बोल्न सक्ने थियन।
@rekhachhetri18 Жыл бұрын
Budako ni galti x bichara ti kanxi yaklo xin sabai yakjut xn so boln ni sakinn ramri
आफ्नो पोई गतिलो हुनुपर्यो अनि पो अरूलाई दोष लगाउन मिल्छ, पोई नै अगतिलो भएसी पोई सही भाको भए यो दिन आज आउने थिएन
@seemaxettry7229 Жыл бұрын
Sahii vannu vayo sis buda nai aagatilo ani arulai k dosh
@glsudip9144 Жыл бұрын
गजब लाग्यो ❤❤❤❤❤❤❤❤❤😂❤❤कुरा ।
@Limbukanxa321 Жыл бұрын
😂😂😂😂😂😂😂
@birusubedi7932 Жыл бұрын
महिला लाई अधिकार बडिकाे फाइदा थुक्क कस्ताे कारन मा छन महिला हरु।
@Limbuni-q9j Жыл бұрын
भखर को भन्दा पनि सुडी सुद्दा को बोइस आको देखेर 😂😂😂😂😂 तालु र आलु मा हात राखेर बस्नु मन लाक्छ 😅😅😂
@SupriyaThakuridangalimoh Жыл бұрын
😆😆
@sabinakhadka7729 Жыл бұрын
गतिलो पोइ न भयपछी यस्तै हुन्छ दुबै जना को उत्तिकै गल्ती छ
@deepaadhikari6505 Жыл бұрын
Aemai ko Pani galti cha tesma Pani budo ko jhan thulo galti cha.dhanyabad sir.
@sitashrestha7304 Жыл бұрын
गल्ती बुढोको 100% छ तर,,,यो नखरमौलीले जतिखेर टचर दिन त भएन नि पोइ त खोसी खोसी,,बिचरा त्यो घरको बुढीको के दोष😢,,गाला फुट्नी गरेर हान्नु नि😡सौता हु भन्नेलाई
@birgm4421 Жыл бұрын
Randi sanga lageko budo vanaudo haru le yestai garxa
यो छोरा मानछे को जात कसतो होला एति राम्री श्रीमती हुदाहुदै एसति भुतुनि हाउसे सग लब गरनी छिछिछि
@tikaramsenchury7053 Жыл бұрын
बुढेसकालमा के रमिता देखाएको होला नक्कली नकचरी ले?????
@himalbahador4828 Жыл бұрын
पहिलो सिर्मति नराम्रो नसोच्नु दिदी नै इमानदारी देखिन्छ यो लफंगा आइमाइ भन्दा
@sarswotimagar9741 Жыл бұрын
Ktako dos देखियो धेरै ani afno budoko chahi galti nadekhne महान श्रीमती
@SamjhanThapa-t2y Жыл бұрын
आँखा फुटेछ त्यो नाम्रदको जेठि कति राम्री रैछिन बादर नि जस्तै रहेछ कान्छी त😂😂😂
@tilakskt4775 Жыл бұрын
सब भन्दा गल्ति छोरा मान्छे को छ
@santialemagar6827 Жыл бұрын
astho manx laie agaddi launu parrxa sahi garrnu vo sis
@shantishanti- Жыл бұрын
पहिंला झ्याम कि झ्याम हानेर मात्र कुरा गर्नु पर्छनी
@Anjali30304 Жыл бұрын
अर्कको पोइ खोस्ने नकचरी लाई टाउको फुट्ने गरि हान्नु नि मान्छे नराम्रो ,बानी नराम्रो मनै नराम्रो छि त्यो पोइ भन्ने कुकुर आफ्नो घर मा बुढी छोरा हुदा हुँदै त्यस्ता पाताकिको पछि लाग्ने भतुवा लाई पनि सजाय हुनुपर्यो
@bhawanishrestha7457 Жыл бұрын
बुडि भन्दा पनि राम्रि भऐको भऐ पनि हुन्थ्यो थुक्क यो लोग्नि मान्छे अाफ्नो बुडि ऐतिराम्रि हुदा हुँदै तेस्तो काली हाडि सग सल्केको एहि हो यो मुला लोग्नि मान्छे को जात धिक्कार छ जिन्दगि त लोग्नि भनाउदो लाई😡😡😡😡😡
आफ्नो बुडो लाई समाल्नि पैला आर्कालाइ भन्नु भन्दा डाम्ना हो कोस्को बुडि राम्रो छ भन्दै बुडो हिन्नि बुडि चाइ ठुल ठुलो कुरा गर्नि😂😂😂😂
@sangitaniranjansnk4361 Жыл бұрын
Yo sab ktako dos x ktali launa parx 2 bichko bichma rakhara kura garaunu parx sir
@sandhyathakuri1721 Жыл бұрын
यी बहिनी साेझी रहे छ म भय तेसकाे थुतुना र मुतुना एकै ठाउँमा बनाई दिने थिए
@rebikamalla2364 Жыл бұрын
यस्ता आइमाई र पुरुष दुबैलाइ सामाजिक बहिस्कार गर्नुपर्छ के को माफि के सानो बच्चाले अम्खोरा को पानी घोप्टयाको होर भन्या के माफि दिनु । ?
