Рет қаралды 149,385
गाउँको विषेश खाना अब शहरमा बस्नेहरुले यसरी बनाउनुहोस् | Kanchhi's Best Recipe | KanchhiKitchen
Namaste!
Welcome to KachhiKitchen
आज मैले तपाईहरुलाई गाउँको खानाका परिकारहरु बनाउने तरिका भिडियो मार्फत देखाएको छु । यस भिडियोमा मैले कोएल चराको अण्डाको तरकारी बनाउने देखी अहिलेको मौसममा फल्ने मकै खाने तरिका र गाभा र पनिरको तरकारी बनाएको तपाईहरुले देख्न सक्नुहुनेछ । यस भिडियाबाट तपाईहरुले अब अर्गानिक खाना कसरी गाउँघरमा बनाएर खान सकिन्छ भन्ने कुरा पनि सजिलै सिक्न पाउनुहुनेछ ।
► Hope you enjoyed this video, if you found value in my video, please don't forget to give it a big thumbs up👍. Thanks for watching and please don't forget to SUBSCRIBE to be notified of new videos.
For enquires get in touch with us on KZbin @KanchhiKitchen
Social Media Handles
Follow me on:
Instagram : / kanchhikitchen
Email : bhandariprakash500@gmail.com
THANKS FOR WATCHING!
#quaileggsrecipe #eggcurryrecipe #kanchhikitchen #panner #village