@freakmeoutrtl4837 Жыл бұрын
भको श्रीमती मरि पोइल गैइ भनेर एउटि बिधुवा महिलालाइ फसाउनी लोग्नेमान्छे गलत हो यो पुरुषले फेरि गल्ती गर्छ 🙏🌷🌺
@pabi6777 Жыл бұрын
यति राम्री बुडी हुदा पनि कस्ति लाई हेरेको होला यो लोग्ने मान्छे पनि गलत होला 😡
@AlphaBoy-0 Жыл бұрын
आफ्नै सिक्का खोटी अरु हाबी हुने कुरा त भैहाल्छ आफ्नै लोग्ने बोका हो आफ्नै लोग्ने को आड पाएपछी यस्ता नखर्मैली सन्किहाल्छ्न नि बहिनी अब आफ्नो लोग्ने लाई नि सुधार यार इजेत भाको आईमाई यस्ता हुदैनन आफ्नो लोग्ने खाएर अरुको पोइ लाई आँखा लगाउछ्न पापिनी ??
@sapanathapa4373 Жыл бұрын
खास यो थसुली भनेको के होर मैले नबुझेको कुरा 😅😅😅
@krishnapandey-pb8kr Жыл бұрын
चोर्न जानेका लुकाउन नजानेका यस्ता मान्छे जाइ ताइ छन तर छिप्न र छिपाउन नजानेका मात्र हुन ।जोसको बेला होस भयन तेति हो मिलापमा जानू न भइहाल छ नि हौ ।
@riturasaili2759 Жыл бұрын
😂😂😂
@krishnapandey-pb8kr Жыл бұрын
मायाको घेरो सबैको यस्तै हो चाहना बिचरा पति रहेनछ मनैहो मिलापमानै जान राम्रो होला इनलाइ
@amaryetra7320 Жыл бұрын
य भाइ यो भालु रन्डिलाइ,किन पटक पटक मिडियामा ल्याउनु पर्यो,यस्लाइ प्रहरिमा जिम्मा लगाउन हो कानुनि कारबाइ कर्नु पर्छ
@malikaonline Жыл бұрын
बुधि राम्री रैछे कस्तो धैसे शीत पल्केछ गुइथे
@ritathapa877 Жыл бұрын
यति राम्री बुडी हुँदा पनि साला गोरी राम्री नलाएर होला काली मन पर्यो
@mayurloksangeet9326 Жыл бұрын
घर मा तेस्तिराम्री बुडि रेछ तेस्ता अनुहार नपरेको लाई के लभ गरेको त्यो मूर्ख केटाले
@gitagita5934 Жыл бұрын
छोरा मान्छे चै पबित्र भो हैन ,गल्ती दुबैको छ
@riturasaili2759 Жыл бұрын
नत हेर्नू म राम्रो छ यो आइमाइ
@khemrajtamolitamoli8240 Жыл бұрын
Umm k उल्का अचम्म्🤣
@krishnapandey-pb8kr Жыл бұрын
रुप होइन माया राम्रो हजुर मायाले नत कुरुप भन्छ नत बूढो भन्छ नत सानो माया राम्रो हजुर माया हाहाहाहा
@krishnapandey-pb8kr Жыл бұрын
😂😂😂😂😂😂😂😂😂
@durgathapa7003 Жыл бұрын
एस्तो न राम्रो काम गर्नी गू खाने कुकुर र कुकुर्नी लाई चर्र्र चरी चक्कू ले चिरेर नुन खुर्सानी चुक दल्नु पर्ने रुख मा बादेर 😡😡😡😡😡
@superbgamingzone8706 Жыл бұрын
कुकुरनि को गल्ती होइन येस्मा कुकुर को गल्ती छ
@durgathapa7003 Жыл бұрын
हजुर मैले एक जनालाई मात्रै भने को छुइन कुकुर र कुकुर्नी दुबै जनालाई भने छु sms राम्रो संगले हेर्नुस अनि भनुहोस्
@sitashrestha7304 Жыл бұрын
@@durgathapa7003 यो कुकुर्नी कै बढी गल्ती छ किन कि सुरुमा केटा झुट बोल्यो यसमा 100%केटाको गल्ती हो तर,,,आइमाई पहिले पो अन्जान थिइ थाह थिएन थाह पाएसि,,,आफ्नो ठाउमा बस्नु नि किन घरको श्रीमतीलाई अपशब्द प्रयोग गरि दिनानु दिन टचर दिने,,घरकोलाई के थाह रन्डा रन्डी त्यस्ता छन् भनेर😡
@JitbahadurBasnet-i2c Жыл бұрын
😁😁😀😀😀
@bimalatamang1616 Жыл бұрын
Kasto maimai haru rahexa kta ko chahi galti xain khali kt lai matra na ramro vannne
@bemlabemla9842 Жыл бұрын
Ati ramro budi huda hudai aru aaimai sanga lagny tapai ko buda nai khatam ho sis
@Laxmipun1234 Жыл бұрын
Good sir
@bboys9508 Жыл бұрын
जाठी पहिला आफ्नो बुढालाइ सम्झाउनु पर्यो नि। आफ्नो बुढा चाहिँ कति गतिलो जस्तो पहिला त्यो बोका लाई हुनुपर्छ सजाय । एउटा उखान छ नि । गरिब लाई दिन्छु नभन्नु । राडिलाइ लिन्छु नभन्नु । कुरा यस्तै भयको छ यहाँ।
@nanithapa6856 Жыл бұрын
कस्को गल्ती छ बुझ्नु छैन अर्कालाइ जाठी र साठी रे बिचरा बुढी लाई केही थाहा छैन, बुढा को 100 गल्ती छ गल्ती छ भन्दैमा बुढी लाई किन बिना सित्तिमा टचर दिने ? आफै अर्काको लोग्ने सग सुत्न जाने बोल्ने घुम्ने अनि आफै फेरि ठुलो ठुलो कुरा गर्ने? भार मे जा य राडी साडी उखान ,मर्ने बेलामा हरियो काक्रो भनेको यहि हो कतिपय महिला नारी हरु 19/20/25 बर्ष मा लोग्ने मरेर जीवन भर तेहि लोग्ने को एकल महिला भएर पनि बसेका छन यो बेस्या पोइ मर्यो भन्दैमा आफ्नो अस्तित्व नै लिलाम गर्दै हिड्ने ? 100/200/1000% यो काली आईमाई बेस्या को गल्ती छ यो आईमाई त 500 मा पनि बिग्छ , तिमिले आइज 200 दिन्छु खाजा खुवाउछु भन्यो भने सित्तैमा पनि जस्को पनि डसना हुन जान्छे ,, स्वास्नी को केही गल्ती छैन गल्ती लोग्ने र यो अनुहार नपर्या आईमाई को छ !👎️👎️👎️👎️👎️🙋🙋🙋
@RajuDevkota Жыл бұрын
17:26
@shemhang Жыл бұрын
कालीना काली हाडी जस्ती छे छिछि
@rajdhaniktm1152 Жыл бұрын
Camera Off Garera Jhapad Hannu Ni ....Rankine Gari Gaala Padkaunu Parne.....Kasto Jyadri Chhada Aaimai ......Buda Lai Pani Number Change Garera..FB Chalaunu Nadinu..
@rajdhaniktm1152 Жыл бұрын
Aru Bhaye Yaslai Padkai Sakthyo....Jethi Haru Kati Sojhi Ho.....
@parbatichhetri5795 Жыл бұрын
कति सरम नभएको आईमाई हो पोईसित बोल्दो रहेछ घरको बुडिलाई किन दोश दिनु किन फोन हान्नु बरा घरमा बसेर टचर सोजी सिरम्ती हो😊
@tarakhatritarakhatri7453 Жыл бұрын
यसमा त पोइ भनाउँदा को धेरै गल्ती देखिन्छ
@rajkumarshrestha9343 Жыл бұрын
थसुली भन्ने को अनुहार हेरन😂😂😂 बादर कि जस्तो रछ
@AlijaMagar-pz3gb4 ай бұрын
आफ्नो बुदा पनी ठिक हुनु पर्छ अरु लाइ मात्रै दोसदिनु हुदैन
@sumitathukari4759 Жыл бұрын
हिजो अाज खाली यस्तै कुराहरू मात्र मिडियामा छरपस्ट देखिन्छ..गाह्रो छ हो अाईमाई भनेर सपोर्ट गर्ने जमाना छैन। कसैले त जबरजस्ती नि गर्न खोज्छन नगर्ने होईन त्यस्तालाई सपोर्ट गर्नु पर्छ.. तर धेरै जसो महिला त अाफुले ईत्ति मन नदिईकन केटा मान्छे यतिकै हाम फाल्दैनन.. हो मन बिचार्न खोज्छन त्यसमा अाफु कसरी कसरी प्रस्तुन हुने भन्ने कुरा हो.. मीठो बोल्यो भनेर त्यसैमा कुरा थपेसि लाउ पाई हाल्छन नि। प्रतिकार गर्ने हो भने झ्याप्पै अाँट गर्दैनन हो। खै हामीलाई पनि 21 बर्षको उमेरमा नै भाग्यले ठग्यो.. 47 बर्ष भईयो सबै दाजु भाईले रेस्पेक्ट गरेर बोल्छन त। केटा मान्छेले त जिस्क्याई हाल्छन नि किन जिस्किने त अाफु। लास्टमा मिडियामा रमिता देखाउँछन.. केटा मान्छेलाई मात्र के दोष दिनु ।
@laxmigautam1269 Жыл бұрын
म त भन्छु तेई श्रीमान भनौदो नई गतीलो होईन
@indirakarki8577 Жыл бұрын
Ho tyo ta thik xa tara jethi sauta lai chai kina tachar garnu
@hemrajdotel4028 Жыл бұрын
Yo KZbin lai just khabar cahiyeko
@bhgshdjbsm Жыл бұрын
हैट कस्ता कस्ता मान्छे छन
@sanumagar6111 Жыл бұрын
त्याे पाेई भनाउदाे काे फाेटाे पनि राख्नु पर्ने हाे
@lilmisskiwihead Жыл бұрын
हैन आर्कको पोइ खोजी हिन्नी बानी मात्रै नराम्रो भनेको त अनुहारपनी कौवाले छेरेजस्ती छि ! सोझी परिछन माझिनी बहिनी मेरो फेला पर्नुपर्नि तेरो करङ् गनि गनि भाच्नी थिय् थु तेरो अनुहार !!
@birgm4421 Жыл бұрын
Himesh sir namaskar mero euta sathi lai budo le ekdamai tachar dine birami huda pani kharcha nadine call pani gardaina yeta bata budi chahi le call garda pani anek naramro gali dinxa bolck gardinxa kti sanga lagera bidesh ma xa budo chahi plz help bichara budi chahi kehi jandina
@Raaeeeni3490 Жыл бұрын
Ab arko video hemes sir 😋😋😋🤔
@kamalakc9323 Жыл бұрын
अरुकाे घर बिगार्न बसेकाे आइमाई लाई त राम धुलाई गर्नुपर्छ
@sumnimachamling9937 Жыл бұрын
यो महिला लाई मात्र धेरै गाली नगर्नु गल्ती दाइ को छ
@omritapuriyar2485 Жыл бұрын
आफनो पोई गतीलो न भय पछी अरुलाई के दोस लाउनु
@Binapn4 ай бұрын
Tei t
@janakiadhikari2721 Жыл бұрын
पोइ भन्ने नै अगत्तीलो भयसी के गर्नु
@manisahlimbu509 Жыл бұрын
दिदि हजुर काे बुडाेलाई पनि शमालनु हजुर धेरै शाेजाे रहेछ याे अाईमाई पनि ठिक हाेईनि अरु काे बुडिलाई टचर दिने बुडाेलाई मिडिया मा लेउनु कहा लुकेर बशेछ कुताशाला🤐🤐
@bhusalraj7997 Жыл бұрын
उसकाे पाेइ भनाउदाकाे पनि गल्ति छ है ।।
@sunitaghimire6935 Жыл бұрын
यो अर्काको पोइ खोसुइ बेस्या लाई जगटा उखल्नु नि हौ सबैले किन उसैको ठूलो बोली गर्छे छ्या।
@sabitathapa9467 Жыл бұрын
Thakkai megha kc ko jastai boli raixa😂😂 meghako pani yestai bolxa risauda
@shemhang Жыл бұрын
ए आन्टी बुढेस्कालमा के अरुको बुढो ताकि हिडेको नि आफ्नो सुति खेति गरिखानुनि थुक्का जिन्दागी
@malatithapamalatithapa1213 Жыл бұрын
बहिनी सबैभन्दा ठुलो गल्ती तिम्रो बुरो को छ आफ्नो घरमा भको श्रि मति छोराछोरीलाई खुशी राख्ने कि परस्त्रि सँ झुट बोल्दै हिड्ने गोरु कुकुर नै हो एउटा आइमाई जब माया मा फसेपछि पागल हुन्छन् अनि यस्तै हो गरि खाउ अब
@GangaThapa176 Жыл бұрын
१००% गल्ती श्रीमानको हो
@ranjana457 Жыл бұрын
सबै भन्दा गल्ती त्यो पोइ भनाउदो गढा को छ।
@KamalaBist-d5n Жыл бұрын
दुबै जनालाई गाला फुट्ने गरि दिनुपर्छ
@ambikabhujel592 Жыл бұрын
यस्मा सबैभन्दा बडि गल्ति त्यो पागल बुडाको छ तेस्लाइपनि सजाय हुनुपर्छ
@hirakatwal3096 Жыл бұрын
हानदे बहिनि राम धलाइ
@tarasarma6629 Жыл бұрын
यस्मा त्यो अाईमाई को भन्दा पनी त्यो लोग्नेमान्छे को धेरै नै गल्ती छ
@dilmaya6750 Жыл бұрын
Yo aimai khub ramri xu vane ko hola bidarni jasti
@Ashabantawarai Жыл бұрын
बुडेकाल्मा के भाको हो बुइनि😅
@ashokpangeni2647 Жыл бұрын
यो आइमाई कान फुट्ने गरि दिनु बैनि
@shreemayapraja-so1zi Жыл бұрын
Ma Chahi Cament herna Aayko hi
@ritamallethakuri1675 Жыл бұрын
के सारो बुडि तरुनी भाको बुडि छैन भन्यो लब गर्यो ठिक थ्यो बुडि छ भन्ने था भयो पछि आफु टाढा हुन पर्थ्यो नि उल्टै टचर दिने छुचुन्द्रि लाई दरो सजाय दिनु पर्छ
@JitbahadurBasnet-i2c Жыл бұрын
हाहा गारो छ हो😁😀😀😀
@amritathulung7908 Жыл бұрын
यो हाडिघोप्टे कलौटी लाई पुलिस को मा लगेर बुझाइ दिनु नि कानुन ले गर्छ जे गर्छ, अर्काको लोग्ने खोस्ने अनि टर्चर जेठी लाई किना?
@TaraPardhan-i6h Жыл бұрын
Vai aaimai ko ghar aaimai le bigahr ni ho yo aaimai lai ke saja deni ho dinu yo aaimai ko kura le tah vaxa kaste vaner
@rinashrestha2450 Жыл бұрын
Dubai mahila ko kehi galti xaina logneko galti ho
@ishanitulachan4314 Жыл бұрын
❤❤
@samsungsunu5789 Жыл бұрын
तिम्रै बुढा गलत छहो बहिनी यतिसारो बुढाको मायामा अन्धो नबन त्यो महिला को मात्रै दोश छैन पहिलो गलति तिम्रो बुढा बाट भएको छ तेहिनेर गलति भन जतिबेला नि मेरो बुडा बुडा रे बुढाले दुनियाँ महिला संग मायाको नाटक गर्दै बोल्दै अनि घरको बुडछि लाई गालि गर्न भन्दै गर्दो रहेछ त्यो कुकुरको तुरि काट्नु पर्छ नेपाल झिकाएर
@mickeychhetre6458 Жыл бұрын
Wow
@user-krizal Жыл бұрын
आफ्नो रन्डो पोइ सम्हाल पैला अरु महिलालाइ थर्काउने तिमिहरुलाई अधिकार छैन
@sonytamang4486 Жыл бұрын
केटाकोनि त गल्ती छ
@chayakhadkagurung9546 Жыл бұрын
अनुहार न दनुवार कि रन्दी आफ्नो पोइ त खाइ अर्काको पोइ सङग लाग्ने छि
@sapanashahi3253 Жыл бұрын
यो खातेनि लाई त झापड लाउनु पर्ने पहिलो कुरा त त्यो खाते पोइ लाई छोर्दिनु दिदि त्यस्तो खातेलाई बिश्वास न गर्दा नि हुन्छ
@ushatamang6315 Жыл бұрын
केटा को अनुहार परेको रछे फेरि
@SumikeshrAas1237 Жыл бұрын
Ram ram ram budeskal kk dekhaunu pareko m vya ta ram dulai garthe ani Kura garthe